मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
घट्न थाल्यो कोरोना संक्रमण र मृत्युदर
संक्रमणको दर घट्यो भन्ने बित्तिकै नियमित काममा, भीडभाडमा जाने, सतर्कता नअपनाउने, जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने भन्ने बुझ्नु हुँदैन।
आइतबार, जेठ १६, २०७८
गम्भीर संक्रमितको बढ्दो ग्राफ, चिकित्सक भन्छन्- होम आइसोलेसनमा बस्दा हेलचक्र्याईं नगरौं
वैशाखको अन्तिमसम्म आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या दुई हजार तल थियो। तर जेठको दोस्रो सातादेखि यो संख्या बढ्दै दुई हजार माथि पुगेको छ।
सोमबार, जेठ १०, २०७८
ऐन विपरित अहेवको भरमा चल्दैछ भरतपुर अस्पतालको फार्मेसी स्टोर
अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन परिषदले अस्पताललाई पत्राचार गर्दैछ।
शनिबार, जेठ ८, २०७८
८६ वर्षीया कमलकुमारीको खुशीः जसले १७ दिन आइसीयू बसेर जितिन् कोरोना
डिस्चार्ज हुने समयको तस्बिर राख्दै अस्पतालका निर्देशक डा विकास गौचनले सामाजिक सञ्जालमा उहाँको आशिर्वाद लिन पाउँदा खुशी लागेको लेखेका छन्।
शनिबार, जेठ ८, २०७८
सरुवा रोग अस्पताल पोखराः बिरामीको चाप धेरै तर शय्या र जनशक्ति सीमित
उनी भन्छन्, ‘हामीले महामारीबाट सिक्नुपर्छ। हाम्रो क्षमता के हो? क्षमता विस्तारमा हामी कहाँ कहाँ चुक्यौं? दक्ष जनशक्तिलाई काम गर्ने वातावरण कत्तिको बनाएका छौं? स्वास्थ्यलाई आम पहुँचमा ल्याउन अझै पनि आवश्यक छ।’
शुक्रबार, जेठ ७, २०७८
के निमोनिया विरुद्धको खोपले कोरोना भाइरसका कारण हुने निमोनियाबाट बचाउँछ?
हाल कोरोना संक्रमितमा हुने गरेको निमोनिया भनेको भाइरल निमोनिया हो। जुन कोरोना भाइरसले गराउँछ। तर निमोनिया विरुद्ध लगाइने खोप भनेको ब्याक्टेरियल निमोनियाबाट बच्न लगाइने हो। जसले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन।
बिहीबार, जेठ ६, २०७८
कोरोना निको भइसकेका व्यक्तिमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर
मानसिक समस्याबाट कसरी बच्ने ? हाम्रो यो प्रश्नमा डा थापा भन्छन्, ‘सबैभन्दा पहिले त नकारात्मक खबरहरुबाट बच्नुपर्यो। सामाजिक सञ्जाललाई त अहिले सकेसम्म कम गर्न नै हामी सुझाव दिन्छौ।’
बुधबार, जेठ ५, २०७८
कोरोना जित्नेको सन्देश: हौसला र आत्मबल कोरोना जित्ने औषधि हो
कोरोनासँग लडिरहनुका भएका सबैलाई नआत्तिन म आग्रह गर्दछु। मनोबल उच्च बढाउनुहोस्। खानपीनमा जोड दिनुहोस्। शरीरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै तत्काल अस्पताल जानुपर्छ। घरमै बसिरहनु हुँदैन।
आइतबार, जेठ २, २०७८
कोरोना जितेकी उषा भन्छिन्- आफन्तको हौसला र चिकित्सकको व्यवहार निकै महत्वपूर्ण हुने रहेछ
‘मेरो श्रीमान र डाक्टरहरुले केही हुँदैन। नआत्तिनुस् भनिरहनु हुन्थ्यो। त्यसपछि नै मेरो आत्मबल बढेको हो। त्यही आत्मबलले मैले दोस्रो जीवन पाएँ’ उनले भनिन्।
शुक्रबार, वैशाख ३१, २०७८
सामाजिक सञ्जालमा चर्चित तस्विरका डा विनोद, जो कोरोना संक्रमणपछि सेवामा सक्रिय छन्
बिरामीहरु शय्या नपाएर अस्पताल बाहिरै बस्छन्। कति छटपटाएर मर्छन्। यो सबै दृश्य उनले देखेका छन्। भोगेका छन्। यसले उनको मन भतभति पोल्छ।
बुधबार, वैशाख २९, २०७८
अस्पतालको शय्याबाट कोरोना संक्रमितको प्रश्न: पोजिटिभ हुनेले अरु रोगको उपचार नै नपाउने?
