मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक ७, २०८१
Thu, Oct 24, 2024
बुधबार, कात्तिक ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
गर्भावस्थाको समयलाई तीन त्रैमासिकमा विभाजन गर्न सकिन्छ। पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिक गरेर गर्भावस्थाको ९ महिनालाई तीन/तीन महिनाको अवधिमा विभाजन गरिन्छ। अल्ट्रासाउन्डमा पनि पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकमा छुट्टै–छुट्टै परीक्षणहरु हुन्छ। गर्भावस्थामा आवश्यकता अनुसार धेरै पटक अल्ट्रासाउन्ड गर्न सकिन्छ।
आइतबार, कात्तिक ४, २०८१
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
नेपालको स्वास्थ्य प्रविधि क्षेत्रमा चिनिएको नाम हो, रामइन्द्र न्यौपाने। विगत २३ वर्षदेखि यस क्षेत्रमा सक्रिय न्यौपानेलाई धेरैले गुणस्तरीय प्रविधि ल्याएर सेवा प्रदान गर्ने व्यवसायीका रुपमा चिन्छन्। काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका स्थायी घर भएका न्यौपानेले वेभ ट्रेडिङ कन्सर्न प्रालिमार्फत नयाँ तथा अत्याधुनिक स्वास्थ्य प्रविधि भित्र्याउँदै स्वास्थ्य संस्थामा सेवा दिइरहेका छन्।
बुधबार, असोज २३, २०८१
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जिम्मेवारी सम्हालेको दुई महिना भएको छ। वर्तमान मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुमध्ये आशा गरिएका मन्त्रीमध्येमा पर्छन् उनी। त्यसैले धेरैको अपेक्षा छ– उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछन्।
आइतबार, असोज ६, २०८१
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
मुटुको चाल सामान्य बाटोबाट नगई असामान्य बाटोबाट जाँदा चाल एक्कासी बढ्छ । मुटुको चाल असामान्य बाटोबाट गएको अवस्थामा हामीले असामान्य बाटोलाई जलाएर निष्क्रिय बनाई उपचार गरिन्छ । यस्तो उपचारका लागि बिरामीलाई बेहोस बनाउनु पर्दैन।
बिहीबार, भदौ १३, २०८१
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ल्याउनु भएको यो अवधारणा एकदमै प्रशंसनीय छ। पछिल्लो नसर्ने रोग अन्तर्गत पर्ने क्यान्सर विकराल अवस्था फैलँदैं गएको तथ्यांकले बताउँछ। यस्तो अवस्थामा स्याटेलाइट क्लिनिकको अवधारणा एकदमै राम्रो कार्यको थालनी हो। यो कार्यको स्वामित्व राज्य आफैं तथा जनताले समेत गर्नुपर्ने अवस्था छ।
मंगलबार, भदौ ११, २०८१
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
नाक, कान, घाँटीको क्यान्सर क्यान्सर अन्यको तुलनामा कम चर्चामा आउने गर्छ। धुम्रपान तथा मद्यपानको सेवन गर्नेहरुलाई यस्ता पदार्थको सेवन नगर्नेलाई भन्दा नाक,कान घाँटीको क्यान्सरको जोखिम ५–१० प्रतिशत बढी हुने चिकित्सकहरु बताउँछन्।
आइतबार, साउन १३, २०८१
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
२० देखि ३० वर्ष उमेर समूहमा महिलाहरुमा गठिया बाथ रोगको समस्या बढ्दो क्रममा रहेको बाथ रोग विशेषज्ञ डा श्रेया श्रेष्ठ बताउँछिन्। वंशाणुगत तथा वातावरणीय प्रभाव र अस्वस्थकर जीवनशैलीका कारण पनि गठिया बाथको समस्या बढिरहेको उनको भनाइ छ। जोर्नी दुख्ने, सुन्निने वा गठिया बाथको समस्या छ भने समयमै रोग पहिचान गरी उपचार गर्न उनको सुझाव छ।
बिहीबार, साउन ३, २०८१
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
