मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन ८, २०८१
Fri, Feb 21, 2025
बिहीबार, फागुन ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
बाध्यताले विदेशिएकी नर्स [कविता]
अस्पताल प्रशासन हाकिमबाटै भएपछि शोषण देशमै बस्छु, केहि गर्छु भन्ने उमिद गुमाएकी हुन्देशकै माटोमा रमाउँदैसेवा गर्छु भन्ने विश्वास गुमाएपछिजति पढे पनि प्यासेन्ट राइट
मंगलबार, माघ १५, २०८१
दु:ख लुकाएर मुस्कुराउन सक्छिन् उनी हुन् नर्स (कविता)
रोगी जतिसुकै गम्भीर होस, जान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संघर्ष सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन् नर्स ।।२।।
मंगलबार, माघ १५, २०८१
दोहोरी गीतमार्फत् क्यान्सर सम्बन्धी सचेतना, डा शाहीले दिए कलाकारलाई प्रशिक्षण
श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर मञ्चले १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गराएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर)का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालको अगुवाइमा गीत रेकर्ड गरिएको हो।
सोमबार, माघ १४, २०८१
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए। चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
आइतबार, माघ ६, २०८१
कविता: शल्य चिकित्सकको प्रार्थना
मलाई आफ्नो पेसागत जीवनमा दक्षता,ऊर्जा र उत्साहले भरिपूर्ण राख।अपरेसन टेबलमा कुनैअप्रत्यासित घटना नहोस्,
आइतबार, पुस १४, २०८१
कविता: जीवनको शिशिर
जीवनको यो सत्यलाई, सबैले बुझौँ सदा, बुढेसकालमा साथ दिनु, कृपया, दु:ख हुन्छ आधा!
बिहीबार, पुस ११, २०८१
विश्व एड्स दिवसका अवसरमा यौन रोगबारे सचेतनामूलक गीत सार्वजनिक
उक्त दोहोरी गीतमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका लोकराज पाण्डे अतिथिका रुपमा उपस्थित छन्। उनले एचआईभी नियन्त्रणमा रहेको बताउँदै यसबारे सचेतनान जरुरी भएको बताए। उनले थपे, 'एचआइभी र यौनरोगको औषधि उपचार नि:शुल्क छ। पहिले प्राणघातक रोगका रुपमा चित्रण गरिन्थ्यो, अहिले दीर्घ व्यवस्थापन गर्ने सकिने रोगका रुपमा यसलाई लिइन्छ। नियमित औषधि सेवन गर्दा लामो समयसम्म बाँच्न सकिन्छ। पहिले नै रोकथाम गर्ने उपाय पनि छन्।'
आइतबार, मंसिर १६, २०८१
डाक्टरले आफ्नो 'कुर्ची' छाडेर बिरामीको 'टुल'मा लेखेको एउटा गीत
समय, परिस्थिति अवस्था र विशेष कारणले मन चर्किएकाहरुको मनोभाव उनिएको गीत 'म पागल हैन' को पहिलो लाइनले नै मन उद्धेलित बनाउँछ। जहाँ गीतकार मनोचिकित्सक अनन्त अधिकारी डाक्टरको कुर्ची छाडेर बिरामीको 'टुल'मा बसेको महशुस गराउँछ। उनी एउटा मनोरोगीको मन छामेर लेख्छन् :
मंगलबार, मंसिर ११, २०८१
मेरो डर (कविता)
विजय उल्लास मनाइरहेका हुनेछन् ‘माइक्रोअर्ग्यानिजम्स’रित्तिनेछन् एन्टिबायोटिक्सका बट्टाहरुइन्जेक्सनका बोतलहरुआफन्तका पैसाहरु।
आइतबार, मंसिर ९, २०८१
एन्टीमाइक्रोबियल रेजिस्टेन्स [कविता]
जथाभावी एन्टिबायोटिकको प्रयोगबाट ब्याक्टेरिया सुपरबग बनी औषधिले गर्न सक्दैन कामएन्टीमाइक्रोबियल रेजिस्टेन्सले गर्दा वर्षेनी जान्छन् लाखौं बिरामीको प्राण
शुक्रबार, मंसिर ७, २०८१
स्तन क्यान्सर : सन्तानलाई अमृत पिलाउने अंगहरु आफ्ना लागि विष बन्लान् !
