मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन ९, २०८१
Sat, Feb 22, 2025
शुक्रबार, फागुन ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
नेपालमा मात्रै नभई विश्वमा नै बढी मात्रामा देखिएको समस्याका रुपमा दन्त सडनलाई लिने गरिन्छ। दाँतको सबैभन्दा बाहिरको पत्रलाई इनामेल भनिन्छ। उक्त पत्रमा हामीले खाएका खानेकुरा टाँसिएको अवस्थामा मुखमा भएका असंख्य किटाणु तथा ब्याक्टेरियाले ती खानेकुरालाई सडाउँछन्।
मंगलबार, चैत १३, २०८०
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ? [अन्तर्वार्ता]
पत्थरी निकालेपछि अबका दिनमा हुन नदिन अपनाउने उपाय मिलाउन सक्नुपर्छ। ठूलो पत्थरी छ, पत्थरीले बारम्बार दुख दिएको छ, पटक पटक पत्थरी निकाल्नुपर्ने अवस्था आएको छ भने पत्थरी निकालेपछि जाँच पनि गर्न मिल्छ। निकालेको पत्थरी कस्ता कस्ता खानेकुराले बनेको छ भने जाँच गर्न सकिन्छ। कुन तत्वले पत्थरी बनेको छ, त्यो तत्वलाई कम गर्ने बित्तिकै पत्थरीको समस्या कम हुनसक्छ।
सोमबार, चैत १२, २०८०
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
सेन्टरले कसरी सेवा दिइरहेको छ? कति बिरामीले सेवा पाइरहेका छन्? सेन्टर सञ्चालनका चुनौती, भावी योजना लगायतका विषयमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
शुक्रबार, चैत ९, २०८०
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
रोगको उपचार गर्नुभन्दा बेलैमा रोकथाम गर्नु उचित हुन्छ। त्यसैले आफ्नो दैनिक जीवन निर्वाह गर्दा समय समयमा मेरूदण्डलाई आराम प्रदान गर्न बिर्सिनु हॅुदैन।
बिहीबार, चैत ८, २०८०
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
दुर्लभ रोगका बारेमा बल्ल कुरा गर्न थालिएको छ। विश्वदको अटेन्सनमा धेरै भएपनि नेपालमा जम्मा चार पाँच वर्ष भयो, यसका बारेमा कुरा गर्न थालिएको छ । दुर्लभ रोगहरु भन्नाले अति न्युन अवस्थामा रहेकाहरु बुझिन्छन् । तर, यसका प्रकार नै ७ हजार भन्दा बढी प्रमाणित भइसकेका छन् । तीमध्ये ८० देखि ९० प्रतिशत रोग वंशाणुगत हुन्छन्।
मंगलबार, फागुन २९, २०८०
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन्। भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ। तर पनि महंगोमा नै वेच्ने गर्दछ। हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ।
बिहीबार, फागुन २४, २०८०
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
हालसम्म अस्पताल सञ्चालनमा हामीले २० करोडभन्दा बढी लगानी गरिसकेको छौं। अझै कर्णालीका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी दिनमा केही सेवाहरु विस्तार योजना हामीले बनाएका छौं। अस्पताललाई १ सय बेडमा परिणत गर्नेदेखि यस अस्पतालबाट अध्ययन÷अध्यापन समेत सुरु गर्ने योजनासाथ हामीले काम गरिरहेका छौं।
बुधबार, फागुन २३, २०८०
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
विश्वको तुलनामा हामी अझै जान सकेका छैनौं। भारत विश्वको नम्बर वान औषधि उत्पादन गर्ने देश हो। भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मिहनेत र बलबुताले औषधि उत्पादन गरिरहेका छौं। हामीलाई कतै सहयोग छैन।
सोमबार, फागुन २१, २०८०
सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौं: प्रधान [अन्तर्वार्ता]
नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका छन्। उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन्। हामी ३० वर्षदेखिमात्र औषधि बनाउन थालेको हौ। विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र टेक्निकल छ। उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन्।
शुक्रबार, फागुन १८, २०८०
मुलुकलाई चाहिने जति औषधि उत्पादन गर्न सक्छौंः सह-संयोजक राजभण्डारी [अन्तर्वार्ता]
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन। आजभन्दा २० वर्ष अगाडि त्यस्तो अवस्था थिएन। सवै औषधि हामी विदेशकोमा नै भर पर्ने गरेका थियो। तर अहिले परिस्थिति फेरिएको छ।
बुधबार, फागुन १६, २०८०
सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत [अन्तर्वार्ता]
आजसम्मको स्थिति हेर्ने हो भने न्याम्सले नेपालमा एमडीएमएस सबैभन्दा धेरै उत्पादन गरेको छ। झण्डै १५ सय एमडीएमस चिकित्सक उत्पादन भइसकेका छन् भने विभिन्न विधाका चिकित्सक, नर्सिङ र पारामेडिक्स गरी झण्डै तीन हजार जनशक्ति उत्पादन गरिसकेको छ।
आइतबार, फागुन १३, २०८०
रक्त रोगको छुट्टै विशिष्टिकृत अस्पताल हुन जरुरी छ: डा विशेष पौडेल
हामीले कार-टी सेल उपचार विधीबाट नेपालमा उपचार गर्नका चीन सरकारसँग सहयोग समेत मागेका छौं। यसका लागि चीन सरकार एकदमै सकारात्मक समेत रहेको छ। विश्वमै सबैभन्दा धेरै कार-टी सेल थेरापीबाट विधिबाट सफल उपचार गर्ने चिन हो। चिनकै सहयोगमा निजामती कर्मचारी अस्पताल बनेको हुनाले हामीले चीन सरकारसँग सहयोग मागेका हौं।
शनिबार, फागुन १२, २०८०
५० प्रतिशत औषधि उद्योग बन्द हुने अवस्था आउनसक्छ [अन्तर्वार्ता]
नेपालमा कति प्रतिशत औषधिको खपत छ भनेर सरकारसंग यकिन तथ्यांक छैन। साधारण अनुमानित तथ्यांक हामीसंग रहेको छ। नेपालमा ९० अर्ब रुपैयाँ बराबरको औषधिको बजार रहेको छ। त्यसमध्ये नेपाली औषधिको ३४ अर्ब बराबरको बजार हिस्सा रहेको छ। नेपाल औषधि उद्योगले उत्पादन गर्ने ७०० देखि ७५० प्रकारको मोलिक्युलको हकमा नेपाली औषधि उद्योगको बजार हिस्सा ७० प्रतिशत रहेको छ।
बुधबार, फागुन ९, २०८०
महिलामा किन हुन्छ पिसाबको संक्रमण? [भिडियो]
महिलामा छोटो समयको संक्रमण छ भने यस्तो लक्षणहरु देखिन्छ। तर महिलामा महिनौ वा वर्षौ देखिको संक्रमण छ भने पिसाब चुहिने र अन्य समस्याहरु पनि देखिन्छ। पिसाबको संक्रमण भएको अवस्थामा कहिलेकाँही पिसाबमा रगत समेत देखिनसक्छ। कहिलेकाँही पिसाबको संक्रमणले पिसाब थैलीहुँदै मिर्गौलासम्म संक्रमण पुग्ने गर्छ।
सोमबार, फागुन ७, २०८०
मुटुको चालमा किन हुन्छ गडबडी? मुटुमा राखिने पेसमेकर के हो? (अन्तर्वार्ता)
मुटुको चाल गडबड हुने धेरै रोगहरु छन्। ढिलो हुने पनि विभिन्न कारण छन्। विभिन्न कारण मध्ये एउटा उमेर हो। केही औषधिको प्रयोगले पनि मुटुको चालमा समस्या ल्याउन सक्छ। हार्टअट्यासँग सम्बन्धित रोगले पनि मुटुको चाल गडबढी हुनसक्छ।
बिहीबार, माघ २५, २०८०
डाइग्नोभिजन इन्टरनेसनल लुमिरा डिएक्स युकेको बेस्ट विजनेस पार्टनर हो
लुमिरा डिएक्स नामक युकेको कम्पनीले डाइग्नोभिजन इन्टरनेसनललाई बेस्ट विजनेस पार्टनर अवार्ड प्रदान गरेको हो। डाइग्नोभिजन इन्टरनेसनल लुमिरा डिएक्स युके कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनी हो।
सोमबार, माघ २२, २०८०
सबै क्यान्सरको निदान र उपचार नेपालमा सम्भव छ
पहिले गुणस्तर कायम राख्नका लागि नीति लिइएको होला। जुन अहिले बाधक देखिएको छ। क्यान्सरमा महिनामा एउटा/दुइटा औषधि प्रमाणित भइरहेका हुन्छन्। नेपालको नियमअनुसार औषधि दर्ता हुन नै वर्षौं लाग्छ। त्यो औषधि उपलब्ध नहुँदा बन्दुक नभएको आर्मी जस्तो महसुस हुन्छ हामीलाई। केही प्रेस्कृप्सनबाट बिरामीलाई मगाउन छुट छ।
