काठमाडौं- वीर अस्पतालले लिएको नर्सको नतिजा सार्वजनिक भएका छ। वीर अस्पतालमा करार सेवामा १०० जना स्टाफ नर्स (पाँचौँ तह) पदपूर्ति गर्न गत शनिबार लिइएको परीक्षाका नतिजा सार्वजनिक भएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको पदपूर्ति समितिले शनिबार लिएको लिखित परीक्षाको प्राप्तांकको आधारमा आइतबार १०० जना स्टाफ नर्स सिफारिस गर्ने निर्णय गरेको हो।
हेरौं सुची