मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन ८, २०८१
Fri, Feb 21, 2025
बिहीबार, फागुन ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
प्रवास
अमेरिकामा नर्स ममता बेपत्ता प्रकरण- अदालतमा पेश गरियो 'रगतको टाटा' देखिएको तस्विर
ममताका श्रीमान् भट्ट बेपत्ता पारेको अभियोगमा हिरासतमा छन्। आफूले हत्या गरेको अझै अस्वीकार गरिरहेका छन्। प्रहरीले दुईपल्ट उनको घरमा छापा मारे पनि अझै शवको पहिचान गर्न सकेको छैन।
शुक्रबार, भदौ १४, २०८१
अमेरिकामा बेपत्ता नर्स ममताकी छोरीसँग आमा र भाइको भेट, बच्चाका लागि जुट्यो ३ करोड भन्दा बढी सहयोग
अमेरिकी अध्यागमन वकिलका अनुसार छोरीसँग परिवारको भेटघाट गराइएको छ। ममता एक महिनादेखि बेपत्ता छिन् । प्रहरी अधिकारीहरूले उनका श्रीमानलाई पक्राउ गरेको छ । शव लुकाएको आरोपमा थुनामा राखेको छ।
बिहीबार, भदौ १३, २०८१
अमेरिकाबाट नेपालको मानसिक स्वास्थ्यमा योगदान गरिरहेका डा सञ्जय
कोभिड १९ नामक एउटा त्यस्तो महामारी आयो, जसले केही समयका लागि संसार रोकिदियो। जसले जसरी सक्छ, त्यसरी एक-अर्कालाई सहयोग गर्ने संस्कृतिले व्यापकता पायो। अमेरिकामा रहेका नेपाली चिकित्सक आफ्नो समाज र देशका लागि आफूले सकेको सहयोग गर्न लागिपरे।
सोमबार, साउन १४, २०८१
सुदीपलाई औषधि लेख्ने डाक्टर हैन, बन्नु थियो आविष्कार गर्ने वैज्ञानिक
उनी अमेरिका तयारी विनै पुगेका थिए। आफूले पढ्ने पर्डयू युनिभर्सिटीमा होस्टलहरू प्याक भइसकेका थिए। कहाँ बस्ने टुंगो थिएन। कहिल्यै चिन्ता नलिने मान्छे, यही बानीले पहिलो दिन उनी अलपत्रै परे। विमानस्थलबाट उनी पढ्ने कलेज २ घण्टा टाढा रहेछ।
शनिबार, भदौ २, २०८०
मल्टीडीसीप्लेनरी राउण्डको व्यवस्थाले गुणस्तरीय उपचारमा मद्दत गर्छ
अमेरिकामा बिरामीलाई कुनै डाक्टर मन परे भने म यो डाक्टरलाई देखाउँदिन भन्न पाइन्छ। त्यस्तै डाक्टरले पनि कुनै बिरामीलाई म हेर्दिनँ भन्न सक्छ। तर डाक्टरले बिरामी हेर्दिनँ मात्रै भनेर हुँदैन, अर्को डाक्टरको जिम्मा लगाउनुपर्छ। नेपालमा चाहिँ सानो कुरा चित्त बुझेन भने डाक्टरलाई कुटपिट नै गरेको पाइन्छ। तर अमेरिकामा त्यस्तो हुँदैन।
बुधबार, असार २७, २०८०
'अवसर सिर्जना गरे विदेशमा रहेका धेरै चिकित्सक नेपाल फर्किन्छन्'
उनले नेपालमा स्वास्थ्य सेवालाई सेवामुखी भनेर व्याख्या गरिएपनि अमेरिकामा भने चिकित्सकको सेवालाई व्यवसायकै रुपमा लिने गरिएको सुनाए। अमेरिकामा अस्पतालहरु मर्ज भएको पनि उनले जानकारी दिए।
शनिबार, साउन ७, २०७९
हाइ अल्टिच्युड रिसर्चले जुराएको स्कटल्यान्ड यात्रा
डा सुवेदी आफ्नो कार्यक्षेत्र उतै भए पनि नेपालको चिकित्सा क्षेत्रसँग पनि जोडिइरहन चाहन्छन्। पारिवारिक बाध्यता तथा कामका कारण उनी तत्कालै नेपाल नै फर्किहाल्ने सोचमा भने छैनन्।
शनिबार, जेठ २१, २०७९
२५ वर्षदेखि इंग्ल्याण्डमा कार्यरत डा साह भन्छन्– स्वास्थ्य सेवा चिकित्सक होइन बिरामी केन्द्रित हुनुपर्छ
अनुहारको अपाङ्गता भएका बालबालिकाहरुलाई बेवास्ता नगर्नको उनको आग्रह छ। कतिपय अभिभावकले जन्मजात हुने अनुहार अपाङ्गताका कारण बालबालिकालाई सडकमै छाडि दिने गरेको उनले बताए।
