मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, जेठ ४, २०८१
Fri, May 17, 2024
शुक्रबार, जेठ ४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
रिता लम्साल
कोभिडसँगै पोष्टकोभिड र ननकोभिड सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं: डा पोखरेल [अन्तर्वार्ता]
नेपाल सरकारले घोषणा गरिसकेपछि कर्मचारीले त्यसको व्यवस्थापन गर्न लाग्नैपर्छ। हाम्रो अहिलेको प्रक्षेपणमा सरकारले घोषणा गरेअनुसार चैतसम्म खोप लगाउनुपर्ने सबै नेपालीलाई खोप लगाइसक्छौं भन्ने छ।
बिहीबार, कात्तिक ४, २०७८
डिम्बाशयमा क्यान्सर किन हुन्छ? कुन उमेरका महिला बढी जोखिममा? (भिडियो)
डिम्बाशयको क्यान्सरमा सुरुवाती अवस्थामा लक्षण नदेखिन सक्छ। त्यसैले डिम्बाशयको क्यान्सरलाई ‘साइलेन्ट किलर’ पनि भन्ने गर्छौं।
मंगलबार, कात्तिक २, २०७८
३६ वर्षसम्म अनमी, बिरामीको सेवा गर्ने रहर अझै उस्तै
दमौली बजार क्षेत्रमा रहेका धेरै महिलालाई घरमै सुत्केरी गराएकी मायादेवीलाई स्थानीयले पनि माया र सम्मान दिएका छन्। उनी आफूले स्वास्थ्य सेवामा सक्रिय रहँदा बिरामीको सेवावापत पैसाभन्दा धेरै इज्जत कमाएको बताउँछिन्।
शनिबार, असोज ३०, २०७८
कोभिडका डरका कारण समयमा नै क्यान्सर उपचार नगर्दा तेस्रो र चौथों स्टेजमा पुग्ने बिरामीको संख्या बढ्यो: डा प्रजापति
महामारीको समयमा कोरोनाको डरले गर्दा जचाउन जानै छाडे। क्यान्सर पत्ता लागेपछि किमोथेरापी, रोडियोथेरापी गराइरहेका बिरामीहरु समेत काठमाडौं आउन धेरै डराए त्यतिबेला। कतिले बीचमा उपचार छाडे।
बुधबार, असोज २७, २०७८
स्वास्थ्य अनुसन्धानमा सरकारले लगानी र दायरा बढाउन आवश्यक छ: डा प्रदीप ज्ञवाली [भिडियो वार्ता]
परिषदले कोरोना भाइरससँग सम्बन्धित के कस्ता अनुसन्धानका काम अगाडि बढाइरहेको छ? यसरी भएका अनुसन्धानको नतिजा कस्तो देखिएको छ?
बुधबार, असोज २०, २०७८
डा अमृत जैशीसँग भिडियो वार्ता: बिपी प्रतिष्ठानका पदाधिकारी बर्खास्तीको माग राख्नुको कारण के हो?
प्रतिष्ठानमा भइरहेको आन्दोलन, आन्दोलनरत पक्षका माग, सरकारसँग माग पुरा गर्ने क्रममा भएका सहमति लगायतका विषयमा गरिएको भिडियो कुराकानी।
बिहीबार, असोज १४, २०७८
चीनमा एमबिबिएस पढेका सन् २०१५ ब्याचका विद्यार्थीले पनि नेपालमा इन्टर्नसिप गर्न पाउने
कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप पुरा गर्न नपाएका सन् २०१५ ब्याचका मेडिकल विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।
सोमबार, असोज ११, २०७८
‘एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन’ किन गरिँदैछ? मुख्य विषय के–के छन्? डा कार्कीसँग भिडियो वार्ता
सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनाइ सरकारलाई सुझावको रुपमा पेस गर्ने संघका अध्यक्ष डा लोचन कार्कीले बताए।
बिहीबार, असोज ७, २०७८
सचिव डा पोखरेललाई प्रश्नः स्वास्थ्य सेवाका सचिवले नतिजामुखी काम गरेनन् भन्ने आरोपलाई कसरी चिर्नुहुन्छ?
