मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३, २०८१
Fri, Sep 20, 2024
बिहीबार, असोज ३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
थप १३ वटा औषधि उत्पादन गर्ने तयारीमा नेपाल औषधि लिमिटेड (सूचीसहित)
उत्पादन अनुमतिका लागि करिब ६ महिना अघि औषधि व्यवस्था विभागमा फाइल पठाइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। विभागले अनुमति दिएको एक महिनामा औषधि उत्पादन सुरु गरिने उनले बताए।
बिहीबार, पुस ८, २०७८
एक करोड २४ लाख डोज कोभिड खोप भण्डारणमा, सिरिन्ज अभाव हुने संकेत
सरकारले खोप लगाउने कामलाई तीव्र रुपमा अगाडि नबढाउँदा कोभिडविरुद्धका खोप भण्डारमा थपिँदै गएका छन्। सोमबार साँझसम्मको तथ्यांक अनुसार सरकारसँग कोभिड–१९ विरुद्धको एक करोड २४ लाख ४२ हजार २९९ डोज खोप भण्डारणमा छ।
सोमबार, पुस ५, २०७८
३८ वर्ष पुरानो लयमा चल्दै मानसिक अस्पताल
पुरानो भौतिक संरचना र सीमित जनशक्तिमा खुम्चिएरै अस्पतालले आफ्नो सेवा दिइरहेको छ। स्थायी र करार गरी हाल यस अस्पतालमा ८५ जना कर्मचारी छन्। १६ जना नर्सिङ स्टाफ, ८ जना मनोचिकित्सक छन्।
सोमबार, पुस ५, २०७८
नेपालमा ओमिक्रोन भेरियन्ट फैलने जोखिम कति? किन खतरा छ?
भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको बताउँछन्। नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ।
शुक्रबार, पुस २, २०७८
परिवार नियोजन सेवाको बुझाई अझै पनि साँघुरो छ - कविता अर्याल
स्वास्थ्यको महत्व स्वास्थ्य क्षेत्रका र परिवार नियोजन सेवाको महत्व यही क्षेत्रमा काम गरेकाहरुले बुझेका हुन्छन्। र, थाहा पनि हुन्छ। ठिक छ, जनप्रतिनिधिलाई यो विषयमा थाहा छैन। तर उनीहरुलाई हाम्रो स्वास्थ्य संरचनाले थाहा दिनुपथ्र्यो। स्वास्थ्य संरचनामा हाम्रो त्यो किसिमको दरबन्दीहरु भएन। स्थानीय तहमा कम्तीमा अधिकृत स्तरको दरबन्दी हुन आवश्यक छ।
शुक्रबार, मंसिर २४, २०७८
पूर्व स्वास्थ्यमन्त्री गगन थापाको योजना कार्यान्वयनमा, विद्यालय नर्सिङ कार्यक्रमले लियो गति
नेपालमा एक विद्यालय एक नर्स कार्यक्रम निकै महत्वपूर्ण भएको उनले बताइन्। स्वस्थ जीवनशैली अपनाउन र स्वस्थ समाज निर्माणका लागि यो कार्यक्रम आवश्यक भएको उनको भनाई छ।
बिहीबार, मंसिर २३, २०७८
जीन सिक्वेन्सिङबाट कसरी पत्ता लगाइन्छ ओमिक्रोन भेरियन्ट?
कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो, जीन सिक्वेन्सिङ। भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण नै जीन सिक्वेन्सिङ हो।
मंगलबार, मंसिर २१, २०७८
‘संक्रमितको संख्यामा आउने उतारचढावलाई सरकारले नियाल्नुपर्छ’
सरकारले अब कोरोना संक्रमितको संख्यामा आएको उतारचढावलाई नियाल्नुपर्ने उनको सुझाव छ। त्यसमा पनि कस्ता खालका व्यक्तिहरु कुन अवस्थामा संक्रमित भइरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए।
सोमबार, मंसिर २०, २०७८
नेपालमा बुस्टर डोज लगाउने बेला आएको हो?
हालसम्म नेपालमा रहेको राष्ट्रिय खोप सल्लाहकार समितिले बुस्टर डोज बारे कुनै निर्णय गरिनसकेको उनले बताए। डब्लुएचओले पनि बुस्टर डोज सबैले नभई जोखिम हेरेर लगाउन सकिने मात्र भनेको उनले बताए।
शनिबार, मंसिर १८, २०७८
ओमिक्रोन भेरियन्टसँग तर्सिने होइन सतर्क हुनु आवश्यक छ: डा शेरबहादुर पुन [भिडियो]
कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका विषयमा विश्वभर बहस भइरहेको छ। कतिपय वैज्ञानिकहरु दिनरात यसको अध्ययन अनुसन्धानमा जुटिरहेका छन्।
शुक्रबार, मंसिर १७, २०७८
ओमिक्रोन भेरियन्ट: डेल्टाभन्दा तीन गुणा बढी म्युटेसन, कत्तिको घातक?
