काठमाडौं- मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा अन्तर्गत ९ र ११ औँ तहका स्वास्थ्य सेवा अन्तर्गत विभिन्न पदमा ११ जनाका लागि विज्ञापन खुला गरेको छ।
आयोगले ११औं तहमा १ जना र ९औं तहमा १० जनाका लागि रिक्त रहेको पदमा विज्ञापन खुला गरेको हो।
यसैगरी आयोगले प्रदेश अन्तर्गतका कर्मचारीलाई बढुवाका लागि पनि सूचना निकालेको छ। आयोगले स्वास्थ्य तर्फ ९ र ११औं तहका लागि ३० जनाको बढुवा गर्न सूचना निकालेको हो।
हेरौं सूचना

हेरौं बढुवाको सूचना

पूरा सूचना हेरौं



