मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३, २०८१
Fri, Sep 20, 2024
बिहीबार, असोज ३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
गर्भवतीले कोभिड–१९ विरुद्धको खोप किन लगाउने? [भिडियो]
गर्भवती महिला कोरोना संक्रमणको उच्च जोखिममा रहने भन्दै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न सरकारसँग आग्रह गरेको छ।
बुधबार, साउन ६, २०७८
'बाटो खन्ने' डाक्टरको यात्रा : धुले कक्षादेखि विशेषज्ञ चिकित्सकसम्म
एचएको अध्ययन पूरा गरे पनि उनले दुई वर्ष जति घरपरिवारलाई व्यापारमा सघाए। तर, मन व्यापारमा रमाउन सकेको थिएन। त्यसैले स्वास्थ्य क्षेत्रमै काम गर्ने निधो गरे। अनि सुरु भयो उनको नयाँ यात्रा।
शनिबार, साउन २, २०७८
कोरोना र लकडाउनका कारण एचआइभी नियन्त्रणका काम धेरै पछाडि धकेलियो: डा सुधा देवकोटा (अन्तर्वार्ता)
यदी यो नभएपनि लक्ष्य प्राप्तिको लागि सबैभन्दा धेरै हामीले लुकेर बसेका संक्रमितसम्म पुग्ने पाटोलाई ध्यान दिनुपर्छ। उनीहरुसम्म पुग्ने बाटोमा जहाँ–जहाँ जे–जे बाधाहरु आउँछन्, त्यसलाई हटाउँदै जानुपर्छ।
बिहीबार, असार ३१, २०७८
भरतपुर अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी पाएका भोला अधिकारीले अझै पाएनन् बरबुझारथ
करिब एक महिनाको आन्दोलनपछि जेठ ३१ गते सातौँ तहका फार्मेसी अधिकृत भोला अधिकारीलाई फार्मेसी स्टोरको जिम्मेवारी दिने अस्पतालले निर्णय गरेको थियो।
सोमबार, असार २८, २०७८
कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको इन्टरलेउकिन–६ ब्लकर औषधिले कसरी काम गर्छ?
विभिन्न परीक्षणबाट कोरोना विरुद्ध उपचारका लागि प्रभावकारी पुष्टि भएको भन्दै डब्लुएचओले इन्टरलेउकिन–६ ब्लकर औषधि सिफारिस गरेको हो।
सोमबार, असार २८, २०७८
तथ्य जाँचः प्रधानमन्त्री ओलीले भनेझैँ कालो तिल चपाएर लगाए पानीसरा निको हुन्छ?
पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो।
शुक्रबार, असार २५, २०७८
के हो पोस्ट लकडाउन एन्जाइटी? ७ लक्षण र समाधानका उपाय
लकडाउनपछि पुनः सामान्य दैनिकीमा फर्कने क्रममा हुने एक किसिमको एन्जाइटी नै पोस्ट लकडाउन एन्जाइटी हो।
शुक्रबार, असार २५, २०७८
'घर जाने बित्तिकै छोरीलाई अँगालोमा लिउँ जस्तो हुन्छ, तर सक्दिन'
अस्पतालले आफूहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको उनले बताइन्। प्रसूति गृह अस्पतालमा उनी सहित हाल ९५ जना सरसफाईकर्मी छन्। जसमध्ये ९० जना महिला र बाँकी पुरुष रहेको अस्पतालले जनाएको छ।
आइतबार, असार २०, २०७८
‘बिरामीले खुट्टा समातेर रोएको त्यो पल कहिल्यै बिर्सन सक्दिन’
डा दीपक गुप्ता कोरोना महामारीमा पहिलो लहरदेखि नै खटिरहेका छन्। पहिलो लहर र दोस्रो लहरमा आएका सबै किसिमका उतारचढावसँग साक्षात्कार हुने मौका उनले पाए।
शुक्रबार, असार १८, २०७८
काठमाडौं उपत्यकाको अस्पतालमा नन कोभिडका बिरामी उपचारका लागि जाने क्रम बढ्दै
कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।
मंगलबार, असार १५, २०७८
बिपी क्यान्सर अस्पताललाई ‘बाइपास’ गर्दै भक्तपुरलाई अध्ययन संस्थान बनाउने जिम्मेवारी किन?
