मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन
विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन्। तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो। तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ।
आइतबार, वैशाख २४, २०८०
१० दिन ध्यान गर्न काठमाडौं आइपुगे बलिउड अभिनेता आमिर खान
आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्।
आइतबार, वैशाख २४, २०८०
नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्वल कुमार शर्मा
युनियन (राष्ट्रिय स्तरको ट्रेड युनियन) को चौथो राष्ट्रिय महाधिवेशनले शर्मालाई अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्विरोध गरेको हो।
शनिबार, वैशाख २३, २०८०
सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा
नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बिमा गरिदएको हो।
शनिबार, वैशाख २३, २०८०
नेपाल र भारतका मुटु चिकित्सकबीच टिएभीआर विधि बारे अन्तर्क्रिया
भारतको म्याक्स अस्पताल साकेतको आयोजनामा काठमाडौंमा नेपाल तथा भारतका शल्यचिकित्सक बीच टिएभीआर विधिको बारेमा अन्तरक्रिया कार्यक्रम भएको हो।
शनिबार, वैशाख २३, २०८०
७६ जनामा कोरोना पुष्टि, १३७ सक्रिय संक्रमित
५५ जनाको पीसीआर र १ हजार ५४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख २३, २०८०
नेपाल डेन्टल एशोसिएसनको काठमाडौं उपत्यकाको चुनाव हुँदै
उपाध्यक्षमा डा सुमन काफ्ले र डा रोशन चौधरी प्रतिस्पर्धामा छन्। कोषाध्यक्षमा डा विधान श्रेष्ठ र डा आशुतोष शुक्ला, सहसचिवमा डा हरिप्रसाद ओली र डा शंकर श्रेष्ठ बिच प्रतिस्पर्धा भइरहेको छ।
शनिबार, वैशाख २३, २०८०
महावु अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न नेपाल स्वास्थ्यकर्मी संघको माग
२४ घण्टाभित्र दोषि माथि कारबाही नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने संघले जनाएको छ।
शनिबार, वैशाख २३, २०८०
थप १७ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५ जनामा परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, वैशाख २२, २०८०
हेलिकप्टर दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु, तीन जनाको मेडिसिटीमा उपचार हुँदै
शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिका–४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख २२, २०८०
मनाइयो विश्व हात स्वच्छता दिवस
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल, त्रिवी शिक्षण अस्पताल र इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल युनिटको सयुंक्त आयोजनामा त्रिवी शिक्षण अस्पतालमा उक्त दिवस मनाइएको हो।
शुक्रबार, वैशाख २२, २०८०
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा ५ जना घाइते, १ जनाको अवस्था गम्भीर
जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको हो। भोटखोला गाउँपालिका अध्यक्ष वाङ छेदर लामाका अनुसार हेलिकोप्टरमा ५ जना सवार रहेकोमा ५ जना नै घाइते भएका छन्।
शुक्रबार, वैशाख २२, २०८०
सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना
सिम्रिक एयरको हेलिकोप्टर संखुवासभा भोटखोला ४ सिप्रुङमा दुर्घटना भएको छ।
शुक्रबार, वैशाख २२, २०८०
एचआइभी संक्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आयोगको आग्रह
आयोगले एचआइभी संक्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ।
शुक्रबार, वैशाख २२, २०८०
नेपाली डाक्टरलाई बंगलादेशमा सर्वोत्कृष्ट सम्मान
बंगलादेशको चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले मे ३ मा आयोजना गरेको आफ्नो पाँचौ दिक्षान्त समारोहमा नेपाली विद्यार्थीलाई सम्मान गरेको हो।
शुक्रबार, वैशाख २२, २०८०
प्रेमसागर कार्माचार्यले गरे १७४ औँ पटक रक्तदान
स्वयंसेवकले निःशुल्क प्रदान गरेको रगत बिरामीले पनि निःशुल्क नै प्राप्त गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका कर्माचार्यले रक्तदान सम्बन्धी देशव्यापी जागरण फैलाउन नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन गरी काम गर्दै आएका छन्।
शुक्रबार, वैशाख २२, २०८०
गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा
गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।
शुक्रबार, वैशाख २२, २०८०
स्वास्थ्य मन्त्री बस्नेतद्वारा तीनै तहका अस्पतालहरुको अनुगमन गर्न समिति गठन
मन्त्री बस्नेतले संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोतको उपभोग भए नभएको अनुगमन गर्न मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा अनुगमन समिति गठन गरेका हुन्।
बिहीबार, वैशाख २१, २०८०
दुर्गमभन्दा दुर्गम ठाउँहरुमा पनि तत्काल चिकित्सकहरु पुर्याउँछु : स्वास्थ्यमन्त्री बस्नेत
बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खटिने बताए।
बिहीबार, वैशाख २१, २०८०
सार्वजनिक बिदामा आधा दिन सेवा सञ्चालन गर्ने भरतपुर अस्पतालको निर्णय
भरतपुर अस्पताल विकास समितिको गत चैत १७ गतेको बैठकले सार्वजनिक बिदाको दिनमा दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेको हो।
बिहीबार, वैशाख २१, २०८०
जथाभावी फोहोर फाल्ने ३८९ जना वीरगञ्ज महानगरको कारबाहीमा
कारबाही स्वरुप उनीहरुबाट हालसम्म ९ लाख ११ हजार ५०५ रुपैयाँ रकम जरिवाना तिराइएको महानगरको फोहोरमैला व्यवस्थापन शाखाले जनाएको छ।
बिहीबार, वैशाख २१, २०८०
कोरोनाबाट थप एक जनाको मृत्यु, ४३ जनामा संक्रमण
नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख २१, २०८०
नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतद्वारा पदभार ग्रहण
बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।
बिहीबार, वैशाख २१, २०८०
स्वास्थ्यमन्त्री बस्नेतले लिए शपथ
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री बस्नेतलाई शपथ गराएका हुन्।
बिहीबार, वैशाख २१, २०८०
जलेश्वर प्रादेशिक अस्पतालका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा
मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ।
बिहीबार, वैशाख २१, २०८०
तनहुँको बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
बन्दीपुर अस्पतालमा उपचार हुन नसकि दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।
बिहीबार, वैशाख २१, २०८०
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ। रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो।
बिहीबार, वैशाख २१, २०८०
स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुने स्वास्थ्यकर्मीको संख्या १ लाख ४६ हजार बढी (कुन विषयको कति)
कुल स्वास्थ्यकर्मीमध्ये २ हजार ६५६ जना मास्टर्स (विशिष्ट) स्तरका स्वास्थ्यकर्मीहरु छन्। व्याचलर गर्ने १४ हजार ३८४, पिसिएल गर्ने ३९ हजार १ र टिएसएलसी गर्ने ९० हजार ६०२ जना स्वास्थ्यकर्मी छन्।
बिहीबार, वैशाख २१, २०८०
नर्भिकलाई अर्को सफलता, अब फरक ब्लड ग्रुपबाट प्राप्त मिर्गौला पनि प्रत्यारोपण
मिर्गौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन्।
बिहीबार, वैशाख २१, २०८०
दार्चुला हिमपहिरो: भारतीय सडकमार्फत शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।
बिहीबार, वैशाख २१, २०८०
Previous
130
131
132
133
134
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search