मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन ८, २०८१
Fri, Feb 21, 2025
बिहीबार, फागुन ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
जीवनशैली
प्राणायामले तनाव र डिप्रेसन घटाउन कसरी काम गर्छ?
प्राणायामले परानुकूल तन्त्रिका प्रणालीलाई सक्रिय बनाउँछ, जसले तनाव कम गर्छ र मनलाई शान्त बनाउँछ। उदाहरणका लागि, भ्रामरी प्राणायामले भेगस नर्व लाई सक्रिय बनाउँछ, जसले तनाव र डिप्रेसनका लक्षणहरू कम गर्छ।
शनिबार, माघ २६, २०८१
राम्रो निद्राले घटाउँछ नराम्रा क्षणको यादलाई
अध्ययनले देखाएको छ कि निद्राको कमीले अवाञ्छित सम्झनाहरूलाई हटाउन नसक्ने स्थितिमा पुर्याउन सक्छ, जसले चिन्ता, डिप्रेसन र पोष्ट-ट्रअमेटिक स्ट्रेस डिसअर्डर जस्ता समस्या निम्त्याउन सक्छ।मनोरोग विशेषज्ञ प्रोफेसर क्यारोलिन होर्टन का अनुसार, 'यो अध्ययन निकै महत्त्वपूर्ण छ। यसले निद्रा र मानसिक स्वास्थ्यबीचको सम्बन्ध बुझ्न नयाँ दिशामा अनुसन्धानको ढोका खोल्नेछ।'
बुधबार, माघ १६, २०८१
बोर हुनु भनेको चाहनाको खोजी हो?
बैंकको लाइनमा वा गाडी चलाउँदा बिना पोडकास्ट वा संगीत? असह्य लाग्छ! चिकित्सकको प्रतिक्षालयमा बिना म्यासेजिङ वा सामाजिक सञ्जाल स्क्रोल नगरी बस्नुपर्यो? निकै पीडादायक! शौचालयमा समेत बिना फोन समय कटाउनुपर्यो भने त जिउनु र मर्नु बराबरजस्तै महसुस हुन सक्छ!
शुक्रबार, माघ ११, २०८१
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
मंगलबार, सैफ घर फर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। जबकि सबैले उनका छिटो स्वास्थ्य लाभको खुसी मनाए, कतिपयले यसको चाँडो सुधारलाई लिएर शंका व्यक्त गरे। एक न्यूरोसर्जनले भने, 'स्पाइनमा बाहिरी वस्तु चक्कु प्रहार हुँदा ड्युरा (मस्तिष्क र मेरुदण्डलाई छोप्ने कडा झिल्ली) टियर र सीएसएफ लिक हुनु सामान्य कुरा होइन। यति चाँडो डिस्चार्ज हुनु अनौठो हो।'
बिहीबार, माघ १०, २०८१
डाक्टर बिक्रान्तको ‘माया गर्ने मै हो’ भिडियो सार्वजनिक
डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताकै अभिनय रहेको गीतमा मोडल स्मारिका ढकालको अभिनय रहेको छ।
बुधबार, माघ ९, २०८१
कलाकार र गर्भावस्था : माधुरीलाई शर्त 'नो प्रेग्नेन्सी', ऐश्यर्या फिल्मबाटै आउट, करिनाको पर्खाइ
फिल्म ‘खलनायक'को सुटिङका क्रममा सुभाष घईलाई लाग्यो- सुटिङकै क्रममा यदि माधुरी दिक्षिले विवाह गरेर गर्भवती भइन् भने ? यदि त्यसो भयो भने माधुरी फिल्म बीचमा छाडेर जानेछिन्।
शनिबार, माघ ५, २०८१
मायोसाइटिससँग जुधिरहेकी सामन्थाले भनिन्- निर्माताले नहौस्याएको भए 'हनी बनी' छाडिदिन्थें
सन् २०२२ मा सुटिङ भइरहँदा उनले उक्त रोगसँग आफू संघर्ष गरिरहेको बताएकी थिइन्। यो एकप्रकारको अटोइम्युन डिजिज हो। जसमा मांसपेशिहरु सुन्निन्छन्। म्रो प्रतिरक्षा प्रणालीले गल्तीले स्वस्थ मांसपेशीलाई आक्रमण गर्दा हुन्छ । यसले मांसपेशीहरूमा कमजोरी, दुखाइ र सुनिने समस्या निम्त्याउँछ।
सोमबार, कात्तिक २६, २०८१
५९ औं जन्मदिनमा शाहरुख खानले गरे चुरोट छाडेको घोषणा
उनी कुनैबेला चेन स्मोकरका रुपमा बदनाम थिए। आफैंले १०० वटासम्म दिनमै चुरोट पिएको बताएका थिए। उनले यो आदतका कारण कतिपल्ट आलोचना समेत बेहोरेका थिए।
मंगलबार, कात्तिक २०, २०८१
टीका लगाउन हिँडेको बाटोबाटै अस्पताल फर्किनुपरेको छ : डा बसौला
