मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, जेठ ४, २०८१
Fri, May 17, 2024
शुक्रबार, जेठ ४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
रिता लम्साल
बेलायतमा नेपाली नर्स पठाउन के–के गृहकार्य हुँदैछ? कस्ता छन् सर्त?
पहिलो नम्बरमा बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न पाउनेछन्। उनीहरु ५ वर्षपछि नेपाल फिर्ता हुनुपर्ने सर्त तय गरिएको छ। यस्तै, बेलायतमा श्रमिक भिषामा जान योग्य नर्सिङ जनशक्तिले शून्य लागतमा रोजगारीका लागि जान पाउनेछन्।
बुधबार, पुस २१, २०७८
नेपालमा टाइफाइड विरुद्धको नयाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायल सफल
नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’ भनेको टाइफाइडको किटाणुको भिआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणु बीच संयोजन गरेर बनाइएको संयोजित खोप हो।
सोमबार, पुस १२, २०७८
काठमाडौं मेडिकल कलेजको दादागिरीः विद्यार्थीलाई भन्यो–आयोगको निर्णय मान्दैनौं
काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगको निर्देशनलाई अटेर गर्दै बढी शुल्क नतिरे भर्ना नै नलिन भन्दै विद्यार्थीलाई बढी शुल्क तिर्न दबाब दिएको छ।
बुधबार, पुस ७, २०७८
पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्तिका विद्यार्थीलाई पढाउन मानेन, विद्यार्थीको घेराबन्दीमा डा गिरी
पूर्वाञ्चल विश्वविद्यालयले आफू अन्तर्गतका कलेजहरुमा छात्रवृतिमा अध्ययनको लागि कोटा पाएका विद्यार्थीलाई पढाउनै मानेको छैन। बिएससी नर्सिङ, फार्मेसी र बिपिएचका गरी करिब डेढ सय जना विद्यार्थीहरु छन्। अन्य विश्वविद्यालय अन्तर्गत नाम निस्केका विद्यार्थीहरुले अध्ययन सुरु गरिसकेको भएपनि आफूहरुले भने पढ्न नपाएको विद्यार्थीहरुको गुनासो छ।
मंगलबार, पुस ६, २०७८
विद्यार्थीसँग २५ लाख बढी शुल्क माग्दै केएमसी
केएमसीले भने आयोगले तोकेको शुल्कभन्दा २५ लाखसम्म बढी रकम माग गरेको पाइएको छ। केएमसीले मनपरी शुल्क माग गरेको भन्दै विद्यार्थीहरुले त्यसको विरोधमा आन्दोलन चर्काएका हुन्।
सोमबार, पुस ५, २०७८
चिकित्सा शिक्षा आयोगको निर्णयपछि पिसिएल नर्सिङमा यी २९ कलेजलाई मात्र भर्ना अनुमति
चिकित्सा शिक्षा ऐनमा नै सिटिइभिटीका विषय समेत समावेश भएकाले आयोगको निर्णय नै सिटिइभिटीले मान्नुपर्नेमा विज्ञहरु समेत सहमत छन्।
शुक्रबार, मंसिर १७, २०७८
१६ नर्सिङ कलेजका विषयमा आयोग र सिटिइभिटीबीच विवाद, के भन्छन् पदाधिकारी?
आयोगको उपाध्यक्ष डा गिरीका अनुसार २०७५ सालमा ऐन बनेको हुनाले २०८० सालसम्ममा विश्व विद्यालय वा प्रतिष्ठानमा प्रमाणपत्र तह नर्सिङको फेज आउट हुनुपर्छ।
बुधबार, मंसिर १५, २०७८
बिपी प्रतिष्ठानको ठगीः तीन वर्षमा ४७४७ दिन भन्दै विद्यार्थीसँग २३ लाख ९० हजार जरिवाना असुल्दै
शाह मात्र होइन प्रतिष्ठानले शिक्षण शुल्क समयमा तिर्न नसकेका धेरै विद्यार्थीसँग यसैगरी लाखौं रकम असुल्दै आइरहेको छ। सन् २०१२ ब्याचका राजेश कुमार रन्जनले पनि जरिवाना शुल्कका नाममा १६ लाख ९७ हजार रुपैयाँ तिर्न बाँकी
सोमबार, मंसिर १३, २०७८
सदस्य सचिव काफ्लेलाई प्रश्न: मापदण्डमा सिटिइभिटीले आँखा चिम्लिदा नै नर्सिङ कलेजमा अहिले समस्या देखिएको हो?
