मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ९, २०८१
Wed, Sep 25, 2024
बुधबार, असोज ९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
थप १९ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना संक्रमण देखिएको हो।
सोमबार, वैशाख १८, २०८०
रास्वपाद्वारा ३६ विभाग गठन, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा
रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको हो। रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा कार्की चयन भएकी छन्।
सोमबार, वैशाख १८, २०८०
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपालमा
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।
सोमबार, वैशाख १८, २०८०
जेठदेखि डाक्टरको ओपिडी शुल्क बढ्ने: अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० रुपैयाँसम्म
आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपिडी) शुल्क वृद्धि हुने भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।
सोमबार, वैशाख १८, २०८०
ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीको संयोजकत्वमा भएको उक्त शिभिरमा जनरल मेडिसिन, शल्यचिकित्सा, डेन्टल, इएनटी र आँखारोग सम्बन्धी विशेषज्ञहरु उपस्थित थिए।
सोमबार, वैशाख १८, २०८०
मानसिक समस्या भएका बिरामीहरु हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक: उपराष्ट्रपति यादव
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) को २० औं वार्षिकोत्सवमा बोल्दै उनले मानिसक स्वास्थ्यको विषय संवेदनशील भएको बताए।
सोमबार, वैशाख १८, २०८०
फर्किए कांग्रेस नेता चन्द्र भण्डारी, भने– आगलागीका घटना न्यूनीकरणका लागि नीति बनाउन पहल गर्नेछु
आगलागीमा परी घाइते भएका कांग्रेस नेता तथा प्रतिनिधि सभाका सदस्य डा चन्द्र भण्डारी आइतबार स्वदेश फर्किएका छन्।
आइतबार, वैशाख १७, २०८०
नर्भिक आइभिएफमा ५२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा सन्तान
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन्।
आइतबार, वैशाख १७, २०८०
सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा अवस्थित नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन्।
आइतबार, वैशाख १७, २०८०
नर्स मृत फेला: आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी
प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका हुन्।
आइतबार, वैशाख १७, २०८०
थप ६० जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४७३ जनामा परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, वैशाख १७, २०८०
डा गोविन्द केसीले जनाए महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता
महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्।
आइतबार, वैशाख १७, २०८०
लालबन्दीमा हालसम्म २५४ क्षयरोगका बिरामी फेला
सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए।
आइतबार, वैशाख १७, २०८०
उपचार सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै
उपचारका लागि भारतको दिल्लीमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) डिस्चार्ज हुने भएका छन्। डिस्चार्ज भएपछि राष्ट्रपति पौडेल आइतबार नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
आइतबार, वैशाख १७, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आइतबार डिस्चार्ज हुनसक्ने
‘सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो। राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्’, विज्ञप्तिमा भनिएको छ।
शनिबार, वैशाख १६, २०८०
पूर्वमन्त्री डा रिजालद्वारा बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग
दमकमा हालै मात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन्।
शनिबार, वैशाख १६, २०८०
स्वास्थ्यखबरकर्मी गुरुङ स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित
गुरुङ सहित नेटवर्क प्रालिले २२ जना चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई उक्त अवार्डबाट सम्मानित गरेको छ।
शनिबार, वैशाख १६, २०८०
‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन्।
शनिबार, वैशाख १६, २०८०
रोल्पाको जेल्वाङमा स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन
सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन्।
शनिबार, वैशाख १६, २०८०
नेपाल डेन्टल एशोसिएसनको केन्द्रीय कार्यकारिणी समितिको चुनाव हुँदै
एशोसिएसनको अध्यक्षमा डा प्रणय शाक्य र महासचिवमा डा विश्व प्रकाश ठाकुर निर्विरोध निर्वाचित भइसकेका छन्।
शनिबार, वैशाख १६, २०८०
संसदको स्वास्थ्य समिति गठन, को-को छन् सदस्य?
प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले संसदमा नाम पढेर सुनाएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।
शुक्रबार, वैशाख १५, २०८०
थप १०३ जनामा कोरोना संक्रमण
कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन्।
शुक्रबार, वैशाख १५, २०८०
फरार सांसद कोइरीको पत्र: संसदमा नआउनुको कारण स्वास्थ्य उपचार
हत्या अभियोगमा फरार रहेका नेकपा एमाले सांसद् लक्ष्मी महतो कोइरीले संसद्मा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य उपचार रहेको बताएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
आगामी बजेटमा स्वास्थ्यका यी १४ विषय समेट्न चिकित्सक संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र
संघका अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव सन्जिव तिवारीसहितका पदाधिकारीहरुले अर्थमन्त्री डा प्रकाशसरण महतलाई भेटर १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
शुक्रबार, वैशाख १५, २०८०
सातै प्रदेशमा निजामती अस्पताल खोल्छौ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले सहयोग गरेको भ्याक्सिन, चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा आपूर्तिहरूको लागि धन्यवाद दिएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
खोप लगाउन छुटेका बालबालिकालाई शुक्रबार लगाइँदै
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए।
शुक्रबार, वैशाख १५, २०८०
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपाल आउने
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा.अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।
शुक्रबार, वैशाख १५, २०८०
Previous
132
133
134
135
136
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search