मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, मंसिर १८, २०८१
Tue, Dec 03, 2024
मंगलबार, मंसिर १८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
मेरो मुख के हेर्छौं तिमी? [कविता]
घरको बोझ सम्झिएर बृद्धाश्रममा बन्दी छोडेरआफू स्वतन्त्र जीवनमा भुल्नेतिमी,मेरो दुःखले फेरि दुखित हुनआज रोईरहेको मेरो मुख हेर्नलाईके आउछौ तिमी ?मेरो मुख के हेर्छौ तिमी ?
मंगलबार, वैशाख २८, २०७८
माफ गर [कविता]
डाक्टर हुनु र नहुनुको दोसाँधमानर्स हुनु र नहुनुको दोसाँधमाकिंकर्तव्यविमुढ छन् हाम्रा आवाज र लवजहरुहे मेरा आफन्तजन, हे मेरा इष्टमित्रहरूयो कोभिड कहरमा
सोमबार, वैशाख २७, २०७८
म मरे पनि तिम्लाई बचाउँछु [कविता]
म भगवान् हैन्न म तिम्रो रक्षकहोम नि तिमि जस्तै छुरोग मलाई पनि लाग्छज्यान मेरो पनि जान्छ।तर,म बाँच्दा बाँच्दैतिमी मार्यौ भने म बाँचेकै अर्थ छैन।
आइतबार, वैशाख २६, २०७८
ए हजुर! म एक नर्स हुँ [कविता]
न भन्न पाउँदछु भोक प्यास ।न निद नै पाउँदछु दिन रात ।।परै होस थकाई सेवा भाव एउटै ।निको हुन बिरामी दृढ भाव एउटै ।।ए हजुर ! म एक नर्स हुँ ।खटेको खटै छु पढेको पढै छु ।नयाँ नयाँ रोगमा म स्वयं लडेछु ।।
आइतबार, वैशाख २६, २०७८
सलाम दिनरात खट्नेहरुमा
कोरोनासित लड्छ विश्व अहिले नेपाल आक्रान्त छ।मान्छेका तन गाँज्छ गाल्छ कतिको झन् रोगले च्याप्दछ।।देखिन्छन् जन अस्पताल भर नै सुनिन्छ चिच्याहट ।
मंगलबार, वैशाख २१, २०७८
फेरि आयो कोरोना [कविता]
फेरि आयो कोरोना, भयानक रूप बोकेर,आतिन्छ मन मानिसको मृत्युदर देखेर।खालि छैनन् अब अस्पतालका शय्या यहाँँ,रित्तिन्दैछन् अक्सिजनका भण्डार हर जहाँँ,चिनेन् कोरोनाले स्वास्थ्यकर्मीलाई,च्याप्दैछ मृत्युदरले सिंगो राष्ट्रलाई।।
मंगलबार, वैशाख २१, २०७८
नर्स (कविता)
मैले भने तिमीलाई‘धन्यवाद !’ बाहेककेही दिन सकिनँमलाई माफ गर ल !
शनिबार, चैत २१, २०७७
तिमी ढल्नु हुन्न [कविता]
सत्य सधै अमर छ,सत्यको सधै जित हुन्छ।त्यसैका लागि पनि,तिमी ढल्नु हुन्न।अरु त के,चितामा बस्दा पनितिमी ढल्नु हुन्न।
मंगलबार, चैत १७, २०७७
'भ्यालेन्टाइन डे' : अपवादमा एउटा डाक्टर
आइतबार, फागुन २, २०७७
आइसियु
खुशीको खबर सुनाउन मन त हुन्छकतिलाई सक्छु त कतिलाई सक्दिन ।
बिहीबार, माघ १५, २०७७
'नर्स' [कविता]
सात्क्षात देवीको स्वरूप युद्धभुमीमा लडिरहेकी थिइन् एक योद्धा!
बिहीबार, माघ १५, २०७७
नाइट ड्युटी [कविता]
कठ्यांग्रिने रातमा सबै सिरकभित्र छिर्दा यी हातहरू सिरिन्जका खोल च्यात्दैछन्ड्युटी कोठालाई घरको सेवा सम्झिएरबिरामीहरू आफ्नै परिवार सोचेर।
शनिबार, माघ १०, २०७७
'एक निरीह चिकित्सक' [कविता]
औंला उठाउनेहरु सुन !!हे म माथि भौतिक प्रहार गर्नेहरु सुन !!