सिटिइभिटीले त ५० बेडको अस्पतालमा प्रयोगात्मक अभ्यास गर्दा पुग्छ भन्ने नै हो। आँखा चिम्लियो भन्ने होइन। केही कलेजहरुले अस्पतालहरु बनाउनुपर्नेमा नबनाएको भन्ने पक्कै हो।
शुक्रबार, मंसिर १०, २०७८
सिटिइभिटीकै कारण नर्सिङ शिक्षामा समस्या: कर्णाली र सुदूरपश्चिममा शून्य, बागमतीमा २१ कलेज!
शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलका कर्मचारीका अनुसार सिटिइभिटीकै कमजोरीका कारण दुई वटा प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चलन नहुने अवस्था आएको हो।
बिहीबार, मंसिर ९, २०७८
यी हुन् पिसिएल नर्सिङमा अध्यापन अनुमति नपाएका ६७ कलेज
चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन्।
बुधबार, मंसिर ८, २०७८
पिसिएल नर्सिङको भर्ना तीन दिनभित्र खुलाउने निर्णय, सय शय्या भएका कलेजले मात्र पढाउन पाउने
विधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पिसिएल नर्सिङको भर्ना तीनदिन भित्र खुलाउने भएको छ। शिक्षा मन्त्रालयमा आइतबार बसेको बैठकले सिटिइभिटीको पिसिएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया अबको तिनदिन भित्र गर्ने निर्णय गरेको हो।
आइतबार, मंसिर ५, २०७८
सिओपिडी निर्मुल हुँदैन तर नियन्त्रण गर्न सकिन्छः डा निरज बम (भिडियो वार्ता)
डा बमका अनुसार नसर्ने रोगहरुबाट विश्वमा धेरै मानिसहरुको मृत्यु हुने गरेको छ। त्यो मृत्युको कारक मानिएका प्रमुख रोग मध्ये सिओपिडी पनि एक प्रमुख कारक तत्व हो।
बुधबार, मंसिर १, २०७८
केयूमा विद्यार्थी भर्नाको विवाद के हो? के भन्छन् उपाध्यक्ष डा गिरी र डिन डा कोजू?
विद्यार्थी भर्नाको यो विवादका विषयमा स्वास्थ्यखबरले केयूका डिन डा राजेन्द्र कोजू र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग कुराकानी गरेको छ। उनीहरुले व्यक्त गरेको धारणा उनीहरुको शब्दमाः
बुधबार, मंसिर १, २०७८
डा रुपकको योजना– डाक्टरप्रति गुनासो भए उजुरी गर्ने निकाय काउन्सिल हो भनेर चिनाउने छु
काउन्सिलको दायरामा नपर्ने तर काउन्सिलको सदस्य र डाक्टरहरुको लिडर भएर गर्नुपर्ने काम तथा एड्भोकेसी गर्नुपर्ने विषयहरु छन्। जस्तो डाक्टरहरुको स्वास्थ्य बिमाको कुरा छ।
सोमबार, कात्तिक २९, २०७८
युवाहरुमा मधुमेहको समस्या किन बढ्दैछ? जोगिने कसरी? डा मल्लसँग भिडियो वार्ता
मुख सुख्खा हुने, दुब्लाउँदै जाने, आँखा धमिलो हुँदै जाने, गिजाहरु पाक्ने, शरीरको तौल कम हुँदै जाने, शरीरमा चिलाउने समस्याहरु हुने, झम्झमाउने, पोलेजस्तो हुने, घोचेजस्तो हुने र घाउहरु आउने, कान चिलाउने, कान कम सुन्ने समस्याहरु हुनसक्छ।
आइतबार, कात्तिक २८, २०७८
डा कुम्भ जोशीलाई प्रश्न– काउन्सिलमा तपाईंको उम्मेदवारी किन? तपाईंलाई किन भोट हाल्ने?
