मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक ७, २०८१
Thu, Oct 24, 2024
बुधबार, कात्तिक ७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ताजा समाचार
रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्।
१५ मिनेट अगाडि
स्वास्थ्य बीमामा सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्यः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरुलाई आग्रह गरेका छन्।
५० मिनेट अगाडि
सरकारका सय दिनको उपलब्धि: प्रधानमन्त्रीले सार्वजनिक गरे स्वास्थ्यका यी तीन विषय
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा भएका विषय पनि उल्लेख गरेका छन्।
३ घण्टा अगाडि
केएमसीका इन्टर्न चिकित्सकको आन्दोलन तीन दिन स्थगित
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित बसेको इन्टर्न चिकित्सकहरुको बैठकले कलेजलाई समस्या समाधानका लागि समय दिने भन्दै आन्दोलन स्थगित गरिएको एक इन्टर्न चिकित्सले स्वास्थ्य खबरलाई बताए।
४ घण्टा अगाडि
स्वास्थ्य सेवामा सुधारको सन्देश
हरेक सुधारको पहिलो र महत्वपूर्ण सर्त सेवाप्रदायक निकाय, पेसाकर्मी र हरेक सरोकारवाला निकाय र व्यक्तिहरुलाई सुधारको कार्ययोजनामा सहभागी गराउनु हो ।
५ घण्टा अगाडि
मधेश स्वास्थ्य मन्त्रालयमा डाक्टरको नारा: नो पे–नो ड्युटी, कम्प्लिट पेन डाउन
करार चिकित्सकले मंगलबार जनकपुरस्थित मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय परिसरमा धर्ना दिँदै नाराबाजी गरेका छन्। मन्त्रालय परिसरमा उनीहरुले ‘नो पे- नो ड्युटी, कम्प्लिट पेन डाउन’ लेखेको प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन्।
५ घण्टा अगाडि
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ।
७ घण्टा अगाडि
राष्ट्रपति महिला उत्थान कार्यक्रमः हालसम्म ७ सय १३ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
कर्णालीका रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्लाबाट उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीको प्रदेश अस्पताल र नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको छ । कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् ।
७ घण्टा अगाडि
अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण
शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको छ।
९ घण्टा अगाडि
काठमाडौं महानगरपालिकाले माग्यो स्वास्थ्यका १०८ जनशक्ति
काठमाडौं महानगरपालिकाले स्वास्थ्य तर्फका विभिन्न पदमा करार सेवामा जनशक्ति माग गरेको छ। महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।
११ घण्टा अगाडि
ट्रेण्डिङ
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि परिवारले माग्यो मेडिसीटी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति
मंगलबार, कात्तिक ६, २०८१
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा साविहा यासमिन नियुक्त
बिहीबार, कात्तिक १, २०८१
ज्योति समूहका दाजुभाइको विवादको असर ग्रान्डी सिटी अस्पतालमा, ७ गतेभित्र सीसीयु/आइसीयु सार्न दबाब
सोमबार, कात्तिक ५, २०८१
यी हुन् सरुवा र पदस्थापन भएका स्वास्थ्यका प्रशासन तर्फका कर्मचारी (को कहाँ?)
मंगलबार, कात्तिक ६, २०८१
स्वास्थ्यमा प्रशासन तर्फका ४४ जना कर्मचारीको सरुवा र पदस्थापन
सोमबार, कात्तिक ५, २०८१
डा राजेन्द्र रेग्मीको निधन
मंगलबार, कात्तिक ६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
आइतबार, असोज २०, २०८१
बिरामीको हिस्ट्री विस्तृतमा लिँदा मिलेको सफलता
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य प्रणाली रूपान्तरणका लागि डिजिटलाइजेसन
शुक्रबार, असोज १८, २०८१
सेवा डिजिटल हुँदा बिरामी, चिकित्सक र अस्पताललाई फाइदा हुन्छ
बिहीबार, असोज १७, २०८१
पानीमा प्रधानमन्त्रीलाई पत्र : आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै?
मंगलबार, असोज १५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search