मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ६, २०८१
Sun, Jan 19, 2025
आइतबार, माघ ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
बसको यात्रा गर्दा वाकवाकी आउने, रिंगटा लाग्ने समस्याबाट कसरी जोगिने?
मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ।
सोमबार, असोज २१, २०८१
कस्तो हुनुपर्छ चाडबाडको खानपान? के कुरामा ध्यान दिने?
आजकाल मानिसहरुको बदलिँदो जीवनशैलीका कारण विगतमा ५० वर्षको उमेरमा देखिने रोग आजकाल २० वर्षकै उमेरमा देखिन थालेको छ। शारीरिक अभ्यास हुन छाडेको छ। त्यसैले चाडबाडका बेला मात्र होइन, सामान्य अवस्थामा पनि खानपानमा सजग र सचेत हुनैपर्छ।
शुक्रबार, असोज १८, २०८१
क्षयरोग रोकथाम तथा नियन्त्रणका उपायहरु
बिहीबार, असोज १०, २०८१
बजारमा पाइने खानेकुराको प्याकेटमा के-के हेर्ने?
उत्पादकले प्याकेटमार्फत आम उपभोक्ताहरुलाई सही सूचना संचार गर्नुपर्छ। उपभोक्ता आफैँले पनि खाद्य वस्तुमा दिइएका जानकारी राम्ररी पढेर किन्ने वा किनेसी पनि बुद्धिमतापूर्ण तरिकाले खपत गर्न सचेत रहनुपर्छ। यसो भए मात्रै बजारिया खाद्य वस्तुको अनियन्त्रित खपतबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न सकिनेछ।
बुधबार, असोज ९, २०८१
सार्कोपेनिया: एक गम्भीर स्वास्थ्य समस्या
सार्कोपेनियाको मुख्य विशेषता भनेको मांसपेशीको मास र शक्ति दुबैको ह्रास हो। मांसपेशीको मात्रा घट्नु र मांसपेशीको संकुचन शक्ति कमजोर हुनु वृद्धावस्थामा सार्कोपेनियाको प्रगतिशील प्रक्रियाको हिस्सा हुन्। यो अवस्था वृद्ध व्यक्तिहरूमा शारीरिक निर्बलता र अशक्तताको प्रमुख कारण बन्न सक्छ, जसले गर्दा उनीहरूको जीवनको गुणस्तरमा ठूलो असर पार्छ।
शनिबार, असोज ५, २०८१
पाठेघर खस्ने समस्या र नेपालको परिवेश
पाठेघर खस्ने समस्या कुनै पनि सङ्क्रमणले, बच्चाको जन्मको समयमा अत्यधिक बलको प्रयोगले, बच्चाको जन्मको समयमा मांसपेशी माथि परेको जोरको प्रभाव कम हुन नपाउँदै घरेलु वा अन्य खालका जोर पर्ने काम गर्दा, धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुदाँ, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्स तथा मिड्वाइफ को रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ।
शुक्रबार, भदौ २१, २०८१
शरीरमा पानीको कमीले हुने 'डिहाइड्रेसन'ले स्वास्थ्यमा पार्न सक्ने जोखिम
जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ।पानी बाहिर धेरै निस्किने स्थितिमा पानी पनि उत्तिकै पिउन जरुरी छ ।
शुक्रबार, भदौ २१, २०८१
खुर्सानीको पिरो स्वास्थ्यका लागि कति जोखिमपूर्ण, स्वास्थ्यलाई फाइदा पनि छ?
हालसम्म खुर्सानीहरूमा २३ किसिमका 'क्याप्सेइसिनोइड'हरू पाइएका छन्। 'क्याप्सेइसिन'मा पिराेको मात्रा खुर्सानीहरूमा न्यून मात्रामा पाइने 'डिहाइड्राेक्याप्सेइसिन' कै स्तरकाे हुने भएता पनि यो सबैभन्दा शक्तिशाली याैगिकमध्येमा पर्छ।
आइतबार, भदौ ९, २०८१
उच्च रक्तचाप भनेको के हो, कसरी बच्ने?