पर्वत जिल्ला अस्पतालमा नै कार्यत हुँदा दशैंको बेला टिका लगाउनका लागि पर्वतबाट चितवन हिँड्दै थिएँ। आकस्मिक पोस्टमार्टम गर्नुपर्ने आएकोले फर्किनुपरेको थियो। चिकित्सकका रुपमा करिब दुईदशक बिताउँदा टिका लगाउन मात्रै घर जाँदै गर्दा फर्किनुपरेको धेरै घटनाहरु छन् । कान्ति बाल अस्पतालमा कार्यरत दशैंको तथा चाडपर्वको बेला जिल्लाबाट धेरै बिरामी रेफर भएर आउँदा चाडपर्वको बेला झनै ड्युटी टाइट हुन्थ्यो।
बिहीबार, असोज २४, २०८१
पोषणविद्लाई प्रश्न: दशैंमा मासु खाएपछि सागसब्जी र फलफूल किन खान आवश्यक?
मासुसँग अन्य भिटामिन ‘सी’ युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी पनि खाँदा स्वास्थ्यलाई हितकर हुन्छ। किनकी मासुसँग फलफूल र सागसब्जी मिसाएर खाँदा मासुबाट प्राप्त् हुने फलामतत्व र पोषणलाई सोस्न गर्न मद्दत पुग्छ।
बुधबार, असोज २३, २०८१
प्रोस्टेट (वाताष्ठीला)को आहार, विहार, योगाभ्यास र आयुर्वेद औषधिद्वारा उपचार
प्रोस्टेट पुरूष प्रजनन प्रणालीको हिस्सा हो। प्रोस्टेटको मुख्य काम वीर्यको लागि तरल पदार्थ बनाउनु हो। यसको आकार ओखरको जत्रो हुन्छ र तौल लगभग २८ ग्राम हुन्छ। यो ग्रन्थी मूत्राशयको तल र मलाशयको अगाडि बसेको हुन्छ। यसले मूत्रनलीलाइ घेरेको हुन्छ। मूत्रनलीले पिसाबलाई मूत्राशयबाट लिएर लिङ्गको माध्यमबाट बाहिर लैजान्छ।
मंगलबार, असोज २२, २०८१
आलिया भट्टले भनिन्- मलाई अटेन्सन डेफिसिट डिसअर्डर छ
एडीडीको अर्थ ध्यान केन्द्रीत गरेर राख्ने क्षमताको कमी हो । यस्तोमा कुनैपनि कुरामा ध्यान दिने र त्यसलाज्ञ लगातार कायम राख्न समस्या हुन्छ।विशेषज्ञका अनुसार यो जन्मजात समस्या हो । यस्तो सामान्यतया बच्चामा हुन्छ तर कतिपयले वयस्क भएपछि पनि यसको सामना गर्नुपर्छ।
बिहीबार, असोज १७, २०८१
स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा
पानी पिउँदा आफ्नो शरीरको तापक्रम अनुकूलको मनतातो पानी पिउने गरौँ। किनभने, हाम्रो पेटमा पहिलो काम भनेको हामीले त्यहाँ पठाएको अर्थात् निलेको वस्तुको तापक्रम मिलाउने हुन्छ। त्यही भएर हामीले मुख पोल्ने दूध, चिया आदिले पेट पोल्न पाउँदैन। चिस्यान यन्त्र - फ्रिजको चिसो पानी पियौँ भने यात पानीलाई तताउनु पर्यो, जसका लागि इन्धन खर्चिनु पर्ने भयो नत्र पेटै चिस्याउनु पर्यो। त्यसो भयो भने पेट हुँदै हाम्रा सबै अङ्गहरू चिसा हुँदै जाने भए।
शनिबार, असोज १२, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
कोभिड महामारीका बेला लगभग हरेक मान्छेले धेरथोर मात्रामा मानसिक समस्या भोगे । धेरै संख्यामा हरेक उमेरका व्यक्तिहरु एन्जाइटी, डिप्रेसन र ओसिडी जस्ता तनाव सम्बन्धी समस्याका शिकार भए । धेरै आत्महत्याका घटना पनि कोभिड महामारी शुरु भएपछि भएको देखिन्छ ।
मंगलबार, भदौ २५, २०८१
मिस नेपाल पिस २०२४ विजेता नर्सको सौन्दर्यमा रुचि
स्वास्थ्यखबरसँगको सहकार्यमा भएको उक्त प्रतियोगिताको प्रायोजन एनक्लेक्स नेपाल हो। ‘सशक्त महिला, सवल राष्ट’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ। मिस पिस– २०२४ का विजेता नर्सहरुले सौन्दर्यमा आफ्नो रुचि रहेको बताएका छन्। उनीहरुले मोडलिङ र करिअरको सन्तुल मिलाउँदै अघि बढ्ने लक्ष्य लिएका छन्।
शनिबार, भदौ १५, २०८१
विश्वका अन्य मानिसभन्दा बुढ्यौली ढिला आउने चिमानेहरू, कस्तो छ जीवनशैली?
