मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
दाँत किन पहेँलो हुन्छ? के–के कुरामा ध्यान दिने? [भिडियो]
शनिबार, चैत २१, २०७७
‘हात्तीपाइले रोगबाट बच्ने उपाय भनेको औषधि सेवन नै हो’
सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न सबैलाई आग्रह गर्छन्। औषधिको सेवनले मात्र हात्तीपाइले रोगबाट बचाउन सक्ने उनले बताए।
शुक्रबार, चैत २०, २०७७
वायु प्रदूषणले निम्त्याउन सक्छ गम्भीर स्वास्थ्य समस्या
अत्यावश्यक काम बाहेरक भीडभाड या बाहिर ननिस्कन उनको सुझाव छ। विशेषगरी दम, मुटु, मिर्गौला लगायत दीर्घ रोगीहरु, वृद्धवृद्धा सचेत रहनुपर्नेमा उनको जोड छ।
बुधबार, चैत १८, २०७७
‘फेरि लकडाउनको स्थिति आउन नदिन हामी आफैं सचेत बनौं’
सरकारले आवश्यक सतर्कता र तयारी नबढाए लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने विज्ञहरुले बताउन थालेका छन्। भाइरोलोजिस्ट डा लुना भट्ट सबैले जनस्वास्थ्यको मापदण्डहरु पालना नगर्दा जोखिम बढेको गएको बताउँछिन्।
सोमबार, चैत १६, २०७७
महिनावारी हुँदा पेट किन दुख्छ? कसरी बच्ने?
शनिबार, चैत १४, २०७७
माइतीघरमा किन एक्लै आन्दोलनमा उत्रिए यी डाक्टर? [भिडियो]
‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला। धन्यवाद। मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ! तर तपाईको नियम कायम छैन!! सरकार’
शुक्रबार, चैत १३, २०७७
ट्रमा सेन्टरमा २१ वर्षीया युवतीको ढाडको जटिल शल्यक्रिया सफल [भिडियो]
बिहीबार, चैत १२, २०७७
के हो भारतमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस? कति संक्रामक?
यो देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भनिएको छ।
बुधबार, चैत ११, २०७७
नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, संक्रमितमा कडा निमोनिया
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गर्छ। जोखिम मात्र होइन, संक्रमितको संख्या पनि विस्तारै बढ्दो क्रममा छ।
सोमबार, चैत ९, २०७७
गर्मीमा कस्ता संक्रामक रोगहरु देखिन सक्छन्? कसरी बच्ने? [भिडियो]
शनिबार, चैत ७, २०७७
फार्मेसी पेशा : धनी र फर्मासिस्टको विवाद कसरी समाधान गर्ने?
फार्मेसी पसलको धनी र औषधिको बिक्रि वितरण गर्ने फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी एकै हुने वा फरक भन्ने विषयको विवाद अझै सुल्झिएको छैन।
बिहीबार, चैत ५, २०७७
खुला रुपमा अनलाइनबाट औषधिको बिक्री वितरण : न नियमन, न कारबाही
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइन फार्मेसीलाई बढावा दिएको देखिँदैन। अनलाइनबाट औषधिको बिक्री वितरण हुँदा यसले फार्मेसी पेशामा विकृति बढाउनुका साथै जनस्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ।
मंगलबार, चैत ३, २०७७
के हो अल्छी आँखा? कसरी बच्ने?
शनिबार, फागुन २९, २०७७
फार्मेसीमा 'डरलाग्दो' विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]
यी १४ वटै फार्मेसी पसलमा अनधिकृत व्यक्तिले औषधिको बिक्रि वितरण गरिरहेका थिए। या भनौं लाइसेन्स भाडामा लिएर फार्मेसी पसल सञ्चालन भइरहेका थिए।
बिहीबार, फागुन २७, २०७७
फर्मासिस्ट र धनी विवाद : यस्तो छ औषधि व्यवस्था विभागले ऐनको अपव्याख्या गर्दै गरेको निर्णय
औषधिको बिक्रि वितरणलाई नियमअनुसार गराउन र विकृति रोक्न फार्फेसीका धनी र बिक्रि गर्ने व्यक्ति एकै हुनुपर्नेमा धेरैको जोड छ। फरक फरक हुँदा फर्मासिस्टको लाइसेन्स भाडामा लगाउने क्रम बढेको र फार्मेसी पेशामा विकृति भित्रिएको भन्दै धेरैले यसमा चासो पनि दिइरहेका छन्।
सोमबार, फागुन २४, २०७७
जिम गर्दा गरिने गल्तीहरु के–के हुन्? के–के कुरामा ध्यान दिने?
शनिबार, फागुन २२, २०७७
के हो पोस्ट कोभिड कम्प्लिकेसन र किन हुन्छ? कति समयसम्म रहन्छ?
कोरोना भाइरसले फोक्सोमा संक्रमण गरेपछि फोक्सोले गर्ने काममा ह्रास आउने उनले बताए। फोक्सो सुन्नियो या रक्तनलीमा रगत जम्यो भने रगतको राम्रोसँग शरीरमा पूर्ति हुन पाउँदैन।
शुक्रबार, फागुन २१, २०७७
जानकारी नभएर दुर्लभ रोगको विषय दबिएको छ
दुर्लभ रोगको उपचार निकै जटिल हुने गर्छ। तर त्योभन्दा पहिले पहिचानको समस्या नेपालमा ठूलो चुनौती बनेको छ। नेपालमा दुर्लभ रोग सम्बन्धी चेतनाको स्तर अत्यन्तै न्यून रहेको वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर बताउँछिन्।
मंगलबार, फागुन १८, २०७७
कोरोना संक्रमण : संख्या घट्दो तर जोखिम कायमै
माघ महिनामा २८ जना संक्रमित सिकिस्त भएर आइसीयुमा भर्ना भएका थिए। जबकी फागुनको आधा महिनामै आइसीयुमा भर्ना हुनेको संख्या नै २० पुगिसकेको छ।
मंगलबार, फागुन १८, २०७७
के हो इन्टरमिटेन्ट फास्टिङ? कसरी गर्ने?