म मात्रै होइन। त्यहाँ आउने धेरैजसो बिरामीलाई यस्तो व्यवहार गरेको पाएँ। भित्र अक्सिजन र बेड खाली हुँदा हुँदै पनि उनीहरुले खाली छैन भन्दै बिरामी कुराउने गर्थे।
मंगलबार, वैशाख २८, २०७८
कोरोना कहर : कुन अवस्थामा गर्भवती अस्पताल जाने?
अस्पताल जानुभन्दा अस्पतालले उपलब्ध गराउने फोन नम्बरबाट परामर्श गर्न सकिने उनले बताए। तर शरीरमा कुनै असहजता हुने बित्तिकै अस्पताल जानुपर्ने उनी बताउँछन्।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौंसहित अन्य जिल्लाबाट चितवन लगिँदै कोरोना संक्रमित, कति छन् शय्या? के छ अक्सिजनको अवस्था?
शय्याका लागि बिरामीहरु भौतारिदै हिडिरहेको दृश्य अहिले अधिकांश अस्पतालमा देख्न सकिन्छ। शय्याको खोजीमा बिरामीहरु एक जिल्लाबाट अर्को जिल्लामा घुमिरहेका छन्।
सोमबार, वैशाख २७, २०७८
पिसिआर परीक्षणपछिको रिपोर्टमा लेखिने सिटी भ्यालु के हो?
सिटी भ्यालुलाई बिरामीले बुझ्दै नबुझी आफैँ थोरै धेरै छ भनेर धारणा बनाउन थालेको उनले बताइन्। यसले गर्दा बिरामीमा अन्यौलता बढ्न सक्ने उनी बताउँछिन्।
शनिबार, वैशाख २५, २०७८
आइसीयू अभाव: यी विकल्पबाट गर्न सकिन्छ कोरोना संक्रमितको उपचार व्यवस्थापन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा सञ्जीव शर्मा विभिन्न उपायहरु बताउँछन्, जसबाट तत्काल आइसीयू चाहिने जटिल अवस्थालाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
शनिबार, वैशाख २५, २०७८
खोपको दोस्रो मात्रा पुरा गर्नेहरु पनि किन हुँदैछन् संक्रमित?
खोप लगाउने बित्तिकै शरीरमा एन्टीबडी नबन्ने भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। उनका अनुसार कोभिसिल्ड खोपको पुरा मात्रा लगाएको २८ दिनपछि मात्र शरीरमा एन्टीबडी बन्छ।
शुक्रबार, वैशाख २४, २०७८
तथ्यांकमा ७७२ आइसियु र ३९५ भेन्टिलेटर खाली! तर संक्रमितले पाउँदैनन्
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आइसियु र १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ।
आइतबार, वैशाख १९, २०७८
कोरोना संक्रमितको हेरचाहका लागि कुरुवा किन राख्न थालियो?
कोरोना संक्रमणको जोखिम नहोस् भन्नका लागि आफुहरुले बिरामीबाट अलि टाढा रहन आग्रह गर्ने गरेको र सुरक्षाका केही सामग्री समेत उपलब्ध गराएको उनले बताए।
आइतबार, वैशाख १९, २०७८
'हामीसँग कोभिडका बिरामीको उपचारका लागि चाहिने सबै उपकरण छ'
आइसीयूमा भएका नेगेटिभ प्रेसरको सुविधा भनेको यो अन्तर्राष्ट्रिय स्तरको हो। नेगेटिभ प्रेसरसँगै एन्टी रुम छ। जसले संक्रमण नियन्त्रणका लागि ठूलो भूमिका छ।
बिहीबार, वैशाख १६, २०७८
आइसियु र भेन्टिलेटर पाउनै मुस्किल, शय्या अभावमा फर्काइँदै संक्रमित
जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।
मंगलबार, वैशाख १४, २०७८
गर्भवती अवस्थामा किन हुन्छ रक्तश्राव?
