मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ६, २०८१
Thu, Nov 21, 2024
बिहीबार, मंसिर ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
कविता : केही बोल्न सकिनँ
एउटा एप्रोन चाहियोटेलर्स कहाँ धाएँ महँगो ज्याला तिरियोअनि एप्रोन लाएँ मैले केही बोल्न सकिनँ
सोमबार, भदौ १५, २०७७
कोभिड वार्ड र म [कविता]
आकाशका ताराहरुलाई बादलले छेक्दा परबाट हावाको बहाब आई त्यो बादल हटाएपछि ती ताराहरु फेरि चम्किएझैँ मेरो मनमा छाएका पीडाको बादल हटाउने
शनिबार, भदौ १३, २०७७
हे मूर्ख समाजबासी!
न त खानापिनाको कुनै ठेगान छन आनन्दको सुस्केरा नै लिन पाउँछुन त पिपिईको कुनै वास्ता छ,न भेन्टिलेटरको नै
शुक्रबार, भदौ १२, २०७७
म अर्थात् कोभिडवाला स्वास्थ्यकर्मी
न औषधि न खोप, सुनी कोरोना सार्ने आरोपहामीमा समाजको राम्रो दृष्टिकोण भयो लोपन सुविधा धरौटी, कोरोना जित्नुपर्ने चुनौतीकसैलाई जोखिम भत्ता कतै तलब कटौती
शुक्रबार, भदौ १२, २०७७
कविता : कोरोनाको हुल
ज्वोरोले गालेको उसको शरीर,आइसियुमा अक्सिजनको भर,विकराल रुप लिए ज्यानको डर,फोक्सोले साथ दिए जीवन।
बिहीबार, भदौ ११, २०७७
कतै फाटेको, कतै टालेको कोभिड समाज [कविता]
बुधबार, भदौ १०, २०७७
डाक्टर: एक मान्छे [कविता]
उहाँबाट कहिले काँही,गल्ति हुन जान्छ,एउटा घाउ निकाे पार्दा,अर्काे घाउ लाग्छ।साेच्नुस न,हामीसँग कत्ति मिलेकाे, है ?
आइतबार, जेठ २५, २०७७
म निस्किन्न्न कतै [कविता]
हाम्रो संसार पापी नै भै सकेको हो ?मानवता हराई सकेको हो ?हाम्रो कामलाई प्रशंसा गर्न नसके घृणा गर्ने कुचेष्टा पनि नगरौं हामी नै नबाँचे
बुधबार, जेठ २१, २०७७
आखिर कहिलेसम्म त? [कविता]
कठै! मेरो भाग्य कठै! मेरो लाचारपनाअरुको ज्यान बचाउने प्रण लिएकोआज स्वयं असुरक्षित महसूस गर्छुंजटिल अवस्थाको बिरामी छुन भयभित हुन्छु
मंगलबार, जेठ २०, २०७७
बारम्बार! किन हुन्छ डाक्टर माथि प्रहार? [कविता]
एउटा सोझो डाक्टरकसरी बिरामीको ज्यान जोगाउन खोज्दा खोज्दैहातपात हुन्छ उस्को शरीरमाथि!
सोमबार, जेठ १९, २०७७
महामारीको भाइरसमा 'मलाई मार्ने' भाइरस [कविता]
सिकिस्त बिरामी अस्पतालको इमर्जेन्सीमा आइपुग्दा छुँदै गर्दा नाडी, उहाँको मृत्यु हुँदात्यो मृत्यु, रोगले चरम सीमा छोएकाले होइन डाक्टरले नाडी छोएर भएको भन्छौ तिमीकठै! कसरी सक्छौ?
शनिबार, जेठ १७, २०७७
डरलाग्दा नेता [कविता]
तराई, पहाड, हिमाल मिलना जरूरी छ!!ओलिएका ति राजनीति फूलना जरुरी छ!!देशले मागेको सपूत जन्मिनु जरूरी छ!!
