काठमाडौं- स्वास्थ्य बीमा बोर्डले ठूलो सँख्यामा करारमा कर्मचारी माग गरेको छ। बोर्डले एक सूचना जारी गर्दै करार सेवामा दर्ता अधिकारी (ना.सु.पाँचौं तह) तर्फ ५५ जना कर्मचारी माग गरेको हो।
बोर्डले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएका आवेदकले दरखास्त दिन सक्ने जनाएको छ।