बालबालिकामा कब्जियतको समस्या बढ्दो छ। कान्ति बाल अस्पताल कब्जियतको समस्यालाई लिएर आउने बिरामीको संख्या बढ्दो छ। खानपानमा फाइबरको कमी, जंकफुड सेवन र निष्क्रिय जीवनशैली यसका मुख्य कारक रहेको कान्ति बाल अस्पतालका बाल पेट तथा कलेजो रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्। उनीसँग रिता लम्सालले गरेको संवाद :
आइतबार, असार २३, २०८१
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु देखिएको हो। पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ। डेंगु संक्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ।
आइतबार, असार १६, २०८१
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
प्रसूति तथा स्त्री रोग अस्पतालबाट हाल कसरी सेवा सञ्चालन भइरहेको छ? बिरामीले सहज रुपमा सेवा पाएका छन् की छैनन्? के कस्ता सेवा नि:शुल्क छन्? लगायतका विषयमा डा अधिकारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
शनिबार, वैशाख २९, २०८१
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरकी रिता लम्सालले प्राडा बस्नेतसँग न्याम्स स्थापनाको सन्दर्भ, न्याम्सले हालसम्म गरेका काम, काम गर्ने क्रममा भोगेका चुनौती, भावी योजना, आवासीय चिकित्सकहरुका समस्या, वीर र न्याम्स छुट्याउन हुने वा नहुने लगायतका विषयमा कुराकानी गरेकी छिन्।
आइतबार, वैशाख २३, २०८१
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
डा पौडेलसँग जुम्लामा उक्त सम्मेलन गर्नुका उद्देश्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हार्वर्ड युनिभर्सिटी र अमेरिकामा रहेका नेपालीहरुको मानसिक स्वास्थ्यका समस्यादेखि उपचारका पाटो, अमेरिकामा नेपाली चिकित्सकका लागि रहेका अवसर र चूनौति र डा पौडेलकै चिकित्सा क्षेत्रको यात्रा तथा पेशाबारे कुराकानी गरेका छौं।
शुक्रबार, वैशाख २१, २०८१
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
डा काजन रानाभाट इन्टरभेन्सन न्युरो रेडियोलोजिस्टको रुपमा ५ वर्षदेखि विशिष्टकृत सेवामा संलग्न छन्। यो अवधिमा डा काजनले झन्डै एक हजार बिरामीको इन्टरभेन्सन रेडियोलोजीको भास्कुलर र ननभास्कुलर विधिबाट उपचार गरेका छन्। उनले बीएण्डबी र किष्ट अस्पतालमा हरेक दिन बिरामीको उपचार गरिरहेका हुन्छन्।
सोमबार, वैशाख १०, २०८१
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
औाषधिको क्षेत्रमा उपलब्ध भएको तथ्यांक अनुसार अन्य क्षेत्रको तुलनामा भन्दा समग्र रुपमा अलि कम परेको देखिन्छ। सामान्य रोग भन्दा दिर्घकालिन औषधिका क्षेत्रमा मन्दीको असर कम हुनु यसको प्रमुख कारण हो।
आइतबार, वैशाख ९, २०८१
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
बिहानदेखि बेलुकीसम्म काम मात्रै होइन । बीच बीचमा समय निकालेर व्यायाम गर्नुपर्यो । यि चिज ग¥यो भने हाडजोर्नीको रोग लाग्नुभन्दा अगाडी बच्नसक्छौँ । मध्यपान, धुम्रपान गर्नुभएन ।
शनिबार, वैशाख ८, २०८१
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
एउटै क्यान्सरको उपचारका लागि अनेक उपचार विधिहरुको प्रयोग हुने गरेका छन्। क्यान्सर उपचारमा रेडियोथेरापी, सर्जरी, सिस्टमिक थेरापी जस्ता विधिहरुको प्रयोग हुँदै आइरहेको पाइन्छ।
आइतबार, वैशाख २, २०८१
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
सरसफाईको अभावका कारण पेटको समस्या भएका बालबालिकाहरु भने खासै यहाँ आउने गरेका छैनन्। शहरका बालबालिकाको तुलनामा गाउँका बच्चाहरु धुलो माटोसँग बढी खेल्ने भएकोले पनि होला, उनीहरु पाचन शक्ति बलियो नै रहेको पाइन्छ। स्वास्थ्य शिविरमा जाँदा कर्णालीका धेरै बच्चाहरुमा कुपोषणको समस्या भएको पाइन्छ। प्रतिष्ठानमा बाल रोगको उपचारका लागि दैनिक ४० –५० जना बिरामी आउने गरेका छन्।