मंगलबार, वैशाख ३०, २०७७
उनी नर्स हुन् [कविता]
आँखाले देख्नै नसक्ने भाइरस घातक बनिरहेकाे छमान्छेको निद्रा हराइरहेछ,भाेक हराइरहेछसन्ताेषले सास फेर्न मुस्किल परिरहेछहराइरहेकाे त्यही निद्रा फर्काउन, खुसी फर्काउन
मंगलबार, वैशाख ३०, २०७७
कोभिडको कहर [कविता]
गरीब वाँच्छ के गरी खपेर भोक पेटको ।कठीनता झनै हुने जहान पाल्न देखियो ।।न रोजगार पाउने न दाम खल्तिमा रह्यो ।उमेर वालवृद्धको खराब बन्छ जानियो ।।
सोमबार, वैशाख २९, २०७७
आज फेरि सेतो कोट दुखेको छ [कविता]
आज फेरि,तिम्रा गलाबाट निस्किएका ती तुच्छ वाणीले,मेरो सेवा र लगनमाथि बर्सेका तिम्रा टिप्पणीले,मेरो गलाको माला- 'मेरो आला'को मनोबल गिरेको छ।
शनिबार, वैशाख २७, २०७७
म दीप प्रज्वलन गर्छु सरकार [कविता]
म दीप प्रज्वलन गर्छु सरकार,यहि दीपको रापमा आफूलाईन्यानो बनाउछु,सन्ध्यामा यहि उज्यालोले मनको अँध्यारो मेटाउछु,
शनिबार, वैशाख २७, २०७७
कविता - तँ नाथे स्वास्थ्यकर्मी
फगतमै गाँईगुई किन हो भाई?रोजेको ठाउँ ल्याईदेकै छ,थपेर दुई ग्रेड ख्वाईदेकै छअरुसँग तुलना किन ?बढुवा तेरो नसिबमा छैन
बिहीबार, वैशाख २५, २०७७
पक्कै भुल्नेछौं हामी [कविता]
मास्क लगाऔं, साबुनपानीले हात धोऔंमनोबल उच्च राखौं आफ्नो,अनि घट्दै जानेछ संक्रमणपक्कै खुल्नेछन् दैनिकी अनि सडकहरु !!!
शुक्रबार, वैशाख १२, २०७७
म देख्छु, आमा रोइरहेको! [कविता]
म देख्छु,आमा रोइरहेको!कहिले राजास्वालाको पीडासँग जुध्दै गरेकी आमा,कहिले प्रसव वेदनामा डुब्दै गरेकी आमा,कहिले आफ्नो नारीत्वालाई जीवन्त राख्ने अंगसँग जुझ्दै गरेकी आमा,
बिहीबार, वैशाख ११, २०७७
फिबर क्लिनिकबाट छोरा! [कविता]
गर्व गर्दै तिम्रो गर्भबाट रुँदै निस्किएको दिन सम्झन्छुतिमी रुँदै, सुर्ता गर्दै हुर्केको तिम्रो गर्भ तुहिन्छ कि भनेर लोलाएको स्वरमा'बाबु आफ्नो ख्याल गरेस्' भनेको सम्झन्छुसायद!
