मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २, २०८१
Fri, Oct 18, 2024
शुक्रबार, कात्तिक २, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सूचना-नतिजा
त्रिशुली अस्पतालले चिकित्सहसहित १८ पदमा दरखास्त माग्यो
त्रिशुली अस्पतालले चिकित्सहसहित १८ पदमा दरखास्त माग्यो
आइतबार, साउन ६, २०८१
वीर अस्पतालले छनोट गर्यो करार सेवाका लागि १०० जना स्टाफ नर्स
वीर अस्पतालले लिएको नर्सको नतिजा सार्वजनिक भएका छ। वीर अस्पतालमा करार सेवामा १०० जना स्टाफ नर्स (पाँचौँ तह) पदपूर्ति गर्न गत शनिबार लिइएको परीक्षाका नतिजा सार्वजनिक भएको हो।
सोमबार, जेठ २८, २०८१
निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी, योग्यता कति?
निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
शुक्रबार, जेठ १८, २०८१
वीर अस्पतालले माग्यो एक सय जना स्टाफ नर्स
मान्यता प्रापत शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाएको हो।
शुक्रबार, जेठ ११, २०८१
कर्मचारी नियुक्तिका लागि गेटा अस्पतालले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित
अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो। अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो। लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारले अब अन्तर्वार्ता दिनु पर्ने हुन्छ।
आइतबार, वैशाख ३०, २०८१
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
अस्पतालले सबैन्दा धेरै स्टाफ नर्स १२ जनाका लागि आवेदन माग गरेको छ। त्यसपछि क्रमश हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहयाक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो।
बुधबार, चैत १४, २०८०
पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण
पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन्। नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका हुन्।
आइतबार, चैत ४, २०८०
स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी
स्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो।
शुक्रबार, चैत २, २०८०
बागमती प्रदेश सरकारले माग्यो ४५७ जना विद्यालय नर्स
बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले करार सेवामा विद्यालय नर्स पदपूर्ति गर्न लागेको हो।
बिहीबार, फागुन २४, २०८०
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक
नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ। अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो।
शुक्रबार, फागुन ४, २०८०
कर्णाली प्रदेशले माग्यो करारमा २७ चिकित्सक
कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो।
बिहीबार, मंसिर २८, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको स्टाफ नर्सको नतिजा प्रकाशन
प्रतिष्ठानको लागि आवश्यक स्टाफ नर्स पदपूर्तिको लागि संचालित लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरुमध्ये उत्तिर्णाङ्क पचास प्रतिशत प्राप्त गर्ने उम्मेद्वारहरुको योग्यताक्रमको सूचि प्रकाशित गरिएको हो।
मंगलबार, मंसिर १२, २०८०
नेपाल प्रहरी अस्पतालले माग्यो २० जना नर्स
नेपाल प्रहरी अस्पताल महाराजगञ्जले २० जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्स नियुक्त गर्न लागेको हो।
मंगलबार, मंसिर ५, २०८०
वीर अस्पतालले माग्यो ३० मेडिकल अधिकृत र २६ स्टाफ नर्स*
अस्पतालले ३० जना मेडिकल अधिकृत (आठौं) र २६ जना स्टाफ नर्स (पाचौं) माग गरेको छ। इच्छुक व्यतिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।
शनिबार, मंसिर २, २०८०
प्रहरीमा डाक्टर, नर्ससहित ६१ जनालाई रोजगारीको अवसर
नेपाल प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।
शुक्रबार, कात्तिक १७, २०८०
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले माग्यो उप-प्राध्यापकसहित २२ कर्मचारी
एक सूचना जारी गर्दे पोखरा शिक्षण अस्पतालले विभिन्न समूहका ७ जना उप-प्राध्यापक माग गरेको छ। यसैगरी १५ जना मेडिकल कर्मचारीसमेत माग गरिएको छ। इच्छुक व्यक्तिले मंसिर १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
मंगलबार, कात्तिक १४, २०८०
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले माग्यो ५० जना स्टाफ नर्स
शुक्रबार, भदौ २२, २०८०
स्वास्थ्य सेवा विभागले करारमा माग्यो १० जना सुरक्षा गार्ड
