Swasthya Khabarpatrika
सर्च नतिजा
सातै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल सञ्चालन गर्नेछौं : स्वास्थ्यमन्त्री पौडेल
सातै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल सञ्चालन गर्नेछौं : स्वास्थ्यमन्त्री पौडेलपौडेलले मृगौलाको प्रत्यारोपणका लागि पनि हालसम्म दुई प्रदेशमा विशिष्टिगत अस्पताल सञ्चालनमा ल्याइसकिएको  जानकारी दिए । पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै कुरा गर्ने मन भएता पनि श्रोत सुनिश्चित नभएका कारण अहिलेको अवस्थामा धेरै खर्च लाग्ने भन्दा पनि कम खर्च लाग्ने कामलाई प्राथमिकता दिएको बताए । स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यक छ, मन त छ तर अहिलेको अवस्थामा श्रोत छैन, मन्त्री पौडेलले भने श्रोत कम हुँदा जति खर्च नलाग्ने कामलाई अहिले प्राथमिकतामा दिएका छौं आगामी दिनमा थप कामलाई अगाडी बढाउने छौं।मंगलबार, मंसिर ४, २०८१