मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर १०, २०८१
Mon, Nov 25, 2024
सोमबार, मंसिर १०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
बाँकेको चार वटा पालिकामा खोप अभियान सञ्चालन
नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाको १३ वटा वडामा खोप अभियान चलिरहेको छ।
शनिबार, माघ ७, २०७९
स्वास्थ्य अनुसन्धान परिषदको कर्मचारी विनियमावली पास भयो, दरबन्दी थपदेखि बढुवाको बाटो खुल्यो
विनियमावली पास भएसँगै परिषदमा नयाँ कार्मचारी नियुक्तिदेखि कर्मचारीको बढुवा लगायतका काम अगाडि बढ्ने भएको छ।
शुक्रबार, माघ ६, २०७९
चिसोका कारण वीर अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
दीर्घ दमका बिरामी र विभिन्न भाइरल संक्रमणका बिरामीहरु चिसोमा बढी आउने गरेको वीर अस्पतालका मेडिसिन विभाग तथा चेस्ट युनिट प्रमुख डा अशेष ढुंगानाले बताए।
शुक्रबार, माघ ६, २०७९
प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा
शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।
शुक्रबार, माघ ६, २०७९
जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा, छानबिन प्रतिवेदन छिटो बुझाउन मन्त्रीको निर्देशन
कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा परेका छन्। १८ दिनको शिशुलाई बुधबार अस्पतालमा कार्यरत चिकित्सक डा आशोक यादवले मृत घोषणा गरेका थिए।
बिहीबार, माघ ५, २०७९
सिंहदरबार वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब
समितिका स्वीपर सानुबहादुर पोडेलले रु ४५ हजारमा किनेको टेलिभिजन रु २० हजारमा बेचेर कोठा भाडा तिरेको बताए।
बिहीबार, माघ ५, २०७९
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन्।
बिहीबार, माघ ५, २०७९
राष्ट्रपति पद मेरो लागि होइनः डा सन्दुक रुइत
डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।
बुधबार, माघ ४, २०७९
डा सन्दुक रुइतलाई १३ करोड रुपैयाँको इसा अवार्ड
डा रुइतले आफूले उक्त अवार्ड पाउन लागेको जानकारी पाएको बताए। स्वास्थ्यखबरसँग कुरा गर्दै उनले भने, 'यो प्रतिष्ठित अवार्ड पाउँदा निकै खुसी लागेको छ। नेपालीको छोराले यो अवार्ड पाउनु सानो कुरा होइन। यो अवार्डले विश्वमा नेपालीको आत्मसम्मान बढाउन मद्दत गर्छ।'
मंगलबार, माघ ३, २०७९
नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय: सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशैभरका सबै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन्।
मंगलबार, माघ ३, २०७९
विमान दुर्घटना: २५ वटा शव काठमाडौं ल्याइयो, २३ ल्याउन बाँकी
आइतबार पोखरामा भएको यती एअरसाइन्सको विमान दुर्घटनामा भेटिएका ७० शवमध्ये २२ वटाको पोखरामै अनाखत भएको छ।
मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्री बन्दै एमाले सांसद पदम गिरी, राज्यमन्त्री स्वतन्त्र पार्टीको आउन सक्ने
सहमति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एमालेको भागमा परेको छ। एमालेले सांसद पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाउने भएको छ। गिरी गत प्रतिनिधि सभा निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद हुन्।
मंगलबार, माघ ३, २०७९
मंगलबार १ बजे मन्त्रीहरूको शपथ, स्वतन्त्र पार्टीले स्वास्थ्य पाएन
बालुवाटार बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने पनि सहमति भएको छ। सम्बन्धित पार्टीबाट मन्त्री बन्नेहरू नाम प्राप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्।
सोमबार, माघ २, २०७९
नेपालगजञ्जमा १६ वटा खोप केन्द्रबाट दादुरा विरुद्धको खोप दिइँदै
बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ। आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएको हो।
सोमबार, माघ २, २०७९
विमान दुर्घटनामा नाबालक छोरासहित डा श्रेष्ठ दम्पतीको मृत्यु
