काठमाडौं- स्वास्थ्यका ठूला पाँच ट्रेड युनियनले प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत बुधबार प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाइएको हो।
उनीहरुले आफ्ना सुझावहरु समेटेर वैशाख १८ गते भित्र संघीय निजामती सेवा मस्यौदा सार्वजनिक गर्न माग गरेका छन्।
साथै सो अवधिसम्म पनी राष्ट्रियस्तरका ट्रेड युनियनहरुलाई वार्ता, संवाद र छलफलमा नबोलाइएमा, संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक नगरेमा आन्दोलनका कार्यक्रमहरुलाई अघि बढाइने बताइएको छ।
यस्ता छन् मागहरु