मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ६, २०८१
Thu, Nov 21, 2024
बिहीबार, मंसिर ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डक्टर्स आर्टिकल
सन्दर्भ: विश्व मुटु दिवस ‘मन लगाऔँ, मुटु बचाऔँ’
विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ। यो संसारको मृत्युको कारणमध्ये पहिलो हो। कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो। यो एउटा महामारीको रूपमा देखापरेको छ।
बिहीबार, असोज ११, २०८०
मानव शरीरलाई दैनिक कति नुन आवश्यक पर्छ?
तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ। नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो। प्रकृतिमा नुन विभिन्न रुपमा रहेको हुन्छ। यो उच्च हिमाली चट्टान भित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ। यस्तै समुन्द्रको पानीमा नुन अत्याधिक मात्रामा घुलिएको अवस्थामा रहेको हुन्छ।
मंगलबार, असोज ९, २०८०
अल्जाइमर्स : सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्छन् बिरामी
अल्जाइमर्स एक पटक लागेपछि पूर्णरुपमा निको बनाउन सकिने रोग होइन। यसलाई नियन्त्रण गरिएपनि पूर्णरुपमा निको भने बनाउन सकिदैंन। उपचारका लागि आएका बिरामीहरुलाई अझै उक्त रोग बढ्न नदिनका लागि औषधि दिने गरिन्छ।
बिहीबार, असोज ४, २०८०
हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ?
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुका निम्ति समयमै पहिचान गर्न `स्क्रिनिङ´कार्यक्रम सुचारु गर्नुपर्ने र हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सकृय भएर लाग्नुपर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँगाउँसम्म जनचेतना फैलाउन सक्नुपर्छ।
मंगलबार, भदौ २६, २०८०
आत्महत्या न्यूनीकरणका उपायहरु
नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभुत गरेता पनि प्रत्येक दिन २० जना नेपालीले आत्महत्या नै जीवनको अन्तिम बिकल्पका रुपमा लिँदा र अझ प्रत्येक वर्ष बढदो क्रममा देखिएको आत्महत्याका अंकहरुले मानसिक स्वास्थ क्षेत्रमा चुनौती थपिरहेको छ।
आइतबार, भदौ २४, २०८०
लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ?
लामखुट्टेले कसलाई बढी टोक्दै छ? यो प्रश्नको सिधा सम्बन्ध लामखुट्टेबाट सर्ने संक्रमणसँग देखाउन खोजेको हो। अर्थात् जसलाई लामखुट्टेले टोक्द्छ उसैलाई संक्रमण हुने सम्भावना पनि बढी हुने गर्दछ। हाल देशका विभिन्न ठाउँमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरस सक्रिय हुँदै गइरहेको छ।
आइतबार, भदौ ३, २०८०
मल्टिपल स्क्लेरोसिस: अनभिज्ञताले बल्झाउन सक्ने रोग
हाम्रो शरीरमा रोग प्रतिरक्षा प्रणालीले बाह्य कीटाणु, जीवाणु तथा अन्य कुराहरूबाट बचाउने गर्दछ। यसको कार्य निरन्तर जारी रहनुपर्दछ र यसमा केहि गडबडी भएमा प्रतिरक्षाजन्य रोगहरू लाग्दछ। जसमध्ये एमएस प्रमुख हो।
मंगलबार, साउन ३०, २०८०
रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?
उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्।
आइतबार, साउन २८, २०८०
गर्भावस्था र मुख स्वास्थ्य
एस्ट्रोजनले सेलुलर प्रोलिफिरेसन, डिफरेन्टेसन र केराटिनाइजेसनलाई नियमन गर्छ भने प्रोजेस्टेरोनले माइक्रोभास्कुलाटरको प्रिमाबिलिटी र कोलाजेनको उत्पादनलाई असर पुर्याउँछ।
आइतबार, साउन २१, २०८०
के हो आँखा पाक्ने समस्या ? यस्ता छन् सावधानीका ८ मन्त्र
मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ। आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं।
बुधबार, साउन १७, २०८०
डेंगु ज्वरो घटेको '४८ घण्टा' क्रिटिकल!
तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थलाभ गर्दै जानेछ। तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नु हुँदैन। र संगसंगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाच पनि गर्नु पर्दछ।
बुधबार, साउन १७, २०८०
समयभन्दा अगाडि नै निकालिएका दुधे दाँतमा लगाइने तार के हो?
आइतबार, साउन १४, २०८०
के हो कस्मेटिक गाइनोकोलोजी? कस्ता महिलालाई प्रयोग गर्दा फाइदा हुन्छ?
