मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ९, २०८१
Sat, Mar 22, 2025
शनिबार, चैत ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न...
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिबृद्वी गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ।
शुक्रबार, चैत ८, २०८१
युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्याउ!
एमबीबीएस पढेपछि एमडी गर्नुपर्ने हुन्छ। त्यसको पनि आफ्नै व्यथा छन्। त्यसपछि डीएम गर्नुपर्ने हुन्छ। त्यसका पनि थप व्यथा छन्। पढेर सकेपछि पनि ठाउँ त्यही हो समाज त्यही हो राज्य उही हो। तलब सुविधामा धेरै उन्नति केही हुँदैन। पढ्ने बेलामा त सरकारी चिकित्सकको तलबको त सुनिश्चितता गर्न नसक्ने नियमकानून छन् यहाँ! क्लिनिक आदिमा काम गर्दा सबैतिर समान आय हुँदैन। दुई चारजना नाम चलेका चिकित्सकहरुलाई भ्याइ-नभ्याइ हुन्छ। अरुलाई सङ्घर्ष नै हुन्छ।
बिहीबार, चैत ७, २०८१
बारा-पर्सा औद्योगिक क्षेत्रको वायु प्रदूषण र त्यसले निम्त्याउने स्वास्थ्य संकट
बीरगञ्ज महानगरपालिकासहित यस क्षेत्रका शहर तथा गाउँहरू प्रदूषणको प्रत्यक्ष प्रभावमा छन्। सहर तथा गाउँका बासिन्दा दैनिक रूपमा प्रदूषित हावामा सास फेर्न बाध्य छन्, जसका कारण दीर्घकालीन रूपमा फोक्सो, मुटु तथा अन्य अंगहरूमा असर पर्ने देखिन्छ। यदि तत्काल सुधारात्मक उपायहरू अपनाइएन भने, प्रदूषणको असर आगामी वर्षहरूमा झन् भयावह बन्ने देखिन्छ।
सोमबार, चैत ४, २०८१
नेपालको स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा ठूलो असमानता छ
जब मैले ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे २०२२’ केलाएँ । मैले यी अठोट र लक्ष्यमा चुनौती महशुस गरें । किनभने त्यो सर्वेबाट प्राप्त तथ्यांकले भन्छन्– स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा गहिरो खाडल छ।
शनिबार, चैत २, २०८१
आधारभूत उपचार र बीमाबाट हुने उपचार छुट्याउपर्छ
स्वास्थ्य बीमामा रिफर गरिएका थोरै बिरामीहरुलाई मात्रै लिन सक्ने अवस्था हुन्थ्यो । यसले स्वास्थ्य बिमाको बोझ घटाउँथ्यो। अर्कातिर आधारभूत स्वास्थ्य निशुल्क भनिएपनि स्वास्थ्य बीमामा प्रिमियम तिरेर नागरिकले लिइरहेका छन्।
शनिबार, चैत २, २०८१
जनशक्ति दैनिक ५ हजार दाबी हेर्न सक्ने छ, दाबी ४० हजार आउँछ
प्रत्येक महिना २ अर्ब रुपैयाँ स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने अवस्था छ । बीमा बोर्डले करारमा राखेका कर्मचारीको दायित्व के हो भन्ने स्पष्ट पारिएको छैन । स्वास्थ्य बीमा बोर्डको कार्यालय भाडामा छ । बीमा बोर्डले वार्षिक २ करोड ७३ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ । यस्ता यस्ता कुराहरुले पछिल्लो समय बीमा बोर्डलाई समस्यामा पारेको हो । हालको प्रमुख समस्या भनेकै भुक्तानी हो।
शनिबार, चैत २, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
बिमाको आकारलाई ठुलो बनाउँदा पैसा धेरै लाग्छ । ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायत लक्षित वर्गको प्रिमियम सरकारले तिर्ने हुँदा बिमा कोष बढ्दै जान्छ । बिमा गर्ने तर प्रिमियम नतिर्ने ७० प्रतिशतका कारण स्वास्थ्य बिमा असफलतातर्फ उन्मुख भएको हो।
शनिबार, चैत २, २०८१
जनस्वास्थ्यमा हैजाको प्रभाव
हरेक घटनाबाट पाठ सिक्नु पर्दछ। हैजाले हामीलाई आधुनिक जनस्वास्थ्यका संकटहरु बुझ्न र उचित व्यवस्थापन गर्नको लागि अनुपम ज्ञान दिएको छ। रोगको निगरानी, अनुसन्धानमूलक खोज र सही आपतकालिन अवस्थालाई सम्बोधन गर्न स्पष्ट रुपले जानकारी दिन आवश्यक हुन्छ। यसले गर्दा, विश्वसनीयताको वातावरण सिर्जना भएर आवश्यक समन्वयमा सहज हुन्छ।
शनिबार, चैत २, २०८१
मिर्गौला रोग लाग्नै नदिन के गर्ने?
