मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले सहयोग गरेको भ्याक्सिन, चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा आपूर्तिहरूको लागि धन्यवाद दिएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
खोप लगाउन छुटेका बालबालिकालाई शुक्रबार लगाइँदै
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए।
शुक्रबार, वैशाख १५, २०८०
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपाल आउने
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा.अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।
शुक्रबार, वैशाख १५, २०८०
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द
कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ। कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए।
शुक्रबार, वैशाख १५, २०८०
नार्पाभूमि गाउँपालिकाले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै
सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ। यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो।
शुक्रबार, वैशाख १५, २०८०
नेपालमा सडक दुर्घटनाको रोकथामका लागि अनुसन्धान सुरु
एउटाले स्थानीय र प्रादेशिक सरकारको तहमा सडक सुरक्षाको लागि नेतृत्व र कार्यलाई समर्थन गर्नेछ, अर्कोले सार्वजनिक यातायातको सुरक्षामा सुधार गर्ने लक्ष्य राखेको छ भने तेस्रोले सडक दुर्घटनाका घाइतेहरूलाई उनीहरुको स्वास्थ्य, जीवनको गुणस्तर र आम्दानीमा पर्नसक्ने प्रभावलाई कम गर्न अस्पताल पूर्व र अस्पतालको आपतकालीन विभागमा कसरी उत्कृष्ट स्वास्थ्य स्याहार प्रदान गर्ने भन्नेबारे अन्वेषण गर्नेछ।
शुक्रबार, वैशाख १५, २०८०
डा गोविन्द केसीको विज्ञप्तिपछि विद्यार्थीहरुले भने- आयोगको एकतर्फी कुरा मात्र होइन हाम्रो कुरा पनि सुन्नुहोस्
विद्यार्थीहरुले डा केसीको माग अनुसार नै विद्यार्थीहरुले योग्यताक्रम अनुसार नै भर्ना प्रक्रिया अगाडि बढाउन माग गरेको भन्दै विद्यार्थीको कुरा सुनिदिन आग्रह गरेका हुन्।
शुक्रबार, वैशाख १५, २०८०
पाटनमा रोजगारीको अवसर, सबैभन्दा धेरै नर्सलाई अवसर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।
शुक्रबार, वैशाख १५, २०८०
पत्र पठाएर पन्छियो उपमहानगरपालिका, रोकिएन जथाभावी शूल्क असुल्ने काम
निजी कम्पनीले नियमविपरित रकम लिदा समेत उपमहानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा पुनः कम्पनीलाई शूल्क असुल गर्न छुट दिइरहेको स्थानीय बाबुराजा श्रेष्ठले बताए।
बिहीबार, वैशाख १४, २०८०
थप एक जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना संक्रमितको मृत्यु भएको हो।
बिहीबार, वैशाख १४, २०८०
मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा
वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो।
बिहीबार, वैशाख १४, २०८०
बाँकेमा सिकलसेल एनिमियाबारे सचेत गराइँदै
बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ।
बिहीबार, वैशाख १४, २०८०
कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन।
बिहीबार, वैशाख १४, २०८०
स्याङ्जाको विकट गाउँ बेलचौरमा स्वास्थ्य सेवा केन्द्र
गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
बिहीबार, वैशाख १४, २०८०
सबै प्रदेशमा ११ औं तह प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्टको विज्ञापन खुलाउन माग
एसोसिएसन अफ क्लिनिकल प्याथोलोजीस्ट अफ नेपालले जनस्वास्थ्य प्रयोगशालामा प्याथोलोजी समूहबाट मात्र निर्देशक बनाउन माग गरेको छ।
बिहीबार, वैशाख १४, २०८०
राष्ट्रपति कार्यालयको खण्डन- खुलेन विदेश जानुको 'मेडिकल' कारण
राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको विषयमा राष्ट्रपतिको सचिवालयले अर्को विज्ञप्ति जारी गरेको छ। भ्रम सिर्जना गर्न खोजिएको भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।