शनिबार, माघ १०, २०७७
यो कथा हो या व्यथा मातृत्वको
घाउ यो कस्तो,सहानुभूतिको न दुई शब्द,न त ओगटि नसक्नु पीडाको केही अर्थ!भोगाइको तरङ्ग बीच,अडबङ्गे सोचाइको आगमन हुन्छ।न आमाको पोल्टो,न कोखबाट खोसिएको रहर भरिन्छ।
सोमबार, पुस २०, २०७७
कोरोनालाई नजिकैबाट छाम्दा [कविता]
तिमी सँग अनुहार मिल्ने थुँगाथुँगाको कोरोना नेगेटिभले उनेको माला लगाउने छु मेरो बिश्राममा रहेको सेतो कोट ट्कट्काएर फेरी दुखेको मुटुमा मलम लगाउन म सेवामा निस्कने छु ।।म सेवामा निस्कने छु ।।
मंगलबार, कात्तिक ११, २०७७
कविता : दसा नबनोस् दसैं
जहाँ हुनुहुन्छ ,त्यही बसी मनाऔं पर्व , नखाऔ धेरै जाड त्यसैस्वथ्य खाऔं स्वस्थ्य रहौं दसा नबनोस् यसपाली चाड दसैं
सोमबार, कात्तिक १०, २०७७
लखतरान उनको शरीर उठ्ने जमर्को गर्छ
आज म फेरि उनलाई देख्छु, लखतरान उनको शरीरले उठ्ने जमर्को गर्छ;खाटको डन्डीमा बाँधेको सलमा उनी हात बटार्छन्;
आइतबार, कात्तिक २, २०७७
'पागल डाक्टर' [कविता]
'पागल डाक्टर'हे!! पागल डाक्टरकति देखाउँछौ अझै पागलपन कति गर्छौ आफ्नो देह माथि अन्यायकति गलाउँछौ त्यो ज्यानलाईअनि कति सुकाउँछौ आफ्ना नसाहरू।
आइतबार, असोज २५, २०७७
यस्तै हो केसी सर!
यस्तै हो केसी सर।विलाशिता त्यागेर जोगी भएका डाक्टर खप्तड,नामले गोविन्द भए पनि
बिहीबार, असोज २२, २०७७
म, र मेरो अदृश्य साथी
मलाई निन्द्रा नलगोस् भन्छडरैडरमा बाँचोस् भन्छभयानक सपनाहरुलेएक-एक गरी तर्साउन् भन्छ।
आइतबार, असोज १८, २०७७
हामी युद्धमा छौँ
सपनालाई जीवित राख्नु छ, दृढ संकल्पले। सहेर भोकभोकै अनेकै चोटहरुलाई बचाउनु छ, युद्धमैदानका कैयौँ घाइतेहरुलाईकोरोनाको चाल मनन गर्दै, परास्त पार्नु छ दुश्मन यो रोगलाई।
बिहीबार, असोज ८, २०७७
आगोजस्तो सपना [कविता]
तिमी सपनाहीन महान निद्रामा हुँदा तिम्रै भुपू सपना बोकेर एउटा आगोको फिलिंगोजस्तो मान्छेअर्थात् ‘गोविन्द केसी’ हिंडेको छ र तिमी निद्रामै उसकै बाटो छेक्दैछौ!
