मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चिकित्सा शिक्षा आयोगविरुद्द अनेरास्ववियुको प्रदर्शन, सदस्य सचिवको गाडीमा तोडफोड
स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना प्रक्रिया मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्द प्रदर्शन गरेको छ।
आइतबार, वैशाख १०, २०८०
थप ८१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, वैशाख १०, २०८०
धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन
रोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो।
आइतबार, वैशाख १०, २०८०
५० शय्याको जेरियाट्रिक सेन्टर स्थापना गर्ने आयुर्वेद चिकित्सालय नरदेवीको योजना
आफ्नो १०६ औँ स्थापना दिवसको अवसरमा निर्देशक डा प्रदीप केसीले सरकार वा कुनै संस्थाबाट सहयोग प्राप्त भए उक्त सेन्टर स्थापना गरिने बताए।
आइतबार, वैशाख १०, २०८०
सेवा प्रभावित गर्दै रिसोर्टमा वार्षिकोत्सव मनाउँदै प्रत्यारोपण केन्द्र
केन्द्रले ललितपुरको पूर्णाज म्युजियम रिसोर्टमा कार्यक्रम गर्न लागेको छ। यसका लागि केन्द्रबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई रिसोर्टमा लैजाने तयारी भएको छ।
आइतबार, वैशाख १०, २०८०
मुख्यमन्त्री अधिकारीले दोस्रोपटक पाएनन् विश्वासको मत, १०४ दिनमै टुंगियो सत्ता यात्रा
संघीय सरकारको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका मुख्यमन्त्री अधिकारीले शनिबार प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो।
शनिबार, वैशाख ९, २०८०
७८ जनामा कोरोना पुष्टि, ३८३ जना सक्रिय संक्रमित
देशभर गरिएको २२४ पीसीआर र ९२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ९, २०८०
बाँकेमा कोभिडका कारण एकको मृत्यु
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए।
शनिबार, वैशाख ९, २०८०
नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको १७ औं वार्षिक गोष्ठी जारी
देश तथा विदेशका चिकित्सकहरुले शनिबार थप ३० वटा कार्यपत्र प्रस्तुत गरिरहेका छन्।
शनिबार, वैशाख ९, २०८०
राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न
काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।
शुक्रबार, वैशाख ८, २०८०
'काठमाडौ संसारकै प्रदूषित शहर हुँदा लज्जित हुनुपरेको छ'
काठमाडौं संसारकै प्रदूषित सहरमा एक नम्बरमा परेको भन्ने सार्वजनिक रुपमा सम्प्रेषित समाचारले सबै लज्जित हुनु परेको सर्वोच्चको टिप्पणी छ।
शुक्रबार, वैशाख ८, २०८०
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यति बेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिएका छन्।
शुक्रबार, वैशाख ८, २०८०
वायु प्रदूषणले १५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको बताए।
शुक्रबार, वैशाख ८, २०८०
नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई वैशाख १५ र ३१ गते लगाइने
खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिका लागि मन्त्रालयले वृहत खोज र खोप अभियान गर्न लागेको हो। विश्वभर अप्रिल २४ देखि ३० सम्म विश्व खोप सप्ताह मनाउने गरिन्छ।
शुक्रबार, वैशाख ८, २०८०
कुशल मल्ललाई आउट गरेका ओमानका खेलाडी घाइते, नेपाल नेशनल हस्पिटलमा उपचार
ओमानका खेलाडी अकिब इल्यास सुलेहरी घाइते भएका छन्। नेपालबिरुद्ध बलिङ गर्ने क्रममा घाइते भएका उनको दायाँ हातको बुढीऔंलाको हड्डी सरेको एसीसी प्रिमियर कपका मेडिकल कोअर्डिनेटर डा अभिषेकराज सिंहले जानकारी दिए।
शुक्रबार, वैशाख ८, २०८०
कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जनामा संक्रमण
१८८३ जनामा परीक्षण गर्दा १०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ८, २०८०
काठमाडौंको आकाश कहिले खुल्छ ?
मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ। मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ।
शुक्रबार, वैशाख ८, २०८०
प्रदूषण नियन्त्रणको १८ अर्ब हिसाब नै गोलमाल
सरकारको यही अक्षमताका कारण राज्यको ढुकुटीमा जम्मा भएको रकम पनि नागरिकको हितमा उपयोग हुन पाएको छैन। सरकारको बेवास्ताको अवस्था कस्तोसम्म छ भने खर्च कहाँ भएको हो त्यसको पनि पारदर्शी रेकर्ड छैन।
शुक्रबार, वैशाख ८, २०८०
कञ्चनपुरमा ‘रेबिज’को जोखिम बढ्दै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको संक्रमण बढ्न थालेको छ।
शुक्रबार, वैशाख ८, २०८०
थपिए १०३ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख ७, २०८०
डा आरपी बिच्छा योजना आयोगको सदस्यमा नियुक्त
सरकारले डा आरपी बिच्छालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।
बिहीबार, वैशाख ७, २०८०
कर्णालीको सामाजिक विकास मन्त्रीमा पोखरेल
कर्णालीको सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले सपथ लिएका छन् उनीसँगै कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बिहीबार, वैशाख ७, २०८०
फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुल्ने निजी कम्पनीसँग २४ घण्टे स्पष्टिकरण माग
फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुलिरहेको नीजि कम्पनीलाई धनगढी उपमहानगरपालिकाले स्पष्टिकरण माग गरेको छ।
बिहीबार, वैशाख ७, २०८०
धौलागिरि अस्पताल स्तरोन्नतिमा भवन बाधक
धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो। ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ।
बिहीबार, वैशाख ७, २०८०
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना
भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ।
बिहीबार, वैशाख ७, २०८०
ओमसाई पाथीभरा हस्पिटलद्वारा मिर्गौला डायलाइसिस सेवा ६ जिल्लामा विस्तार
झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलाइसिस सेवा उपलब्ध गराउन ६ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ।
बिहीबार, वैशाख ७, २०८०
सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन
समाजमा महिलाले चाहेमा जुनसुकै समयमा पनि गर्भपतन गराउन पाउनुपर्ने कानुनी व्यवस्था नहुँदा कति महिलाहरु अनइच्छित गर्भधारण गर्न बाध्य छन्।
बुधबार, वैशाख ६, २०८०
भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक
भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। उसले लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई उछिनेको छ।
बुधबार, वैशाख ६, २०८०
थप १०८ जनामा कोरोना संक्रमण
हाल देशभर सक्रिय संक्रमित ३८६ रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
बुधबार, वैशाख ६, २०८०
तातो कराईमाथि लडेर गम्भीर घाइते भएका व्यक्तिलाई भेरी अस्पतालले यसरी बचायो
छारे रोगले छोप्दा तातो कराईमा लड्न पुगेका नेपालगञ्जका ३५ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचार भएको छ।
बुधबार, वैशाख ६, २०८०
Previous
135
136
137
138
139
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
८ घण्टा अगाडि
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search