चिमाने समुदायलाई सर्पले टोक्दा वा हड्डी भाँचिदा वा मोतीबिन्दुको शल्यक्रिया गर्ने व्यवस्था गरिदिनेजस्ता स्वास्थ्य सेवामा राम्रो पहुँच मिलाइदिने काम अनुसन्धानकर्ताहरूले गरेका छन्।
सोमबार, साउन २८, २०८१
अजय-अक्षयतिर संकेत गर्दै जोनले भने- पान मसलाको विज्ञापन गरेर मृत्यु बेच्दिनँ
एक पडकास्टमा बोल्दै उनले कतिपय सेलिब्रिटीसँग धैर्य नभएको बताए। उनी आफूले कहिल्यै अस्वस्थकर ब्रान्डको प्रचार गरेर मृत्यु नबेच्ने बताए। उनले थपे, 'यदि म मेरो जीवन इमानदारिताका साथ जिउँ । जो सन्देश अरुलाई दिन्छु, त्यही आफू गरुँ त म आइडियल हिरो हुँ। यदि मै आमजनमाझ आफ्नो फेक भर्सन देखाउँछु भने मलाई चिनिहाल्छन्।'
शनिबार, साउन २६, २०८१
बिरामी परेपछि जान्हवीले भनिन्- करियरका साथै स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने रहेछ
पछिल्ला दिनमा निकै व्यस्त उनले कामका कारण स्वास्थ्यलाई नजरअन्दाज गर्दा यस्तो झेल्नुपरेको बताइन्। उनको भनाइ छ, 'मैले करियरलाई ध्यान दिएँ । स्वास्थ्यलाई ख्याल नगर्दा यस्तो समस्या भोग्नुपरेको हो।'
बिहीबार, साउन १०, २०८१
फुड पोइजनिङ भएपछि बलिउड अभिनेत्री जान्हवी अस्पताल भर्ना
केही दिनदेखि विसञ्चो महशुस गरेकी उनी बिहिबार अस्पताल भर्ना भएकी हुन्। पछिल्लो हप्ता निकै व्यस्त भएका कारण खानपानमा अनुशासित हुन नपाउँदा उक्त समस्या आएको बताइएको छ। गर्मीमा अन्य समयमा भन्दा खानपानका कारण आउने समस्या बढी हुने चिकित्सकहरु बताउँछन्।
शुक्रबार, साउन ४, २०८१
अम्बानी सुपुत्र अनन्तको किन घट्दैन मोटोपन?