प्रशासन तर्फका सचिवहरुले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाका सचिवले नतिजामुखी काम गरेनन् भन्ने आरोप लगाउन थाले। यी सबै आरोपलाई चिर्न आफूले काम गरिरहेको सचिव डा पोखरेलले बताए। उनले स्वास्थ्य प्राविधिक मन्त्रालय भएकाले स्वास्थ्य सेवा तर्फकै सचिव हुनुपर्ने विषयमा पनि जोड दिए।
सोमबार, असोज ४, २०७८
हुँदै नभएको प्राध्यापक उपाधि लेख्ने बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीलाई हुनुसक्छ यस्तो कारबाही
प्रतिष्ठानमा अनियमितता र शैक्षिक योग्यताको विषयमा समेत विवादमा तानिएका डा गिरीले नैतिकताको आधारमा प्रतिष्ठानको उपकुलपति पदबाट राजिनामा दिनुपर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
शुक्रबार, असोज १, २०७८
डा अरुणा उप्रेतीलाई प्रश्नः तिजमा कस्ता महिलाले ब्रत बस्नु हुँदैन? ब्रत बस्दा के फाइदा हुन्छ? [भिडियो]
तिजको दर र ब्रत धार्मिक विस्वास र महत्वका लागि मात्र होइन महिला स्वास्थ्यका लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्।
बुधबार, भदौ २३, २०७८
कोभिड युनिफाइड (वीर) अस्पतालमा कोभिड र ननकोभिड सेवा कसरी सञ्चालन भइरहेको छ? (भिडियो)
वीर अस्पतालको पुरानो भवन परिसरमा कोरोना परीक्षण गर्ने तथा उपचारका लागि आउने बिरामीको भिड देखिन्थ्यो। कोरोना संक्रमतिकै चाप बढेकाले अस्पतालमा ननकोभिड सेवा समेत प्रभावित भएको थियो।
बुधबार, भदौ १६, २०७८
'मोबाइल/कम्प्युटरमा निरन्तर २० मिनेट हेरेपछि २० सेकेन्ड २० फिटको दूरीभन्दा पर हेरौं' [अन्तर्वार्ता]
कोरोना संक्रमणकै कारण नभएपनि यसको प्रभावले आँखा स्वास्थ्यका क्षेत्रका पनि असर पारेको छ। कोरोना संक्रमणका कारण आजभोलि गाउँगाउँमा आँखा शिभिरका कार्यक्रम सञ्चालन भएको छैन।
मंगलबार, भदौ १५, २०७८
उपचारका लागि किन विदेशिन्छन् नेपाली बिरामी?
कलेजो प्रत्यारोपणका लागि १४ जनाले भारत जान बोर्डको सिफारिस लिएका छन्। मिर्गौला प्रत्यारोपणका लागि २४ जनाले मुटु, क्यान्सर र रगतसँग सम्बन्धित रोगको उपचारका लागि अन्य २४ जनाले बोर्डबाट सिफारिस लिएका छन्।
आइतबार, भदौ १३, २०७८
सरकारी स्वास्थ्य क्षेत्रमा डोटेलको २६ वर्षः ट्रिपल खुसीको संयोगदेखि माओवादी आक्रमणसम्म
डाक्टर बनेर सिमिति संख्यामा बिरामीको उपचारमा खटिने सपना पूरा नभएपनि उनले जनस्वास्थ्यका क्षेत्रमा सक्रिय भएर समग्र देश तथा नागरिकको स्वास्थ्य सेवालाई माथि लैजान काममा भने योगदान गर्न सफल भए।
शनिबार, भदौ १२, २०७८
यी हुन् आफ्नै अस्पताल नहुने ९९ वटा नर्सिङ कलेज, सरकारी निर्णय ११ वर्षदेखि अटेर
नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९९ वटा कलेजको आफ्नो अस्पताल छैन। यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन्।
बुधबार, भदौ ९, २०७८
चिकित्सा शिक्षाः कलेज सञ्चालकका नाजायज माग–३५ प्रतिशत ल्याए पढ्न पाउनुपर्ने!
चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरुले भने कलेज सञ्चालकहरुले यस्तो माग राख्नुलाई मेडिकल शिक्षाको गुणस्तर बढाउने भन्दा खस्काउने नियत भएको तर्क गर्छन्।
मंगलबार, भदौ ८, २०७८
डा अनुप बास्तोलासँग विशेष वार्ता: कोरोना संक्रमण किन कम भएन? तेस्रो लहरको संकेत हो?
समुदायमा संक्रमण फैलिरहेको अवस्था छ। आम सर्वसाधारणले परिवार र समाजलाई कसरी संक्रमणबाट जोगाउने भनेर बुझ्न जरुरी छ।
बिहीबार, भदौ ३, २०७८
डा अमृतले देखेको ग्रामीण स्वास्थ्य समस्याः बिरामीको भाषा नबुझ्नेदेखि आक्रमणसम्म
सुदूरपश्चिमको दुर्गम जिल्ला डडेल्धुरा र गण्डकी प्रदेशको बेनीमा करिब ३ वर्ष स्वास्थ्य सेवामा खटिएका डा अमृत अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्दैछन्।
शनिबार, साउन ३०, २०७८
सरकारले तथ्यांकमा आधारित भएर नीति बनाउन आवश्यक छः किशोर खनाल [अन्तर्वार्ता]
अस्पताल तथा स्वास्थ्य प्रदायक संस्थाहरु तथ्यांकको भण्डार हुन्। तर तथ्यांकको भण्डार स्वास्थ्य प्रदायक निकायमा हुने तथ्यांकको सहि व्यवस्थापन र प्रयोग भइरहेको छ त?
शनिबार, साउन ३०, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न राज्यमन्त्री श्रेष्ठको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको छलफलमा राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानका चार जना पदाधिकारीलाई प्रतिष्ठानको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
सोमबार, साउन २५, २०७८
स्वास्थ्यका नियुक्ति र पदोन्नति पारदर्शी गर्ने नीति, तर राज्यमन्त्री श्रेष्ठ र उनले गरेका नियुक्ति नि?
नियुक्ति र पदोन्नति गर्दा पारदर्शी प्रणाली अवलम्बन गर्ने सार्वजनिक गरेको सरकारले यसको जवाफ देला?
आइतबार, साउन २४, २०७८
चिकित्सा शिक्षा प्रवेश परीक्षाः सिटभन्दा उत्तीर्ण विद्यार्थी कम (कुन विषयमा कति?)
चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ वटा विषयमा सिटसंख्या भन्दा उत्तीर्ण हुनेको संख्या कम भएको पाइएको हो।
आइतबार, साउन २४, २०७८
तीन महिनाभित्र ह्युमन मिल्क बैंक सञ्चालनमा आउँछ: डा संगीता मिश्रा [भिडियो वार्ता]
ह्युमन मिल्क बैंक भनेको के हो? यो बैंक कसरी सञ्चालनमा ल्याइँदै छ? शिशुलाई आमाले कति समयसम्म स्तनपान गराउनु पर्छ?
शुक्रबार, साउन २२, २०७८
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको हो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएको बताएका हुन्। पछिल्लो समय बढ्दै गएको संक्रमण दर र अस्पतालमा भर्ना हुने संक्रमितको चापले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको संकेत गरेको उनको भनाइ छ।
बुधबार, साउन २०, २०७८
सरकारी स्वास्थ्य सेवाबाट ४१ वर्षपछि अवकाश, अब एमफिलको धोको
‘४१ वर्ष स्वास्थ्य सेवामा काम गर्दा कहिल्यै दिक्क लागेन। यो क्षेत्र छोडौं भन्ने पनि लागेन। मैले डुबेर नै काम गरेँ,’ उनले भने, ‘स्वास्थ्य सेवाको ठाउँमा भएका कमजोरी कसरी सुधार्ने र कसरी राम्रो काम गर्ने भन्नेमै मेरो ध्यान गयो।’
शनिबार, साउन १६, २०७८
अव्यवस्थाले ज्यान गुमाउँदै कोरोना संक्रमित (कहाँ कति मृत्यु?)
