मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ६, २०८१
Thu, Nov 21, 2024
बिहीबार, मंसिर ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
योग्यताक्रम माथि चिकित्सा शिक्षा आयोगको नाङ्गो नाँच !
यो विषयमा न ठुला मिडिया बोल्छन् न त सरकारले कुरा सुनेको छ। गम्भिर लापरबाही गरेर योग्यताक्रममा लगाइएको गिद्दे नजरले आयोगको अक्षमता थप पुष्टि हुँदै छ।
शनिबार, चैत २५, २०७९
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवार को?
देशभरि स्वास्थ्य क्षेत्रका सम्पूर्ण नीति निर्माता, विज्ञहरु, अस्पतालका व्यवस्थापकहरु, राजनीतिकर्मीहरु हरेकको ध्यान जान असाध्यै ढिला भइसकेको छ।
बुधबार, चैत २२, २०७९
रुघाखोकीसँगै ज्वरो आएको छ? कोभिडको नयाँ भेरियन्ट पनि हुनसक्छ!
सरकारी तथ्याङ्कमा ३-४ दिनको मिसाएर गोलमटोल बनाएर दिन्छन्, तर अस्पतालमा रुघाखोकी लिएर आउने बिरामीलाई जाँच्दा कोभिड देखिन थालेको केही दिन भैसक्यो।
शनिबार, चैत १८, २०७९
कोरोना संक्रमण: स्वाद र गन्ध थाहा नपाउने लक्षणको कमब्याक?
ओमिक्रोन भेरिएन्टको उदयसंगै मुख्य लक्षणको रुपमा नरहेको स्वाद र गन्धमा देखिने समस्याले फेरि मुख्य लक्षणको रुपमा कमब्याक गरेको जस्तो देखिन्छ।
शुक्रबार, चैत १७, २०७९
महिनावारी बाहेक अन्य समयमा किन दुख्छ तल्लो पेट?
सरसफाइमा ध्यान नदिने र धेरै जनासँग यौन सम्पर्कमा रहने महिलामा पनि तल्लो पेट दुखाइको समस्या देखिन्छ। केही महिलामा महिनावारी हुनुअघि डेढ दुई हप्ता अगाडि नै तल्लो पेट दुख्ने समस्या पनि हुन्छ। यस किसिमको समस्या छ भने पनि एक पटक चिकित्सकलाई देखाउनुपर्छ।
शुक्रबार, चैत १७, २०७९
कमजोर मानसिकताको उपज होइन एन्जाइटी डिसअर्डर
एन्जाइटी डिसअर्डर एक मानसिक अवस्था हो। मानसिक स्वास्थ्य अवस्थामध्ये एन्जाइटी सबैभन्दा आम रूपमा देखिने गर्छ। यो अवस्थामा अत्यधिक डर, त्रास र चिन्ता पैदा हुन्छ।
शनिबार, चैत ११, २०७९
दाँत स्वास्थ्य सम्बन्धी बिरामीको पाँच जिज्ञासा
सबैलाई जानकारी भएकै कुरा हो, मुखलाई स्वस्थ राख्नु भनेको स्वस्थ जीवनयापनको लागि अपरिहार्य शर्त हो।
सोमबार, चैत ६, २०७९
किन मिलाउने बांगोटिंगो दाँत?
बांगोटिंगो दाँतले मुख स्वास्थ्यमा समेत असर गर्छ। बांगोटिंगो दाँतमा खाना धेरै अड्किने समस्या हुन्छ। किनभने, खाना खाएपछि कुल्ला गर्ने बानी धेरैको छैन।
सोमबार, चैत ६, २०७९
दाँत तथा मुखलाई कसरी सफा राख्ने?
दिनमा १४४० मिनेट हुन्छ। त्यो १४४० मिनेटमा बिहान खाना खाइसकेपछि ३ मिनेट र बेलुका खाना खाएर सुत्नु अगाडी ३ मिनेट गरेर दिनमा ६ मिनेट ध्यान दिएर दाँत र जिब्रो सफा गरियो भने लगभग ९० देखि ९५ प्रतिशत दाँत तथा मुखका रोगहरू रोक्न सकिन्छ।
सोमबार, चैत ६, २०७९
मुख स्वास्थ्य किन जरुरी? स्वस्थ राख्न के गर्ने?
दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पारिरहेको हुन्छ। मुख स्वास्थ्य र शरीरका अन्य रोगहरुको सम्बन्ध दुईतर्फी हुन्छ।
सोमबार, चैत ६, २०७९
भारतमा व्यापक फैलिएको र मृत्युको कारक मानिएको एचथ्री एनटू फ्लु भाइरस के हो, कसरी बच्ने?
फ्लु ए, बी, सी र डी गरी चार प्रकारमा हुन्छन्। तर मानिसमा स्वास्थ्य समस्या भने ए र बी ले बढी दिने गरेको पाइन्छ। यसमा पनि फ्लु एले विगतमा पेनडेमिकको रुप समेत लिने गरेको पाइन्छ।
शुक्रबार, चैत ३, २०७९
स्वस्थ जीवनका लागि निद्रा कति जरुरी?
यदि तपाईंलाई निदाउन वा एक पटक निदाएर जागेपछि फेरि निदाउन नसक्ने समस्या छ वा बिहान धेरै छिटो निद्रा खुल्छ र बिहान उठेपछि शरीरमा तागत वा स्फूर्तिको अनुभव हुँदैन, उल्टै थकान महसुस हुन्छ भने निद्राको कारण पनि हुन सक्छ।
शुक्रबार, चैत ३, २०७९
उच्च रक्तचापमा औषधिको विकल्प
रक्तचापलाई कम गर्ने औषधि सबैभन्दा प्रभवकारी विधि भएपनि अरु उपायहरुबाट हुने फाइदालाई नजरअन्दाज गर्न मिल्दैन।
सोमबार, फागुन २९, २०७९
मरेका पक्षी नछुनु होला! उच्च घातक बर्ड फ्लु सर्न सक्छ!
पक्षी पालक कृषक, पक्षी ओसार-पसार वा ढुवानी गर्ने, पक्षी बेच-बिखनमा संग्लग्न, पक्षी खरिद गर्ने तथा पक्षी बधमा संलग्नहरु बर्ड फ्लुको उच्च जोखिममा हुने गर्दछन्। संक्रमित पक्षीको मासु तथा अन्डा राम्ररी पकाएर खाने हुँदा संक्रमणको जोखिम भने हुदैन।
आइतबार, फागुन २८, २०७९
‘एच थ्री एन टू’ भाइरस र यसका लक्षणहरू
यो भाइरस नयाँ पत्ता लागेको भाइरस भने होइन। ५५ वर्ष पहिले चिन र हङकङका केही क्षेत्रहरूमा कोभिड- १९ ले जस्तै महामारी फैलाए फैलिएको र सो अवस्थामा लगभग १० लाख जना मानिसको मृत्यु भएको थियो।
आइतबार, फागुन २८, २०७९
कस्ता बच्चाहरुलाई भिटामिन 'डी' को कमी हुन सक्छ?
मुख्य गरेर घामको किरण नै हो। खाने कुरामा विशेषगरी दूध,दहि,च्याउ,अण्डा,माछा,मासु सुन्तलाको रस आदिमा भिटामिन डी पाईन्छ।
शनिबार, फागुन २७, २०७९
नुन कति खाने?
विश्व स्वास्थ्य संगठनका अनुसार मान्छेलाई दैनिक ५ ग्राम अर्थात् एक चिया चम्चा नुनको आवश्यकता पर्दछ। यो भनेको २३०० मिलिग्राम सोडियम हो। मान्छेलाई दैनिक चाहिने मात्रा यही नै हो।
शुक्रबार, फागुन २६, २०७९
ढाड-कम्मर दुखाइ: कसरी गर्ने त उपचार?
ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।
बिहीबार, फागुन २५, २०७९
के मुख स्वास्थ्य मुखसँग मात्र सम्बन्धित छ?
शारीरिक स्वास्थ्यमा मुखको ठूलो भूमिका रहेको हुन्छ। अन्य रोग भएका व्यक्तिमा दन्त समस्या अरु मानिस भन्दा धेरै देखिन्छ। त्यसरी नै मुखका समस्याका कारणले शारीरिक रोग देखिन्छन्।
मंगलबार, फागुन २३, २०७९
के हो भिटामिन 'डी', यसको कमी भएमा के हुन्छ?