बिहीबार, वैशाख ११, २०७७
तीजको बेला डाक्टरसा'बको सुन्नु बिरहे
हे...हे ठूला–ठूला महत्वकांक्षा राख्छन् घरमा परिवार।तीस हजारको जागिरले के–के को पुग्ला रहर ।।हे...हे डाक्टरसा'बकै बाबुआमा दिक्कै पर्छन् हेरेर।भन्छन् कति सास्ती रैछ धेरै पढेर।।
शनिबार, भदौ १६, २०७५
सोभियत संघमा बिरामी हुँदा : 'समाजवादी अस्पताल'को शय्यामा केही दिन
इन्स्टिच्यूटभित्रै एक डाक्टरलाई भेट्दा अस्पतालमै बसेर उपचार गर्न सल्लाह पाएँ। अब पढाइ छुट्ने भयो भन्ने चिन्ता लाग्यो। तर, उपचार नगरी सञ्चो हुने उपाय पनि थिएन।
शनिबार, माघ २०, २०७४
‘डेटिङ’ र मेडिकल कलेजको ‘सेटिङ’ एउटै जस्तो लाग्छ [भिडियो]
मेलाको अवसरमा हाम्रो कथाले केही प्रमोसन भिडियो युट्युबमा सार्वजनिक गरेको छ। तिमध्ये विशद दाहालको भिडियो यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, मंसिर २४, २०७४
उसको मृत्यु शय्यामा भेटिएको रहस्य
बाकसको रहस्य परिवारभन्दा बाहिर नजावोस् भन्ने कुरामा च्याम्बरलेनहरु एकदमै सचेत थिए। कतिसम्म भने, डेलिभरी गराउन जाँदा उनीहरु आफ्ना छोरीहरुलाई कहिल्यै लाँदैन थिए, ता की बिहे गरेर जाँदा उनीहरुका साथ रहस्य अर्काको घरमा नपुगोस्।
शनिबार, जेठ ६, २०७४
कथा: बाघको गुफा र तीन डाक्टर
पोस्ट अपरेटिभ वार्डमा ल्याएको निकै बेरपछी मात्र उहाँको पूरा होस खुल्यो। अपरेसन सक्सेस्फुल्ली गरिसकेर, म्याडम निस्किसक्नु भएको थियो।
शनिबार, चैत २६, २०७३
डाक्टर'साबको भुँडी
अब भने डाक्टर'साबले आफ्नो मोबाइलमा अर्लाम नै राखे, भोलि बिहान ५ बजे जसरी पनि उठ्छु भनेर। मनमनै कहाँसम्म हिँड्ने भनेर रुट पनि बनाए।
शनिबार, चैत ५, २०७३
मने... निश्चित रुपमा माथेमा प्रतिवेदनको मलामी
काठमाडौंबाट भागेर म झापा पुगेको छु। एउटा बिल्डिङ छ यहाँ बी एण्ड सी लेखिएको। त्यहीं लुकेको छु। लौ न कोही बचाउ। तिनीहरुले यसलाई पनि आफ्नो आधार ईलाका घोषणा गरेको (सम्बन्धन दिएको) दिनबाट मेरो मृत्युको दिनगन्ती सुरु हुन्छ।
आइतबार, मंसिर २६, २०७३
कथाः महिनावारी भएपछि मन्दिरअघि
हाम्रा कति संस्कार र परम्परा बिना कारण हुन् भन्न खोज्या हैन। म मन्दिर जाँदा परम्परागत लुगा नै लाउँछु। हुन सक्छ घरमा जहिले धेरै काम र जिम्मेवारीका बिच रहने भएकाले आराम गर्ने मौका पाउँछन् आइमाईहरुले।
शुक्रबार, जेठ २१, २०७३
कविता : डाक्टरको यथार्थ
हेर्न नभ्याए पनि टिभि किन्ने,बस्न नभ्याए पनि घर बनाउने पैसा पनि कमाउँछगाडीमा गुड्छ, विदेशतिर उड्छ
बिहीबार, फागुन २०, २०७२
व्यंग्यः म डा. कि भेडा?
‘म डा कि भेडा ?’ अनि उसको पुच्छरमा एउटा नम्बर प्लेट थियो, ‘भे. अ. डा. अन टेष्ट।’ म निकै अचम्ममा परें। के रहेछ कुरो भनेर ममा खुलदुली जाग्यो। केही त बुझ्नैपर्यो भन्ने लाग्यो।
बुधबार, फागुन १२, २०७२
Previous
3
4
5
6
Next
ट्रेण्डिङ
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको क्षेत्रीय सल्लाहकारमा डा लोचन निर्वाचित
शुक्रबार, कात्तिक ३०, २०८१
डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको थप जिम्मेवारी
शुक्रबार, कात्तिक ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search