आइतबार, माघ २१, २०८०
कृत्रिम गर्भधारणमा इम्ब्रियोलोजिस्टको भूमिका: वीर्य जाँचदेखि भ्रुण बनाउनेसम्म
आमाको डिम्बासयबाट डिम्बा निकालेर त्यसलाई शुक्रटिकसँग सम्पर्क गराएपछि कसरी फर्टिलाइज गरिन्छ। त्यसका लागि प्रविधियुक्त उपकरणहरु आवश्यक पर्छ। शुक्रटिक र डिम्बको मिलान पछि भ्रुण तयार गर्न ल्याब भित्रको इक्युभेटरमा आमाको गर्भमा जस्तै वातावरण तयार गर्छौ।
शुक्रबार, माघ १९, २०८०
शुक्र हाल नेपालमा उपलब्ध नभएका जाँचका लागि चिनिन चाहन्छ
नेपालमा धेरै फरकफरक टेस्टहरु गर्ने ल्याबहरु छन्। टेस्ट पनि अनेक छन्। ती टेस्ट कुनै सस्तो तथा कुनै महँगो हुन्छन्। रुटिन टेस्ट सहज रुपमा उपलब्ध छन्। केही त्यस्ता टेस्ट छन्, जुन महँगो हुन्छन् र सजिलै र सुलभ शुल्कमा उपलब्ध पनि हुँदैनन्। ती नेपालमा नगरेर विदेश पठाइन्छन्।
शनिबार, माघ १३, २०८०
'शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको विकास र विस्तारमा लागेका छौं' [अन्तर्वार्ता]
अस्पताल विस्तारका लागि २६ रोपनी जग्गा आवश्यक रहेको र त्यसका लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा तथा आर्थिक प्रशासनको भवन रहेको जग्गा प्रयोग गरिनेछ।
बुधबार, माघ १०, २०८०
प्रशामक हेरचाहको अवधारणालाई देशभरि फैलाउनुपर्छः डा विकास आनन्द
सबै किसिमका जीर्ण रोगहरु वा निको नहुने दीर्घ रोग लागेका बिरामीको व्यवस्थापनमा सहजीकरण गर्न आवश्यक छ। किनकि, यस्ता बिरामीहरुको रोग निको नभए पनि उनीहरुको जीवन विशेष केयर र उपचार नभएमा दैनिकी कष्टकर बन्छ। यस्ता बिरामीहरु शारीरिक र मानसिक दुवै समस्याबाट ग्रसित पनि हुन सक्छन्।
मंगलबार, माघ २, २०८०
स्वास्थ्य बीमाको दायरा र प्याकेज बढाउने तयारी गरिरहेका छौं : डा गुणराज लोहनी
अहिलेकै चरणमा सम्पूर्ण उपचारका लागि प्याकेज ल्याउँछौं भन्न सक्दिनँ। तर सुरुकै चरणमा क्यान्सर पत्ता लगाउने विधि भने बीमा बोर्डले ल्याउँछ। क्यान्सरका स्क्रिनिङ जाँच गर्ने कुरालाई अनिवार्य गर्न सकिन्छ। वर्षको दुई पल्ट परीक्षण गर्दा क्यान्सर तेस्रो स्टेजमा पुगेपछि मात्रै पत्ता लगाउने अवस्थामा न्यूनीकरण आउँछ। तेस्रो स्टेजमा पुगेन भने १५÷२० हजारले उपचार गराउन सकिन्छ।
आइतबार, पुस २९, २०८०
कान्तिमा नागरिकले अनुभूति गर्ने गरी सुधार हुँदैछ: डा राय [अन्तर्वार्ता]
केही महिना अगाडि मात्रै कान्ति बाल अस्पतालमा इमर्जेन्सी सेवा लिन आएकी बालिकाको उपचारका लागि पालो कुर्दा कुर्दै मृत्यु भएको थियो। उक्त घटनापछि यस अस्पतालले इमर्जेन्सीमा उपचारका लागि आएका बिरामीहरुको वर्गीकरण गरि उपचार दिने व्यवस्था लागू गरेको छ।
आइतबार, पुस २२, २०८०
डा विशद दाहाललाई प्रश्न: निलम्बनमा पर्नुअघिको घटना के थियो? [भिडियो वार्ता]
यद्यपि यसबारे आवाज उठेको छैन, मेरो आवाज एकीकृत भएको अवस्थामा त्यसले ठूलो रुप लिन सक्छ। हामीसँग आधिकारिक संघ संस्थाहरुसमेत नभएको अवस्थामा आवाज बुलन्द गराउनमा समेत समस्या छ। यो मेरो मात्रै नभई सरकारी तथा निजी मेडिकल कलेजमा कार्यरत्त सम्पूर्ण आवासीय चिकित्सकको आवाज हो।
शुक्रबार, पुस १३, २०८०
शीर्षनेताले देशभित्रकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने कानुन निर्माण गर्नुपर्छः डा चन्दा कार्की
