मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ३०, २०८१
Sat, Apr 12, 2025
शनिबार, चैत ३०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
लक्ष्मी चौलागाईं
जलन उपचार सेवा विस्तार गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल
अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने, कपाल प्रत्यारोपण, पेटको बोसो घटाउनेजस्ता सेवाहरु समेत दिन थालेको छ।
बिहीबार, असोज १७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
नेपाल सरकारले उक्त मेसिन खरिद प्रक्रिया ३ वर्ष अगाडि बढाएपनि भर्खरै नेपाल भित्रिएको हो। नयाँ प्रविधिको उक्त ९ वटा मेसिन खरिदका लागि सरकारले कम्तिमा पनि एउटाको ९० लाखका दरले खर्च गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बताए।
बुधबार, असोज ९, २०८१
डेंगुका बिरामीले टेकु अस्पतालको आइसियू भरिभराउ
हाल आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा दिइरहेकोले बेड अभावको समस्या झेल्नु नपरेको निर्देशक डा बसौला बताउँछन्। आइतबार अस्पतालमा इनडोरमा ५५ जना भर्ना भएका थिए भने आकस्मिक कक्षमा बेड अभावका कारण ३ बेड थपिएको जानकारी उनले दिए।
सोमबार, असोज ७, २०८१
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
मुटुको चाल सामान्य बाटोबाट नगई असामान्य बाटोबाट जाँदा चाल एक्कासी बढ्छ । मुटुको चाल असामान्य बाटोबाट गएको अवस्थामा हामीले असामान्य बाटोलाई जलाएर निष्क्रिय बनाई उपचार गरिन्छ । यस्तो उपचारका लागि बिरामीलाई बेहोस बनाउनु पर्दैन।
बिहीबार, भदौ १३, २०८१
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ल्याउनु भएको यो अवधारणा एकदमै प्रशंसनीय छ। पछिल्लो नसर्ने रोग अन्तर्गत पर्ने क्यान्सर विकराल अवस्था फैलँदैं गएको तथ्यांकले बताउँछ। यस्तो अवस्थामा स्याटेलाइट क्लिनिकको अवधारणा एकदमै राम्रो कार्यको थालनी हो। यो कार्यको स्वामित्व राज्य आफैं तथा जनताले समेत गर्नुपर्ने अवस्था छ।
मंगलबार, भदौ ११, २०८१
प्रसूति अस्पतालको ६५ औं वार्षिकोत्सव: एक वर्षमा २२ हजार ३ सय ७९ ले लिए प्रसूति सेवा (भिडियो)
हरेक दिन यस अस्पतालको ओपिडीमा आउनेको संख्या कम्तिमा ८ सय रहेको छ। कहिलेकसो त एक हजार नाघ्ने गरेको अस्पतालको रेकर्डले दर्शाउँछ । गत वर्ष मात्रै १ लाख ९४ हजार बिरामीहरुलाई यस अस्पतालबाट ओपिडी सेवा लिएको तथ्यांक छ ।
सोमबार, भदौ १०, २०८१
ट्रमा सेन्टरमा पेन क्लिनिक सेवा सुरु, कस्ता बिरामीलाई दिइन्छ?
ट्रमा सेन्टरका एनेस्थेसिया विभाग प्रमुख तथा इन्टरभेन्सनल पेन फिजिसियन डा रुपेश यादवका अनुसार ट्रमा सेन्टरले करिब २ वर्ष अगाडि देखि नै दीर्घकालीन दुखाइका बिरामीहरुलाई सेवा दिन थालेपछि औपचारिक रुपमा पेन इन्टरभेन्सनल क्लिनिकको सुरुवात भने भर्खरै गरेको हो।
बिहीबार, भदौ ६, २०८१
नेपालमा मुटु रोगका औषधि: के भन्छन् नेपाली उत्पादक?
औषधि व्यवस्था विभागको विवरण अनुसार नेपालमा ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ। त्यसमध्ये तीन अर्बभन्दा बढी नेपाली उत्पादकहरुको छ।
आइतबार, भदौ २, २०८१
नेपालमा मुटु रोगका औषधि : कति छन् उद्योग, कस्तो छ बजार?
