मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर १०, २०८१
Mon, Nov 25, 2024
सोमबार, मंसिर १०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै
नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
आधारभूत स्वास्थ्य र बिमाको फरक बुझेन एमालेले, स्थानीय तहबाट सुपरस्पेसियालिटी सेवा कसरी सम्भव?
एमालेको उक्त घोषणा हेर्दा एमालेले स्थानीय तहबाट प्रदान हुने आधारभूत स्वास्थ्य र बिमाबीचको फरक नै नबुझेको देखिने विज्ञहरु बताउँछन्।
बिहीबार, कात्तिक १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्रमा यस्ता छन् स्वास्थ्यका विषय
शुक्रबार एक कार्यक्रम आयोजना गरी सो पार्टीले चुनावी वाचा-पत्र सार्वजनिक गरेको हो।
बिहीबार, कात्तिक १७, २०७९
यी चार दल बाहेक कसैले समेटेनन् घोषणापत्रमा आयुर्वेद चिकित्साको विषय
स्वास्थ्य बिमा, नि:शुल्क उपचार, विशिष्टकृत अस्पताल लगायतका कुराहरु लगभग सबै दलको घोषणापत्रमा समावेश छ। तर आयुर्वेद चिकित्साको विषय भने केही सिमित दलहरुको घोषणापत्रमा मात्रै अटाएको छ।
बुधबार, कात्तिक १६, २०७९
डा तोसिमाले मेडिकल काउन्सिलबाट लिने बैठक भत्ता बारे सर्वोच्चको व्याख्या के?
बुधबार, कात्तिक १६, २०७९
एमाले र माओवादीको घोषणापत्रमा स्वास्थ्य: २०७४ र अहिले लगभग उस्तै
पाँच वर्ष पहिले पनि सबै नागरिकको स्वास्थ्य बिमा गर्ने प्रतिवद्दता गरेको एमालेले अहिले पनि उही प्रतिवद्दता गरिरहेको छ।
बुधबार, कात्तिक १६, २०७९
स्वास्थ्य बिमा १० लाख पुर्याउन कसरी सम्भव छ? आर्थिक स्रोतको आधार के हो?
नेपाली कांग्रेसले आवश्यक गृहकार्य गरेर नै उक्त विषय संकल्पपत्रमा राखिएको बताएको छ। कांग्रेसले १० लाख रकम जुटाउने स्रोतको उपायहरु पनि खोजिएको जनाएको छ।
मंगलबार, कात्तिक १५, २०७९
आम निर्वाचन २०७९: प्रमुख दलका घोषणापत्रमा स्वास्थ्यका मुद्दा के-के छन्? [पूर्णपाठसहित]
दलहरुले आफ्नो घोषणापत्रमा स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ उठाएका त छन् तर कार्यान्वयनमा भने प्रश्न उठ्ने आधार प्रसस्त छन्।
मंगलबार, कात्तिक १५, २०७९
एमालेको घोषणापत्रमा यस्ता छन् स्वास्थ्यका विषय [पूर्णपाठ]
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो।
मंगलबार, कात्तिक १५, २०७९
चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन दिने म्याद थप
आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ। आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
राप्रपाको २०७४ र अहिलेको घोषणापत्रमा स्वास्थ्यका मुद्दा नियाल्दा
स्वास्थ्यका विषयमा राप्रपाले २०७४ सालमा सार्वजनिक गरेको घोषणापत्र र अहिलेको घोषणापत्रमा खासै अन्तर छैन।
सोमबार, कात्तिक १४, २०७९
एक वर्षभित्र स्वास्थ्य सेवा ऐन बनाउने कांग्रेसको घोषणा
निजामति ऐनमा स्वास्थ्य सेवा ऐनलाई गाभ्ने कुरा उठिरहेको बेला कांग्रेसले छुट्टै एक वर्ष भित्र स्वास्थ्य सेवा ऐन बनाइने कुरा घोषणा गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
स्वास्थ्यका १५ बुँदा समेटेर माओवादी केन्द्रले सार्वजनिक गर्यो घोषणापत्र [पूर्णपाठ]
नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा स्वास्थ्यका १५ बुँदा उल्लेख छन्।
सोमबार, कात्तिक १४, २०७९
राप्रपाको घोषणापत्रमा स्वास्थ्यका ८ विषय
राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक प्रतिबद्धतापत्रमा स्वास्थ्यका ८ विषय समेटिएका छन्।
सोमबार, कात्तिक १४, २०७९
राज्यमन्त्री केसीलाई डेंगुसँगै भएको थियो ‘र्याब्डोमायोलाइसिस’
सामान्यतया डेंगु संक्रमणको साता दिनमै बिरामीलाई डिस्चार्ज गरिन्छ। तर राज्यमन्त्री केसीलाई र्याब्डोमायोलाइसिस समस्या पनि देखिएकाले अस्पतालको बसाई लम्बिएको वीर अस्पतालका मेडिसीन विभागीय प्रमुख डा अशेष ढुंगाना बताउँछन्।
आइतबार, कात्तिक १३, २०७९
आयोगले किन खारेज गर्यो डा कार्कीको उम्मेदवारी, प्रतिनिधि सभा सदस्य ऐनमा के छ व्यवस्था?