बालबालिकामा मिर्गौला रोग लाग्ने विभिन्न कारणहरू हुन्छन्। कोही जन्मदै मिर्गौलामा समस्या लिएर जन्मेका हुन्छन्। बालबच्चाहरूको मिर्गौला कति स्वस्थ हुन्छ भन्ने निर्णय आमाको गर्भमा हुँदादेखि नै हुन्छ।
बिहीबार, फागुन २९, २०८१
धन्न ! बाँचेर फर्कियो कान्छी! [संस्मरण]
एकै ठाउँमा बहुउपचार पद्धतिको संरचना अघि सारिएकोमा ज्यादै खुसी लाग्यो। यसका साथै सर्वसाधारण जनताहरूलाई पनि उपचार गर्न सहज होस् भन्ने उद्देश्य राखेर विभिन्न काम गर्ने योजना तयार पारिएको रहेछ। यसका साथै बिरामी भेट्न जानेहरूले अन्य सामानको इच्छाअनुसार नगद रकम दिएर ‘गेट वेल सुन’ कार्ड लिनुपर्ने व्यवस्था गरिएको रहेछ। जसद्वारा बिरामीको उपचार खर्चमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको देखेर औधी खुसी लाग्यो।
बुधबार, फागुन २८, २०८१
२० जनाबाट यसरी सुरु भएकाे थियो नेपाल चिकित्सक संघ
नेपालमा जनक्रान्ति सम्पन्न भएलगत्तै २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना डाक्टरहरूको त्यहीँ आयोजित एक बैठकले आफ्नो पेशागत हक, हित, प्रतिष्ठा, सुसंगठन एवम् भावनात्मक एकता बनाउने उद्देश्य र कर्तव्यवोध सहित १३ बुँदे एक निर्णय गरेको थियो। जसमा नेपाल चिकित्सक संघको स्थापना गर्ने अठोट प्रमुख थियो।
मंगलबार, फागुन २०, २०८१
जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा बजेट उपेक्षा किन गर्छन् ?
स्वास्थ्य क्षेत्रमा गैर स्वास्थ्य सेक्टर हाबी छ। नेपालमा स्वास्थ्य नीति निर्माण गर्नेहरु प्राय: स्वास्थ्य क्षेत्रका विज्ञहरु हुँदैनन् । राजनीतिक दलका कार्यकर्ताहरु, पूर्वप्रशासक, वा अन्य क्षेत्रका व्यक्तिहरु हुन्छन्। संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयहरु निजी क्षेत्र, ठेकेदार वा अन्य शक्तिशाली समूहको प्रभावमा छन् । स्वास्थ्य सम्बन्धी नीति निर्माण र स्रोत विनियोजन प्रक्रियामा जनस्वास्थ्य विज्ञ वा चिकित्सकहरुको भूमिका कमजोर रहने भएकोले यस क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन।
शुक्रबार, फागुन १६, २०८१
डिप्रेशन: के यो चिन्ताको विषय होइन?