अस्पतालका कर्मचारीहरुको विरोधका बीच सरकारले हालै मात्र भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन संस्थान बनाउनका लागि सरकारले एक्सन प्लान समेत बनाएको छ।
आइतबार, असार १३, २०७८
बालबालिकामा बढ्दै पोस्ट कोभिड ‘एमआइएस– सी’ को समस्या, कान्तिमा मात्र ४४ जनाको उपचार
कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छाका अनुसार हालसम्म १५१ जना बालबालिका कोरोना उपचारका लागि भर्ना भएका छन्। जसमध्ये ४४ जनामा एमआइएस–सीको समस्या देखिएको छ।
शनिबार, असार १२, २०७८
यसरी भएको थियो यी १० वटा जुनोटिक रोगको प्राथमिकीकरण (कुन रोग कस्तो?)
प्राथमिकीकरण गरेपछि यी रोगहरुको न्यूनीकरण तथा रोकथामका लागि योजनाहरु बनाइने, रोग निदानका लागि प्रयोगशालाको क्षमता वृद्धि गरिने र जनचेतनाको वृद्धि गरिने उनले बताए।
शुक्रबार, असार ११, २०७८
४३ दिन अस्पताल बसेर कोरोना जितेका तेजबहादुर, भन्छन्- नयाँ जीवन पाएँ
कोरोनासँग जित्न आत्मविश्वास, राम्रो उपचार र आफन्तको साथ सबैभन्दा ठूलो औषधि भएको उनी सुनाउँछन्। भन्छन्, ‘मैले नयाँ जीवन पाए। यो मेरो नयाँ जीवन हो।’
बिहीबार, असार १०, २०७८
सिन्धुपाल्चोकको हेलम्बुमा छैनन् चिकित्सक, मेलम्ची र हेलम्बुमा आकस्मिक स्वास्थ्य सेवा प्रभावित
स्वास्थ्य कार्यालयले मेलम्चीमा तीन जना चिकित्सक सहित ६२ जना, हेलम्बुमा चिकित्सक बाहेक ४७ जना स्वास्थ्यकर्मीहरु परिचालित गरिएको उनले बताए।
सोमबार, असार ७, २०७८
कोरोना संक्रमित घट्दै, पोस्ट कोभिडको समस्या बढ्दै
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिेकेसन भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन्।
शुक्रबार, असार ४, २०७८
‘नेपालमा एउटा ट्रमा नेटवर्क बनाउनु आवश्यक छ’
सरकारले अर्थोपेडिक ट्रमालाई गम्भीर रुपमा लिनुपर्छ। हामीसँग अहिले राष्ट्रिय ट्रमा सेन्टर मात्र छ। त्यहाँ देशभरका बिरामीहरु उपचारका लागि आउँछ। सामान्य उपचारका लागि पनि टाढा टाढाबाट काठमाडौं आउनुपर्ने बाध्यता अहिले पनि छ।
बुधबार, असार २, २०७८
कोरोनाको दोस्रो लहर कहिले सकिन्छ?
‘कोरोनाको जोखिम अहिले पनि उत्तिकै छ। जोखिम भएपनि हाल संक्रमण दर अलि कम हुँदै गएको छ। आगामी दिनमा पनि यो संख्या घट्दै जान्छ। तर ढुक्क भएर हिँड्न मिल्दैन।’
बुधबार, असार २, २०७८
औषधि लिमिटेडका महाप्रबन्धकलाई प्रश्न: ‘सिटामोल’को अभाव हुन नदिन के गर्दै हुनुहुन्छ? [अन्तर्वार्ता]
सर्वप्रथम त म सबैलाई आग्रह गर्छु, अनावश्यक रुपमा औषधि किनेर नराख्नुहोस्। औषधि हो खानेकुरा होइन। चिकित्सकको परामर्श अनुसार आवश्यक भए मात्र किन्नुहोस्।
शुक्रबार, जेठ २८, २०७८
१६ नेपाली कम्पनीको उत्पादन र ४६ विदेशी कम्पनीबाट आयात हुने पारासिटामोलको अभाव किन?
नेपाल औषधि उत्पादक संघका अनुसार पहिले देशभर वर्षेनी पारासिटामोलको पाँच करोड ट्याब्लेट खपत हुन्थ्यो। तर हाल लकडाउन भएयताको ४० दिनको अवभिमा मात्र मात्र डेढ करोड बढी ट्याब्लेट खपत भइसकेको छ।
बुधबार, जेठ २६, २०७८
के नेपालमा भ्याक्सिन उत्पादन हुन्छ? के छ अवस्था?
