मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३, २०८१
Fri, Sep 20, 2024
बिहीबार, असोज ३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्ट कमजोर हुँदै गएको हो?
निकै संक्रामक रुपमा प्रस्तुत भएको डेल्टा भेरिन्टले एक व्यक्तिबाट ५ देखि ७ जना व्यक्तिलाई कोरोना सार्न सक्ने डा पौडेलले बताए। सोही कारण पनि डेल्टा भेरियन्ट छिटो फैलिएको उनले बताए।
शनिबार, असोज २३, २०७८
शुक्रराज अस्पतालको ओपिडी सेवा थप विस्तार (फोटो फिचर)
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ओपिडी सेवा विस्तार गरेको छ। कोभिडसँगै ननकोभिडको बिरामीलाई प्राथमिकतामा राख्दै शुक्रराज अस्पतालले ओपिडी सेवा विस्तार गरेको हो।
बिहीबार, असोज १४, २०७८
बढ्दै माइग्रेनको समस्या, कसरी बच्ने?
माइग्रेन सबै उमेरका व्यक्तिलाई हुन सक्छ। तर युवा र महिलालाई यो समस्याले बढी सताउँछ। त्यसमा पनि मोटोपन भएको, गर्भनिरोधक चक्की खाइरहने महिला र तनाव धेरै लिने मानिसलाई माइग्रेन हुने गरेको सिनियर कन्सल्टेण्ट न्यूरोलोजिस्ट डा पारस रायमाझी बताउँछन्।
शनिबार, असोज ९, २०७८
कोभिड नियन्त्रणमा खटिएका डा अवस्थीको अनुभव– संघीयताले महामारी व्यवस्थापनमा समस्या देखियो
देश अहिले बिना भर्याङको तिन तले घर जस्तै हो। हालकै अवस्था कायम रहे र समन्वयको अभाव भइरहे स्वास्थ्य क्षेत्रमा कुनै पनि उपलब्धि हासिल गर्न नसकिने उनको बुझाइ छ।
शुक्रबार, असोज ८, २०७८
एक महिनामा कति तौल घटाउने? (भिडियो)
पोषणविद् प्रा डा मनसा थापा ठकुराठी भने यी डाइटहरु सबैका लागि उपयुक्त नहुने बताउँछिन्। तौल घटाउन आफूखुसी गरिने विभिन्न किसिमको डाइटले शरीरलाई फाइदा गर्नुको साटो बेफाइदा गर्ने उनको भनाइ छ।
शनिबार, असोज २, २०७८
डा शेरबहादुर पुनलाई स्क्रब टाइफस सम्बन्धी ९ प्रश्न (भिडियो)
मुसामा लाग्ने किर्नाजस्तो किराले टोक्दा यसको संक्रमण हुन्छ। विशेषगरी कृषक समूह यसको जोखिममा पर्छन्। ज्वरो आउनु, टाउको दुख्नु, आँखा रातो हुनु लगायत यसको लक्षण हुन्। यो एक प्रकारको ब्याक्टेरियल संक्रमण हो।
बिहीबार, भदौ ३१, २०७८
कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि
कोरोना महामारी र लकडाउनको समयमा अधिकांशले आफ्नो बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।
मंगलबार, भदौ २२, २०७८
बिरामीलाई सहज हुने ठाउँमा सारियो शुक्रराज अस्पतालको फार्मेसी (फोटो फिचर)
बिरामीलाई सहज हुने ठाउँमा फार्मेसी सारिएको छ। पहिले कुनामा रहेको फार्मेसी अहिले अस्पताल छिर्नेबित्तिकै देखिन्छ।
शनिबार, भदौ १९, २०७८
खाली हुँदै शुक्रराज अस्पतालको शय्या [फोटो फिचर]
टेकुस्थित शुक्रराज अस्पतालको इमर्जेन्सीमा कोभिडका लागि ४० शय्या छुट्याइएको छ। तर, शुक्रबार मध्याह्नसम्म चार वटा शय्यामा मात्र कोभिडका बिरामी छन्। बाँकी ३६ शय्या खाली छन्।
शुक्रबार, भदौ १८, २०७८
हाइड्रा फेसियल के हो, कसरी गरिन्छ?