समयमै सहयोग खोज्नु कमजोरी होइन, बरु सबैभन्दा ठूलो साहस हो। हामी सबै मिलेर मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने हो भने, हामी अनोकजस्ता प्रिय मानिसहरू गुमाउनु पर्ने छैन। सहयोग गरौं, परिवर्तन ल्याऔं, र जीवनलाई रोजौं।
सोमबार, फागुन १२, २०८१
जनसंख्या बृद्धि गर्ने कि व्यवस्थित परिवार बनाउने ?
हामीले यो पनि बिर्सनु हुन्न कि नेपालमा यदि हालकै कुल प्रजनन दर कायम भए पनि आउँदो २५ देखि ३० सम्म पनि देशको कुल जनसंख्यामा ऋणात्मक हुने छैन । देशमा बिरामी, कुपोषित, र अशिक्षित भएका धेरै जनसंख्या हुनु भन्दा स्वस्थ्य, सुखी, समृद्ध र उर्जावान संतुलित जनसंख्याको खाँचो छ र यसको लागि परिवार योजना आवश्यक छ । त्यसैले नेपालमा जनसंख्या बृद्धि गर्नु¥यो भनेर हतार गर्नुहुँदैन।
आइतबार, फागुन ११, २०८१
स्वास्थ्य क्षेत्रको खरिद र सुधारका उपाय
विभागबाट सम्पन्न गरिने अरु धेरै कार्यक्रमहरु मध्ये खरिद कार्य पनि एउटा हो। यस्तो खरिद कार्य प्रचलित कानुन (सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमवाली २०६४) को परिधि भित्र रही पारदर्शी एवं प्रतिस्पर्धात्मक किसिमले गर्ने गर्दछ।
शुक्रबार, फागुन ९, २०८१
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
सन् २०१९ देखि कोभिडको प्रकोपबाट बच्नको लागि प्रयोग भएका सुक्ष्म प्लास्टिक जन्य समानहरु जस्तै मास्क, ग्लोब्स, फेस शिल्ड, स्यानिटाईजरका बोटल, मेडिकल किट आदिले पनि थप असर देखाएको छ ।यस्ता सुक्ष्म प्लास्टिकका कणहरू हावामा घुलमिल तथा खाना मार्फत शरीरका विभिन्न अंगमा पुगेर असर गर्ने गर्दछ।
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
त्यसकारण आयोडिन प्रबर्द्धनमा नागरिक समुदाय, शिक्षालय, विभिन्न मन्त्रालय/निकाय मार्फत संघदेखि स्थानीय स्तर (उपभोक्ता) सम्म आयोडिनयुक्त नुन सही किसिमले उपभोग गर्ने तरिकाबारे सूचना, शिक्षा तथा सञ्चार कार्यक्रम/सामग्रीसहित विभिन्न सचेतना कार्यक्रम मार्फत् आयोडिन प्रबर्द्धन गरिनु पर्दछ।
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
प्रश्न जति उठे पनि, उत्तर अझै स्पष्ट पाउन सकिएको छैन। प्रोफेसर डा डेभिड ग्रियर, बोटसन अनुसार मनमा सनक लागुन्जेल कुनै शरीरलाई मृत घोषित नगर्ने सल्लाह दिएका छन्। विभिन्न समयमा भएका शोधहरु अनुसार मानव शरीर विभिन्न किसिमका रसायन पदार्थले बनेको हुन्छ, मृत्यु पश्चात् ती रसायनहरुको प्रतिक्रिया हुनजान्छ।
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
न्युट्रास्युटिकल्स/आहारपूरक खाद्य वस्तुहरू भनेको त्यस्ता खाद्य पदार्थ वा तिनका अंशहरू हुन् जसले स्वास्थ्य सुधार्न, रोगको रोकथाम गर्न वा उपचारमा मद्दत पुर्याउँछन्। यी पदार्थहरू पोषण र औषधि बीचको सन्तुलनको रूपमा हेरिन्छ र प्रायः भिटामिन, खनिज, अमिनो एसिड र बोटानिकल्स जस्ता तत्वहरूमा आधारित हुन्छन्।
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