कस्मेटिक गाइनोकोलोजी भनेको विभिन्न ऊर्जा उपकरण जस्तै लेजर, रेडियोफ्रिक्वेन्सी, शल्यक्रिया तथा पिआरपी, फिलर जस्ता, माध्यमबाट महिला जननांगको कार्यक्षमता पुनर्स्थापना र शौन्दर्यकरण गर्ने प्रक्रिया हो।
बुधबार, साउन ३, २०८०
युरोलोजिस्ट र नेफ्रोलोजिस्टमा के छ भिन्नता, कस्तो अवस्थामा युरोलोजिस्टलाई भेट्ने?
यी दुवै जना मिर्गौला रोग विशेषज्ञ हुन् तर नेफ्रोलोजिस्ट भन्नाले साधारण भाषामा मिर्गौला रोगको फिजिसियन हुन् भने युरोलोजिस्ट भन्नाले मुत्र प्रणाली सम्बन्धी रोगको सर्जन।
मंगलबार, साउन २, २०८०
के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?
दैनिक २ पटक खाना खाइसकेपछि प्रभावकारी रुपमा दाँत माझ्नु पर्दछ र फोहोर जम्नै दिनु हुँदैन। खाना, खाजा र गुलियो कुराहरु खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्दछ। सम्भव भए दाँत नै माझ्नु उपयुक्त रहन्छ। दिनमा एक पटक डेन्टल फ्लासको सहयताले दाँत बिचको भागलाई समेत सफा गर्नुपर्दछ।
मंगलबार, साउन २, २०८०
टाइफाइड फैलँदो! दिसा मिश्रित पानी पिउँदै त छैनौं?
तसर्थ सम्बन्धित निकायले बजारमा उपलब्ध खानेपानी तथा खानेकुराको गुणस्तर अनुगमनलाई नियमित र तिब्रता दिन जरुरी देखिन्छ भने कोभिड-१९ को महामारी अन्तसंगै बाहिर खानपान गर्ने प्रचलन बढ्दै जादा हामी स्वयम् पनि सचेत हुने हो कि?
आइतबार, असार ३१, २०८०
कपाल झर्ने समस्यामा जलौका चिकित्सा पद्धतिको भूमिका
विशेषगरी पित्तज रोगसँग सम्बन्धित समस्याहरुमा जलौकाको प्रयोग गर्नुपर्ने बताईएको छ। आयुर्वेद अनुसार कपाल झर्ने समस्याको मुख्य कारण पित्त दोषको प्रकोपलाई मानिएको छ। अधिक पिरो अमिलो नुनिलो उष्ण आहार चिन्ता शोक आदि पित्त दोष प्रकोप गराऊने आहार बिहारहरु हुन्।
शुक्रबार, असार २९, २०८०
कुन अवस्थामा डेंगुले ज्यान लिन सक्छ?
मलेरिया, डेंगु, चिकेनगोनिया बालबालिकामा पनि देखिने गरेको छ। आज भोलि ज्वरोका साथ आउने धेरै जसो बालबालिकामा डेंगु जाँच गर्दा पोजेटीभ देखिन्छ।
शुक्रबार, असार २९, २०८०
होमियोप्याथी र आयुर्वेदबीच के छ भिन्नता?
कुनै पनि वैकल्पिक उपचार रोज्नु भन्दा पहिला एक योग्य चिकित्सक संग परामर्श गर्न सल्लाह छ। योग्य चिकित्सकहरूसँग परामर्श लिएर, सावधानीका साथ होमियोप्याथी र आयुर्वेद दुवैतर्फ जानु महत्त्वपूर्ण छ। सबै भन्दा राम्रो सम्भावित स्वास्थ्य सेवा परिणामहरूको लागि प्रमाण-आधारित औषधिलाई प्राथमिकता दिन सधैं सिफारिस गरिन्छ।
शुक्रबार, असार २२, २०८०
सर्पदंशमा यी संकेतहरु देखिए घातक हुनसक्छ
नेपालमा विशेषत तराई भेगमा सर्पको टोकाइबाट बढी मर्ने गरेको तथ्यांक छ।सो ठाउमा बिशेषत कोब्रा, करेत जस्ता अत्यन्त विषालु सर्पहरु पाइने गर्दछ। कतिपयले (सम्भवत धेरैले) विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन पनि सक्दैनन्।
बिहीबार, असार २१, २०८०
के हो महिलामा हुने पीसीओएस र पीसीओडीको समस्या?