नेपालमा ३० भन्दा बढी कम्पनीहरुले मुटुका विभिन्न रोगमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेका छन्। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ।
बिहीबार, साउन ३१, २०८१
बाल मुटुको देखभालमा समर्पित विद्या
२०५६ सालदेखि अस्पतालमा कार्यरत उनलाई नर्सिङ पेशा अपनाएको गर्वानुभूति हुने अनेक क्षण छन्। उपचारमा मिहिनेत गरे पनि निको हुन नसकेपछि विस्मात् भएका पल पनि धेरै नै छन्। व्यक्तिगत अनुभूति भन्दा माथि उठेर भन्नुपर्दा उनको निष्कर्ष छ– ‘मैले राम्रो पेसा रोजेकी रहिछु।’
बुधबार, साउन ३०, २०८१
सुरुवातमै थाहा पाउन सके क्यान्सर उपचारमा घरखेत बेच्नुपर्ने अवस्था आउँदैनः डा आविश अधिकारी
समयमा नै उपचार नहुँदा धेरै मानिसहरुको क्यान्सरका कारण ज्यान पनि जान सक्छ। अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि क्यान्सर बढ्दो अवस्थामा रहेको छ। पछिल्लो समय क्यान्सरको पहिचान बढी हुन थालेको छ। केही वर्ष अगाडि ५० वर्ष पुग्दा पहिचान हुने क्यान्सर हाल ३० वर्षमै पनि भेटिन थालेका छन्।
बुधबार, साउन १६, २०८१
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
नाक, कान, घाँटीको क्यान्सर अन्य क्यान्सरको तुलनामा कम चर्चामा आउने गर्छ। धुम्रपान तथा मद्यपानको सेवन गर्नेहरुलाई यस्ता पदार्थको सेवन नगर्नेलाई भन्दा नाक,कान घाँटीको क्यान्सरको जोखिम ५–१० प्रतिशत बढी हुने चिकित्सकहरु बताउँछन्।
आइतबार, साउन १३, २०८१
वीर अस्पतालमा दुर्लभ 'एक्लेजिया कार्डिया' शल्यक्रिया सम्पन्न, कसरी गरिन्छ?
उक्त शल्यक्रियाका लागि भारतको एम्स अस्पतालका चिकित्सक डा आशिष अग्रवालले नेपाली चिकित्सकहरुलाई प्राविधिक रुपमा सहयोग गरेका थिए। उक्त टिममा वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख मुकेश पौडेल तथा डा दिबस खड्का रहेका थिए।
शुक्रबार, साउन ११, २०८१
ललितपुरका एक बालकमा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बालकमा हैजा पुष्टि भएको छ। अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ मा एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो।
मंगलबार, साउन ८, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमाको औषधि उपलब्ध गराउनका लागि समेत निर्देशन दिइएकोमा फार्मेसीमा सरुवा रोगका ९० प्रतिशत भन्दा बढी सरुवा रोगको औषधि स्वास्थ्य बिमा सेवा मार्फत् पाइने डा बसौलाको दाबी छ।
सोमबार, साउन ७, २०८१
काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस, विशेष खोप अभियान सञ्चालन गर्दै सरकार
उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए । उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीनवटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घर-घरमा दिइनेछ।
शुक्रबार, साउन ४, २०८१
मनसुनजन्य स्वास्थ्य समस्यामा सरकारको तयारी कस्तो छ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर डेंगु संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
बुधबार, साउन २, २०८१
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
निर्देशक फेरिएपछि भुक्तानी रोकिएको भन्दै सप्लायर्सले अस्पतालका साथै स्वास्थ्य मन्त्रालय समेत धाएका थिए। मन्त्रालयले सामान लिएपछि त्यसको यथोचित भुक्तानी गर्नुपर्ने पनि बताइसकेको छ।
शनिबार, असार २९, २०८१
क्यान्सर उपचारमा प्रयोग हुने 'हाइपेक' प्रविधि के हो?
