काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
अस्पतालले ३० जना मेडिकल अधिकृत (आठौं) र २६ जना स्टाफ नर्स (पाचौं) माग गरेको छ। इच्छुक व्यतिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

*यसअघि बीमा बोर्डको नाम र फोटो पर्न गएकाले सच्याइएको छ।