विभागले टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षागार्ड मागेको हो।
शुक्रबार, भदौ १५, २०८०
डडेल्धुरा मेडिकल कलेजका लागि ११ पदमा १७ जनालाई रोजगारीको अवसर
सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायले डडेल्धुरा मेडिकल कलेजका लागि शैक्षिक पदमा करारमा पदपूर्ती गर्ने भएको छ। मेडिकल कलेजका लागि सहप्राध्यापक देखि उपप्राध्यापक नियुक्तिको सूचना निकालेको हो।
शुक्रबार, भदौ १, २०८०
मधेश प्रदेशमा ११ र ९औं तहमा ११ जनालाई लोक सेवा खुल्यो
मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा अन्तर्गत ९ र ११ औँ तहका स्वास्थ्य सेवा अन्तर्गत विभिन्न पदमा ११ जनाका लागि विज्ञापन खुला गरेको छ।
बिहीबार, साउन ३२, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को सातौं नाम दर्ता प्रमाणपत्र परीक्षा भदौ १५ देखि
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्रको नाम दर्ता लाइसेन्स प्रमाणपत्र परीक्षा आगामी भाद्र १५ देखि २० गते सम्म संचालन गर्ने भएको छ।
बुधबार, साउन ३१, २०८०
डिएम/एमसिएचको प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएस-एसएसको शैक्षिक कार्यक्रमका लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आइतबार, साउन २१, २०८०
चिकित्सा शिक्षा: डिएम/एमसिएच प्रवेश परीक्षाको आवेदन खुला, कुन कलेजमा कति सिट?
आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।
बिहीबार, असार २१, २०८०
कोशी प्रदेशमा स्वास्थ्यतर्फ ठूलो संख्यामा रोजगारीको अवसर
लोकसेवा आयोग कोशी प्रदेशले स्वास्थ्यतर्फ विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो।
सोमबार, असार ११, २०८०
५० जना पारामेडिक्सको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले ५० जना प्यारामेडिक्सहरुको स्तरवृद्धि गरेको छ।
मंगलबार, असार ५, २०८०
औषधि लिमिटेडको महाप्रवन्धक नियुक्तिका लागि आवेदन आह्वान
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ।
बिहीबार, जेठ ११, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुल्यो
२९ बैशाखमा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि आजदेखि देखि २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो।
सोमबार, जेठ १, २०८०
पाटनमा रोजगारीको अवसर, सबैभन्दा धेरै नर्सलाई अवसर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।
शुक्रबार, वैशाख १५, २०८०
स्वास्थ्य बीमा बोर्डले माग्यो ठूलो संख्यामा कर्मचारी
बोर्डले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएका आवेदकले दरखास्त दिन सक्ने जनाएको छ।
बिहीबार, वैशाख १४, २०८०
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो चिकित्सकसहित स्वास्थ्यकर्मी
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न विधाका ६३ वटा विशेषज्ञ चिकित्सकसहितका कर्मचारी माग गरेको छ।
बुधबार, वैशाख १३, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा साविहा यासमिन नियुक्त
२१ घण्टा अगाडि
तिहार मनाउँदै गर्दा जब सर्जनलाई नै ब्रेन ह्यामरेज भएको फोन आयो
शनिबार, असोज २६, २०८१
चाडपर्वका भेटघाटमा पनि पेशासँग सम्बन्धित कुरा नगरिदिए हुन्थ्यो
शुक्रबार, असोज २५, २०८१
‘पेपरलेस’ बन्दै नर्भिक अस्पताल
२३ घण्टा अगाडि
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
२० घण्टा अगाडि
टिकाकै दिन डा कोजुले गरे मुटु दुखेर अस्पताल पुगेका बिरामीको एन्जियोप्लास्टी
आइतबार, असोज २७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न खेलकुदलाई प्रोत्साहन
बिहीबार, कात्तिक १, २०८१
सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन
बुधबार, असोज २३, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सोमबार, असोज २१, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
आइतबार, असोज २०, २०८१
बिरामीको हिस्ट्री विस्तृतमा लिँदा मिलेको सफलता
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य प्रणाली रूपान्तरणका लागि डिजिटलाइजेसन
शुक्रबार, असोज १८, २०८१
सेवा डिजिटल हुँदा बिरामी, चिकित्सक र अस्पताललाई फाइदा हुन्छ
बिहीबार, असोज १७, २०८१
पानीमा प्रधानमन्त्रीलाई पत्र : आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै?
मंगलबार, असोज १५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search