जनताले नेता बनाए, नेताले के बनाए!!
जनताले उस्तै नेता बनाए,नेताले उस्तै देश बनाए!!
कोही राम्रा आये, कोही राम्रारी खाए!!
जनताका रोग भोंक सौक कहिलै पूरा भएना तारा नेताले सबै पाए!!
जनताले नेता बनाए,नेताले के बनाए!!
महामारीमा डाक्टरले के पाए,नेताले दिमाग लाए!!
महामारीमा जनताले के पाए,नेताले दिमाग लाए!!
देशका लागी के ठिक छ त्यो जनताले भन्दिन पर्ने; खोइत नेताले दिमाग लाए!!
देशको विकाशमा नेता बहेक सबैले दिमाग लाए!!
जनताले नेता बनाए; नेताले के बनाए!!
नेपाल अफैंमा विश्व झलकिने देश, के नेताले चमकाए!!
नियमहरू कडा छन, कानूनहरु कडा छन्;के यिनी पशुपतिनाथ झै सफा छन्!!
गौतम बुद्धा जन्मे, सीता सावित्री, के देशका महान् चालक जन्मिए!!
जनता लूटिए, लुकेका ति सपाना त लुटिए,अब ति नेताले देश लुटाए!!
साधारण नेपाली झै नेता बाँचना जरुरी छ, मिचिएका ति सीमा लम्ब्याउन जरूरी छ!!
तराई, पहाड, हिमाल मिलना जरूरी छ!!
ओलिएका ति राजनीति फूलना जरुरी छ!!
देशले मागेको सपूत जन्मिनु जरूरी छ!!
देशका लागी आँसु झार्ने नेता जन्मिनु छ!!
वीर गोर्खलीले मात्रा हैन, अरुपनि देशका लागी मिटना जरूरी!!
जनताले नेता बनाए, नेताले के बनाए!!
जनताले उस्तै नेता बनाए,नेताले उस्तै देश बनाए!!
कोही राम्रा आये, कोही राम्रारी खाए!!
जनताका रोग भोंक सौक कहिलै पूरा भएना तारा नेताले सबै पाए !!
जनताले नेता बनाए,नेताले के बनाए!!