शनिबार, चैत ५, २०७८
विश्वभरका नेपालीको स्वास्थ्यप्रति चिन्तित प्रवासी डाक्टर
शनिबार, माघ ११, २०७६
'मैले जापानमा उपचार गरेको बिरामीले नेपालमा सहयोग गरे'
शनिबार, मंसिर ७, २०७६
छनोटमा परेकाहरुको लामो अवधिसम्म स्वास्थ्य अवस्थाबारे अध्ययन गर्नेछौं
शुक्रबार, असार १३, २०७६
बेलायतमा नेपाली नर्सले वार्षिक ४० देखि ८० लाखसम्म कमाउँछन् : विनोदविकास सिंखडा (अन्तर्वार्ता)
आइतबार, चैत ३, २०७५
ब्रेनडेथ भएकाको अंग प्रत्यारोपणमा जोड दिनुपर्छ : डा सन्देश पराजुली
मंगलबार, पुस १०, २०७५
विषाक्त ग्यास आक्रमणपछि १०० भन्दा बढीलार्इ श्वासप्रश्वाससम्बन्धी समस्या
सोमबार, मंसिर १०, २०७५
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले लगाए दसैंको टीका
सोमबार, कात्तिक ५, २०७५
अमेरिकामा ज्यान नेपालतिर ध्यान
बुधबार, असोज १७, २०७५
नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण ‘प्रोजेक्ट’ ल्याउन प्रतिबद्ध छौं
शनिबार, भदौ १६, २०७५
कलेजो प्रत्यारोपणका चुनौती : डा नारायण धरेल
आइतबार, साउन २७, २०७५
इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीले बिरामीको पैसा र समय जोगाउँछ
सोमबार, असार ११, २०७५
नेपाल पनि स्ट्रोक सेन्टरको अवधारणामा जानुपर्छ– डा. विनोद वाग्ले
आइतबार, वैशाख ३०, २०७५
मेडिकल विद्यार्थीका लागि अमेरिका राम्रो अवसर
बुधबार, वैशाख ५, २०७५
हरेक रोगको उपचार प्रोटोकल बनाउनुपर्छ
सोमबार, फागुन २८, २०७४
अमेरिकामा पनि गरिब बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्
आइतबार, माघ २८, २०७४
कोरियामा जमेका नेपाली डाक्टर
शुक्रबार, माघ ५, २०७४
'यसरी सम्भव भयो बेलायतमा सामान्यदेखि मुटु प्रत्यारोपणसम्म निःशुल्क उपचार'
सोमबार, पुस २४, २०७४
सञ्चार दक्षता चिकित्सकका लागि महत्वपूर्ण
बुधबार, मंसिर २०, २०७४
स्वास्थ्यमा बिमा अपरिहार्य
सोमबार, मंसिर २४, २०७०
स्वास्थ्य सेवामा सबल बन्दै नेपाल
सबल पक्षहरु हुँदाहुँदै पनि स्थिर सरकारको अभावमा स्वास्थ्य सेवामा पनि प्रभाव पारिरहेको छ। नक्कली डाक्टरहरुले पनि काम गरिरहेका हुन्छन्। कुनै पनि रोगको बारेमा विस्तृत अनुसन्धान र सर्वेक्षणहरुको अभाव पनि छ।
बिहीबार, असोज २४, २०७०
ट्रेण्डिङ
दुर्घटनामा २८ वर्षीय डाक्टर प्रतिकको निधन
शुक्रबार, फागुन २, २०८१
चिकित्सा शिक्षा: प्रदेशका प्रतिष्ठानसहित यी कलेजमा पीजीमा थपियो २३१ सिट
शुक्रबार, फागुन २, २०८१
वीर अस्पतालको निमित्त निर्देशकमा डा गौतम
आइतबार, फागुन ४, २०८१
नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति
शनिबार, फागुन ३, २०८१
चिकित्सा शिक्षा : एमडी/एमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
सोमबार, फागुन ५, २०८१
सरकारी दरबन्दीमा प्रवेश लगायतका माग राखेर दृष्टि विशेषज्ञ संघले हाल्यो सर्वोच्चमा रिट
बिहीबार, फागुन १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
आइतबार, माघ २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search