मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २०, २०८१
Thu, May 02, 2024
बिहीबार, वैशाख २०, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
रिता लम्साल
अस्पतालहरुमा नर्सिङ जनशक्ति किन कम?, सेवा प्रवाहमा कस्तो समस्या पर्छ?
मन्त्रालयको मापदण्ड अनुसार देशभर रहेका सरकारी अस्पतालमा करिब २२ हजार १५५ नर्सिङ कर्मचारी चाहिन्छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५८५ अर्थात् आधाभन्दा पनि थोरै दरबन्दी छ।
आइतबार, माघ १५, २०७९
कसरी किनिन्छ सरकारी अस्पतालमा एमआरआई? १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य
स्वास्थ्यखबरले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।
बुधबार, माघ ११, २०७९
प्रधानमन्त्रीले संसदमा बोलेकै दिन शल्यक्रियाका लागि बिरामीले पाए १० महिनापछि पालो
अस्पतालमा लाइन बसेर सेवा लिनुपर्ने तथा महिनौं पालो कुरेर शल्यक्रिया गर्नुपर्ने अवस्था हटाउन सरकारले चाहेमा असम्भव भने नभएको डा बस्नेतले बताए।
मंगलबार, पुस २६, २०७९
आवासीय चिकित्सकको अस्वस्थ ड्युटी आवर
रात्रिकालीन ड्युटी हुँदा भर्ना भएका बिरामीमा कुनै स्वास्थ्य समस्या नभए मात्रै आवासीय चिकित्सकले सुत्न पाउने उनले सुनाए। जुनसुकै समयमा उपस्थित हुनुपर्ने गरी ड्युटीमा रहेका उनी २४ घण्टासम्म अस्पतालमा ड्युटी गरेपछि अर्को दिन बिदा दिइनुपर्ने बताउँछन्।
बिहीबार, पुस २१, २०७९
१० वर्षमा घर-गाडी भनेर चिकित्सकलाई आसा जगाउँदै सहुलियतपूर्ण ऋणको कुरा गरेको हुँ : डा पौडेल
घर र गाडीको कुरामा पनि समाजले संसारले मानेको प्रतिष्ठित पेसालाई राज्यले पनि मानिदिनुपर्छ भनेको हो। यो कुरा सरकारीमा भयो भने निजीमा पनि कार्यान्वयन गर्न सकिन्छ।
मंगलबार, पुस १९, २०७९
चुनाव त आउँछ, जान्छ, म चिकित्सकको हक-हितका लागि सधैं लडिरहनेछु: डा अनिल विक्रम कार्की
माघमा हुने निर्वाचनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। स्वास्थ्यखबरले अध्यक्षका उम्मेदवाहरुसँग क्रमशः कुराकानी गरेको छ।
सोमबार, पुस १८, २०७९
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या
अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।
बिहीबार, पुस ७, २०७९
पाँच वर्षमा स्वास्थ्यमन्त्री भएका ८ जना चुनावी मैदानमा, सबै पराजित (कसको मत कति?)
२०७४ को निर्वाचनपछिको पाँच वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा १० जना आए। निर्वाचनमा होमिएका ८ जना पूर्व मन्त्री र राज्यमन्त्री सबै पराजित भएका छन्। उनीहरु सबै असफल मन्त्रीका रुपमा चिनिन्छन्।
आइतबार, मंसिर १८, २०७९
जाडोमा अनुहार, कपाल र छालामा कस्ता समस्या देखिन्छन्? कसरी जोगिने? (भिडियो)
जाडोको समयमा सुख्खापनाको कारण पुरै शरीर चिलाउने, हातखुट्टाको औला सुन्निने, अनुहारमा चायापोतो बढ्छ, हातको पैतालाको पत्र– पत्र निस्किने, एक्जिमा देखिने, छालाको बाथ, ओठ पाक्ने समस्या बढ्नसक्छ। घाममा बस्दा अनुहारमा चाया बढ्छ।
आइतबार, मंसिर १८, २०७९
११ महिनामा ५३ हजारमा डेंगु, ६२ जनाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार गत जनवारी १ देखि नोभेम्वर ३० सम्ममा ५३ हजार ९५१ जनामा डेंगु संक्रमण भएको छ।
बिहीबार, मंसिर १५, २०७९
एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए
अनुमानित कुल एचआईभी संक्रमित मध्ये ७२ प्रतिशतले मात्र एआरभी उपचार लिइरहेको केन्द्रको तथ्यांक छ। यो तथ्यांक अनुसार नेपालमा २० प्रतिशत एचआईभी संक्रमित अझै उपचारको पहुँच बाहिर रहेका छन्।
बुधबार, मंसिर १४, २०७९
चुनावी मैदानमा चिकित्सक: को निर्वाचित, को-को पराजित? (कसको मत कति)
चुनावी मैदानमा होमिएका चिकित्सकहरु मध्ये केहीले राजनीतिक दलबाट नै टिकट पाएका थिए भने केही स्वतन्त्र उम्मेद्धार बनेका थिए।
आइतबार, मंसिर ११, २०७९
२०७४ को निर्वाचनपछि स्वास्थ्यमन्त्री भएका यी ६ जना पराजित (कसको मत कति?)