च्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ।
शनिबार, भदौ ८, २०८१
उच्च कोलेस्टेरोलको रोकथाम र व्यवस्थापन
तपाईंको शरीरमा भएको चिल्लोयुक्त तत्वहरुको अव्यवस्था (व्याड कोलेस्टेरोल बढ्नु वा गुड कोलेस्टेरोल घट्नु) को प्रकृति अनुसार उच्च कोलेस्टेरोल स्तरलाई घटाउन उपचारका लागि विभिन्न किसिमका औषधिहरू पाइन्छन्।नियमित रूपमा दिनहँु औषधि सेवन गर्ने। अन्यथा ती औषधिहरू लाभदायी हुने छैनन्।
शुक्रबार, भदौ ७, २०८१
कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन
कोरोनरी रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ र यो हृदयघात हुनुको प्रमुख कारण हो। यो सामान्यतया मुटुको मांसपेसीमा रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ।
बिहीबार, भदौ ६, २०८१
स्क्रब टाइफसका लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।
बुधबार, भदौ ५, २०८१
बच्चाहरूमा हुने मोटोपना
बच्चाहरूको खाने बानीमा परिवर्तन र शारीरिक रूपमा सक्रिय हुने जस्ता स्वस्थ बानी र व्यवहार अपनाएमा शरीरको तौल सामान्य गर्न र स्वस्थ हुन सकिन्छ। बच्चाहरूमा हुने मोटोपनालाई व्यवस्थित गर्न पूरै परिवारकै जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक हुन्छ।
बुधबार, भदौ ५, २०८१
बालबालिकामा पोषणको महत्व
मंगलबार, भदौ ४, २०८१
घरमै डाक्टर : राम्रोसँग निद्रा नलाग्ने कारण के-के हुन सक्छन् ?
शनिबार, भदौ १, २०८१
स्वास्थ्य आपतकाल घोषणा गरिएको मंकीपक्स कसरी सर्छ? ७ लक्षण र रोकथामका १० उपाय
मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकाका केही भागमा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपतकालीन् घोषणा गरेको छ। संगठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयका रुपमा उल्लेख गरेको छ।
बिहीबार, साउन ३१, २०८१
टाउको दुख्ने अनेक कारण
टाउको दुखाइको अर्को कारण माइग्रेन हो । टाउकोमा एक किसिमको नशाको कमजोरीका कारण माइग्रेन हुन्छ । माइग्रेनमा अकस्मात टाउको दुखाइ सुरु भएर घन्टौँ वा लगातार केही दिनसम्म दुख्ने हुन्छ । र, दुखाइ विस्तारै कम हँुदै जान्छ । हर्मोनको अस्थिरताले गर्दा माइग्रेन पुरुषमा भन्दा बढी महिलामा देखिन्छ ।
आइतबार, साउन २७, २०८१
घरमै डाक्टर : बच्चाको मिर्गौला रोग कसरी थाहा पाउने ?
बालबालिकाको घाँटी तथा छालामा संक्रमण देखिएको छ भने पनि त्यसको कारणले मिर्गौलामा असर पार्ने हुन सक्छ। संक्रमण भएको दुई–तीन हप्तामा मिर्गौलामा असर पुग्ने यस्तो समस्यालाई पोस्ट स्टेप्टोकल ग्लुमेरुलनेफ्राइटिस’ भनिन्छ। यो समस्यामा बच्चाको पिसाबबाट प्रोटिन निस्कने, रगत आउने, रक्तचाप बढ्ने, पिसाब कम हुनेजस्ता लक्षण देखिन्छ।
शनिबार, साउन २६, २०८१
हेपाटाइटिस के हो, यसबाट कसरी जोगिन सकिन्छ?
संसारका लाखौँ मानिसले थाहै नपाई हेपाटाइटिस रोग बोकेर हिँडिराखेको ठानिएको छ। त्यसैले स्वास्थ्य निकाय र दातृसंस्थाहरूले धेरैभन्दा धेरै मानिसहरूलाई हेपाटाइटिसको परीक्षण गराउन भनेका छन्।
शुक्रबार, साउन २५, २०८१
वर्षेनी बढ्दो डेंगुको प्रकोप र यसबाट बच्न अपाउनुपर्ने सजगता
बुधबार, साउन २३, २०८१
हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य मन्त्रालयले गरिरहेका काम र आगामी योजना
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँदै आएको छ।
मंगलबार, साउन २२, २०८१
शिशुलाई स्तनपान गराउनुका १६ लाभ
आमाको दूधमा रहेको पोषणले बच्चाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ, कुपोषणबाट बचाउँछ र बच्चाको तौलमा सन्तुलन ल्याउँछ।
सोमबार, साउन २१, २०८१
स्तनपान सम्बन्धी सात भ्रम र थाहा पाउनुपर्ने अरू कुरा
त्यसमा स्तनपान गराउन अनुकूल स्वास्थ्यसेवा प्रणालीको उपलब्धता, जहाँ पनि र जतिबेला पनि स्तनपान गराउन पाउने महिलाको अधिकार र सामुदायिक सहयोग पर्छन्।प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो साता 'विश्व स्तनपान सप्ताह' मनाइन्छ।
आइतबार, साउन २०, २०८१
स्तनपानका तीन चरण र आमाले ध्यान दिनुपर्ने ६ कुरा
कोलोस्टर्म र परिपक्व दूधमा अन्तर भनेको सामान्य दूधको तुलनामा कोलोस्टर्मको दूधको रङ पहेँलो हुन्छ। यसमा कोलेस्टेरल, न्यूक्लियोसाइड्स र इम्युनोग्लोब्युलिन जस्ता कयौं एन्टिबडिज हुन्छन्। जसले शिशुलाई कुनैपनि संक्रमओबाट जोगाएर राख्दछ।
शुक्रबार, साउन १८, २०८१
लामो समय कुर्सीमा बसिरहँदा मुटु रोग र मधुमेहको खतरा हुन सक्छ?