डा कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
आइतबार, कात्तिक १३, २०७९
डा पराजुलीमाथि कुटपिट गर्ने तीन जना पक्राउ
पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, सोही ठाँउका १९ वर्षका अनुप बस्नेत र गोरखा वडा नं ३ का २६ बर्षीय प्रमोदजंग कुँवर रहेका छन् ।
आइतबार, कात्तिक १३, २०७९
मजदुर किसान पार्टीको घोषणापत्रमा यस्ता छन् स्वास्थ्यका विषय
नेपाल मजदुर किसान पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ। घोषणपत्रमा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई पनि स्तरोन्नति गर्ने उल्लेख छ।
आइतबार, कात्तिक १३, २०७९
उम्मेदवारी खारेज भएपछि डा तोसिमाको टिप्पणी– आयोगको निर्णयमा शंका छ, अदालत जान्छु
आफूले मेडिकल काउन्सिलको पद लाभको हुने नहुनेबारे स्पष्ट पार्न निवेदनसमेत लिएको तर निर्वाचन आयोगले जवाफ नदिएको उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
आइतबार, कात्तिक १३, २०७९
डा तोसिमा कार्कीको उम्मेदवारी खारेज
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको हो।
शनिबार, कात्तिक १२, २०७९
एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने कांग्रेसको घोषणा
नेपाली कांग्रेसले स्वास्थ्यमा नयाँ प्रणाली विकास गर्ने घोषणा गरेको छ। कांग्रेसले निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय सार्वजनिक गरेको हो।
शनिबार, कात्तिक १२, २०७९
यस्ता छन् नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख स्वास्थ्यका २३ विषय
संकल्प प्रस्तावमा स्वास्थ्य बिमाको दायरा १० लाख पुर्याउनेदेखि लिएर ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको निशुल्क उपचार गर्ने लगायतका विषयहरु छन्।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणापत्र : स्वास्थ्य बिमा रकम १० लाख पुर्याउने
स्वास्थ्य बिमा गरेका नागरिकले १० लाख रुपैयाँसम्मको उपचार पाउने घोषणापत्रमा उल्लेख छ। सरकारले हाल स्वास्थ्य बिमा गराए बापत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ।
शनिबार, कात्तिक १२, २०७९
विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षघात
नेपाल पक्षघात सङ्घका अध्यक्ष डा राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताए।
शनिबार, कात्तिक १२, २०७९
घोषणापत्र लेखिरहेका दलहरुलाई प्रश्न: अब नेपालको स्वास्थ्य प्रणाली कस्तो?
नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ।
शनिबार, कात्तिक १२, २०७९
'नो नट अगेन' अभियानलाई डा गोविन्द केसीको साथ
बिहीबार एक विज्ञप्ति जारी गर्दै केसीले निर्वाचन आयोगले नो नट अगेन अभियानलाई फौजदारी कानूनको दुरुपयोग गरी सजाय गर्ने मनसाय राखेको भन्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश नदगाउन आग्रहसमेत गरेका छन्।
बिहीबार, कात्तिक १०, २०७९
चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए।
बुधबार, कात्तिक ९, २०७९
के मधुमेहका बिरामीले गुलियो मिठाई खानै मिल्दैन?
‘मधुमेहका बिरामीले चिल्लो र गुलियो खाने कुरा खानै भएन। सुगर नियन्त्रणमा हुँदैन। सुगर फ्रि भएसम्म कहिले काँही खान मिल्छ। तर सधै होइन। मधुमेहका बिरामीलाई गुलियो खाने छुट छैन,’ उनले भने।
बुधबार, कात्तिक ९, २०७९
सेनाको शान्ति मिसनमा डाक्टरलाई पनि पठाइने, मन्त्रालयले माग्यो आवेदन
इच्छुकले
[email protected]
मा यही १६ गतेसम्म आवेदन दिन सकिनेछ।
सोमबार, कात्तिक ७, २०७९
२०७४ को निर्वाचनपछि स्वास्थ्यमा १० मन्त्री, सबै असफल
स्वास्थ्यखबरले सबै मन्त्रीहरुको सूची दिएर १०० मा कति नम्बर दिनुहुन्छ भनेर समेत सोधेको थियो। सो क्रममा सबैभन्दा बढी नम्बर अर्याल र श्रेष्ठले बढमा क्रमश: २७ र २४ नम्बर पाएका थिए। अन्य मन्त्रीहरुले भने २० नम्बरभन्दा तल पाएका छन्।
आइतबार, कात्तिक ६, २०७९
Previous
69
70
71
72
73
Next
ट्रेण्डिङ
दशैंमा राँगा काट्ने बेला छिनिएको हातको बयालपाटा अस्पतालमा उपचार
बिहीबार, मंसिर ६, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधानको जिम्मा दुई मन्त्रीलाई
२२ घण्टा अगाडि
आयोग बैठक : ४३ कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र [सूचीसहित]
२३ घण्टा अगाडि
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
पिजीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन
आइतबार, मंसिर ९, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search