मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
त्रिवी शिक्षण अस्पतालमा ओठ तथा तालु काटिएका बालबालिकाहरुको नि:शुल्क शल्यक्रिया
त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा जन्मजात ओठ तथा तालु काटिएका बालबालिकाहरुको नि:शुल्क शल्यक्रिया भइरहेको छ।
बुधबार, वैशाख १३, २०८०
भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु
भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका– १ तुसेकी २१ वर्षीया अनिता मल्ल छन्।
बुधबार, वैशाख १३, २०८०
बसन्त चौधरीको नयाँ प्रयोग : वातावरणसम्बन्धी इपेपरको प्रकाशन सुरु
नेपालमा विविध व्यवसायिक प्रतिष्ठानहरुको ग्रुप बीएलसी होल्डिङ लिमीटेडको प्रमुख समेत रहेका चौधरीले भने, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावको सन्देश फैलाउने प्रयास गरेको छु।
बुधबार, वैशाख १३, २०८०
सुदूरपश्चिममा औलोका आयातित बिरामीका कारण निवारणमा चुनौती
प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औलोको बिरामी फेला परेकोमा ११ जना स्थानीय औलो रहेका छन्। ९४ जना आयातित औलो बिरामी रहेकोमा ८९ बिरामी भारतबाट आयातित हुन्।
बुधबार, वैशाख १३, २०८०
बारा–२ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निर्वाचित
६९ हजार १०७ मत खसेकोमा पूर्व स्वास्थ्यमन्त्री यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उक्त क्षेत्रमा ८३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
बुधबार, वैशाख १३, २०८०
थप १३६ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो।
मंगलबार, वैशाख १२, २०८०
स्वास्थ्य पत्रकार मञ्चलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार
स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।
मंगलबार, वैशाख १२, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
मंगलबार, वैशाख १२, २०८०
किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण
प्राडा मुकुन्द राज जोशीका अनुसार यस्तो अवस्थाका बिरामीलाई स्वस्थ कलेजो भएका आफन्त दाताहरुबाट कलेजोका केहि भाग झिकेर बिरामीको बिग्रिएको कलेजो निकालिएको ठाउँमा नै प्रत्यारोपण गरिन्छ।
मंगलबार, वैशाख १२, २०८०
संसदमा उठेका प्रश्नको सरकारले जवाफ नदिएको सांसद डा तोसिमाको गुनासो
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै मंगलबार उनले सात दिनभित्र सरकारले जवाफ दिने भनी नियमावलीमा कुरा उठाएको तर सरकारले जवाफ नदिएको बताइन्।
मंगलबार, वैशाख १२, २०८०
डा ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त, संसदमा जानकारी गराउँदै सभामुख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निस्कासन गरिएको सूचना संसद्मा जानकारी गराइने भएको छ।
मंगलबार, वैशाख १२, २०८०
थाइल्याण्डको प्रिन्सेस श्रीनगरिन्द्र अवार्डका लागि आवेदन खुल्यो, कसले दिन पाउँछन्?
प्रिन्सेस श्रीनगरिन्द्र फाउण्डेशनले प्रदान गर्ने उक्त अवार्ड नेपालको नर्सिङ क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्ति तथा संस्थालाई दिइने सूचनामा उल्लेख गरिएको छ।
मंगलबार, वैशाख १२, २०८०
तराईबाट पहाड र हिमाल चढ्दै औलो
‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ।
मंगलबार, वैशाख १२, २०८०
डा केसी बिरामीको उपचारका लागि म्याग्दीका ग्रामीण क्षेत्रमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा उनले आइतवार र सोमवार हाडजोर्नी सम्बन्धी बिरामीको उपचार गरेका हुन्।
मंगलबार, वैशाख १२, २०८०
सिंहदरबारको फोहोर १५ दिनपछि उठाइयो
सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो।
सोमबार, वैशाख ११, २०८०
मेयर बालेन शाहको प्रश्न: स्वास्थ्य मन्त्रालयको मौलिकता बिगारेर थपिएको संरचना किन भत्काइएन?
स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको उनले बताए।
सोमबार, वैशाख ११, २०८०
एएनएमएफको २७औं वार्षिक सम्मेलन नर्थ क्यारोलिनामा हुँदै
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुने भएको छ।
सोमबार, वैशाख ११, २०८०
डा लुमेश्वर आचार्यको निधन
लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका डा आचार्यको अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको मिर्गौला फेल भएपछि हेमोडायलाइसिस गराउँदै आइरहेका थिए।
सोमबार, वैशाख ११, २०८०
थप ११३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१० जनामा परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएका हो।
सोमबार, वैशाख ११, २०८०
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो ११औं वार्षिकोत्सव
सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
सोमबार, वैशाख ११, २०८०
रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो।
सोमबार, वैशाख ११, २०८०
विश्व अंग प्रत्यारोपण खेलकुदमा नेपाललाई ७ वटा पदक
अस्ट्रेलियाको पर्थ शहरमा आयोजना भएको २४ औं विश्व अंग प्रत्यारोपण खेलकुदमा नेपालले ३ रजत र ४ कास्य गरी ७ वटा पदक जित्न सफल भएको छ।
सोमबार, वैशाख ११, २०८०
सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्नेलाई कारबाही गर्न चिकित्सा शिक्षा आयोगको माग
आयोगले अदालतमा विचारधीन मुद्दाका विषयमा आन्दोलन गर्नु अस्वभनिय भएको पनि जनाएको छ। आइतबार बिद्यार्थीहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए।
सोमबार, वैशाख ११, २०८०
ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया
कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ। मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन्।
सोमबार, वैशाख ११, २०८०
दाङमा यस वर्ष जडीबुटी निकासी घट्यो
दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा २ लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।
सोमबार, वैशाख ११, २०८०
औषधि उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेको एनपीएल
एनपीएलका प्रमुख महेन्द्रबहादुर अमात्य ती चुनौतीहरुसँग लड्न तयार थिए। स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गर्ने अठोटका साथ एनपीएल सन् १९८५ मा औषधि व्यवस्था विभागमा दर्ता भयो।
सोमबार, वैशाख ११, २०८०
आयुर्वेद चिकित्सालय नरदेवीमा एक वर्षमा लिए १ लाख २२ हजार बढीले सेवा
आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंमा एक वषको अवधिमा १ लाख २२ हजार बढीले सेवा लिएका छन्।
आइतबार, वैशाख १०, २०८०
मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको कार्यकारी निर्देशकमा प्राडा गजुरेल
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्राडा रत्नमणि गजुरेल नियुक्त भएका छन्।
आइतबार, वैशाख १०, २०८०
दाँत निकाल्ने क्रममा ६ वर्षीय बच्चाले टोके डाक्टरको हात, डेन्टिस्टले बच्चालाई चड्कन हानेपछि झिकाइयो प्रहरीमा
कमल विनायकको एक क्लिनिकमा बच्चाले डाक्टरको हात टोकिदिएपछि ती डाक्टरले बच्चामाथि चड्कन हानेको आफन्तको आरोप छ। आफन्तले बच्चामाथि हातपात गर्ने डाक्टरलाई कारबाहीको माग गरेका छन्।
आइतबार, वैशाख १०, २०८०
चिकित्सा शिक्षा आयोगविरुद्द अनेरास्ववियुको प्रदर्शन, सदस्य सचिवको गाडीमा तोडफोड
स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना प्रक्रिया मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्द प्रदर्शन गरेको छ।
आइतबार, वैशाख १०, २०८०
Previous
134
135
136
137
138
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
८ घण्टा अगाडि
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search