काठमाडौं- कैलाली धनगढीस्थित गेटा अस्पतालले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो। अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो। लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारले अब अन्तर्वार्ता दिनु पर्ने हुन्छ।
अस्पतालले सार्वजनिक गरेको लिखित नितजाको सूचनामा जेठ २ र ३ गते समूहगत आधारमा छुट्टाछुट्टै अन्तर्वार्ता हुने छ।
अन्तर्वार्तामा नाम निकाल्न सफल उम्मेदवारले अस्पतालमा कर्मचारीका रुपमा काम सुरु गर्ने छन्।
हेरौं नतिजा