तर यतिले मात्र स्तरीय स्वास्थ्य सेवा प्रवाह हुँदैन। यसको लागि चिकित्सकको स्तरिय पारिश्रमिक कति हो? वैज्ञानिक तवरले हेर्नुपर्छ। उच्च शिक्षा कहिलेसम्ममा गर्न पाउने हो? त्यो निक्र्यौल हुनुपर्छ।
शुक्रबार, कात्तिक २६, २०७८
बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना, १०० शय्या भएका कलेजले मात्र पढाउन पाउने
सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।
बिहीबार, कात्तिक २५, २०७८
काउन्सिल निर्वाचनः डा प्रकाशको जोड चिकित्सकको तालिम, तलब, कार्यसमय र सुरक्षामा
काउन्सिलका ऐन कानुन तथा कामका विषयमा केन्द्रित आफ्ना कार्ययोजना लिएर उनीहरु भोट माग्न व्यस्त छन्। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा प्रकाश पौडेल पनि आजभोलि चुनावी प्रचार–प्रसार अभियानमै व्यस्त छन्।
बिहीबार, कात्तिक २५, २०७८
काउन्सिल निर्वाचनः डा सुधिरको योजना– पहिला काउन्सिलकै कार्यशैलीमा सुधार गर्ने
नेपाल मेडिकल काउन्सिलमा जुन शुल्कहरु लिइरहेको छ, जसरी चिकित्सकहरुको समस्या वा काममा रेस्पोन्स गरिरहेको छ, त्यसमा चिकित्सकहरु खुसी छैनन्। त्यसैले पहिला काउन्सिलको कामलाई नै सुधार गर्नुपर्ने आवश्यकता छ। चिकित्सकले काउन्सिलबाट लिने सेवालाई राम्रो बनाउनुपर्छ।
बुधबार, कात्तिक २४, २०७८
काउन्सिल निर्वाचनः डा सुर्य भन्छन्– जागिर छाडेँ, अब काउन्सिललाई पर्याप्त समय दिएर काम गर्छु
काउन्सिलको आगामी निर्वाचनमा उम्मेदवारी दिएका डा साह आफूले निर्वाचनमा विजयी भए पर्याप्त समय दिएर काउन्सिलको कार्यमा सरिक हुने योजनामा छन्।
बुधबार, कात्तिक २४, २०७८
काउन्सिल निर्वाचनः डा भुसाल भन्छन्–बिरामीको उपचार छाडेर चुनावी प्रचारमा लागेको छैन
काउन्सिलमा चुनिने वा मनोनित हुने कुनै पनि पदाधिकारीलाई कुनै पनि इन्ट्रान्स, लाइसेन्स प्रिपेसन क्लास, एजुकेसन कन्सलटेन्सी खोल्न बन्देज लगाउनुपर्छ भन्ने कुरामा दृढतापूर्वक आवाज उठाउनेछु।
बुधबार, कात्तिक १७, २०७८
काउन्सिल निर्वाचनः डा रिता भन्छिन्– मेडिकल काउन्सिल चिकित्सकको घर हो, घर जस्तै वातावरण बनाउँछु
आगामी मंसिरमा हुने निर्वाचनको सदस्य पदमा उम्मेदवारी दिएकी डा रिता अहिले चिकित्सकहरु माझ आफ्ना योजना र प्रतिवद्धता प्रस्तुत गर्न व्यस्त छिन्।
सोमबार, कात्तिक १५, २०७८
कोभिड मृत्युमाथि विश्लेषण: संक्रमित मृतकमा कस्ता- कस्ता रोग थिए?
कोरोना संक्रमणका कारण मृत्यु भएका अघिकांश दीर्घ रोगका बिरामीहरू छन्। दीर्घ रोगका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूलाई रोग कोरोनाबाट हुने मृत्युबाट बचाउन संक्रमण नै हुन दिन नहुने चिकित्सकहरू बताउँछन्।
सोमबार, कात्तिक १५, २०७८
मधुमेह र उच्च रक्तचापका बिरामीले कस्तो अवस्थामा आँखा जाँच गराउने? डा शाक्यसँग भिडियो वार्ता
मधुमेहले आँखामा कस्तो असर पार्छ? मधुमेहको समस्या भएका व्यक्तिमा आँखामा कस्ता कस्ता रोग तथा समस्या देखिने सम्भावना रहन्छ? मधुमेह भएका बिरामीले समयमा आँखा परीक्षण नगर्दा कस्तो जोखिम बढ्छ?