गर्भधारण भइसकेपछि कतिपय महिलाहरुमा रक्तश्रावको समस्या देखिने गरेको छ। चिकित्सकका अनुसार गर्भवती भइसकेपछि रक्तश्राव हुनु राम्रो लक्षण होइन।
शनिबार, वैशाख ११, २०७८
एक्लै आन्दोलनमा उत्रिएको २८औं दिनमा डाक्टर मल्लिकले पाए कोभिड भत्ता
जाेखिम मोलेर कोरोना संक्रमित बिरामीको सेवामा खटिए बापतको भत्ता माग्दै आन्दोलनमा उत्रिएका डाक्टर अजित मल्लिकले 'न्याय' पाएका छन्। काठमाडौंको माइतीघर मण्डल छेउमा एक्लै आन्दोलन गर्दै आएका डाक्टर मल्लिकले कोभिड–१९ जोखिम भत्ता पाएका छन्।
बिहीबार, वैशाख ९, २०७८
भारतमा भेटिएको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ के हो? कत्तिको खतरनाक?
पहिला देखिएको डबल म्युटेन्ट भाइरसलाई बी१६१७ नाम दिइएको थियो। यो भाइरसमा तीनवटा म्युटेसन देखिएको छ। जुन तीनवटा छुट्टा-छुट्टै भेरियन्टमा रहेको म्युटेसन यो भाइरसमा एउटैमा देखिएको छ।
बिहीबार, वैशाख ९, २०७८
बढ्दै जटिल खालका कोरोना संक्रमित, भरिँदै भेन्टिलेटर
विद्यालय लगायत भीडभाड हुने स्थलमा कडाईका साथ सरकारले बन्द गराउनुपर्ने उनको सुझाव छ। कोरोनाका लक्षण भएका व्यक्ति तत्काल परीक्षणका लागि अस्पताल जानुपर्ने उनले बताए।
सोमबार, वैशाख ६, २०७८
खाली पेटमा किन खानु हुँदैन दूधको चिया? कालो चिया ठिक की दूधको?
आइतबार, वैशाख ५, २०७८
१०३ दिनसम्म अस्पतालको शय्यामा रहेका सुनिल भन्छन्- धन्न मेरो खुट्टा काट्नु परेन
धनगढीमा प्राथमिक उपचार गरेपछि उनलाई काठमाडौंस्थित ब्लु क्रस अस्तपालमा ल्याइयो। अस्पतालमा ल्याउने बित्तिकै सुनिलको शल्यक्रिया सुरु गरियो।
शुक्रबार, वैशाख ३, २०७८
बालबालिका र युवामा कोरोना संक्रमणको जोखिम बढ्दै (कुन अस्पतालमा के छ अवस्था)
अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि युवा उमेरका व्यक्तिहरु कम हुने गर्थे। तर अहिले अस्पतालमा हुनेहरुमा युवा उमेरका व्यक्तिहरुको संख्या पनि विस्तारै बढ्दैछ।
बुधबार, वैशाख १, २०७८
बढ्दै सिकिस्त कोरोना संक्रमित, भरिँदै अस्पतालका आइसियु (कुन अस्पतालमा कति)
देशभर हाल ८९ जना संक्रमित आइसियु र १५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यहाँ मात्र ५२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।
सोमबार, चैत ३०, २०७७
२३ वर्षीया छिमी शेर्पाले पाइन् नयाँ जीवन, जसको पेटबाट निकालियो ३३ किलो ट्युमर [भिडियो]
आइतबार, चैत २९, २०७७
फेरि बढ्यो कोरोना संक्रमण, विज्ञ भन्छन्– निगरानी र तयारी तीव्र पारौं
संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन। हाल पनि ३/४ हजारको हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
शनिबार, चैत २८, २०७७
Previous
8
9
10
11
12
Next
ताजा समाचार
सबै
आर्थोस्कोपी सर्जरी भनेको के हो? कसरी गरिन्छ?
१ मिनेट अगाडि
राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री न्यूयोर्क जाँदै, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोधमा सम्बोधन गर्ने
७ मिनेट अगाडि
सुदूरपश्चिममा कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह
१३ मिनेट अगाडि
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
१२ घण्टा अगाडि
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
१४ घण्टा अगाडि
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
१६ घण्टा अगाडि
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
१७ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
१७ घण्टा अगाडि
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
१९ घण्टा अगाडि
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
२० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
२० घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search