प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन्।
आइतबार, पुस १, २०८०
ट्रमा सेन्टरलाई थप उचाइमा पुर्याउने गरी काम भइरहेको छः डा बद्री रिजाल
सम्पूर्ण टिमकै योगदान महत्वपूर्ण रहेको छ। स्वास्थ्य मन्त्रालयबाट पनि राष्ट्रिय ट्रमा सेन्टरलाई सकारात्मक रुपमा सहयोग प्राप्त हुँदै आएको छ। सम्पूर्णको सहयोग तथा मेरो नेतृत्वले ट्रमा सेन्टरलाई एउटा उचाइमा लैजाने तरिकाले काम भइरहेको छ।
आइतबार, पुस १, २०८०
कारागार अस्पताललाई देशभरीकै कैदीबन्दीहरुको रिफरल अस्पताल बनाइँदैछ : डा प्रकाश बुढाथोकी [अन्तर्वार्ता]
लामो समयदेखि २ चजिमा मैले जोड दिइरहेको छु। एउटा बाहिर बस्ने मानिसहरुलाई ५ जना बराबर ३५ सय छ। तर कैदीबन्दीलाई एकजना बराबर ३५ सय छ यो त अलि न्याय भएन। त्सैले त्यो रेट अलिकति समायोजन गरिदिनुस् १ हजार वा १५ सय कति हो यसबारे प्रोसेस अगाडि बढिरहेको छ। अर्को जुन देशको जस्तो कैदीबन्दी भएपनि नेपाल सरकारको दायित्वभित्र पर्दछ। सरकारकै नियम कानुनमा बस्ने हो। थुनुवा पुर्जीको आधारमा स्वास्थ्य बीमा गर्न पाइने भन्ने संशोधन गरिदिनुस् भनिरहेको छु।
शनिबार, मंसिर ३०, २०८०
‘ओम अस्पतालले लगानीको क्षेत्र बढाउँदै धेरै सेवा विस्तार गर्न लागेको छ’
कोरोना महामारीपछि पनि अस्पतालमा बिरामीको चाप घटेको छैन। दैनिक ५०० भन्दा बढी बिरामीहरुले अस्पतालबाट ओपिडी सेवा लिइरहेको अवस्था छ। साताको पहिलो तथा अन्तिम दिन ओपिडीमा आउने बिरामी संख्या अझै बढी हुन्छ।
शुक्रबार, मंसिर २९, २०८०
'दक्ष जनशक्तिका साथ गुणस्तरीय सेवा दिइरहेका छौं'
गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ यस सेन्टरको स्थापना भएकोले ल्याब सेवालाई अझै विशिष्टीकृत रुपमा सञ्चालन गर्ने मुख्य लक्ष्यका साथ हामीले काम गरिरहेका छौं। हामीले इन्डोक्राइनोलोजी सेवालाई विस्तार गर्ने योजना बनाएका छौं। इन्डोक्राइनोलोजी विभागमा यस सेन्टरको सुरुवात देखी डा सन्देश पन्थीले सेवा दिइराख्नुभएको छ।
शनिबार, मंसिर ९, २०८०
'स्वास्थ्य बीमालाई व्यवस्थित र मर्यादित गराउन टीपीएले मद्दत गर्छ'
स्वास्थ्य बीमामा टीपीएको उद्देश्य स्वास्थ्य क्षेत्रको आउटसोर्सिङ हो। यसले खर्च घटाउँछ। उदाहरणका लागि अस्पतालका कर्मचारीहरूको निश्चित तलब हुन्छ। कर्मचारी पनि निश्चित हुन्छन्। कर्मचारीको तलबभन्दा निकै कममा टीपीएबाट काम हुन्छ। सबै उनीहरूले गर्न भ्याउँदैनन्। टीपीए गर्यो भने सस्तो पर्न आउँछ। किनकि, टीपीएको कार्यालय अस्पतालमै राख्नुपर्छ भन्ने छैन। शहरभन्दा बाहिर सस्तो ठाउँमा राख्न पनि सकिन्छ। यसले खर्च व्यापक घटाउँछ। तर प्रविधिको उपयोग चाहिँ भरपूर गर्नुपर्छ।
सोमबार, मंसिर ४, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
दुर्घटनामा २८ वर्षीय डाक्टर प्रतिकको निधन
शुक्रबार, फागुन २, २०८१
चिकित्सा शिक्षा: प्रदेशका प्रतिष्ठानसहित यी कलेजमा पीजीमा थपियो २३१ सिट
शुक्रबार, फागुन २, २०८१
वीर अस्पतालको निमित्त निर्देशकमा डा गौतम
आइतबार, फागुन ४, २०८१
नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति
शनिबार, फागुन ३, २०८१
चिकित्सा शिक्षा : एमडी/एमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
सोमबार, फागुन ५, २०८१
कलेज अफ मेडिकल साइन्सेसमा विभिन्न पदमा रोजगारीको अवसर
शुक्रबार, फागुन २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
आइतबार, माघ २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search