मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ २५, २०८१
Fri, Feb 07, 2025
शुक्रबार, माघ २५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
असार १५: यस्ता छन् दही-चिउराका फाइदा
दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ। चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ।
शनिबार, असार १५, २०८१
कागती: छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी
कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ। यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ। कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने खतराबाट पनि धेरै हदसम्म जोगाउँछ।
शनिबार, फागुन ५, २०८०
तिहारको भाइमसला: कुन खानेकुरामा के पौष्टिक तत्व पाइन्छ? के-के छन् फाइदा?
बजारमा पाइने मिठाइ, चक्लेट र अन्य गुलिया चिजभन्दा बदाम, हाडेबदाम, काजु, किसमिस, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स समावेश गरेर भाइ मसला तयार गर्नु उपयुक्त हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन्।
बुधबार, कात्तिक २९, २०८०
दशैंमा कसरी बनाउने खसीको टाउकोको परिकार
खसीको टाउकोलाई राम्ररी केलाएर काटेपछि नुन र बेसार हालेर उसिन्ने अनि चिस्याएर हड्डी छुट्याई तोरीको तेलमा भुटेर मुस्ताङे टिमुरको छोपसँग स्न्याक्सको रुपमा खान निकै स्वादिष्ट र स्वास्थ्यवद्र्घक हुन्छ।
आइतबार, कात्तिक ५, २०८०
मकै संस्कृतिः गाउँमा भन्दा शहरमा लोकप्रिय
इतिहास पल्टाउने हो भने मकैको पिता मेक्सिकोलाई मान्न सकिन्छ। मेक्सिकोको ९० प्रतिशत भान्सा मकैको परिकारले भरिएको हुन्छ। विश्वमा मुख्यतया ६ प्रकारका मकै पाइने भए तापनि रङ र साइजका हिसाबले मकै दर्जनौं किसिममा पाइन्छन्।
शनिबार, असोज २०, २०८०
खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ।
शनिबार, भदौ १६, २०८०
खाना पचाउने घरेलु उपाय
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
बिहीबार, भदौ १४, २०८०
किन खाने पुदिनाको अचार?
पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ।
बुधबार, भदौ १३, २०८०
खाने होइन स्वास्थ्यवर्ध्दक खरिया–बरिया?
थारु समुदायमा निकै लोकप्रिय परिकार हो खरिया र बरिया। निकै स्वादिष्ट र स्वाथारूहरुको परिकारमा बैरिक चटनी अनिवार्य जस्तै हुन्छ। बैरिक चटनी जंगली बयरबाट तयार पारिएको हुन्छ। नुनिलो, अमिलो, गुलियो र पिरोको मात्रा अलिक बढी हुने भएकाले बैरिक चटनी निकै स्वादिलो मानिन्छ। ढिक्री अर्थात् घोंगीसँग खाइने परिकारमध्ये बैरिक चटनी विशेष हो।स्थ्यवद्र्घक मानिने यो परिकार विस्तारै अन्य समुदायमा पनि रुचाइन थालेको छ।
शनिबार, असार ९, २०८०
गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ।
मंगलबार, जेठ २३, २०८०
मेवाको बियाँका फाइदै फाइदा
धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्।
सोमबार, जेठ २२, २०८०
नरिवल पानीका फाइदै फाइदा
नरिवल पानी जैबिक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो। हामीले दैनिक खाने नरिवल फलफूल परिवार अन्तर्गत पर्ने महत्वर्पूण फल हो। पोषयुक्त यस फल स्वास्थ्यको पर्याबाची नै बनेको छ। यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ।
आइतबार, जेठ २१, २०८०
भान्सामै रहेछन् यतिका औषधि!
हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ। जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त ?
