काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले अन्तरगतको शिक्षण अस्पताल र केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स मागेको छ।
संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले असोज ५ गतेसम्म आवेदन दिन सक्ने छन्।
हेरौं सूचना
