मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ६, २०८१
Fri, Nov 22, 2024
बिहीबार, मंसिर ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
थाइराइडको समस्या किन हुन्छ? क्यान्सर हुन नदिन के-के सावधानी अपनाउने?
पछिल्लो समयमा धेरै मानिसहरूलाई थाइराइड सम्बन्धी समस्या छ। कसैलाई हाइपो र कसैलाई हाइपर थाइराइडको समस्या छ भने केही मानिसहरूमा यसको क्यान्सर हुने अवस्था पनि बढ्दो देखिएको छ।
सोमबार, माघ १६, २०७९
के हो आत्मदाह?, यी हुन् रोकथामका उपाय
इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेपछि अनेकन प्रश्न उब्जिएका छन्।
शुक्रबार, माघ १३, २०७९
जाडो मौसममा नाक, कान र घाँटीमा हुने समस्या र बच्ने उपाय
चिसोमा घाँटीमा संक्रमण भएर दुख्ने सम्भावना हुन्छ। चिसोको समयमा भाइरस बढी सक्रिय हुनुका साथै मानिसहरु पनि नजिक–नजिक बस्ने हुँदा छिटो सर्ने सम्भावना हुन्छ।
शुक्रबार, माघ १३, २०७९
कार्बन मोनोअक्साइड विषाक्तताले कस्तो असर गर्छ?
अझै पनि चिसो ठाउँहरुमा र विशेष गरेर नवजात शिशुलाई सेक्ने भनेर बन्द कोठामै हिटर वा कोइला बाल्ने चलन प्रशस्तै देखिन्छ।
बिहीबार, माघ १२, २०७९
सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा
दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ।
बुधबार, माघ ११, २०७९
एक नयाँ प्रयोग: घरमै स्वास्थ्यकर्मी कार्यक्रम
यदि कसैको दुखाई, पिडा कम गर्न मद्दत गर्छ वा कसैको जीवन जोगाउन सहयोग गर्छ भने त्यो भन्दा पुण्यको काम सायदै अर्को होला।
बुधबार, माघ ११, २०७९
तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?
तपाईले आफ्नो पिसाबको रङ हेरेर धेरै कुरा बुझ्न सक्नुहुन्छ। आफूलाई समस्या छ जस्तो अनुभव भएको अवस्थामा नजिकैको युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उपयोगी हुन्छ।
शुक्रबार, माघ ६, २०७९
दादुरा के हो, कसरी सर्छ?
नेपाल सरकारले सन २०१९ सम्ममा दादुरा उन्मुलन गर्ने लक्ष्य राखेता पनि बेलाबेलामा प्रकोप देखिने भईरहदा हाललाई सन २०२३ सम्ममा उन्मुलन गर्ने लक्ष्य सारिएको थियो।
मंगलबार, माघ ३, २०७९
रुघाखोकी, घाँटी दुख्ने समस्या बढ्दो! तर कारक वायु प्रदूषण?
उच्च ज्वरो धेरैमा नदेखीने र यस्ता समस्याहरु दुई हप्ता वा सो भन्दा बढी समय देखिने गरेको पाइन्छ।
सोमबार, माघ २, २०७९
बाङ्गो टिङ्गो दाँतले स्वास्थ्यमा के असर गर्छ?
र्थोडोन्टिक्सले धेरैजसो मानिसहरूको लागि सरल समाधान प्रदान गर्दछन् ताकि उनीहरूले आरामसँग खान र बोल्न सक्छन्।
सोमबार, माघ २, २०७९
जाडोमा हृदयघातको जोखिम उच्च, कसरी बच्ने?
जाडोमा व्यायाम पनि कमै गरिन्छ। यसले गर्दा थप जोखिम बढ्न जान्छ। योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ। मोटोपन घटाउनुपर्छ। निद्रा पुग्ने गरी सुत्नुपर्छ।
बिहीबार, पुस २८, २०७९
बालबालिकामा निमोनिया: लक्षण र रोकथाममा उपायहरु
विश्वमा प्रत्येक ४५ सेकन्डमा कम्तिमा एउटा बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेका छन्।
सोमबार, पुस २५, २०७९
गर्भावस्थामा खोपको महत्व
खोपले गर्भावस्थाअघि, गर्भावस्थाको समयमा र पछि महिलाहरूलाई र उनीहरूका बच्चाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ।
आइतबार, पुस २४, २०७९
नेपालगन्ज दादुरा प्रकोप: खोपले काम नगरेको की नलगाएको/लगाउन नपाएको?
अब प्रश्न उठ्छ खोपले काम नगरेको की नलगाएको वा लगाउन नपाएर 'नेपालगन्ज प्रकोप' भएको/देखिएको हो?
आइतबार, पुस २४, २०७९
महिलाहरु ३० वर्ष कटेपछि भिआइए जाँच किन आवश्यक छ?
पाठेघरको मुखको क्यान्सर गराउने भनेको एउटा भाइरस एचपीभी हो, जसमा ५० प्रतिशत एचपीभी १६ र एचपीभी १८ कै कारणले हुन्छ।
बिहीबार, पुस २१, २०७९
के हो वीर अस्पतालले संचालनमा ल्याएको 'स्लिप ल्याब'?
राति गहिरो निद्रा नपर्ने, दिउँसो निद्रा लाग्ने, काममा एकाग्रता नहुने, स्मरणशक्ति पनि कम हुँदै गएको जस्तो देखिने हुन्छ। त्यस्ता बिरामीहरुलाई ब्लड प्रेसर, मधुमेह, मोटोपनाको समस्या बढी हुन्छ।
बुधबार, पुस २०, २०७९
डाउन सिन्ड्रोम के हो, कसरी गर्ने पहिचान?