विधिको माध्यमबाट अनुहारको छालामा रहेको फोहोर तथा मृत छालालाई निकाली चमक ल्याउन हाइड्रा फेसियल गर्न सकिन्छ। छालाको प्रकार र समस्या अनुहार हाइड्रा फेसियल गर्न मिल्नु नै यसको विशेषता हो।
शुक्रबार, भदौ १८, २०७८
अस्पतालभित्रै कुटिए जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर
कुटपिट हुनुको यकिन कारण पत्ता नलागेपनि व्यक्तिगत कारण हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद यादवले बताए। अस्पतालको सेवा र बिरामीको उपचार नभएका कारण उनको कुटपिट भने नभएको उनले बताए।
बिहीबार, भदौ १७, २०७८
नसर्ने तथा मानसिक रोग बढ्दो छ, अहिलेको संरचनाले सम्बोधन हुँदैन: डा फणिन्द्र बराल [अन्तर्वार्ता]
६० वर्ष माथिका व्यक्तिलाई नसर्ने रोग लागे सामान्य मान्न सकिन्छ। तर, हाल युवाहरुलाई पनि नसर्ने रोग लागिरहेको छ। ४० वर्षमाथिका व्यक्तिमा ह्रदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ।
बुधबार, भदौ १६, २०७८
यी सात वटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गरिदै
उनका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो।
सोमबार, भदौ १४, २०७८
गुण्डागर्दी शैलीमा कालोमोसो दलेर गए: डा विनोद सिंह
घटनापछि हाल राप्ती अस्पतालको आकस्मिक बाहेक अन्य सबै सेवा बन्द छन्। स्वास्थ्कर्मीहरु दोषि माथि कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
आइतबार, भदौ १३, २०७८
गर्भावस्थामा किन हुन्छ मधुमेह? कसरी बच्न सकिन्छ?
गर्भावस्थामा कतिपय महिलालाई मधुमेहको समस्या देखिन सक्छ। जसलाई चिकित्सकीय भाषामा ‘जेस्टेशनल डायबिटिज’ भनिन्छ।
शनिबार, भदौ १२, २०७८
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्तालाई प्रश्न– पुनः कडा खालको लकडाउन हुने सम्भावना कति?
नेपालमा कोरोना संक्रमणको अवस्था के छ? पुनः लकडाउन हुने सम्भावना कत्तिको छ? लगायत विषयमा हामीले मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीसँग सोधेका छौँ।
बिहीबार, भदौ १०, २०७८
निश्चित समयपछि भाइरस कमजोर हुनुपर्ने हो, तर यो झनै आक्रामक बन्दै गइरहेको छः डा सन्तोष दुलाल
बुझ्ने गरी भन्नुपर्दा कहिले काँही ती भाइरसहरुलाई मार्न शरीरले उत्पादन गरेको बम पड्किएर ती भाइरसहरु मात्र मार्दैन। आफैँलाई पनि मार्छ। यसले गर्दा ‘सिस्टमिक’ फेलिएर हुने, अंगहरु खराब हुने हुन्छ।
सोमबार, भदौ ७, २०७८
कोरोनाले निम्त्याएको तत्कालीन र दीर्घकालीन मानसिक समस्याहरु के के हुन्? कसरी समाधान गर्ने?