शुक्रबार, चैत २३, २०८०
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
आधारभुत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा, एकीकृत नवजात शिशु स्वास्थ्य सेवा,सरुवा रोग सम्बन्धि सेवा, नसर्ने रोग तथा शारीरिक विकलांग सम्बन्धि सेवा, मानसिक रोग सम्बन्धि सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धि सेवा, सामान्य चोटपटक सम्बन्धि सेवा, आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवा पर्छन्। आधारभुत स्वास्थ्य सेवाका लागि सरकारले विभिन्न ९८ प्रकारका औषधिहरु उपलब्ध गराउँदै आएको छ।
बिहीबार, चैत २२, २०८०
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
हामी औषधि उद्योगीलाई पनि गाह्रो परेको छ। औषधिको मागका कारण भन्दा पनि पैसाको रोटेसनका कारण साइकल गडबड भएको छ। यो परिस्थितिमा पनि हामीले आफ्नो तर्फबाट निरन्तर औषधि उत्पादन र बजार पठाउने काम गरिरहेकै छौं। मन्दीमा पनि उपचार गर्नैपर्छ। औषधि खानैपर्छ। त्यसैले अन्य उद्योग भन्दा यहाँ कम असर परेका होला भन्ने आम अनुमान देखिन्छ त!
आइतबार, चैत १८, २०८०
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
नेपालमा मात्रै नभई विश्वमा नै बढी मात्रामा देखिएको समस्याका रुपमा दन्त सडनलाई लिने गरिन्छ। दाँतको सबैभन्दा बाहिरको पत्रलाई इनामेल भनिन्छ। उक्त पत्रमा हामीले खाएका खानेकुरा टाँसिएको अवस्थामा मुखमा भएका असंख्य किटाणु तथा ब्याक्टेरियाले ती खानेकुरालाई सडाउँछन्।
मंगलबार, चैत १३, २०८०
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ? [अन्तर्वार्ता]
पत्थरी निकालेपछि अबका दिनमा हुन नदिन अपनाउने उपाय मिलाउन सक्नुपर्छ। ठूलो पत्थरी छ, पत्थरीले बारम्बार दुख दिएको छ, पटक पटक पत्थरी निकाल्नुपर्ने अवस्था आएको छ भने पत्थरी निकालेपछि जाँच पनि गर्न मिल्छ। निकालेको पत्थरी कस्ता कस्ता खानेकुराले बनेको छ भने जाँच गर्न सकिन्छ। कुन तत्वले पत्थरी बनेको छ, त्यो तत्वलाई कम गर्ने बित्तिकै पत्थरीको समस्या कम हुनसक्छ।
सोमबार, चैत १२, २०८०
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
सेन्टरले कसरी सेवा दिइरहेको छ? कति बिरामीले सेवा पाइरहेका छन्? सेन्टर सञ्चालनका चुनौती, भावी योजना लगायतका विषयमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
शुक्रबार, चैत ९, २०८०
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
रोगको उपचार गर्नुभन्दा बेलैमा रोकथाम गर्नु उचित हुन्छ। त्यसैले आफ्नो दैनिक जीवन निर्वाह गर्दा समय समयमा मेरूदण्डलाई आराम प्रदान गर्न बिर्सिनु हॅुदैन।
बिहीबार, चैत ८, २०८०
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
दुर्लभ रोगका बारेमा बल्ल कुरा गर्न थालिएको छ। विश्वदको अटेन्सनमा धेरै भएपनि नेपालमा जम्मा चार पाँच वर्ष भयो, यसका बारेमा कुरा गर्न थालिएको छ । दुर्लभ रोगहरु भन्नाले अति न्युन अवस्थामा रहेकाहरु बुझिन्छन् । तर, यसका प्रकार नै ७ हजार भन्दा बढी प्रमाणित भइसकेका छन् । तीमध्ये ८० देखि ९० प्रतिशत रोग वंशाणुगत हुन्छन्।
मंगलबार, फागुन २९, २०८०
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन्। भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ। तर पनि महंगोमा नै वेच्ने गर्दछ। हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ।