शल्यक्रियाले उनको स्तन त खोस्न सक्लातर कहिल्यै उनको पहिचान खोस्न सक्दैनउपचारदेखि कहिल्यै नडराऊबीचमै छोडेर कहिल्यै नहराउ
बुधबार, असोज ३०, २०८१
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
आउँदा दशैँहरु यस्तै सुन्दर बनाउन संघर्ष गरिरहेको ऊ झन् खुसी हुन्छ जति दु:ख गर्नु छ, यसैपाली होअर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
सोमबार, असोज २१, २०८१
कविताः फार्मासिष्ट हाम्रो पहिचान
औषधिको फर्मुलेसन, भण्डारण, बिक्री वितरण अरु धेरै छन् हाम्रो काम फार्मेसी हाम्रो पेशा, फार्मासिष्ट हाम्रो पहिचान ǁ
बुधबार, असोज ९, २०८१
छोरी भएर जन्म नलिनु है!! [कविता]
तर तिम्रो आवाज दबाइएको थियोघाँटी समाइएको थियो!तिमीलाई दुवै खुट्टा दुईतिर हुने गरि बाँधिएको थियो!!तिमीले मलाई बचाउ पनि भन्न नसक्ने बनाए!!
बिहीबार, साउन ३१, २०८१
नर्स (कविता)
हर इन्जाइमका जर्किनहरुले,औषधिका पाता र झोलहरुले संगै लिएर आएका हुन्छन उपयोगको अन्तिम मिति “एक्सपायर डेट”तर हुदैन नर्सको आशा, धैर्य, चेतना, सिकाइ, संबेदनाको !
आइतबार, वैशाख ३०, २०८१
कारबाही गरेर सरुवा गरिएकी व्यक्ति हाकिमको कुर्सीमा देखेपछि...
निर्वाचनपश्चात् अर्को दलले विजय हासिल गर्छ। दीपिकाले पहिले जस्तो राजनीतिक दुनो सोझ्याएर कार्य गर्न सक्दिनन्। विगतको कार्यको हिसाब खोजिन्छ। अर्को दलले जित्दा जुनसुकै कार्य गर्दा आरोपित हुनुपर्दा दीपिका मानसिक तनावग्रस्त छिन्। हिजोसम्म हस्तीनापुरको राज गरेकी दीपिका आज चपरीमूनिको बास बस्न पुगेकी छिन्।
बुधबार, वैशाख २६, २०८१
कविता : स्वास्थ्य नै अमूल्य धन
स्वास्थ्य राम्रो भए बन्छ जीवन सुन्दरयही सही भएन भने बाँच्नु पर्छ बनेर काँतरब्रह्माण्ड नै आफ्नो बन्छ स्वास्थ्य ठिक भएमस्तिष्कले काम गर्छ, शरीर स्वस्थ रहे ।
शनिबार, चैत २४, २०८०
कविता: क्षयरोग अन्त्यको कामना
क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाईलक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामनाविश्व क्षयरोग दिवसमा गरौ यही कामना
आइतबार, चैत ११, २०८०
यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय
साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।
शनिबार, चैत ३, २०८०
कविताः एक सर्को आशा
कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दान्यूनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक
शनिबार, फागुन २६, २०८०
विदेशिएको देश [कविता]
सबैलाई छाड्ने लत लागेको छ,घर छाड्ने, आमा छोड्ने,गाउँ छोड्ने, शहर छोड्ने,गीत छोड्ने, प्रित छोड्ने,केश छोड्ने, भेष छोड्ने,सबैले सबै छोडे, शून्य हुन्छत्यो शून्य कसले समाउने, कस्ले छोड्ने देशै विदेशिएको छ,
सोमबार, फागुन ७, २०८०
कविता: नियति
छोरो अमेरिका छिर्यो, पनामाको जङ्गल हुँदै,बाउ रोमानिया छिर्यो,खेत बेची कङ्गाल हुँदै।
शनिबार, माघ २७, २०८०
जनकपुर रमाना हुँदाको त्यो समय: ६५० रुपैयाँ तलब, घरभाडा नै ६००!