कोरोना महामारी र लकडाउनको समयमा अधिकांशलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरु देखिएका छन्।
शनिबार, भदौ ५, २०७८
तेस्रो लहरको जोखिमः यसरी थपिँदै छन् २० वर्ष मुनिका संक्रमित (१५ दिनको तथ्यांक)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्। यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्।
बिहीबार, भदौ ३, २०७८
लकडाउनमा दोब्बरले बढ्यो मातृ तथा नवजात शिशु मृत्युदर
स्वास्थ्यखबरले कोरोना महामारी र लकडाउनको समयमा मृत्यु भएका आमाहरु र नवजात शिशुको तथ्यांक केलाएको छ। यो अवधिमा विगतका वर्षहरुको तुलनामा नवजात शिशु र आमाहरुको मृत्यु झन् बढेको तथ्यांकले देखाएको छ।
सोमबार, साउन ३२, २०७८
मौसमी फ्लू र कोरोनाबीचको फरक कसरी पहिचान गर्ने? (भिडियो)
कोरोना भाइरस र मौसमी फ्लूको लक्षणहरु लगभग उस्तै हुन्छ। त्यसैले कोरोना र मौसमी फ्लू बीचको भिन्नता छुट्याउनु त्यति सहज छैन।
शनिबार, साउन ३०, २०७८
शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीड उस्तै (फोटो फिचर)
विशेषगरी विदेश जाने नागरिकहरु खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल पुग्ने गरेका छन्। खोप कार्ड प्रमाणीकरणका लागि शुक्रराज अस्पताल पुग्नेहरुको भीडभाड अझै पनि बाक्लै छ। त्यो बाक्लो भीड अस्पतालको मूल गेट बाहिर पुगेको छ।
सोमबार, साउन २५, २०७८
नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्ने सरकारको नीति, के भन्छन् उत्पादक?
विश्वका केही राष्ट्रहरुले कोभिड–१९ विरुद्धको खोप बनाइरहँदा नेपालमा भने यसको संभावना बारे बल्ल चर्चा सुरु हुँदैछ। नेपालमा खोपको संभावना बारे चासो धेरैको देखिन्छ, तर आँट भने कसैले गर्न सकेका छैनन्।
आइतबार, साउन २४, २०७८
आयुर्वेदको विकासका लागि सरकार कटिबद्ध छैन: डा वासुदेव उपाध्याय [अन्तर्वार्ता]
आयुर्वेद औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर र टिचिङ अस्पतालमा नखुवाइनु समन्वयको अभाव हो। अथवा यसलाई अझै विश्वास गर्न नसकेको अवस्था हो।
शनिबार, साउन २३, २०७८
आयातका लागि अनुमति पाएका तीन निजी कम्पनीले किन ल्याउन सकेनन् कोभिड खोप?
कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्न भन्दै विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको थियो।
मंगलबार, साउन १९, २०७८
फार्मेसी धनी फरार भएपछि आफ्नो लाइसेन्स निकाल्न विभाग धाउँदै समीर
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
शुक्रबार, साउन १५, २०७८
संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर
संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्याहरु पनि भरिदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्।
बिहीबार, साउन १४, २०७८
संघीय दाँत तथा मुख अस्पताल निर्माण गर्ने काम कहाँ पुग्यो?
एउटै छानामुनि दाँत तथा मुख रोग सम्बन्धी सबै किसिमको उपचार उपलब्ध हुने गरी केन्द्रीय स्तरको दाँत तथा मुख अस्पताल निर्माणमा सरकार जुटिरहेको हो।
मंगलबार, साउन १२, २०७८
‘नेपालमा पहिलो पटक क्यान्सरको औषधि उत्पादन भयो, अब निर्यात पनि गर्छौँ’
नेपालका स्वदेशी उद्योगले शून्यबाट सुरु गरेर यहाँसम्म आइपुगेका छन्। सरकारले मनिटरिङको दायरा बढाउनु आवश्यक छ। उद्योगहरुलाई सहज पनि बनाइदिनुपर्यो। तब मात्र उद्योगहरुको वृद्धि विकास हुन सक्छ।
सोमबार, साउन ११, २०७८
सही तरिकाले व्रत कसरी बस्ने? व्रतको फाइदाहरु के–के छन्?
व्रत किन बस्ने, व्रत बस्नुको फाइदाहरु, सही तरिकाले कसरी व्रत बस्ने लगायत विषयमा हामीले स्टार अस्पतालकी पोषणविद् चन्द्रमाला अवस्थीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, साउन ९, २०७८
Previous
6
7
8
9
10
Next
ताजा समाचार
सबै
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
८ मिनेट अगाडि
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
४ घण्टा अगाडि
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
४ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
५ घण्टा अगाडि
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
६ घण्टा अगाडि
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
७ घण्टा अगाडि
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध
८ घण्टा अगाडि
स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा: मन्त्री पौडेल
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search