मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ २६, २०८१
Sat, Feb 08, 2025
शनिबार, माघ २६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
बढ्दै गएको चिसो पेयको लत: हरेक घुट्कीले घटाइरहेको छ आयु !
चिसो भनेको सामान्य तरिकाले बुझ्ने हो भने चिनी, पानी अनि सोडा हो, जसमा थप स्वाद र रंग मिसाइन्छ। सोडाका कारण स्वास्थ्यमा थुप्रै असर पर्दछ जस्तै वजन बढ्नु, इन्सुलिन प्रतिरोध हुनु र रगतमा बोसोको अस्वस्थ स्तर बढ्नु। साथै सोडामा रहेको चिनी सजिलै शरीरमा अवशोषित हुने गर्दछ।
शुक्रबार, माघ २५, २०८१
एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक प्रकारको विषाणु हो। संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ।
मंगलबार, माघ २२, २०८१
राम्रो निद्राले घटाउँछ नराम्रा क्षणको यादलाई
अध्ययनले देखाएको छ कि निद्राको कमीले अवाञ्छित सम्झनाहरूलाई हटाउन नसक्ने स्थितिमा पुर्याउन सक्छ, जसले चिन्ता, डिप्रेसन र पोष्ट-ट्रअमेटिक स्ट्रेस डिसअर्डर जस्ता समस्या निम्त्याउन सक्छ।मनोरोग विशेषज्ञ प्रोफेसर क्यारोलिन होर्टन का अनुसार, 'यो अध्ययन निकै महत्त्वपूर्ण छ। यसले निद्रा र मानसिक स्वास्थ्यबीचको सम्बन्ध बुझ्न नयाँ दिशामा अनुसन्धानको ढोका खोल्नेछ।'
बुधबार, माघ १६, २०८१
जाडोमा बच्चा स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
शनिबार, माघ १२, २०८१
बोर हुनु भनेको चाहनाको खोजी हो?
बैंकको लाइनमा वा गाडी चलाउँदा बिना पोडकास्ट वा संगीत? असह्य लाग्छ! चिकित्सकको प्रतिक्षालयमा बिना म्यासेजिङ वा सामाजिक सञ्जाल स्क्रोल नगरी बस्नुपर्यो? निकै पीडादायक! शौचालयमा समेत बिना फोन समय कटाउनुपर्यो भने त जिउनु र मर्नु बराबरजस्तै महसुस हुन सक्छ!
शुक्रबार, माघ ११, २०८१
के हो स्किनी फ्याट, के कारणले मानिसहरूलाई 'स्किनी फ्याट' मानिन्छ?
मेटाबोलिक रूपमा मोटोपनयुक्त, सामान्य तौल भएका तर ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा कुनै पनि कारणले मृत्यु हुने जोखिम बढी हुन्छ, साथै हृदय रोगका कारण मृत्यु हुने सम्भावना उच्च रहन्छ।अनुसन्धानले देखाएको छ कि शरीरमा धेरै फ्याट भईसकेको र मांसपेशीको मात्रा तथा शक्ति कम हुँदा संज्ञानात्मक क्षमतामा कमी आउन सक्छ।
बुधबार, माघ ९, २०८१
किन बडी मास इन्डेक्स मोटोपन मापनको लागि पर्याप्त छैन?
नयाँ अध्ययनले बीएमआईका सीमितताहरूलाई हटाउन अन्य उपायहरू पनि समावेश गरेको छ। यसले अतिरिक्त बोसोको मात्रा, व्यक्तिगत स्वास्थ्य लक्षणहरू र अन्य शारीरिक संकेतहरूलाई पनि समावेश गरेको छ।यस विधिले मोटोपनको परिभाषा र निदानमा सुधार ल्याउन मद्दत गर्नेछ। साथै, परम्परागत विधिहरूको समस्याहरू समाधान गर्ने लक्ष्य लिएको छ, जसले गर्दा मोटोपन भएका मानिसहरूले आवश्यक उपचार तथा सहयोग प्राप्त गर्न सकुन्।
सोमबार, माघ ७, २०८१
नयाँ अध्ययन: महिलामा क्यान्सर बढ्दै, पुरुषमा घट्दै
'१० वर्षअघि हामी क्यान्सर वा त खराब जीनका कारण वा भाग्यको खेल ठान्थ्यौं। तर अहिले हामीलाई थाहा छ कि करिब ५० प्रतिशत क्यान्सर जीवनशैलीसँग सम्बन्धित छन्,' डा कमल भन्छन्, 'मोटोपनसँग सम्बन्धित १३ विभिन्न प्रकारका क्यान्सरहरू छन्। रक्सी सेवनसँग सम्बन्धित ७ विभिन्न प्रकारका क्यान्सरहरू छन्।'
आइतबार, माघ ६, २०८१
के दूध तथा क्याल्सियमयुक्त खाद्य पदार्थहरूले कोलोन रेक्टल क्यान्सरको जोखिम घटाउँछन्?