विवाहको तस्विरमा उनको मोटोपन निकै बढेको देखिएको छ। केही समयअघि वजन घटाएका उनी फेरि अचाक्ली मोटाएको देखाएको छ। जसका कारण उनी आफ्नी जीवनसाथी राधिकाको तुलनामा निकै मोटो देखिएका छन्।
शनिबार, असार २९, २०८१
बलिउड सेलिब्रिटी करण जोहरले भने- मलाई ८ वर्षको उमेरदेखि बडी डिस्फर्मिया छ
आफूले यसबाट बाहिर निस्किन थेरापीको सहारा लिएको बताए। उनले भने, 'एक समय त मलाई पेनिक अट्याक समेत आउँथ्यो। त्यसबाट बाहिर निस्किन औषधि नै लिनुपर्यो ।'
सोमबार, असार २४, २०८१
बाल्यकालको सम्झना गर्दै कलेजो प्रत्यारोपणबिज्ञ डा भण्डारीले ल्याए गीत
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विज्ञ प्राडा. रमेशसिंह भण्डारीले आफ्नो स्वर संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन्। बालवयको स्मृतिलाई गीतमार्फत् प्रस्तुत गरिएको छ।
शुक्रबार, असार २१, २०८१
ऋतिक रोशनको बाल्यकालको भूमिका निर्वाह गर्ने मिकी बने आँखाका डाक्टर
उनले लेखेका छन्, 'मान्छेहरु अक्सर भन्छन्- मैले तपाईंलाई कहीँ देखेजस्तो लागेको छ। मैले जुनियर 'कृष'को भूमिका निभाएको थिएँ। उक्त फिल्ममा मलाई सुपर ट्यालेन्टेड कलाकारका साथ काम गर्ने मौका मिलेको थियो।'
बिहीबार, असार २०, २०८१
घाममा छाला डढ्नबाट जोगाउने उपाय
गर्मी मौसम सुरु भइसकेको छ। योसँगै घाममा डढ्ने समस्या पनि आउँछ। घाममा डढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :
आइतबार, असार १६, २०८१
टी २० विश्वकप फाइनल : उच्च मनोबल र सही उपचारले मैदानमा फर्केका ऋषभ
जो मृत्युशैय्याबाट फर्किएका हुन् भन्ने कुरा धेरैले बिर्सेका छन्। किनभने उनले भारतलाई फाइनलमा पुर्याउन ब्याटिङ र विकेटकिपिङ दुबैबाट महत्वपूर्ण योगदान गरिरहेका छन। फाइनल प्रतिष्पर्धामा पनि उनको लय भारतका लागि निर्णायक हुन सक्छ।
शनिबार, असार १५, २०८१
योग गर्दा ध्यान दिनैपर्ने ८ कुरा र यसका लाभ
योग गर्दा श्वासप्रश्वास मिलाएर अभ्यास गर्नुपर्छ। कुन अवस्थामा श्वास लिने र कुन अवस्थामा श्वास छोड्ने त्यसको जानकारी हुन अत्यन्त जरुरी छ। श्वासप्रश्वासको लयबद्धता मिलेन भने त्यसले हानि पनि गर्न सक्छ।
शुक्रबार, असार ७, २०८१
इंग्ल्यान्डमा बालबालिकामा मोटोपन र युवामा मधुमेह अनपेक्षित बृद्धि
परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा मोटोपनासँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गम्भीर चिन्ताजनक’ भनेको छ ।
बिहीबार, असार ६, २०८१
सत्य-स्वरुपको गीतमा मिस पविसँगै शिक्षण अस्पतालका डा सुवासको अभिनय
चिकित्साका साथै अभिनयमा समेत रुचि राख्ने डा आचार्यले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। रवीन्द्र पौड्यालको शब्द र संगीत रहेको गीतमा उनी आफैंले पनि अभिनय गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने?
अनियमित अनिद्राले शरीरमा ठूलो हानी निम्त्याउँदैन। यद्यपि, अनिद्रा निरन्तर भइरहन्छ भने यसले पीडितको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभावहरू पार्न सक्छ। यसले पीडितको जीवन, बौद्धिक कार्य, स्मरण शक्ति र क्रियाक्लापमा असर पार्न सक्छ।
शनिबार, जेठ २६, २०८१
मिस नेपाल पिसको उपाधि नर्स विधि लम्साललाई [फोटो फिचर]
नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतियोगी नम्बर १९ की लम्सालले उपाधि चुमेकी हुन्। काभ्रेपलाञ्चोककी लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छिन्।
आइतबार, जेठ ६, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
दुर्घटनामा २८ वर्षीय डाक्टर प्रतिकको निधन
शुक्रबार, फागुन २, २०८१
चिकित्सा शिक्षा: प्रदेशका प्रतिष्ठानसहित यी कलेजमा पीजीमा थपियो २३१ सिट
शुक्रबार, फागुन २, २०८१
वीर अस्पतालको निमित्त निर्देशकमा डा गौतम
आइतबार, फागुन ४, २०८१
नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति
शनिबार, फागुन ३, २०८१
चिकित्सा शिक्षा : एमडी/एमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
सोमबार, फागुन ५, २०८१
सरकारी दरबन्दीमा प्रवेश लगायतका माग राखेर दृष्टि विशेषज्ञ संघले हाल्यो सर्वोच्चमा रिट
बिहीबार, फागुन १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
आइतबार, माघ २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search