निर्वाचनमा होमिएका ७ जना पूर्व मन्त्री र राज्यमन्त्रीमध्ये पद्मा अर्यालको निर्वाचन क्षेत्रमा विवादका कारण अझै मतगणना हुन सकेको छैन। अन्य ६ जना मन्त्री र राज्यमन्त्री भने निर्वाचनमा पराजित भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
अकुपन्चर कस्तो खालको सेवा हो? कुन–कुन रोग तथा समस्यामा प्रभावकारी?
अकुपन्चर चिकित्सा सेवा एकदमै प्रभावकारी सेवा हो। नेपालमा पनि नोभेम्वर २२ लाई विश्व अकुपन्चर सेवा दिवसको रुपमा मनाउँदै छौं। म सबै बिरामीलाई के भन्न चाहन्छु भने अकुपन्चर सेवा एकदमै सुलभ, सहज र प्रभावकारी छ।
मंगलबार, मंसिर ६, २०७९
डा रमेशसिंह भण्डारीलाई प्रश्न: टिचिङमा कलेजो प्रत्यारोपण सेवा कसरी सुरु भयो? (भिडियो)
डा भण्डारीसँग कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेको छ? त्रिवि शिक्षण अस्पतालमा यो सेवा कसरी सुरु गरियो? अब कलेजो प्रत्यारोपण सेवालाई कसरी नियमित गर्न सकिन्छ? कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउछ? कलेजको प्रत्यारोपण गरेपछि कस्ता कुरामा ध्यान दिने लगायतका विषयमा कुराकानी गरेका छौं।
शुक्रबार, कात्तिक २५, २०७९
देशभर विस्तार हुँदै विद्यालय नर्स
विद्यालय नर्स भएपछि पहिलो पटक महिनावारी भएका वा स्कुलमै महिनावारी भएका छात्राहरुको समस्या पनि समाधान भएको उनले सुनाए।
मंगलबार, कात्तिक २२, २०७९
कांग्रेसको घोषणापत्रमा स्वास्थ्य: कति पुराना कति नयाँ?
कांग्रेसको ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा नयाँ हो भने आगामी पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कुरा पुरानै हो।
आइतबार, कात्तिक २०, २०७९
'स्वास्थ्यमा के-के सुधार गर्नुहुन्छ भनेर नेतालाई प्रश्न गरौं'
गगन थापाको पालामा उहाँले गरेका कामहरु दस्ताबेजमा पनि छन्। सम्झन लायक पनि छन्। म उहाँसँगै काम गरेको हुनाले स्वास्थ्यलाई कता डोर्याउने हो भन्ने कुरामा उहाँसँग मिसन र भिजन प्रष्ट छ।
शुक्रबार, कात्तिक १८, २०७९
२०७४ को निर्वाचनपछि स्वास्थ्यमा १० मन्त्री, सबै असफल
स्वास्थ्यखबरले सबै मन्त्रीहरुको सूची दिएर १०० मा कति नम्बर दिनुहुन्छ भनेर समेत सोधेको थियो। सो क्रममा सबैभन्दा बढी नम्बर अर्याल र श्रेष्ठले बढमा क्रमश: २७ र २४ नम्बर पाएका थिए। अन्य मन्त्रीहरुले भने २० नम्बरभन्दा तल पाएका छन्।
आइतबार, कात्तिक ६, २०७९
पाँच वर्षअघिको घोषणापत्रमा स्वास्थ्यः कति पूरा, कति अधुरा?
सबै राजनीति दलहरुको अर्को मुख्य घोषणा सबै स्थानीय तहका गाउँपालिका तथा नगरमा आधारभूत तथा २५ देखि ५० बेडसम्मका अस्पताल निर्माण गरिने भनिएपनि यो घोषणा पनि पुरा भएको छैन।
बिहीबार, कात्तिक ३, २०७९
एमबिबिएस, बिडिएस, नर्सिङ, बिपिएच लगायत २० विषयमा २६६० सिट खाली (कुन कलेजमा कति?)
