काठमाडौं- डा गोविन्द केसीले महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। केसी आइतबार पुनले माइतीघरमा सुरु गरेको आन्दोलनमा पुगेका हुन्। शुक्रबारदेखि महावीर सामाजिक आन्दोलनमाछन्।
महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्।