इन्टरमिटेन्ट फास्टिङ भनेको के हो? यसले शरीरलाई गर्ने फाइदाहरु के के हुन्? लगायत विषयमा हामीले नर्भिक अस्पतालका पोषणविज्ञ प्रणिती सिंहसँग कुराकानी गरेका छौँ।
शनिबार, फागुन १५, २०७७
फार्मेसी पेशामा धनी र फर्मासिस्ट फरक हुँदा विकृति बढ्यो : रजिष्ट्रार संजिव कुमार पाण्डेय
हामीले यो भनेका छैनौं की जसले पसल दर्ता गरेका छन्, उही नै पसलमा बस्नुपर्छ। फार्मेसी दर्ता गरेका व्यक्तिले आफ्नो अनुपस्थितिमा कमसेकम फर्मासिस्ट त राख्नुपर्यो नी। औषधिको बिक्रि वितरण फर्मासिस्ट वा फार्मेसी सहायकबाट नै हुनुपर्छ। हाम्रो वकालत पनि यही नै हो।
बिहीबार, फागुन १३, २०७७
कोरोना निको भइसकेका व्यक्तिलाई किन आवश्यक छ फलोअप परीक्षण?
नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। खोकी लाग्ने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्नेदेखि मुटु फेल हुने र फोक्सो सुक्ने जस्ता समस्या देखिएको उनले बताए।
सोमबार, फागुन १०, २०७७
वर्क फ्रम होम र अनलाइन क्लासले आँखाको समस्या बढाउँदै, कसरी बच्ने?
लगातार कम्प्युटर, ल्यापटप, मोबाइल लगायत उपकरण चलाउँदा आँखामा असर पुग्ने दृष्टि विशेषज्ञ डा दिपक कुमार साह बताउँछन्। यी उपकरणको लगातार प्रयोगले आँखामा तत्कालीन तथा दीर्घकालीन समस्या निम्त्याउने उनले बताए।
शनिबार, फागुन ८, २०७७
प्रेममा धोकाले निम्त्याउने मनोवैज्ञानिक समस्या र समाधानका उपाय
आफ्ना समस्या बारे नजिकको आफन्त, साथी या चिकित्सकसँग खुलेर कुरा गर्न सके डिप्रेसन जस्तो समस्याबाट छुट्कारा पाउन सकिने उनी बताउँछन्। सफलता होस् या असफलता दुवैमा आफ्नो विवेक प्रयोग गरी व्यवस्थापन गर्न डा ओझा सुझाउँछन्।
आइतबार, फागुन २, २०७७
कोरोना महामारी : मातृ शिशु र नियमित खोप प्रभावित
कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लकडाउन त गर्यो तर त्यसको प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा पर्न गयो। परिणामस्वरुप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भएको छ।
शुक्रबार, माघ ३०, २०७७
कोरोना निको भइसकेका व्यक्तिमा खोपले कस्तो प्रतिक्रिया देखाउँछ?
खोप लगाइसकेपछि विभिन्न प्रतिक्रिया देखिनु सामान्य हो। ज्वरो आउने, टाउको दुख्नु भनेको त खोप लगाइसकेपछि शरीरले देखाउने प्रतिक्रिया हो। यसलाई सामान्य रुपमा नै लिनुपर्छ।
बिहीबार, माघ २९, २०७७
प्लाज्मा थेरापी गरेका व्यक्तिले कोभिड खोप लगाउन मिल्छ कि मिल्दैन?
भाइरोलोजिस्ट डा लुना भट्ट भन्छिन्, ‘प्लाज्मा थेरापी गरेका व्यक्तिले तत्काल कोभिड खोप लगाउन मिल्दैन। तर ३/४ महिनाको अन्तरालमा भने लगाउन मिल्छ।’
शुक्रबार, माघ २३, २०७७
कोरोना निको भइसकेका व्यक्तिले किन लगाउने खोप?
तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’
बिहीबार, माघ २२, २०७७
कोभिड-१९ विरुद्धको खोप लगाएको कति समयपछि काम गर्न थाल्छ?
पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ। कोभिसिल्ड खोपको हकमा दोस्रो मात्रा पूरा गरेपछि ७० प्रतिशत बढी कोरोनाबाट सुरक्षा दिने उनले बताए।
सोमबार, माघ १९, २०७७
चिसोमा छालालाई सुख्खा हुनबाट कसरी जोगाउने?
न्यानोपनका लागि चिसोमा धेरैले आगो ताप्ने, हिटर बाल्ने र एयर कन्डिसन (एसी) को प्रयोग गर्छन्। यी सबैले पनि छालालाई सुख्खा बनाउने छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराई बताउँछिन्।
बिहीबार, माघ १५, २०७७
Previous
9
10
11
12
13
Next
ताजा समाचार
सबै
आर्थोस्कोपी सर्जरी भनेको के हो? कसरी गरिन्छ?
१ मिनेट अगाडि
राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री न्यूयोर्क जाँदै, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोधमा सम्बोधन गर्ने
७ मिनेट अगाडि
सुदूरपश्चिममा कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह
१३ मिनेट अगाडि
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
१२ घण्टा अगाडि
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
१४ घण्टा अगाडि
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
१६ घण्टा अगाडि
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
१७ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
१७ घण्टा अगाडि
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
१९ घण्टा अगाडि
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
२० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
२० घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search