हरित अस्पतालको परिभाषा र उद्देश्य हरित अस्पताल भनेको ऊर्जा दक्ष, पानी बचत गर्ने, न्यून कार्बन उत्सर्जन गर्ने, तथा बिरामीहरू र स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुधार गर्ने प्रकारको अस्पताल हो। यसको प्रमुख उद्देश्य निम्नानुसार छन्:
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
जिल्ला अस्पताल खोटाङका सीमित स्रोतसाधन र उपकरणहरूका कारण रिफरल आवश्यक हुन्छ। जनताले यसलाई गलत नबुझी डाक्टरहरूको निर्णयमा विश्वास गर्न जरुरी छ। बिरामीको हितको लागि सही समयमै रिफरलले जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
फार्मेसीमा सिमिति स्रोतसाधन, संरचना एवं जनशक्ति मार्फत उच्चतम सेवा प्रवाह गर्नुपर्ने अवस्था हामीमाझ रहेको छ। बीमा कार्यक्रमलाई आम नागरिकले सरल, सहज एवं प्रभावकारी रुपमा सेवा लिन सक्ने अवस्थाको निर्माण गर्नुपर्नेछ।
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
यस निर्देशिकालाई तत्कालै लागु गर्नको लागि यस निर्देशिकामा समेटिएका सबै साझेदारहरुलाई जवाफदेहिता बनाउने काममा समेत मन्त्रालयले पहल गर्नुपर्दछ। विषेशतः प्रविधि आफैंमा तीब्र गतिमा परिवर्तनशील छ, गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नु सबै तह र तप्काका नागरिकको मौलिक संवैधानिक अधिकार हो। प्रविधि लागु गर्दै जाँदा स्वास्थ्यसेवा प्रवाहमा प्रविधिकै कारणले कुनै प्रकारको अवरोध सिर्जना हुनु हुँदैन भन्नेमा सबैको एकमत हुनु पर्दछ।
आइतबार, माघ २०, २०८१
मन्त्रीज्यू, आवासीय चिकित्सकलाई विदेश धकेल्दै, डायस्पोरा फर्काउन सक्नुहुन्छ र?
यदि नेपालले चिकित्सा शिक्षा र चिकित्सकहरूको प्रतिवद्धता बलियो बनाउन चाहन्छ भने यस निर्णयलाई पुनः विचार गर्न आवश्यक छ र सबै आवासीय चिकित्सकहरूलाई समान न्यायपूर्ण पारिश्रमिक सुनिश्चित गर्नपर्छ। नेपाल हेल्थ कन्क्लेभमा विदेशका नेपाली डाक्टरहरूलाई घर फर्काउन भनिएता पनि निर्वाह भत्ता कार्यान्वयनमा देखिएको असफलताको कारण सरकारको काम गराइ विपरित दिशामा जाँदै छ भन्ने प्रष्ट हुन्छ।
बिहीबार, माघ १७, २०८१
एच.पि.भी. खोप अभियानले रोक्ने क्यान्सरको बाटो
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन/अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निःशुल्क रुपमा राष्ट्रीय खोप अभियान सञ्चालन हुँदैछ। महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई बचाउने दायित्व सबैको हुन्छ।
बुधबार, माघ १६, २०८१
अमेरिकाको डब्ल्युएचओबाट निस्किने निर्णयले उजागर गरेका विश्व जनस्वास्थ्यका कमजोरी
आर्थिक सहनशीलता कुनै पनि एकल दातामा अत्यधिक निर्भरता घटाउन महत्त्वपूर्ण छ। जनस्वास्थ्य विशेषज्ञहरूले सार्वजनिक-निजी साझेदारी, परोपकारी सहयोग, र घरेलु स्रोतहरूको परिचालनद्वारा विविध वित्तीय स्रोतहरूको पक्षमा वकालत गर्नुपर्छ। क्षेत्रीय कोषहरू वा स्वास्थ्य प्रभाव बन्डहरू जस्ता नवीन प्रणालीहरूले दीर्घकालीन स्थिरता प्रदान गर्न सक्छन्।
मंगलबार, माघ १५, २०८१
कुष्ठरोग अभिशाप होइन, साधारण संक्रामक रोग हो