२०२२ मा लगभग १.९ मिलियन व्यक्तिहरूलाई कोलोन रेक्टल क्यान्सरको निदान गरिएको थियो, जसले यसलाई विश्वभरी तेस्रो सबैभन्दा धेरै देखिने क्यान्सरमा उभ्याएको छ। यसलाई आन्द्राको क्यान्सर पनि भनिन्छ। जाँच र जीवनशैली सुधारहरू (जस्तै स्वस्थ तौल कायम राख्नु, धुम्रपान नगर्नु, र स्वस्थ आहार अपनाउनु) मार्फत् रोक्न सकिन्छ।
शनिबार, माघ ५, २०८१
तरुल, तिलको लड्डु र चाकुमा के-के पोषकतत्व पाइन्छ? के छन् फाइदा?
माघे संक्रान्तिमा खाइने घिउ, चाकु, खिचडी, तरुल जस्ता खाद्य पदार्थ शरीरका लागि निकै फाइदाजनक छन्। यस्ता खानेकुराले जाडो मौसममा हाम्रो शरीरलाई न्यानो प्रदान गर्छ। यी खानेकुरा चाडबाडमा मात्र होइन, अन्य समयमा पनि खानु आवश्यक छ। यस्ता खानेकुराबाट प्रशस्त मात्रमा क्यालोरी, मिनिरल, क्याल्सियम, फाइबर, भिटामिन प्राप्त गर्न सकिन्छ।
मंगलबार, माघ १, २०८१
दायाँपट्टि टाउको किन दुख्छ?
केही औषधिहरूको साइड इफेक्टका कारण पनि टाउको दुख्ने गर्दछ। यस्तै, बढी औषधि प्रयोग गर्दा, जस्तै: एसिटामिनोफेन, एस्पिरिन वा आइबुप्रोफेन )औषधिजन्यले टाउको दुखाइ हुन सक्छ।यो प्रकारको टाउको दुखाइलाई मेडिकेसन ओभरयुज हेडेक भनिन्छ।
बिहीबार, पुस २५, २०८१
मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम (नयाँ अध्ययन)
अमेरिकी जनरल सर्जन डा विवेक मूर्थीले शुक्रबार मद्यपानले क्यान्सरको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्। साथै, उनले मद्यपेय पदार्थमा अद्यावधिक स्वास्थ्य चेतावनी लेबल राख्नुपर्ने माग पनि गरेका छन्।
मंगलबार, पुस २३, २०८१
के हो चीनमा देखिएको 'एचएमपिभी' भाइरस, कति खतरनाक?
चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
आइतबार, पुस २१, २०८१
नवजात शिशु कति समय सुत्छन्? यस्ता छन् सुरक्षित र आरामदायी तरिकाले सुताउने १३ टिप्स
शिशुहरू सामान्यतया हरेक केही घण्टामा खानाको लागि अत्यधिक भोक लागेर उठ्छन्। यदि उनीहरू आफैं उठेनन् भने उनीहरूलाई २–३ घण्टामा एक पटक उठाएर खुवाउनुपर्ने हुन्छ, जबसम्म उनीहरू जन्मको तौलभन्दा माथि पुग्दैनन्।
आइतबार, पुस २१, २०८१
एचपीभी खोप लगाउन किन जरुरी छ? यसको कुनै साइड-इफेक्ट हुनसक्छ?
एचपीभी खोप लगाएपछि सामान्य असुविधाको सामना गर्नुपर्ने हुनसक्छ। जस्तै,दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने रातो हुने हुन्छ। यी समस्याबारेमा चिन्ता गर्नुपर्दैन, किनकि ती साइड-इफेक्ट दुई-तीन दिनमा आफैं निको हुन्छ। तर यो समस्या लामो समयसम्म रह्यो वा अन्य कुनै शारीरिक समस्या देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्छ।
बिहीबार, पुस १८, २०८१
के एमपक्स यौन सम्पर्कबाट सर्छ?