शनिबार, कात्तिक १३, २०७८
काउन्सिल निर्वाचनः डा लवको लबिइङ चिकित्सकलाई तालिम र स्वास्थ्य सेवाको गुणस्तरमा
चिकित्सा शिक्षा आयोगको काम नेपालमा चिकित्सा शिक्षामा हेर्ने हो भने नेपाल मेडिकल काउन्सिलको काम नेपाली जनतालाई कसरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने यसमा भूमिका खेल्ने हो।
शुक्रबार, कात्तिक १२, २०७८
काउन्सिल निर्वाचनः डा विनाको जोड मेडिकल शिक्षाको गुणस्तर बढाउन
मेडिकल कलेज, प्रोफेसर तथा डाक्टरहरुको अध्ययनका लागि आवश्यक पर्ने विषय, मेडिकल कलेज र अस्पतालहरुको क्वालिटीमा मेरो फोकस हुनेछ।
बुधबार, कात्तिक १०, २०७८
काउन्सिल निर्वाचन : सदस्यका उम्मेदवार डा सन्दिपको जोड काउन्सिलको न्यायिक कार्यमा
चिकित्सकहरुलाई पनि कानुनको जानकारी हुनुपर्छ भनेर मैले चिकित्सा शिक्षा अध्ययनसँगै कानुन विषयमा पनि स्नातक गरेको छु। चिकित्सकमाथि प्रशासकको हेपाह प्रवृत्ति नहोस् भनेर मैले कानुन पनि जान्नुपर्छ भन्ने सोचले कानुन पढेको हुँ।
मंगलबार, कात्तिक ९, २०७८
राजनीति, झुटा आरोप र विवादपछि ग्राण्डी अस्पताल छाड्ने निर्णय गरेको हुँ: डा चक्रराज पाण्डे
देशको हेल्थलाई लिड गर्ने भनेर परिकल्पना गरेको ठाउँमा धेरै खालको राजनीति भयो, झूटको काम भयो, विवाद ल्याउने काम भयो, धेरैखालको कुरा भएपछि त्यो मेरो लागि ठिक भएन।
सोमबार, कात्तिक ८, २०७८
काउन्सिल निर्वाचनः डा निर्मलप्रसाद साहलाई प्रश्न–तपाईंको उम्मेदवारी किन?
एनएमसी भनेको डाक्टर फ्रेन्डली हुनुपर्छ। एनएमसी भनेको चिकित्सकहरुकै संस्था हो। चिकित्सकहरुको लागि एनएमसी उपयोगी हुनुपर्छ। अहिले ७ वटा प्रदेशहरु छन् तरपनि केही काम पर्दा एनएमसी खोज्न काठमाडौं नै आउनुपर्ने बाध्यता चिकित्सकहरुको छ।
सोमबार, कात्तिक ८, २०७८
Previous
4
5
6
7
8
Next
ताजा समाचार
सबै
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
१ घण्टा अगाडि
संसदमा सभामुखले पेलेरै पढे नयाँ स्वास्थ्यमन्त्री नियुक्त गरिएको पत्र
१३ घण्टा अगाडि
स्वास्थ्य अवस्था बिग्रिएपछि डा केसीले तोडे अनसन, शासकहरू अनैतिक भएको आरोप
१४ घण्टा अगाडि
मुसिकोट नगरपालिका: गर्भवती र कुरुवालाई निःशुल्क खाना
१५ घण्टा अगाडि
फोर्ब्सको ३० जना प्रभावशाली युवाको सूचीमा नेपालकी श्रेया गिरी
१८ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा आईभीएफ सेवा चलाउँदै भेनस अस्पताल
१९ घण्टा अगाडि
महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण
१९ घण्टा अगाडि
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
२० घण्टा अगाडि
डोटीमा 'नक्कली डाक्टर' पक्राउ, मेडिकल काउन्सिलको दर्ता भेटिएन
२१ घण्टा अगाडि
अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
आइतबार, वैशाख ३०, २०८१
मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई 'बाहिर काम नगर्न' काठमाडौं महानगरको ध्यानाकर्षण
शनिबार, वैशाख २९, २०८१
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
सोमबार, वैशाख ३१, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि मीनबहादुरले ४१ करोड सहयोग गर्ने
शुक्रबार, वैशाख २८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
१८ घण्टा अगाडि
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
आइतबार, वैशाख २३, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search