कुष्ठरोग मुख्यतः दुई प्रकारका हुन्छन्ः पिबी र एम्बी । यी प्रकार रोगको गम्भीरता, छालाको दागहरूको संख्या र जीवाणुको मात्राका आधारमा वर्गीकृत गरिन्छन्। पिबी केसहरू कुष्ठरोगको प्रारम्भिक र कम गम्भीर रूप हो। यसमा छालामा १ देखि ५ वटा मात्र दागहरू देखिन्छन्। यी दागहरू प्रायः सेता वा हल्का रंगका हुन्छन्, र संवेदनशीलता कम हुने गर्दछ। यसप्रकारमा जीवाणुको मात्रा न्यून हुन्छ । पिबी केसहरूको उपचार ६ महिनासम्म चल्ने मल्टी ड्रग थेरपीबाट गरिन्छ।
आइतबार, माघ १३, २०८१
जनस्वास्थ्य सुरक्षाका लागि कुष्ठरोगी र हात्तीपाइले प्रभावितलाई स्वास्थ्य बीमा
मोरङकी अनिता देवी महतो (नाम परिवर्तन) ले २० वर्षदेखि कुष्ठरोगको पीडा सहेर बिताइन्। समयमा उपचार पाइनन्, जसका कारण उनको मानसिक स्वास्थ्य बिग्रियो। झापाकी अनिता बोहरा (नाम परिवर्तन) को जस्तै, आर्थिक अभावले गर्दा आवश्यक औषधि र उपचार पाउन नसक्नुले जीवनलाई झनै कठिन बनायो।
शुक्रबार, माघ ११, २०८१
९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा
बिगतमा कोभिड-१९ को माहाब्याधिमा यस अस्पतालले दिएको सेवा अति सह्रानीय नै छ। म आजको दिनमा यो सम्झन चाहन्छु कि नेपालमा कोभिड-१९ को महामारीको सुरुवातमा कोरोना संक्रमितको पहिलो बिरामीको उपचार गरेको कुरा यहाँ उपस्थित हुनुहुने सबैलाई अवगत नै छ। हामी भविश्यमा आउने जुनसुकै माहामारीको सामना गर्न समेत तयार छौं।
बिहीबार, माघ १०, २०८१
सिसी र चक्की भिटामिनको भ्रम
भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ ।
आइतबार, माघ ६, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
वरिष्ठता मिचेरै १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् डा संगीता मिश्रा
बिहीबार, चैत ७, २०८१
स्वास्थ्य मन्त्रालयले गर्यो ८ वटा उपसमिति गठन, २४ जनाले प्राप्त गरे जिम्मेवारी (सूची)
बिहीबार, चैत ७, २०८१
गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव
बिहीबार, चैत ७, २०८१
स्वास्थ्य बीमा रोगको उपचारका लागि हो, रोग छ कि भनेर हेर्न होइन
शनिबार, चैत २, २०८१
युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्याउ!
बिहीबार, चैत ७, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
शनिबार, चैत २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
रोमीका न्यौपाने
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न...
२ सेकेन्ड अगाडि
युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्याउ!
बिहीबार, चैत ७, २०८१
बारा-पर्सा औद्योगिक क्षेत्रको वायु प्रदूषण र त्यसले निम्त्याउने स्वास्थ्य संकट
सोमबार, चैत ४, २०८१
नेपालको स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा ठूलो असमानता छ
शनिबार, चैत २, २०८१
आधारभूत उपचार र बीमाबाट हुने उपचार छुट्याउपर्छ
शनिबार, चैत २, २०८१
जनशक्ति दैनिक ५ हजार दाबी हेर्न सक्ने छ, दाबी ४० हजार आउँछ
शनिबार, चैत २, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
शनिबार, चैत २, २०८१
जनस्वास्थ्यमा हैजाको प्रभाव
शनिबार, चैत २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search