शनिबार, जेठ २०, २०८०
यस्ता छन् खरबुजाको बियाँका १२ फाइदा
बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। यसमा जिङ्क, म्याग्नेसियम, पोटासियम, आदि जस्ता सूक्ष्म पोषक तत्त्वहरू प्रशस्त हुन्छन्।
मंगलबार, जेठ १६, २०८०
अनारका १५ फाइदा
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
मंगलबार, जेठ २, २०८०
नरिवलको तेलका १० फाइदा
हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्।
सोमबार, जेठ १, २०८०
दहीका १५ फाइदा
दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन।
आइतबार, वैशाख ३१, २०८०
बहुउपयोगी बेसार
पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।
शनिबार, वैशाख ९, २०८०
शरीर मजूबत बनाउने खाना
खानेकुरासँगै व्यायामको उत्तिकै आवश्यक छ। हरेक खाना ठिक्क मात्रामा सेवन गर्नुपर्छ। खानासँगै शारीरिक सक्रियता तथा व्यायाम गर्ने हो भने शरीर मजबुत र स्वस्थ रहन्छ।
मंगलबार, चैत २८, २०७९
कुन पौष्टिक तत्वले के काम गर्छ?
शक्ति प्रदान गर्छ। ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ। – यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ।– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ
शनिबार, चैत १८, २०७९
गाँजरका यति धेरै फाइदा
जरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ।
शनिबार, चैत १८, २०७९
किन खानैपर्छ फलफूल?
ताजा फलफूल भिटामिन सी को उत्तम श्रोत हुनाले शिशुको दैनिक खानामा दूधबाहेक ताजा फलफूलको मनतातो रस पनि समावेश गर्नुपर्छ। फलफूलको रस प्रत्यक्ष तताउँदा भिटामिन सी नष्ट हुन सक्छ। त्यसैले तातोपानीको भाडोमा डुबाएर मनतातो पार्नुपर्छ।
बुधबार, चैत १५, २०७९
काउलीका फाइदा र खाने विधि
काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ। फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ।
सोमबार, चैत १३, २०७९
यी ७ खानेकुरा जसले आँखा तेजिलो बनाउँछ
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ। पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ।
सोमबार, चैत १३, २०७९
गरम मसला: स्वाद, बासना र औषधि
गरम मसलामा फाइबर तत्व उच्च हुन्छ, जुन १६५ सम्म हुन्छ। गरम मसलामा थोरै मात्रामा बोसो हुन्छ। गरम मसलामा भिटामिन ए, भिटामिन बी जस्ता भिटामिन हुन्छन् र यो म्यांगनिज र पोटासियमको प्रशस्त स्रोत हो।
बिहीबार, चैत ९, २०७९
ग्रिन टी पिउने सही तरिका के हो?
ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ।
आइतबार, चैत ५, २०७९
पुदिनाको अचारका यस्ता फाइदा
पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ।
बुधबार, चैत १, २०७९
रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा
रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ। तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं। यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन।
बिहीबार, फागुन ४, २०७९
खाना पच्दैन? यी घरेलु उपाय अपनाउनुस्
अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
मंगलबार, माघ १७, २०७९
गुदपाक: जाडोको स्वास्थ्यवर्द्धक साथी
जाडोको समयमा मानिसलाई अनेकथरी समस्या निम्तिन सक्छन्। जाडोमा धेरैलाई दिन काट्न पनि मुस्किल हुन्छ। जाडोको फाइदा चाहिँ के छ भने, अघिपछि खाना अरुचि हुनेलाई पनि जाडोमा रुच्ने गर्छ।
मंगलबार, माघ १०, २०७९
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यको नयाँ ओएनएम सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
शनिबार, माघ १९, २०८१
त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा आचार्य र क्याम्पस प्रमुखमा डा उप्रेती
१७ घण्टा अगाडि
९ विषयमा १८ सिट मागेको मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई पिजीमा जम्मा १ सिट
१६ घण्टा अगाडि
आत्मसम्मानमा ठेस पुगेको भन्दै फार्मेसी संघको विज्ञप्तिप्रति चिकित्सक संघको गम्भीर आपत्ति
शनिबार, माघ १९, २०८१
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता
शनिबार, माघ १९, २०८१
युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश
बुधबार, माघ २३, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
आइतबार, माघ २०, २०८१
मन्त्रीज्यू, आवासीय चिकित्सकलाई विदेश धकेल्दै, डायस्पोरा फर्काउन सक्नुहुन्छ र?
बिहीबार, माघ १७, २०८१
एच.पि.भी. खोप अभियानले रोक्ने क्यान्सरको बाटो
बुधबार, माघ १६, २०८१
अमेरिकाको डब्ल्युएचओबाट निस्किने निर्णयले उजागर गरेका विश्व जनस्वास्थ्यका कमजोरी
मंगलबार, माघ १५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search