काठमाडौं- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको स्टाफ नर्सको नतिजा प्रकाशन भएको छ। प्र
प्रतिष्ठानको लागि आवश्यक स्टाफ नर्स पदपूर्तिको लागि संचालित लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरुमध्ये उत्तिर्णाङ्क पचास प्रतिशत प्राप्त गर्ने उम्मेद्वारहरुको योग्यताक्रमको सूचि प्रकाशित गरिएको हो।
योग्यताक्रमको सूचीमध्ये योग्यताक्रमानुसार र्याङ्क १ देखि ६ सम्म देहायका ६ जना उम्मेद्वारहरुलाई नियुक्तिको लागि बोलाइएको छ।
हेर्नुहोस सूचना