एमपक्सका लक्षणहरु कहिलेकाहीँ योनाङ्गका साथै मुखमा पनि देखा पर्न सक्दछन्। यही कारणले गर्दा संक्रमितसँग यौनसम्बन्ध राख्दा अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ। मुख र छालाको सम्पर्कले गर्दा पनि संक्रमण हुन सक्छ।
मंगलबार, पुस १६, २०८१
एमपक्स के हो? यस्ता छन् रोकथाम र नियन्त्रणका उपाय
यदि रोगलाई केही नमानी लापरबाही गरिएमा रोगले आक्रमण गर्नुको साथै ठूलो रुप लिन सक्छ। त्यसैले स्वास्थ्यका हरेक सूचनालाई महत्वपूर्ण सूचना मानेर आफ्नो दैनिकीलाई चलाउनुको साथसाथै रोगबाट जोगिनको लागि सूचनाका मापदण्डहरुलाई पालना गरेमा जस्ता किसिमका महामारी भए तापनि सजिलोसँग बच्न वा जोगिन सकिन्छ।
आइतबार, पुस १४, २०८१
चिकित्सकको सुझाव : जाडोमा छालाको समस्या र स्याहार गर्ने तरिका
जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए। “जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्”, उनले भने।
शनिबार, पुस ६, २०८१
जाडोमा छालामा देखिने समस्याबाट यसरी जोगिन सकिन्छ: डा प्रगति थापा
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी समस्या जाडो महिनामा प्रमुख रुपमा देखिने गर्छन्।
बिहीबार, मंसिर २७, २०८१
जाडो महिनामा नशा तथा बाथका बिरामीले पालना गर्नुपर्ने ८ नियम
शरीरको मांसपेसीलाई लचिलो बनाउन भिटामिन डीको प्रमुख भूमिका हुन्छ। एसियाली देशका मानिसहरुमा भिटामिनको मात्रा कम पाइने गरेको छ। नशा तथा बाथको समस्या भएका धरै बिरामीलाई भिटामिन डी कमी हुने गरेको पाइन्छ।
सोमबार, मंसिर २४, २०८१
किन पोल्छ पिसाब?
पिसाब पोल्नुलाई डिसुरिया भनिन्छ। यसका धेरै कारण हुन सक्छन्। मुत्र संक्रमण (यूटीआई) पिसाब पोल्नुका सबैभन्दा सामान्य कारण हो, जुन ब्याक्टेरियाले मुत्रनली, पिसाब थैली वा मिर्गौलामा संक्रमण गराउँदा हुन्छ। पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ।
शुक्रबार, मंसिर २१, २०८१
मधुमेह रोकथाम: साना कदम, ठूलो परिणाम
डायबिटिज एउटा ठूलो चुनौती हुनसक्छ। तर यसलाई रोक्न र व्यवस्थापन गर्न हामी सबै मिलेर साना प्रयासहरू गर्न सक्छौं। स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण र मानसिक स्वास्थ्यको ख्याल राखेर हामी यसको जोखिमलाई कम गर्न सक्छौं।
बिहीबार, मंसिर २०, २०८१
मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका
महिलाहरुमा पोषणको कमी, गर्भवती अवस्थामा बढी शारीरिक श्रम, स्वास्थ्य सेवा पहुँच नहुनु, अत्यधिक रक्तस्राव जस्ता समस्याका कारण नेपालमा मातृ मृत्युदर सन्तोषजनक रुपमा घट्न सकेको छैन। नेपाल सरकारले मातृ मृत्युदर घटाउनका लागि धेरै कार्यक्रमहरु सञ्चालन समेत गरेको छ ।
मंगलबार, मंसिर १८, २०८१
कोलोनोस्कोपी: पाचन स्वास्थ्यका लागि महत्त्वपूर्ण प्रक्रिया
कोलोनोस्कोपी भनेको ठूलो आन्द्रा (कोलन) र मलासयको भित्री सतहको जाँच गर्न प्रयोग गरिने चिकित्सकीय प्रक्रिया हो। यो प्रक्रियामा कोलोनोस्कोप नामको महत्त्वपूर्ण उपकरणले ठूलो आन्द्रा (कोलन) मा असामान्यताहरू पत्ता लगाउन, रोगहरूको निदान गर्न र कोलोरेक्टल क्यान्सर जस्ता गम्भीर रोगहरू रोक्न मद्दत गर्छ। यस प्रक्रियाको विवरण, महत्त्व, तयारीका चरणहरू र यसले दिने स्वास्थ्य लाभबारे यहाँ चर्चा गरिनेछ।