जनकपुर आएपछि अर्काे महत्वपूर्ण कार्य थियो– नयाँ शल्यकक्षलाई व्यवस्थित पारेर सुरक्षित तरिकाले शल्यक्रिया सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउने। त्यसको निम्ति परिचारिकासँग बसेर छल्फल गर्ने, शल्यकक्ष र त्यसको पृष्ठपोषण गर्ने स्थानको लेखा जोखा गर्ने। सबैसँग बसेर केही दिन छल्फल गरेपछि सबैको राय बमोजिम निर्णय लियौं।
शनिबार, माघ २०, २०८०
सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म बजारमा
प्राडा दिनेश बाँस्तोलाको पुस्तक ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ बजारमा आएको छ। विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पुस्तक पाठकसामु ल्याइएको लेखक डा बाँस्तोलाले जानकारी दिए।
आइतबार, पुस २९, २०८०
डा विशद दाहालको कविता : एकदिन
एकदिन त जरूर ढल्नेछन् दिवारहरू भत्कनेछन् किल्लाहरू तोडिनेछ्न अहंकारहरू दासताका सीमारेखाहरू नाघेर एकदिन त कसैले फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
मंगलबार, पुस १७, २०८०
दुर्भाग्य! मृत्युको कुनै उपचार हुँदैन
दुष्प्रभाव नभएको कुनै औषधि हुँदैन!मानवीय गल्ती हुन नसक्ने कुनै स्वास्थ्यकर्मी हुँदैन!
आइतबार, कात्तिक २६, २०८०
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
एम्बु ब्याग थिच्न छाडेरकेही समय भएपनी बुढा बा-आमाका गोडा थिचिरहुँरगतले होइन अबिरले हात रङ्ग्याउँ लापरबाही गरिस भनेर धारे हात खाने होइन‘कृतिश्च नारायणे’ भन्दै मान्यजनको आशिर्वाद थाप्न पाइयोस्।
शुक्रबार, कात्तिक ३, २०८०
नयाँ नेपाल [कविता]
तिम्री दिदी सुत्केरी गराउन आफ्नो दुधे बच्चो रुवाउँदै छोडेर आएको याद आउँछ!
बुधबार, असोज १०, २०८०
मेरो देश [कविता]
तर खै कसले जानुन् छ!मान्छे आफूलाई गोर्खाली हुँ भन्छ
बुधबार, असोज १०, २०८०
बचाइ राख स्वास्थ्यकर्मी [गजल]
स्वास्थ्यकर्मी मानिस नै हो, उसलाई पनि थकाइ लाग्छ,अन्धो समाज के देख्थ्यो र मन मस्तिष्क जल्दा पनि।
बुधबार, असोज १०, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
दुर्घटनामा २८ वर्षीय डाक्टर प्रतिकको निधन
शुक्रबार, फागुन २, २०८१
चिकित्सा शिक्षा: प्रदेशका प्रतिष्ठानसहित यी कलेजमा पीजीमा थपियो २३१ सिट
शुक्रबार, फागुन २, २०८१
वीर अस्पतालको निमित्त निर्देशकमा डा गौतम
आइतबार, फागुन ४, २०८१
नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति
शनिबार, फागुन ३, २०८१
चिकित्सा शिक्षा : एमडी/एमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
सोमबार, फागुन ५, २०८१
सरकारी दरबन्दीमा प्रवेश लगायतका माग राखेर दृष्टि विशेषज्ञ संघले हाल्यो सर्वोच्चमा रिट
बिहीबार, फागुन १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
आइतबार, माघ २७, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
शनिबार, माघ २६, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
शुक्रबार, माघ २५, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
बिहीबार, माघ २४, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
बुधबार, माघ २३, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
सोमबार, माघ २१, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
आइतबार, माघ २०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search