Swasthya Khabarpatrika
मुख्य समाचार
युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश
युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेशअमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी)का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ। मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइनेछ। तर महत्त्वपूर्ण कार्यहरूमा संलग्न कर्मचारीहरू भने कार्यरत रहनेछन्। युएसआइडीले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्य अनुसार अमेरिका बाहिर कार्यरत कर्मचारीहरूको फिर्ती योजना तयार पारिँदैछ। जसअन्तर्गत ३० दिनभित्र उनीहरूको अमेरिका फिर्तीको यात्रा खर्च एजेन्सीले ब्यहोर्नेछ। साथै अत्यावश्यक नभएका करार कर्मचारीहरूको सम्झौता रद्द गरिनेछ।बुधबार, माघ २३, २०८१
अन्तर्वार्तासबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
web training concernweb training concern
Nepallive TodayNepallive Today