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
सोमबार, असोज ३१, २०७९
'डेंगु गराउने लामखुट्टे बिहान ७ देखि १० र दिउँसो ३ देखि ५ बजेसम्म बढी सक्रिय हुन्छ'
यो सेरोटाइपले साधारण डेंगु ज्वरोदेखि अन्तरिक रक्तश्राब गराउने र सक सिन्ड्रोममा जानेसम्मको लक्षणहरु देखा पर्दछ। यसमा विशेषगरी हेमोरेज हुँदा प्लाज्मा तथा प्लेटलेस कम हुन्छ।
आइतबार, असोज १६, २०७९
पुर्खौली थलो र बाल्यकालको जस्तो दशैं काठमाडौंमा हुँदैन
डा भोला रिजाल दशैं आउने वित्तिकै आफ्नो जन्मथलो र बाल्यकालमा व्यतित गरेको धनकुटा, धरान र विराटनगरमा मनाएका दशैंका पलहरुलाई सम्झन्छन्।
आइतबार, असोज १६, २०७९
डेंगुका बिरामीले पेन किलर र अन्य एन्टिबायोटिक किन खान हुँदैन?
डेंगुका डेन–१, डेन–२ ,डेन–३ र डेन–४ गरि चार सेरोटाइपहरु छन्। नेपालमा चारै सेरोटाइपहरु देखिसकेको छ। एकपटक लागिसकेका बिरामीलाई पुनः संक्रमित हुनसक्दछ तर तत्काल निको भएपछी भने हुदैन। अर्को पटक फरक सेरोटाइप पुनः संक्रमण गरे बिरामीमा लक्षण थप कडा हुनसक्दछ।
शनिबार, असोज १५, २०७९
डेंगुको डर
दसैं, तिहार लगायतका चाडबाडमा मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै रहेको डा अधिकारी बताउँछन्। उनी चाडबाडमा थप सचेत रहन सुझाब दिन्छन्।
शुक्रबार, असोज १४, २०७९
चिकित्सा शिक्षा आयोगको काममा किन आइरहन्छ प्रश्न? कसरी समाधान गर्ने?
सरकारले हाम्रो समस्यालाई बुझेर छिट्टै कर्मचारी संरचनालाई स्वीकृत गरिदिने छ र हामीले आफ्नो तरिकाले लोकसेवा मार्फत कर्मचारी व्यवस्थापन गर्नेछौं भन्ने विश्वास छ। भौतिक संरचना आफ्नै भयो र आयोगकै आफ्नो कर्मचारी भएमा हामी सक्षम तरिकाले काम गर्न सक्छौं।
बुधबार, असोज ५, २०७९
एनएमए सम्मेलन स्वास्थ्य मन्त्रालका लागि 'थिंक ट्यांक' हुनेछ: डा लोचन कार्की (भिडियो वार्ता)
सम्मेलनका मुख्य विषय केके छन्? सम्मेलनको तयारी कसरी हुदैछ? संघको सम्मेलन र अन्य सम्मेलनमा के फरक छ? लगायतका विषयमा संघका अध्यक्ष डा लोचन कार्कीसँग स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्।
आइतबार, असोज २, २०७९
स्वास्थ्य प्रणालीमै प्रश्न, अबको प्राथमिकता के?
स्वास्थ्यले अबको समस्या समाधान गर्न भौतिक संरचना, जनशक्ति र उपकरणलाई एकीकृत रुपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा। उनका अनुसार २०७४ सालमा बनाइएको एकीकृत मापदण्ड अनुसार काम हुने हो भने स्वास्थ्यका धेरै समस्या समाधान हुन्छन्।
शुक्रबार, भदौ ३१, २०७९
अनुहारको सर्जरीपछि सुस्मिताको खुसी : मुख खुल्यो, राम्री पनि भएँ, आत्मविश्वास बढेको छ (भिडियो)
अप्रेसन पछि उनलाई आइसीयूमा राखियो। तीन दिन आइसीयूमा राखेपछि १३ गतेदेखि क्याबिनमा भर्ना भइन्। १५ गते अस्पतालले डिस्चार्ज गर्यो।
सोमबार, भदौ २७, २०७९
बढे डेंगुका बिरामी, कसरी हुँदैछ शुक्रराज अस्पतालमा उपचार?
अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार अस्पतालले डेंगुका बिरामीलाई लक्षित गरी आकस्मिक कक्षमा डेंगु क्लिनिक सञ्चालन गरिएको छ।
मंगलबार, भदौ २१, २०७९
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
१७ सेकेन्ड अगाडि
अफगानिस्तानमा घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु
२६ मिनेट अगाडि
अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा
५ घण्टा अगाडि
किन दिइन्छ स्किन बुस्टर ?
६ घण्टा अगाडि
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गरिने
८ घण्टा अगाडि
डोल्पाका तीनवटै सांसद मन्त्री : वीरबहादुरलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
९ घण्टा अगाडि
अमेरिकामा सबै महिलालाई ४० वर्षपछि स्तन क्यान्सर परीक्षण गर्न सुझाव
९ घण्टा अगाडि
हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
१० घण्टा अगाडि
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
२३ घण्टा अगाडि
कान्ति बाल अस्पतालमा ५१ जनालाई रोजगारीको अवसर
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
शनिबार, वैशाख १५, २०८१
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search