बुधबार, मंसिर १२, २०८१
जाडोमा बच्चाको स्याहार गर्ने १४ उपाय
बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
शनिबार, मंसिर ८, २०८१
मधुमेहः कारण, असर र नियन्त्रणका उपायहरु
मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले मृगौला रोग, अन्धोपना, हृदयघात, स्ट्रोक, आदी समस्याहरु निम्त्याउन सक्छ । सन् २०१९मा मात्रै मधुमेह र मधुमेहका कारण हुने मृगौला रोगका कारण २० लाखमानिसहरुको मृत्यु भएको सर्वेक्षणले जनाएको छ ।
बिहीबार, कात्तिक २९, २०८१
अंगदान र प्रत्यारोपण
आफ्ना अंगहरू स्वर्गमा नलैजानुहोस्, किनकि भगवानलाई थाहा छ कि तिनीहरू पृथ्वीमै आवश्यक छन्। अंगदान भन्दा महान् कार्य अरू कुनै हुन सक्दैन। अंगदानले अनगिन्ती मानवहरूलाई दोस्रो जीवन दिन्छ, जो अंग फेलबाट पीडित छन् र नपाउँदा मृत्युको पर्खाइमा रहन्छन्।
बिहीबार, कात्तिक २२, २०८१
आत्महत्या न्यूनीकरणको मार्ग
हाम्रो जीवन भनेको महासागर जस्तै हो । सागर भनेपछि यसमा फरकफरक अवस्था पटकपटक आइरहन्छन् । तथापि, सागर हुनुको पहिचान कायम हुन्छ । कहिले शक्तिशाली आँधी आउँछ टोर्नेडो चल्दछ, कहिले सामान्य तरङ्गहरु तरङ्गित भइरहेका हुन्छन् भने कहिले सागर पनि शान्त रहन्छ ।
मंगलबार, कात्तिक २०, २०८१
कब्जियत रोक्ने उपाय
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो। बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ। तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन।
सोमबार, कात्तिक १९, २०८१
तिहारमा बालबालिकाको मानसिक स्वास्थ्य बलियो बनाउन के गराउने ?
तिहारमा घर सफा गरी फूल, माला, र दीपले सजाउने परम्परा छ। बालबालिकाले आमा-बाबुसँग मिलेर घर सफा गर्न र आँगनमा फूलमाला राख्न सक्छन्। दीप बाल्ने परम्परामा बालबालिकाको विशेष रुचि हुन्छ। उनीहरूले रंगीन दियोहरू बाली घरभरि राख्न र उज्यालोले भर्न सक्छन्। यसले बालबालिकाले पर्वको महत्त्व बुझ्न पनि मद्दत गर्छ।
बिहीबार, कात्तिक १५, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यको नयाँ ओएनएम सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
शनिबार, माघ १९, २०८१
बढ्दै गएको चिसो पेयको लत: हरेक घुट्कीले घटाइरहेको छ आयु !
शुक्रबार, माघ २५, २०८१
त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा आचार्य र क्याम्पस प्रमुखमा डा उप्रेती
बिहीबार, माघ २४, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय
२२ घण्टा अगाडि
९ विषयमा १८ सिट मागेको मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई पिजीमा जम्मा १ सिट
बिहीबार, माघ २४, २०८१
आत्मसम्मानमा ठेस पुगेको भन्दै फार्मेसी संघको विज्ञप्तिप्रति चिकित्सक संघको गम्भीर आपत्ति
शनिबार, माघ १९, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
४ घण्टा अगाडि
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
आइतबार, माघ २०, २०८१
मन्त्रीज्यू, आवासीय चिकित्सकलाई विदेश धकेल्दै, डायस्पोरा फर्काउन सक्नुहुन्छ र?
बिहीबार, माघ १७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search