बिहीबार, फागुन २४, २०८०
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
हालसम्म अस्पताल सञ्चालनमा हामीले २० करोडभन्दा बढी लगानी गरिसकेको छौं। अझै कर्णालीका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी दिनमा केही सेवाहरु विस्तार योजना हामीले बनाएका छौं। अस्पताललाई १ सय बेडमा परिणत गर्नेदेखि यस अस्पतालबाट अध्ययन÷अध्यापन समेत सुरु गर्ने योजनासाथ हामीले काम गरिरहेका छौं।
बुधबार, फागुन २३, २०८०
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
विश्वको तुलनामा हामी अझै जान सकेका छैनौं। भारत विश्वको नम्बर वान औषधि उत्पादन गर्ने देश हो। भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मिहनेत र बलबुताले औषधि उत्पादन गरिरहेका छौं। हामीलाई कतै सहयोग छैन।
सोमबार, फागुन २१, २०८०
सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौं: प्रधान [अन्तर्वार्ता]
नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका छन्। उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन्। हामी ३० वर्षदेखिमात्र औषधि बनाउन थालेको हौ। विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र टेक्निकल छ। उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन्।
शुक्रबार, फागुन १८, २०८०
मुलुकलाई चाहिने जति औषधि उत्पादन गर्न सक्छौंः सह-संयोजक राजभण्डारी [अन्तर्वार्ता]
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन। आजभन्दा २० वर्ष अगाडि त्यस्तो अवस्था थिएन। सवै औषधि हामी विदेशकोमा नै भर पर्ने गरेका थियो। तर अहिले परिस्थिति फेरिएको छ।
बुधबार, फागुन १६, २०८०
सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत [अन्तर्वार्ता]
आजसम्मको स्थिति हेर्ने हो भने न्याम्सले नेपालमा एमडीएमएस सबैभन्दा धेरै उत्पादन गरेको छ। झण्डै १५ सय एमडीएमस चिकित्सक उत्पादन भइसकेका छन् भने विभिन्न विधाका चिकित्सक, नर्सिङ र पारामेडिक्स गरी झण्डै तीन हजार जनशक्ति उत्पादन गरिसकेको छ।
आइतबार, फागुन १३, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि परिवारले माग्यो मेडिसीटी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति
मंगलबार, कात्तिक ६, २०८१
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा साविहा यासमिन नियुक्त
बिहीबार, कात्तिक १, २०८१
ज्योति समूहका दाजुभाइको विवादको असर ग्रान्डी सिटी अस्पतालमा, ७ गतेभित्र सीसीयु/आइसीयु सार्न दबाब
सोमबार, कात्तिक ५, २०८१
यी हुन् सरुवा र पदस्थापन भएका स्वास्थ्यका प्रशासन तर्फका कर्मचारी (को कहाँ?)
मंगलबार, कात्तिक ६, २०८१
स्वास्थ्यमा प्रशासन तर्फका ४४ जना कर्मचारीको सरुवा र पदस्थापन
सोमबार, कात्तिक ५, २०८१
डा राजेन्द्र रेग्मीको निधन
मंगलबार, कात्तिक ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
आइतबार, असोज २०, २०८१
बिरामीको हिस्ट्री विस्तृतमा लिँदा मिलेको सफलता
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य प्रणाली रूपान्तरणका लागि डिजिटलाइजेसन
शुक्रबार, असोज १८, २०८१
सेवा डिजिटल हुँदा बिरामी, चिकित्सक र अस्पताललाई फाइदा हुन्छ
बिहीबार, असोज १७, २०८१
पानीमा प्रधानमन्त्रीलाई पत्र : आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै?
मंगलबार, असोज १५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search