पोजेटिभ स्क्रिनिङ परीक्षण भएका केही जोडीहरूले पुष्टिकरण निदान परीक्षण नगर्ने निर्णय गर्छन्। अरूले डाउन सिन्ड्रोम पत्ता लाग्दा पनि गर्भधारण जारी राख्ने निर्णय गर्छन्।
शुक्रबार, पुस १५, २०७९
मानसिक स्वास्थ्य र बढ्दै गरेको आत्महत्या
आत्महत्या भनेको आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको कार्य स्वरुप मृत्युवरण गरेको अवस्था हो।
बुधबार, पुस १३, २०७९
के हो कोल्ड डायरिया, लक्षण कस्ता हुन्छन्?
चिसो बढेसँगै कान्ति बाल अस्पताल लगायत अन्य अस्पताल तथा क्लिनिकमा यस्ता समस्या दिन प्रतिदिन बढ्दै गएका छन्।
मंगलबार, पुस १२, २०७९
बिर्सिएका औषधिहरु
त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो बालापनले जे सिकायो त्यही गरियो तर त्यसको महत्त्व थाहा थिएन।
बुधबार, पुस ६, २०७९
के हो प्याथोलोजी, रोग निदानमा यसको महत्व के छ?
पहिलेको जस्तो रोगको लक्षण हेरेरमात्र रोगको उपचार गर्ने गरिदैन। त्यसकारण प्याथोलोजीको महत्व रोग निदानमा विशेष छ।
मंगलबार, पुस ५, २०७९
नाक, कान, घाँटी रोगबाट बच्न के गर्ने?
हेर्दा सामान्य नै लागे पनि यी रोगहरुबाट मानव शरीरलाई हानी पुर्याइरहेको छ। यसर्थ नाक, कान घाँटी रोगबाट बचौं र बचाऔं।
सोमबार, पुस ४, २०७९
फ्लू भ्याक्सिन किन लगाउने, कुन उमेर समूहले लगाउने?
भ्याक्सिनको बनावट हेरेर बच्चाको उमेर ६ महिना पुगेपछी ६५ बर्ष वा सो भन्दा माथि चिकित्सकको परामर्शपछि मात्रै प्रयोग गर्नुपर्दछ।
शुक्रबार, पुस १, २०७९
स्वास्थ्यमा काँचुली फेर्नतिर लाग्ने हो कि नवनिर्वाचित डाक्टर सांसदज्यूहरु?
सर्वप्रथम, मन्त्रालयमा पुच्छर झुन्डिन आइपुगेको जनसंख्या शब्द हटाएर मन्त्रालयको नाम नै 'स्वास्थ्य सेवा मन्त्रालय' राखिनु ठिक रहला कि!
बिहीबार, मंसिर २९, २०७९
के अस्वस्थकर जीवनशैलीले महिनावारी हुने उमेरलाई असर गर्छ?
महिलाहरु समयभन्दा छिटो महिनावारी हुनु र ढिलो सुक्नु दुवै राम्रो होइन। यो समस्या कसैलाई छ भने केही समस्या छ की भनेर जाँच गराउनुपर्छ।
बिहीबार, मंसिर २९, २०७९
गर्भावस्थामा औषधिको प्रयोग: भ्रम र यथार्थ
गर्भावस्था हरेक महिलाको जिवनमा आउने एउटा अमुल्य अनुभूती हो। यस प्रति हरेक महिलाको मनमा खुशी तथा चिन्ता हुनु स्वभाविक हो।
बुधबार, मंसिर २८, २०७९
जीवनसाथी कसरी रोज्ने? मनोविज्ञान यसो भन्छ
सामाजिकीकरण प्रकृयामा पश्चिमा मान्यताहरुको अत्यन्त बढ्दो प्रभाव र प्रेम सम्वन्धहरुको सहज सम्भावनासँगै नेपाली युवा युवतीहरुको लागि जीवनसाथी रोज्ने वा बन्ने निर्णय प्रकृयामा थप सजगता आवश्यक भएको छ।
सोमबार, मंसिर १९, २०७९
मौसमी रुघाखोकी केहो? कसरी बच्ने?
साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्।
शनिबार, मंसिर १७, २०७९
बेबी वाकरले बच्चा चाँडो हिँड्न सक्छन्?
अमेरिकामा गरिएको एउटा अध्ययन अनुसार सन १९९४ देखी २०१४ सम्ममा करिब २३०६७६ जना १५ महिना मुनिका बच्चाहरुलाई बेबी वाकरको प्रयोगबाट चोटपटक लागेर अमेरिकन अस्पतालको इमरजेन्सी कक्षमा उपचार गर्नुपरेको थियो।
सोमबार, मंसिर १२, २०७९
नि:शुल्क आकस्मिक सेवासहितको स्वास्थ्य बिमा
कामकाजी संस्थाको रूपमा रुपान्तरण गर्ने या चिकित्सा शिक्षा आयोगको ऐनमा संशोधन गरी दुवै हेर्ने शक्तिशाली चिकित्सा आयोगको रुपमा स्थापित गर्न सकिन्छ। छिमेकी राष्ट्र चीनदेखि भारतमा समेत यो व्यवस्था छ।
मंगलबार, मंसिर ६, २०७९
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको क्षेत्रीय सल्लाहकारमा डा लोचन निर्वाचित
शुक्रबार, कात्तिक ३०, २०८१
डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको थप जिम्मेवारी
शुक्रबार, कात्तिक ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search