यसको प्रयोग गर्न जनशक्ति, औजार, शल्यक्रिया पश्चात् स्याहार, सर्जन, एनेस्थेसिया, नर्स, अन्य प्राविधिकहरु सहितको टिम अस्पतालले बनाएको छ। हाइपर थर्मिया पम्प नामक औजार हाइपेक शल्यक्रियाका क्रममा प्रयोग हुन्छ।
मंगलबार, असार २५, २०८१
कानुनी प्रक्रिया पुरा नहुँदा सर्न सकेन वीर अस्पतालको आकस्मिक कक्ष
पुरानो भवनमा रहेको आकस्मिक कक्ष ज्यादै नै साधुँरो भएको कारण बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कठिनाई भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेल बताउँछन्। स्वास्थ्यमन्त्री यादवको निर्देशनपश्चात् पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ सर्जिकल भवनमा सार्ने तयारी भएको डा पौडेल बताउँछन्।
मंगलबार, असार १८, २०८१
देशभर करिब १ लाख ३० हजार लागुऔषध प्रयोगकर्ता रहेको अनुमान
लागुऔषध प्रयोगकर्ताहरुलाई फौजदारी दण्ड दिनुको दिनुको विकल्पमा लागुऔषध प्रयोगकर्ताहरुका लागि दुई प्रकारको उपचार विधिहरु विश्व स्वास्थ्य संगठनले सिफारिस समेत गरिसकेको छ।
बुधबार, असार १२, २०८१
गंगालालमा टिएभीआइ विधिबाट २४ शल्यक्रिया सम्पन्न, २० हजार भन्दा बढी एन्जियोप्लास्टी
विगतमा छाती चिरेर गर्नुपर्ने शल्यक्रियाहरु हाल छाती नचिरिकन नै गर्न सक्दा बिरामीको अस्पताल बसाई अवधि एकदमै छोटो हुने तथा घाउ तथा इन्फेक्सनको खतरा कम हुने गरेको डा अधिकारी बताउँछन्। हालसम्म अस्पतालले २० हजार भन्दा बढी एन्जियोप्लास्टी सर्जरी गरिसकेको छ।
बुधबार, असार १२, २०८१
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्ले भन्छन्- अस्पताललाई राजनीति र पहुँचावालाको थलो बनाउन खोज्दा समस्या भएको छ
विकसित मुलुकहरुमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवामा विभेद गरिदैन। तर हाम्रोमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवा लिन जोड गर्ने र दिनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यसले सामान्य बिरामीले भेदभाव महशुस गर्ने अवस्था आउँछ।'
सोमबार, असार ३, २०८१
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन, काठमाडौं उच्च जोखिममा
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।
सोमबार, असार ३, २०८१
देशभर रगत अभावको हल्ला, के हो वास्तविकता?
गर्मी बढेसँगै विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव समस्या भएको समाचार बाहिरिएका छन्।
शनिबार, असार १, २०८१
कान्ति बाल अस्पतालमा शल्यक्रियाको लाइन कसरी घटाउन सकिन्छ ?
जापान सरकारले बनाएको दुइ वटा अप्रेशन थिएटरको अवस्था नाजुक छ। त्यसलाई पुर्ननिर्माण गर्नुपर्ने समय आएको डा थापा बताउँछन्। ‘हाल रहेको शल्यक्रिया कक्षलाई बढाएर ५ बनाउन सकेमा शल्यक्रिया लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यतालाई हटाउन सकिन्थ्यो,’ उनले भने।
मंगलबार, जेठ २९, २०८१
स्वास्थ्य बीमा : सरकारको तथ्यांकमाथि महालेखा प्रतिवेदनको खण्डन
आइतबार संघीय संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाप्रति जनताको आकर्षण बढेको बताए। तर सरकारकै निकाय महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले भने स्वास्थ्य बीमामा समस्या नै समस्या नै रहेको देखाएको छ।
आइतबार, जेठ २०, २०८१
कोरोनाका दुई नयाँ सब-भेरियन्ट 'केपी.१’ र ‘केपी.२’: कति संक्रामक, कति घातक?