ओमिक्रोन भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक जीनमा ३२ वटा म्युटेसन अर्थात् उत्परिवर्तनहरु देखिएको सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्।
बिहीबार, मंसिर १६, २०७८
के नेपालमा जीन सिक्वेन्सिङ गरेर कोरोनाको ओमीक्रोन भेरियन्ट पत्ता लगाउने व्यवस्था छ?
कोरोना भाइरसको यो नयाँ भेरियन्ट नेपालमा देखिएको छ वा छैन? नयाँ संक्रमितमा यो नयाँ भेरियन्टको संक्रमण हो वा होइन? भनेर नेपालमा पत्ता लगाउन सकिने व्यवस्था छ त?
आइतबार, मंसिर १२, २०७८
दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट ओमीक्रोन नेपाल भित्रने जोखिम कति?
प्रत्यक्ष रुपमा नभएपनि अप्रत्यक्ष रुपमा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन नेपाल भित्रने जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट भित्रने जोखिम सधैँ रहने उनले बताए।
शनिबार, मंसिर ११, २०७८
सिंहदरबार वैद्यखानाको बेहाल: लथालिङ्ग व्यवस्थापन, कर्मचारीमा चरम असन्तुष्टि
सिंहदरबार वैद्यखानाका कर्मचारीका अनुसार सरकारबाटै अपहेलित भएका कारण वैद्यखाना लथालिङ्ग अवस्थामा पुगेको हो। सरकारले प्राथमिकता नदिँदा न त यसको सुधार हुन सकेको छ न त विकास नै। झन् वैद्यखानाको अवस्था दिनप्रति दिन खस्कदै गएको छ।
शुक्रबार, मंसिर १०, २०७८
झन् घट्दै स्थायी बन्ध्याकरण
पाठेघरमा रहेको अण्डनली बाँध्ने प्रक्रियालाई मिनिल्याप भनिन्छ। पुरुषहरुको शुक्रकिट लैजाने नलीलाई बाँध्ने गरिन्छ, जसलाई भ्यासेक्टोमी भनिन्छ। यसमा महिला, पुरुष दुवैलाई बेहोस नबनाई लोकल एनेस्थेसिया (जहाँ गर्ने हो, त्यहाँ मात्र सुई लगाएर गरिन्छ) मार्फत गरिन्छ।
सोमबार, मंसिर ६, २०७८
एमाले फुटको असर: राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित
विगतमा एक ढिक्का रहेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित हुने चरणमा पुगिसकेको छ। औपचारिक रुपमा नभएपनि अनौपचारिक रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दुई चिरा भइसकेको छ।
बिहीबार, मंसिर २, २०७८
सन्तानलाई खोप लगाउन पाउँदा आमाहरुको खुशी
१२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन सुरु गरेको हो। यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ। खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ।
आइतबार, कात्तिक २८, २०७८
आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या किन कम भएन?
नेपालमा कोरोना संक्रमितको ग्राफ दैनिक ओरालो लाग्दैछ। हाल दैनिक ५ सयभन्दा तलको संख्यामा मात्र संक्रमित भेटिने गरेका छन्। तर यसको अनुपातमा आइसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्यामा भने त्यति कमी आउन सकेको छैन।
शुक्रबार, कात्तिक २६, २०७८
के काठमाडौंमा डेंगु फैलिएको हो?
काठमाडौंका विभिन्न ठाउँमा डेंगु देखिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले तथ्यांक संकलन गर्ने काम सुरु गरेको छ। डेंगु फैलिएको हो वा डेंगुको अवस्था विगतका वर्षमा झैं हो भन्ने हेर्न पनि स्वास्थ्य कार्यालयले काठमाडौंको तथ्यांकलाई सुक्ष्म ढंगले हेर्न थालेको छ।
बिहीबार, कात्तिक २५, २०७८
कामकाजमा रोक लगाएपछि के भन्छन् उपकुलपति डा मंगल रावल?
यो मन्त्रीले चाहेको भन्दा पनि उहाँ आसपासका मानिस, बिचौलियाहरुको चलखेलले हो जस्तो लागेको छ। मेरो नियुक्तिमा देखिएको विवादको विषयमा त न्यायालयले निर्णय गर्ने कुरा हो। स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबीन गर्न समिति बनाउने भनेको छ।
बुधबार, कात्तिक २४, २०७८
छातीरोग विशेषज्ञ डा निरजको तिहार अनुभव : आहा! बालापनको त्यो तिहार
यस वर्ष तिहारमा केही योजना नरहेको बताउँदै उनले भने, ‘तीन/चार दिनको त बिदा छ। तर म प्रत्येक दिन आउँछु। किनभने आइसीयु, कोभिड वार्डमा बिरामीलाई हेर्नुपर्छ।’
शुक्रबार, कात्तिक १९, २०७८
पोषण विशेषज्ञलाई प्रश्नः तिहारमा कस्तो खानपान गर्ने?
