मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
धनगढीमा फोहोर व्यवस्थापनका नाममा मनोमानी शूल्क असूली
उपमहानगरले ठेक्का सम्झौता गरेको मातृभुमी संरक्षण प्रालिले उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ विपरित जथाभावी रकम संकलन गरेको पाइएको हो।
बुधबार, वैशाख ६, २०८०
साउदी अरेबियामा दुई सय नेपाली नर्सको माग
साउदी अरेवियास्थित साउदी बेस मल्टि नेसनल हस्पिटल ग्रुपको डा सुलिमान अल हबिब हस्पिटल ग्रुपले दुई सय नेपाली नर्स माग गरेको छ।
बुधबार, वैशाख ६, २०८०
वैशाख १८ भित्र संघीय निजामती सेवाको मस्यौदा सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत बुधबार प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाइएको हो।
बुधबार, वैशाख ६, २०८०
सांसद राणाको प्रश्न– वायु प्रदूषण समाधानका लागि सरकारका योजना के–के छन्?
नेपाली कांग्रेसका सांसद उदय शमसेर राणाले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण समाधान गर्न सरकारले चालेका कदम जानकारी गराउन माग गरेका छन्।
बुधबार, वैशाख ६, २०८०
सन्दीप लामिछानेविरुद्धको मुद्दा: डाक्टरको बकपत्र गराइँदै
यसअघि साहबको बकपत्र गराउन छुटेको थियो। किशोरीको स्वास्थ्य जाँचमा संलग्न नभएका डाक्टरको बकपत्र गराइएको पाइएपछि सम्बन्धित डाक्टरको बकपत्र गराउन भन्दै गत चैत २६ गते शंकरराज बरालको इजलासले आदेश थियो।
बुधबार, वैशाख ६, २०८०
सुशील कोईराला क्यान्सर अस्पतालमा अब ल्याब तथा एक्सरे सेवा चौबीसै घण्टा संचालन
सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ल्याब तथा एक्सरे सेवा पूर्णकालीन रुपमा सुरुवात भएको छ।
बुधबार, वैशाख ६, २०८०
स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्धारा रक्तदान र बिरामीलाई फलफूल वितरण
नेपाल विद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ।
बुधबार, वैशाख ६, २०८०
संक्रमण देखिएमा सात दिनसम्म आइसोलेशनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।
बुधबार, वैशाख ६, २०८०
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको विमानमार्फत् पौडेललाई भारत लगिएको हो।
बुधबार, वैशाख ६, २०८०
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
दुई दिने राष्ट्रिय अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ भने १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।
बुधबार, वैशाख ६, २०८०
राष्ट्रसंघको स्थायी मञ्चमा मन्त्री मोदीको सम्बोधन– सिकलसेल रोगको अनुसन्धानमा अन्तर्राष्ट्रिय सहयोग चाहियो
संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२औं सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले सिकलसेल एनिमियाको विषयमा आफ्नो भनाइ राखेका हुन्।
बुधबार, वैशाख ६, २०८०
राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
बुधबार, वैशाख ६, २०८०
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणमा दशौं सफलता, श्रीमतीले दिइन् श्रीमानलाई कलेजो
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्।
बुधबार, वैशाख ६, २०८०
विभागले नै ताला लगाएको सल्लेरीको एक फार्मेसीमा खुलेआम औषधि बिक्री
औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलेआम औषधि बिक्री गरिरहेको पाइएको छ।
मंगलबार, वैशाख ५, २०८०
रास्वपाले प्रक्रिया पूरा नगर्दा ढाकाकुमार श्रेष्ठको सांसद पद जाने सम्भावना न्यून
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलाई पत्रका आधारमा मात्रै सांसद्बाट हटाउन नसकिने भन्दै थप विवरण माग गरिएको हो।
मंगलबार, वैशाख ५, २०८०
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी, चिकित्सकसँग छलफलमा परिवार
फोक्सोमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लैजाने तयारी भएको छ।
मंगलबार, वैशाख ५, २०८०
राष्ट्रपति पौडेलको छातीमा संक्रमण, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। छातीमा संक्रमण भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
मंगलबार, वैशाख ५, २०८०
थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइयो रवि लामिछानेका ड्राइभरलाई
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
मंगलबार, वैशाख ५, २०८०
कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, १७१ जनामा संक्रमण
कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ।
मंगलबार, वैशाख ५, २०८०
यस्तो छ मेडिकल काउन्सिलले २०८० सालमा लिने परीक्षाको वार्षिक तालिका
नेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिइने परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ।
मंगलबार, वैशाख ५, २०८०
कोशी प्रदेश सरकारको १०० दिन: स्वास्थ्यमा के-के भए काम?
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्।
मंगलबार, वैशाख ५, २०८०
वायु प्रदूषण नियन्त्रणका लागि भएका प्रगति सदनलाई जानकारी दिन माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेकी छन्।
मंगलबार, वैशाख ५, २०८०
डा तरन्नुम अफरोजमाथि भएको आक्रमणप्रति चिकित्सक संघको ध्यानाकर्षण
डा तरन्नुम अफरोजमाथि भएको आक्रमणप्रति चिकित्सक संघको ध्यानाकर्षण
मंगलबार, वैशाख ५, २०८०
तलबभत्ता नपाएपछि भजनीका स्वास्थ्यकर्मीहरूले गरे दबाबमुलक कार्यक्रम
मंगलबारदेखि शुक्रबारसम्म भजनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले हातमा कालो पट्टी बाधेर कामकाज गर्ने छन्।
मंगलबार, वैशाख ५, २०८०
भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।
मंगलबार, वैशाख ५, २०८०
पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित
‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।
मंगलबार, वैशाख ५, २०८०
भक्तपुरमा वात्सल्यको नयाँ शाखा संचालन
वात्सल्य नेचुरल आईभीएफले नयाँ वर्षको अवसरमा भक्तपुरको गट्ठाघर चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।
मंगलबार, वैशाख ५, २०८०
हुम्ला र कालिकोटमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १६८८ जनाको आँखा परिक्षण
नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
मंगलबार, वैशाख ५, २०८०
खोटाङको केपिलासगढीका अति विपन्न बिरामीले एक बर्षसम्म निःशुल्क उपचार पाउने
प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन्।
मंगलबार, वैशाख ५, २०८०
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
सोमबार, वैशाख ४, २०८०
Previous
136
137
138
139
140
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
८ घण्टा अगाडि
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search