देशका अधिकांश ठाउँमा सघन उपचारका लागि चाहिने जनशक्ति र उपकरणको तादम्यता मिलेको छैन। जसका कारण महामारीका बेला देशका धेरै स्थानमा उपकरण तथा दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितले आवश्यक उपचार नपाई ज्यान गुमाएका छन्।
बिहीबार, साउन १४, २०७८
स्वास्थ्य विज्ञले भने– महामारीमा जनस्वास्थ्यको गम्भीरता बुझिएन, दुःखद र दुर्भाग्यपूर्ण नियुक्ति
महामारीको समयमा व्यापारीलाई राज्यमन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री देउवा आफैं आलोचित भएका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको उक्त निर्णयको विरोधमा चर्को आलोचना सुरु भइसकेको छ।
सोमबार, साउन ११, २०७८
स्वास्थ्य क्षेत्रका ‘महजोडी’को ५५ वर्षे मित्रता
दुवैको विशेषज्ञता एउटै भएपनि उनीहरूबीच कहिल्यै मनमुटाव भएन। डा बरालले डा दीक्षितसँगको दोस्ती र सहकार्यको यात्राका अनुभवहरू पनि लेखेका छन्।
आइतबार, साउन १०, २०७८
खोप लाएको प्रमाण लिन मध्यरातदेखि लाइनमा, भिडबाटै कोरोना लाग्यो भने सरकारले जिम्मा लिन्छ?
शुक्रबारदेखि टेकुसहित ४ ठाउँबाट प्रमाणीकरण हुने व्यवस्था गरिएपनि प्रमाणीकरण गराउने भिड घटेको छैन। शुक्रबार पनि टेकुमा उस्तै भिड देखिएको छ।
शुक्रबार, साउन ८, २०७८
Previous
5
6
7
8
9
Next
ताजा समाचार
सबै
अटिजम केयर सोसाइटी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित
१ मिनेट अगाडि
सोलुखुम्बुमा 'टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार
४८ मिनेट अगाडि
आगामी दुई दिन गर्मी बढ्ने, स्वास्थ्यमा सावधानी अपनाउन आग्रह
१ घण्टा अगाडि
कानमा थोपा औषधि सही रूपमा प्रयोग गर्ने तरिकाहरु
१ घण्टा अगाडि
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
२ घण्टा अगाडि
संसदमा सभामुखले पेलेरै पढे नयाँ स्वास्थ्यमन्त्री नियुक्त गरिएको पत्र
१५ घण्टा अगाडि
स्वास्थ्य अवस्था बिग्रिएपछि डा केसीले तोडे अनसन, शासकहरू अनैतिक भएको आरोप
१६ घण्टा अगाडि
मुसिकोट नगरपालिका: गर्भवती र कुरुवालाई निःशुल्क खाना
१७ घण्टा अगाडि
फोर्ब्सको ३० जना प्रभावशाली युवाको सूचीमा नेपालकी श्रेया गिरी
१९ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा आईभीएफ सेवा चलाउँदै भेनस अस्पताल
२० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
आइतबार, वैशाख ३०, २०८१
मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई 'बाहिर काम नगर्न' काठमाडौं महानगरको ध्यानाकर्षण
शनिबार, वैशाख २९, २०८१
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
सोमबार, वैशाख ३१, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि मीनबहादुरले ४१ करोड सहयोग गर्ने
शुक्रबार, वैशाख २८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
१८ घण्टा अगाडि
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
आइतबार, वैशाख २३, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search