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा डा सुशील श्रेष्ठका दम्पतीले ज्यान गुमाएका छन्।
आइतबार, माघ १, २०७९
पोखरा विमान दुर्घटना: ५ सदस्यीय छानबिन आयोग गठन, सोमबार शोक विदा
यती एअरलाइन्सको विमान दुर्घटनापछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आइतबार, माघ १, २०७९
अझै नियन्त्रणमा आउन सकेन दादुरा, एकै दिन भेटिए २० जना बिरामी
यो सँगै जिल्लामा दादुराको बिरामीको संख्या १८० पुगेको छ।
आइतबार, माघ १, २०७९
बाँकेमा दादुरा प्रकोप : एकै दिन २८ जना बिरामी
नेपालगञ्जमा २६, खजुरामा १ र कोहलपुरमा १ गरी २८ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
शुक्रबार, पुस २९, २०७९
बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’
आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन्।
शुक्रबार, पुस २९, २०७९
बाँकेमा बढ्दै दादुरा, एकै दिन १८ जना बिरामी फेला
यो सँगै बाँकेमा दादुराका बिरामीको संख्या १३३ पुगेको छ।
बिहीबार, पुस २८, २०७९
थप १५ लाख मात्रा खोप माग गर्दै ‘गाभी’ लाई पुनःपत्र
सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ।
बिहीबार, पुस २८, २०७९
माघ १ गते सबै विद्यालयमा योग दिवस मनाइँदै
माघ १ गते विद्यालयमा योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ।
बिहीबार, पुस २८, २०७९
दादुराको महामारी रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय
उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।
बुधबार, पुस २७, २०७९
नेपालगञ्ज दादुरा प्रकोप: ७० प्रतिशत बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पुरा नगरेका
बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप दैनिक रुपमा फैलिदै गएको छ। दादुरा संक्रमित बालबालिकाकको संख्या नेपालगञ्जमा ११० पुगेको छ।
बुधबार, पुस २७, २०७९
दादुरा र रुवेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ।
बुधबार, पुस २७, २०७९
स्यानिटरी प्याडका लागि वार्षिक १५ सय : पर्याप्त छ?
महिनावारिको समयमा प्रयोग हुने प्याड लगायतका अति आवश्यक सामग्रीहरू किन्न वार्षिक रूपमा १५ सय पर्याप्त नभएको महिलाहरू बताउँछन्।
बुधबार, पुस २७, २०७९
प्रधानमन्त्रीले संसदमा बोलेकै दिन शल्यक्रियाका लागि बिरामीले पाए १० महिनापछि पालो
अस्पतालमा लाइन बसेर सेवा लिनुपर्ने तथा महिनौं पालो कुरेर शल्यक्रिया गर्नुपर्ने अवस्था हटाउन सरकारले चाहेमा असम्भव भने नभएको डा बस्नेतले बताए।
मंगलबार, पुस २६, २०७९
संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीले गरेका स्वास्थ्यका वाचा
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन्।
मंगलबार, पुस २६, २०७९
६० वर्ष माथिका उच्च रक्तचाप र मधुमेह भएका नागरिकलाई परीक्षण र औषधि निःशुल्क
सरकारले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने भएको छ।
सोमबार, पुस २५, २०७९
डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव
सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रमा रहेको अस्पतालमा चिकित्सकलगायत मेडिकल अधिकृतको समेत अभाव हुँदा यहाँका बिरामी उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ। यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको गुनासो छ।
आइतबार, पुस २४, २०७९
Previous
63
64
65
66
67
Next
ट्रेण्डिङ
दशैंमा राँगा काट्ने बेला छिनिएको हातको बयालपाटा अस्पतालमा उपचार
बिहीबार, मंसिर ६, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधानको जिम्मा दुई मन्त्रीलाई
१८ घण्टा अगाडि
आयोग बैठक : ४३ कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र [सूचीसहित]
१८ घण्टा अगाडि
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
पिजीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search