सन् १९५३ मा इपिडिमियोलोजिस्ट जेरेमी मोरिसले गरेको एक अनुसन्धानमा लन्डनमा बस कन्डक्टरको दाँजोमा बस चालकहरूमा मुटुसम्बन्धी रोग दुई गुणाभन्दा बढी हुने देखिएको थियो।
मंगलबार, साउन १५, २०८१
मिर्गौलाको पत्थरी रोकथाम कसरी गर्ने ?
प्रमुख कारणहरूमा पानीको कमी, उच्च प्रोटिन, नुन र अक्सलेटयुक्त खानेकुरा, साथै पारिवारिक इतिहास समावेश छन्। मिर्गौलामा पत्थरी हुँदा दुखाइ, पिसाबमा रगत देखिनु र बारम्बार पिसाब लाग्ने समस्या हुन सक्छ। समयमै उपचार नगरेमा यसले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ।
आइतबार, साउन १३, २०८१
अटिजम भएको कतिबेला शंका गर्ने?
अटिजम भन्नाले मस्तिष्कको असाधारण अवस्था हो। यो एक किसिमको जन्मजात हुने समस्या हो। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भएता पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप र सिकाइको क्षमता कम हुन्छ। संक्षेपमा भन्नुपर्दा अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो।
शनिबार, साउन १२, २०८१
गर्मी मौसममा वायु प्रदुषण र छालामा पर्ने असर
बाहिरबाट घर पुगेपछि सबैभन्दा पहिला साबुन पानीले मिचिमिचि हात मुख राम्रोसँग धुनुपर्दछ। मेकअप गरीएको छ भने तुरुन्तै मेकअप उतारेर सकेसम्म मोस्चराईजरको प्रयोग गर्नु राम्रो। त्यस्तै शुद्द पानी प्रसस्त पिउने बानी बसाल्नु आवश्यक छ।
शनिबार, साउन ५, २०८१
बच्चालाई किन ज्वरो आउँछ ?
यसबाहेक ज्वरोको लागि नेपालमा क्लिनिक वा अस्पतालमा पारासिटामोल र एन्टिबायोटिक्स जस्ता औषधिहरु बच्चाहरुलाई सबैभन्दा बढी दिइन्छन्। जबकि ज्वरो आएको बच्चाहरु प्रायजसो आफैं निको हुने खालको भाइरल रोग हुन्छ भने केहीमा गम्भीर संक्रमणको जोखिम हुन सक्छ।
शुक्रबार, साउन ४, २०८१
लुतोः सामान्य लाग्ने तर हेलचेक्राईं गर्दा दीर्घकालीन असर पुर्याउने रोग
लुतो यो शब्द नसुन्ने कमै होलान् मलाई अझै याद छ मेरो बाल्यकाल अवस्थामा हातमा चिलाउने आएको थियो र मलाई लुतो आयो भनेर भन्नु भएको थियो केही समय ज्यादै दुख पनि दिएको थियो र अझै याद छ राती सुत्ने बेलामा आमाले सबै शरीर भरि चिल्लो झोल वाला दबाई लगाई दिनु भएको थियो।
आइतबार, असार ३०, २०८१
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
सोमबार, पुस २९, २०८१
चिकित्साका विभिन्न विषयमा आईओएममा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो
बिहीबार, माघ ३, २०८१
यस्ता छन् चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधार समितिले दिएका ७ विषयमा ४९ सुझाब
सोमबार, पुस २९, २०८१
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
शुक्रबार, माघ ४, २०८१
बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल
बिहीबार, माघ ३, २०८१
पहिलोपटक एनआरएन चिकित्सकले पाए नेपालमा अभ्यास गर्न लाइसेन्स
१४ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
बुधबार, माघ २, २०८१
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
मंगलबार, माघ १, २०८१
नारामै सिमित सबैका लागि स्वास्थ्य
शनिबार, पुस २७, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
शुक्रबार, पुस २६, २०८१
नेपालको संघीय स्वास्थ्य प्रणाली: समतामूलक स्वास्थ्य सेवातर्फको यात्रा र चुनौती
बिहीबार, पुस २५, २०८१
नेपालको खोप कार्यक्रमका समस्याहरु
बिहीबार, पुस २५, २०८१
वायु प्रदूषण संकट: जीवन र स्वास्थ्यको लागि खतरा
बिहीबार, पुस २५, २०८१
गाउँदेखि सहरसम्म मानसिक स्वास्थ्य सेवा: चुनौती छ, असम्भव छैन!
बुधबार, पुस २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search