खानपानमा ध्यान नदिए अपच हुने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या पनि निम्तन सक्छ। यिनै विषयमा रहेर हामीले स्टार अस्पतालकी पोषण विशेषज्ञ चन्द्रमाला अवस्थीसँग थप कुराकानी गरेका छौँ।
शुक्रबार, कात्तिक १९, २०७८
नर्सलाई कोरोनाको कहर: आफन्त गुमाएपछि खल्लो भयो तिहार
बालापनमा तिहार मनाउँदाको अनुभव उनीनिकै उत्साहका साथ सुनाउँछिन्। ती तिहार आफूले खूबै सम्झने बताउँछिन्।हामीले उनलाई सोध्यौँ– ‘यस वर्षको तिहारको योजना के छ?’ उनी एकछिन मौन भइन्। उनको मौनता भावुकतामा परिणत भयो। उनको पीडा आँसु मार्फत बग्न थाले।
बिहीबार, कात्तिक १८, २०७८
निको हुन नसकेको सशस्त्र द्वन्द्वकालको त्यो घाउ
माओवाद्धी द्वन्द्वमा घाइते र अपाङ्गता भएका व्यक्तिको उपचार खर्च सरकारले व्यहोर्नु पर्ने, सहायता सामग्री र औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने, परिचय पत्र उपलब्ध गराउनुपर्ने उनको माग छ।
मंगलबार, कात्तिक १६, २०७८
डा निरज बमलाई प्रश्न– कोभिडको अहिलेको अवस्था के हो? अस्पतालमा कस्ता संक्रमित आइरहेका छन्?
त्रिवि शिक्षण अस्पतालमा हाल पनि दैनिक ४/५ जना संक्रमित भर्ना हुने गरेका छन्। हाल भर्ना हुने अधिकांशजसो बिरामी गम्भीर खालका रहेको उनले बताए।
मंगलबार, कात्तिक १६, २०७८
कोभिड संक्रमितको उपचारमा सक्रिय डा अनुप बास्तोलाले कसरी मनाउँदै छन् दसैँ?
दसैँको रमझम छ। तर डा बास्तोलालाई न त दसैँको रमझमले छोयो न त तिहारको रौनकले नै। उनी आफ्नो जिम्मेवारी र कर्तव्यप्रति अहिले पनि उत्तिकै तल्लीन छन्। दसैँमा पनि बिरामीको उपचार र काममा खटिने उनको योजना छ।
बिहीबार, असोज २८, २०७८
मिर्गौलाका बिरामीले दसैंमा कस्तो खानपान गर्ने?– डा रबिन नेपाली (भिडियो)
मिर्गौलाको रोग अनुसार बिरामीले आफ्नो खानपान र मात्रा तय गर्नुपर्छ। धेरै प्रोटिन भएका खानेकुराले मिर्गौलामा थप समस्या ल्याउने मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा रबिन नेपालीले बताए।
बुधबार, असोज २७, २०७८
कलेजोका बिरामीहरुले दसैँमा कस्तो खानपान गर्ने?– डा दिलीप शर्मा (भिडियो)
कलेजोका बिरामी र दसैँसँग सम्बन्धित रहेर हामीले कलेजो रोग विशेषज्ञ डा दिलीप शर्मासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
मंगलबार, असोज २६, २०७८
कोरोनाको तेस्रो लहरको जोखिम: दसैँ र बालबालिका
तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
मंगलबार, असोज २६, २०७८
दसैँमा मधुमेह र थाइराइडका बिरामीले खानपानमा किन ध्यान दिने?– डा सुनिल पोख्रेल [भिडियो]
दसैँमा मधुमेह तथा थाइराइडका बिरामीले कस्तो खानपान गर्ने? खानपानमा ध्यान दिन किन जरुरी छ? लगायत विषयमा डा सुनिल पोख्रेलसँग हामीले कुराकानी गरेका छौँ।
सोमबार, असोज २५, २०७८
Previous
5
6
7
8
9
Next
ताजा समाचार
सबै
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
८ मिनेट अगाडि
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
४ घण्टा अगाडि
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
४ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
५ घण्टा अगाडि
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
६ घण्टा अगाडि
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
७ घण्टा अगाडि
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध
८ घण्टा अगाडि
स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा: मन्त्री पौडेल
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search