मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
दार्चुला हिमपहिरो: भारतीय सडकमार्फत शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।
बिहीबार, वैशाख २१, २०८०
स्वास्थ्यसहित नवनियुक्त मन्त्रीको सपथ आज
स्वास्थ्यमा मोहन बस्नेत नियक्त भएका छन्। बस्नेत कांग्रेस केन्द्रीय सदस्य हुन्। कांग्रेस उपसभापति धनराज गुरुङ कानुन र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्।
बिहीबार, वैशाख २१, २०८०
थप ९१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, वैशाख २०, २०८०
नवनियुक्त स्वास्थ्य मन्त्रीको सपथ भोलि
राष्ट्रपति पौडेलले आज कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।
बुधबार, वैशाख २०, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत
प्रधानमन्धी पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।
बुधबार, वैशाख २०, २०८०
बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स
हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ।
बुधबार, वैशाख २०, २०८०
कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने सरकारको निर्णय
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बुधबार, वैशाख २०, २०८०
दार्चुला हिम पहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो
दार्चुलाको हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनामध्ये १ जना पुरुष र २ दुई जना महिलाको शव फेला परेको छ। भेटिएका ३ जनाको शव बाहिर निकाल्ने प्रयास भइरहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बुधबार, वैशाख २०, २०८०
नेपालमा दुई वा दुईभन्दा बढी दीर्घ रोग भएका व्यक्तिको अनुसन्धान हुँदै
काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौं मेडिकल कलेजले बेलायतको नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर रिसर्च (एनआईएचआर) को सहयोगमा यस्तो अनुसन्धान अगाडि बढाएको हो। उक्त अनुसन्धानमा पब्लिक हेल्थ फाउण्डेसन ईण्डियाले समेत सहकार्य गरेको छ।
बुधबार, वैशाख २०, २०८०
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एकजना पक्राउ
प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
बुधबार, वैशाख २०, २०८०
त्रिवि परिसरका क्यान्टिन तथा क्याफ्टेरियाहरुका खाना अस्वस्थकर‚'फुड पोइजन' गराउन सक्ने ब्याक्टेरिया भेटियो
क्यान्टिन तथा क्याफ्टेरियाहरुको खाद्य स्वच्छता सम्बन्धी गरिएको एक अध्ययनमा साल्मोनेला, तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएको छ।
बुधबार, वैशाख २०, २०८०
स्वास्थ्यसहित अन्य सेवाका उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ। आज (बुधबार) बाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो।
बुधबार, वैशाख २०, २०८०
कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको संक्रमण
कास्की कारागारका थप १३ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ। कारागारका सात सय ३३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा १३ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको हो।
बुधबार, वैशाख २०, २०८०
आयुर्वेद क्षेत्रका ३७ जनालाई विभिन्न अवार्ड प्रदान
नेपालमा पहिलो पटक आयुर्वेद क्षेत्रका व्यक्तिहरुलाई विधागत रुपमा सम्मान गर्न थालिएको छ। आयुर्वेद मेडिकल डेभलपमेन्ट रिसर्च फाउन्डेसनले पहिलो पटक राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड ३७ जनालाई प्रदान गरेको हो।
बुधबार, वैशाख २०, २०८०
कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु
गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शंकरमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो।
बुधबार, वैशाख २०, २०८०
डा जीवन क्षेत्रीको 'नुन-तेलः विगततिर पदयात्रा' सार्वजनिक
डा जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुन-तेलः विगततिर पदयात्रा’ शनिबार सार्वजनिक गरिएको छ। केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेका हुन्।
बुधबार, वैशाख २०, २०८०
कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु
काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए।
मंगलबार, वैशाख १९, २०८०
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन्।
मंगलबार, वैशाख १९, २०८०
बीपी क्यान्सर अस्पतालमा उद्यान निर्माण
कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु तीन लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिएको हो।
मंगलबार, वैशाख १९, २०८०
थप ५५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १७१८ जनामा परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मंगलबार, वैशाख १९, २०८०
रवि लामिछानेका सवारी चालक उपचारका क्रममा बिते
वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारमा खटिएका बेला लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।
मंगलबार, वैशाख १९, २०८०
वीर अस्पतालकी नर्स मृत घटना: प्रेमी डाक्टर पक्राउ
वीर अस्पतालमा कार्यरत एक नर्स मृत फेला परेपछि उनको परिवारको दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि प्रहरीले प्रेमीसमेत रहेका डाक्टरलाई पक्राउ गरेको छ।
मंगलबार, वैशाख १९, २०८०
स्वास्थ्यमा गम्भीर असर गर्ने भएपछि पत्रपत्रिकामा पोको पारेर खानेकुरा बेच्न प्रतिबन्ध लगाइँदै
प्रिन्टेड पेपरहरुमा विभिन्न रसायन हुने र त्यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले पत्रपत्रिका लगायत प्रन्टेड पेपरहरुमा पोको पारेर खाने कुरा बेच्न प्रतिबन्ध लगाउने तयारी भएको महानिर्देशक वैद्यको भनाइ छ।
मंगलबार, वैशाख १९, २०८०
उपचारका क्रममा क्लिनिकबाट भागेका थुनुवा एक महिनापछि पक्राउ
महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए।
मंगलबार, वैशाख १९, २०८०
सुदूरपश्चिममा बढ्दै श्वासप्रश्वास समस्या
छाती शरीरको सबैभन्दा मानिसको महत्वपूर्ण अंग हो। मानिसले श्वासप्रश्वासलाई ध्यान नदिँदा विविध कारणले स्वाश्प्रश्वासमस्याले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ। नसर्ने रोगमा पर्ने प्रमुख रोगमा पर्छ स्वाश्प्रश्वाससम्बन्धी समस्या।
मंगलबार, वैशाख १९, २०८०
नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन
कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन्। सो अवसरमा न्यूरो सर्जरी सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गरिएको छ।
मंगलबार, वैशाख १९, २०८०
बोहराटारमा नर्स मृत्यु प्रकरण: डा ढकालका बुवाविरूद्ध पनि आत्महत्या दुरुत्साहनमा जाहेरी
जाहेरी दर्तापछि सोमबार बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र मङ्गलबार अदालतबाट पक्राउ अनुमति लिइने प्रहरीले तयारी गरेको छ।
मंगलबार, वैशाख १९, २०८०
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यको शपथ आज लिँदै
पूर्व स्वास्थ्यमन्त्री यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन्। यादवको शपथ मंगलबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
मंगलबार, वैशाख १९, २०८०
दाङ : पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्
जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै सो नीति बनाएका थिए।
मंगलबार, वैशाख १९, २०८०
राष्ट्रपतिलाई गगन थापाको आग्रह–उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्छु भन्नुहोस्
राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे। महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनुनहुने बताए।
सोमबार, वैशाख १८, २०८०
Previous
131
132
133
134
135
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search