बुधबार, असोज ७, २०७७
म भित्रको डाक्टर
परोपकार गर्ने डाक्टर सबको आँखामा बिझाउँछ यस्तै छ परिपाटी सिएमएले नै जनता रिझाउँछ निष्ठावान भई कर्म गर्न खोज्यो समाजले अल्झाउँछअस्तव्यस्त राजनीतिले डाक्टरको समस्या बल्झाउँछ
मंगलबार, असोज ६, २०७७
लाइसेन्स फार्मेसिस्ट [कविता]
अग्रजहरु- जहाँ औषधि त्यहाँ फार्मेसिस्ट लागू गर्न सम्बन्धित निकाय धाइरहँदाऊ चाहिँ लाइसेन्सको भाडा-मूल्य बढाउन पर्यो भन्दै साहुकहाँ धाइरह्यो।
शुक्रबार, असोज २, २०७७
लकडाउनमा स्कुले विद्यार्थी
अभ्यास गर्न लगाऔँ दिनहुँ सामान्य हिसाब जाँगर बढाऔं पढ्नका लागि अनेकौं किताब
बुधबार, भदौ ३१, २०७७
साथी आत्महत्या नगर
साथी उपायहरू धेरै थरीका छन्, जिन्दगी जिउने धेरै तरिका छन्यहाँ मान्छेको विश्वास लाग्दैन भने, भगवानको भर पर्न सक्छौ,अनुहार देखाउनै लाज छ भने सयौं कोष पर सर्न सक्छौ
मंगलबार, भदौ ३०, २०७७
व्यक्ति म चोटले फक्रेको
मृत्युलाई अँगाल्दै तिमी, तिम्रो रोग अँगाल्दै म! अझै, किन तिमी नै उच्च? अनि जीवन दिने- मेरा जातका सबै तुच्छ?
मंगलबार, भदौ ३०, २०७७
लकडाउनको पीडा
बुढी: रोगले हैन सरकारले खोस्दैछ बाँच्ने हक आस नमार्नू जे गरे नि बाँच्नुपर्छ भरसकबुढा: यसरी बाँच्नुभन्दा कालले टिपेर लगे बेस कोरोना हैन जीवनबाटै खाइसकेँ हरेस
शुक्रबार, भदौ २६, २०७७
बिन्ती मृत्यु नरोज!
भीख मागेरै जिउँथे होला बिख किन पिएँ भन्दै गुनासो गरिरहेका छन्बरु ज्वोरो आउँदा तिम्रै पानीपट्टी ओखती बनाउँथे,त्यो सिटामोल किन पुरै प्याकेट खाएछु होला भनेर चिच्याउँदै कराउँदै छन्।
बिहीबार, भदौ २५, २०७७
राजुलाई सम्झिँदा
तर खै भाग्यले भनुँ या बेवास्ताले शरीरमा बिग्रिएका मिर्गौला बोकेरअस्पतालका चार कुनामा देखेका अनि सजाएका सपनालाईतिलान्जली दिइरहेछ
मंगलबार, भदौ २३, २०७७
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
चौथो स्टेजको क्यान्सर खानपानबाट निको भएको सिद्धुको भनाइमा २६२ क्यान्सर विशेषज्ञको आपत्ति
बुधबार, मंसिर १२, २०८१
किन हुन्छ युरिक एसिड बाथ? रोकथामका उपाय के?
बुधबार, मंसिर १२, २०८१
क्रिकेटमा मेडिकल व्यवसायीहरुको दबदबा, तीन टिममा प्रत्यक्ष लगानी
सोमबार, मंसिर १७, २०८१
सरकारी आठौं तह सरह निर्वाह भत्ता लागू नभए देशभरका आवासीय चिकित्सक सडकमा उत्रने
बुधबार, मंसिर १२, २०८१
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा
मंगलबार, मंसिर ११, २०८१
कोलोनोस्कोपी: पाचन स्वास्थ्यका लागि महत्त्वपूर्ण प्रक्रिया
बुधबार, मंसिर १२, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं
आइतबार, मंसिर १६, २०८१
खोप अभियान: १३ रोग विरुद्ध ७ भेटमा ९ खोप
शुक्रबार, मंसिर १४, २०८१
आधारभूत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको महत्व र स्थानीय तहको भूमिका
बिहीबार, मंसिर १३, २०८१
औषधिको मूल्य भित्रको मूल्य
सोमबार, मंसिर १०, २०८१
सीमित स्रोत भित्र दिगो स्वास्थ्य सुधार: नेपालमा रणनीतिक सेवा खरिदको आवश्यकता
शुक्रबार, मंसिर ७, २०८१
एक स्वास्थ्य-एक पृथ्वी
बुधबार, मंसिर ५, २०८१
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search