कोरोना भाइसरले समय अनुसार गरेको स्वरुपको परिवर्तनसँगै नेपालमा पनि उक्त सब-भेरियन्ट देखिएको उनी बताउँछन्। 'यसअघि देखिएको ओमिक्रोनको सबभेरियन्ट भन्दा केही कडा भएपनि संक्रामक भने देखिएको छ, यद्यपि आतिहाल्नु पर्ने अवस्था भने होइन', उनले भने।
शुक्रबार, जेठ ११, २०८१
कान्ति बाल अस्पतालमा कुन शल्यक्रियाका लागि कति लाग्छ शुल्क? (७८ वटा प्रक्रियाको सूचीसहित)
अस्पतालले जारी गरेको उक्त सूचना पाटी अनुसार शल्यक्रियालाई विभिन्न ८ प्रकारमा विभाजन गरिएको छ । जसमा माइनर ए, माइनर बी, इंटरमीडिएट ए, इंटरमीडिएट बि, मेजर ए, मेजर बि, भेरी मेजर ए, भेरी भेजर बी पर्छन्। यी ८ प्रकारका शल्यक्रिया अन्तर्गत विभिन्न ७८ वटा शल्यक्रिया प्रक्रियाको शुल्क उल्लेख छ।
शुक्रबार, जेठ ११, २०८१
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु– डा राजकर्णिकार
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ।तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टि तथा अकूलर अंकोलोजी विभाग प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापित अनुसार विकासोन्मुख मुलुकमा रेटिनोब्लाष्टोमा क्यान्सर लागेका बालबालिका मध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको छ।
सोमबार, जेठ ७, २०८१
Previous
1
2
3
4
Next
ताजा समाचार
सबै
मनोचिकित्सक प्राडा सरोजप्रसाद वझाको ‘मनोस्वास्थ्य’ सार्वजनिक
९ सेकेन्ड अगाडि
माइग्रेनको कारण के हो? माइग्रेनमा के गर्ने, के नगर्ने ?
३३ मिनेट अगाडि
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी विवरण
१३ घण्टा अगाडि
चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न स्वास्थ्य र शिक्षामन्त्रीलाई संघको ध्यानाकर्षण
१३ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
१५ घण्टा अगाडि
आवासीय चिकित्सकलाई ४८ हजार रुपैयाँ दिने निर्णय कार्यान्वयन गर्न राष्ट्रिय चिकित्सक संघ नेपालको आग्रह
१६ घण्टा अगाडि
छात्रवृत्तिमा पढेका डाक्टरलाई ५ वर्ष अनिवार्य देशमै सेवा गर्नुपर्ने कानुन ल्याउन आर्थिक सुधार सुझाव आयोगको सुझाव
१६ घण्टा अगाडि
पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौं ल्याइदै
१९ घण्टा अगाडि
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
२३ घण्टा अगाडि
ह्याम्सको शल्यकक्ष सम्हालिरहेकी नर्स कविता
शुक्रबार, चैत २९, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
'अवैध अभ्यास'मा डा पंकज: क्यान्सरको 'नक्कली औषधि' सिफारिस प्रकरणमा मुछिए
बुधबार, चैत २७, २०८१
'नामी डाक्टर'ले २८ वर्षअघि यसरी सुरु गरेका थिए ह्याम्स अस्पताल
शुक्रबार, चैत २९, २०८१
छात्रवृत्तिमा पढेका डाक्टरलाई ५ वर्ष अनिवार्य देशमै सेवा गर्नुपर्ने कानुन ल्याउन आर्थिक सुधार सुझाव आयोगको सुझाव
१६ घण्टा अगाडि
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
आइतबार, चैत २४, २०८१
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी विवरण
१३ घण्टा अगाडि
युनिभर्सल मेडिकल कलेजमा विभिन्न पदमा ठूलो संख्यामा रोजगारी खुल्यो
मंगलबार, चैत २६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
डिबी खड्का
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
रोमीका न्यौपाने
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
१४ घण्टा अगाडि
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
१८ घण्टा अगाडि
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
२२ घण्टा अगाडि
अस्पतालको सेवा विस्तार गर्न प्राप्त भएको त्यो अवसर
२३ घण्टा अगाडि
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहार सुधार्न आवश्यक
आइतबार, चैत २४, २०८१
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
शनिबार, चैत १६, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
सोमबार, चैत ११, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search