बिहीबार, वैशाख १४, २०८०
डाक्टरको ओपिडी शुल्क बढाइँदै : ४२० देखि ९४० सम्म पुग्दै
बैठकले वैशाख २ गतेदेखिन नै लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्। तर उक्त विषयमा मन्त्रालयले भने अझै हस्ताक्षर गरेको छैन।
बिहीबार, वैशाख १४, २०८०
डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
वन डढेको पहिचान तथा अनुगमन प्रणालीले नेपालका भू–भागहरुलाई डढेलो जोखिमका आधारमा उच्च जोखिम, जोखिम, मध्यम जोखिम, न्यून जोखिम र अत्यन्त न्यून जोखिमका रुपमा विभाजन गरेको छ।
बिहीबार, वैशाख १४, २०८०
स्वास्थ्य बीमा गराउनेमा महिला बढी
गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बीमामा आवद्ध भएका छन्। विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरुआत भएको थियो।
बिहीबार, वैशाख १४, २०८०
निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : बिजुक्छेँ
आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुसँगको अन्तक्र्रियामा उनले निजी अस्पतालले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्दा सेवाग्राही बिरामी चर्को मारमा परेको बताए।
बुधबार, वैशाख १३, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा आठवटा विषयमा शतप्रतिशत अनुत्तीर्ण
परिषद्ले बुधबार लिएको ब्याचलर र मास्टर्स तर्फको दुवै परीक्षामा गरी आठवटा विषयमा शतप्रतिशत स्वास्थ्यकर्मी अनुत्तीर्ण भएका हुन्।
बुधबार, वैशाख १३, २०८०
एमडी-एमएस तयारी गरिरहेका चिकित्सक भन्छन्- शैक्षिक सत्र सुरु नहुँदा मानसिक तनाव थपियो
सर्वोच्च अदालतले एमडी-एमएसका शैक्षिक कार्यक्रम तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ।
बुधबार, वैशाख १३, २०८०
छाला, यौन तथा कुष्ठरोग समाजको अध्यक्षमा डा सरस्वती न्यौपाने
समितिको उपाध्यक्षमा डा महिमा सिंह, महासचिवमा डा निरज पराजुली, कोषाध्यक्षमा डा रमेश शर्मा र सहसचिवमा मोहन भुषाल चयन भएका छन्।
बुधबार, वैशाख १३, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा व्याचलरतर्फ ४३.२९ र मास्टर्सतर्फ ३२.१८ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौँ नाम दर्ता परीक्षा (लाइसेन्स) को व्याचलर तर्फ ४३ दशमलव २९ प्रतिशत स्वास्थ्यकर्मी उत्तीर्ण भएका छन्।
बुधबार, वैशाख १३, २०८०
कोरोनाबाट थप एक जनाको मृत्यु, ८२ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन्।
बुधबार, वैशाख १३, २०८०
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मनायो १४औँ वार्षिकोत्सव
नमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौंले १४ औँ वार्षिकोत्सव मनाएको छ।
बुधबार, वैशाख १३, २०८०
स्वास्थ्य संस्था संचालन मापदण्ड अनिवार्य रुपमा पालना गर्न मन्त्रालयको निर्देशन
पत्रमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार रुपमा गराउनुपर्नेमा सो कार्यान्वयन नभएको पाइएकोले तत्काल कार्यान्वयन गर्न भनिएको छ।
बुधबार, वैशाख १३, २०८०
मेडिकल माफियाबाट आयोगमाथि निरन्तर प्रहार भइरहेको छ : डा गोविन्द केसी
एक विज्ञप्ति जारी गर्दै उनले पछिल्लो समय चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर भइरहेको प्रहारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
बुधबार, वैशाख १३, २०८०
पेटभित्रका अंग शरीर बाहिर निस्किएकी शिशुको सफल शल्यक्रिया
आन्द्राभुँडी, कलेजोलगायत पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी एक शिशुको लमजुङ अस्पतालले सफल शल्यक्रिया गरेको हो।
बुधबार, वैशाख १३, २०८०
Previous
133
134
135
136
137
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
८ घण्टा अगाडि
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search