काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायले डडेल्धुरा मेडिकल कलेजका लागि शैक्षिक पदमा करारमा पदपूर्ती गर्ने भएको छ। मेडिकल कलेजका लागि सहप्राध्यापक देखि उपप्राध्यापक नियुक्तिको सूचना निकालेको हो।
सार्वजनिक सूचना अनुसार १५ दिनभित्र आवेदन दिन सकिनेछ।
हेरौं सूचना