भिटामिन 'डी'को अर्को नाम सनसाईन भिटामिन हो। यसको मुख्य स्रोत सुर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दुध र दुधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ।
बुधबार, फागुन १७, २०७९
बालबालिकामा सुतेका बेला पिसाब चुहिने समस्या: आमाबाबुले थाहा पाउनुपर्ने कुरा
सामान्यतया: मानिस सुतेको बेला दिमागबाट पिसाबको थैलीलाई अबरोधात्मक संकेत जाने गर्छ, जसको कारण सुतेको बेला प्राय: पिसाब लाग्दैन।
शुक्रबार, फागुन १२, २०७९
स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान कसरी सम्भव छ?
सेवाहरुमध्ये पनि अति संवेदनशील र अति विशिष्ट सेवा अन्तर्गत स्वास्थ्य सेवाले आफूलाई दरिलो गरी उभ्याएको छ।
बुधबार, फागुन १०, २०७९
स्वस्थ आहार, आरोग्यको आधार
चिकित्सा विज्ञान, पोषण, सरसफाई, अनुवांशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु पछिल्लो एक शताब्दिमा करिव दोब्बर भएको छ।
मंगलबार, फागुन ९, २०७९
नसुध्रिने नै हो त सरकारी स्वास्थ्य सेवा?
मुल कारण सोही अनुपातमा शल्यकक्षहरु विस्तार हुन नसक्नु, नर्सिङसहित चिकित्सकहरुको व्यवस्थापन हुन नसक्नु हो।
आइतबार, फागुन ७, २०७९
के हो स्केलिङ, के यसले दाँत कमजोर बनाउँछ?
हाम्रो समाजमा अझै पनि धेरै मानिसले मेसिनले दाँत सफा गर्यो भने दाँत झन् हल्लिन्छ, सिरिङ सिरिङ हुन्छ र कमजोर हुन्छ भनेको सुनिन्छ तर के साँच्चै यो कुरा सहि हो त?
आइतबार, फागुन ७, २०७९
बालबालिकाको स्नायु प्रणाली र मांसपेशीमा असर गर्ने रोग जिबिएस के हो?
आवश्यकता अनुसार आइसीयूमा राखी उपचार गर्नु पर्ने र महँगो खालको औषधि प्रयोग र नियमित फिजियोथेरापी गर्नुपर्ने हुनसक्छ।
सोमबार, फागुन १, २०७९
शरीरमा जिंकको कमी भएमा के हुन्छ?
मानव शरीरलाई नभई नहुने एउटा मिनरल हो जिंक। यसको कमी हुन गएमा के-के लक्षण देखिन्छ र ल्याबमा या डाक्टरले पहिचान कसरी गर्छन् भन्ने सन्दर्भमा छलफल गरौँ।
बिहीबार, माघ २६, २०७९
के तपाईं शीघ्र स्खलनले तनावमा हुनुहुन्छ?
शीघ्र स्खलन भनेको यौनसम्पर्क गर्दा पुरुष वा उसको पार्टनरले चाहेको समयभन्दा चाँडो स्खलन हुनु हो।
बुधबार, माघ २५, २०७९
'आईएलआई' बढ्दो तर अधिकांशमा कारण अज्ञात!
तथ्यांक हेर्ने हो भने 'सारी' का बिरामीहरु पनि उल्लेखनीय संख्यामा देखिन्छन्। यद्यपि, यसैको कारणले मानवीय क्षति भने खासै देखिँदैन। अधिकांश आईएलआई वा सारीका बिरामीमा भने कारक अज्ञात (वा फ्लु नेगेटिभ) नै देखिन्छ।
बुधबार, माघ २५, २०७९
क्यान्सर रोग र प्याथोलोजिस्टको भूमिका
प्याथोलोजिस्टद्धारा उपलब्ध गराइने रिपोर्टकै आधारमा बिरामीको रोगको डायोग्नोसिस तथा व्यवस्थापन गरिने साथै त्यस रोगले पार्न सक्ने असरहरुको पूर्वानुमान गर्न सकिने भएकाले प्याथोलोजिस्टलाई डाक्टरको पनि डाक्टर भनिने गरिन्छ।
शनिबार, माघ २१, २०७९
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको क्षेत्रीय सल्लाहकारमा डा लोचन निर्वाचित
शुक्रबार, कात्तिक ३०, २०८१
डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको थप जिम्मेवारी
शुक्रबार, कात्तिक ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search