खोप उत्पादनका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए। खोप बनाउन कुनै व्यक्ति र उद्योगको मात्र नभई राज्यको पहल हुनुपर्नेमा उनी जोड दिन्छन्। सरकारले आयातलाई पनि निरुत्साहित गर्नुपर्ने उनको तर्क छ।
सोमबार, जेठ २४, २०७८
सुर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरण: ऐन कार्यान्वयनमा कहाँ चुक्यो सरकार?
तर यो ऐन कतै लागू भएको छैन। अस्पतालको छेउछाउमै सूर्तिजन्य पदार्थको खुल्लम खुल्ला बिक्रि हुन्छ। पाटन, वीर, थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतलको परिसरमै यही कानूनको खिल्ली उडिरहेको छ।
आइतबार, जेठ २३, २०७८
भरतपुर अस्पतालको फार्मेसी स्टोरमा फार्मासिस्ट राख्न औषधि व्यवस्था विभागको निर्देशन
‘कानुन विपरीत’ अहेबको भरमा चल्दै आएको भरतपुर अस्पतालको फार्मेसी स्टोरमा फार्मासिस्टलाई नै जिम्मेवारी दिन विभागले निर्देशन दिएको हो।
शनिबार, जेठ २२, २०७८
बिपी कोइराला क्यान्सर अस्पताललाई संस्थान मातहत राख्ने निर्णयको विरोध
अस्पतालका पूर्वनिर्देशक डा विजयचन्द्र आचार्यले सरकारको उक्त निर्णयको खुलेरै विरोध गरेका छन्। आफैँमा स्वायत्त संस्था रहेको बिपी कोइराला मेमोरियल अस्पताललाई यस किसिमको हस्तक्षेप गर्न नमिल्ने उनले बताए।
शनिबार, जेठ २२, २०७८
यस कारण कोरोनिल औषधि अवैध, ...अनि रोकियो दर्ता
‘एउटा कुरा मात्र नभई तीन वटा मिल्नुपर्ने कुराहरु नै नमिलेपछि दर्ता त्यो बेला मैले दर्ता गरिन। कम्पनीको कुनै पनि उत्पादनहरु नवीकरण नभएपछि थप अर्को उत्पादन दर्ता गर्ने प्रश्न नै आएन।’
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्य संयोजक बुढा कुटिए, भन्छन्– पन्चीङ मेसिनले टाउकोमा हाने, त्यसपछि हातपात गरे
भौतिक आक्रमण भएपछि उनले प्रहरी चौकी र गाउँपालिकामा दोषी माथि कारबाहीका लागि निवेदन दिएका छन्।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यकर्मी कहिलेसम्म असुरक्षित?
एक, आक्रमण गर्नेलाई कडा कारबाही हुने कानून चाहिन्छ। दोस्रो, चिकित्सकहरु काम गर्ने अस्पतालमा प्रहरीले सुरक्षा दिनुपर्छ। तेस्रो, घटना घट्ने बित्तिकै सरकारको उपस्थिति हुनुपर्छ।
बिहीबार, जेठ २०, २०७८
कोशी अस्पतालका सिनियर अहेब प्रहरीबाट कुटिए, भन्छन्– स्वास्थ्यकर्मी हुँ भन्दा पनि लठ्ठीले हाने
मैले आइडी कार्ड देखाउँदै म कोभिड उपचारमा खट्ने स्वास्थ्यकर्मी हुँ। अस्पतालमा ड्युटी सकेर आएको हुँ भने। तर त्यसपछि झन् मलाई प्रहरीले पिट्न थाले। म बोल्न लाग्दा झनै कुटे। कुनै सोधखोज गरेनन्। सिधै पिटे।
बुधबार, जेठ १९, २०७८
स्वास्थ्यको बजेटः संरचना र उपकरण प्राथमिकतामा, स्वास्थ्यकर्मीलाई उपेक्षा
यो पटकको बजेट स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राख्दै प्रोत्साहनका कार्यक्रमहरु आउने उनीहरुको ठुलो अपेक्षा थियो। तर आफूहरुको अपेक्षा उपेक्षामा बद्लिएको उनीहरुलाई भान भएको छ।
मंगलबार, जेठ १८, २०७८
बजेटप्रति औषधि उत्पादक, व्यवसायी र आयातकर्ता के भन्छन्?
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।
सोमबार, जेठ १७, २०७८
Previous
7
8
9
10
11
Next
ताजा समाचार
सबै
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
८ मिनेट अगाडि
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
४ घण्टा अगाडि
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
४ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
५ घण्टा अगाडि
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
६ घण्टा अगाडि
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
७ घण्टा अगाडि
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध
८ घण्टा अगाडि
स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा: मन्त्री पौडेल
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search