पाठेघरमा धेरै वटा सिस्ट (पानीको फोका) हुनुलाई पोलिसिस्टिक भनिन्छ। पीसीओडीमा ओभरी (डिम्बासय) मा समस्या हुने हो। एउटा स्वस्थ महिलाको डिम्बासयबाट हरेक महिना एक÷एक वटा अण्डा निस्कनुपर्छ। अण्डा पुरुषको शुक्रकिटसँग मिलन भए महिला गर्भवती हुन्छिन् तर शुक्रकिटसँग मिलन नभए सोही अण्डा फुटेर महिला महिनावारी हुन्छिन्।
मंगलबार, असार १९, २०८०
पानीमा कोलीफर्म?
फेकल कोलीफर्ममा विशेषत ईकोलाई (O157 : H7) जिवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत फेल गराउन सक्दछ। विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाहिने गरेको सर्वविदित नै छ।
मंगलबार, असार १९, २०८०
के हो छालाको क्यान्सर, कसरी बच्ने?
छालाको क्यान्सर पनि विभिन्न प्रकारको हुन्छ। स्क्वामस सेल कार्सिनोमा, मेलानोमा, बेसल सेल कार्सिनोमा र मर्कलसेल कार्सिनोमा अलिक बढी आम रूपमा देखिने क्यान्सर हुन्। स्क्वामस सेल कार्सिनोमा भनेको चाहिँ छालाको इपिडर्मिसको माथिल्लो सतहबाट आउँछ भने बेसल सेल तल्लो सतहबाट आउँछ।
सोमबार, असार १८, २०८०
गर्मी मौसममा आँखाको समस्या
आँखाको नानी संवेदनशिल हुन्छ। नानीमा अलिकता धुलो मात्र पर्यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ। यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ। गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन्। यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ।
आइतबार, असार १७, २०८०
पश्चिम क्षेत्रमा छालाका समस्या
एक पटक बिग्रिसकेको छाला फेरि उस्तै हुन्छ भन्ने पनि हुँदैन। पछि गएर छाला बिग्रियो भनेर पछुताउनुभन्दा डाक्टरको सल्लाहले क्रिम र अन्य औषधिहरू प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार आफूलाई कुन राम्रो हुन्छ, त्यहीअनुसार लामो समयसम्म लगाउने गरी क्रिम फिक्स गर्नुपर्छ।
शुक्रबार, असार १५, २०८०
आँखा दान : महादान
व्यक्ति विशेषले स्वेच्छापूर्वक आफ्नो मृत्युपश्चात् गरिने आँखा दानको कार्यलाई मानवतावादी प्रयास वा मानव सेवाको एउटा अनुपम उदाहरणको रुपमा लिइन्छ। आफ्नो आँखाको दृष्टि गुमाएर अन्धकारमा जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी गरिने आँखा दान जस्तो कार्यलाई उत्प्रेरित गर्न जरुरी छ।
शुक्रबार, असार १५, २०८०
छालासम्बन्धी समस्या: आत्मबल जरुरी
छालासम्बन्धी समस्याले मृत्यु हुने बिरामीको संख्या कम छ। त्यस कारण पनि हाम्रो समाजमा यस्ता समस्यालाई लुकाएर राख्ने गरेको पाइन्छ। दुख्दैन, घोच्दैन, पोल्दैन भने त्यस्ता समस्यालाई लुकाएर नै राखेको पाइन्छ। छालाको धेरैजसो रोगलाई समाजमा अझै कलंकको दृष्टिले हेर्ने गरिन्छ।
बिहीबार, असार १४, २०८०
मुखको जोर्नीसँग सम्बन्धित समस्या टीएमडी
अध्ययनमा देखाएअनुसार अमेरिकामा एक करोड भन्दा बडी र हाम्रो छिमेकी मुलुक भारतमा २५ प्रतिशत भन्दा बढी जनसंख्या आफ्नो जीवनकालमा एकपटक (कम्तिमा) कुनै न कुनै प्रकारको टीएमजे रोगबाट ग्रसित भएका हुन्छ।
मंगलबार, असार १२, २०८०
खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय
मासुजन्य परिकार खाँदा साग र सलादहरु ज्यादा प्रयोग गर्नुपर्छ। पेटमा मासु सँगसँगै फाइबर पनि पुग्यो भने त्यसले कोलेस्टेरोल शोषणलाई रोक्छ। मासु खाएपछि केही फलफूल पनि लियौँ भने तिनका फाइबरका कारण शरीरमा नकारात्मक असर नियन्त्रण हुन्छ।
आइतबार, असार १०, २०८०
छालामा जथाभावी औषधिको प्रयोग नगरौँ
मैले आफ्नो क्लिनिकल अभ्यासमा एउटा महत्वपूर्ण कुरा अनुभव गरें। जब कोरोना महामारीका कारण लकडाउन भयो, त्यसपछि लुतोको समस्या धेरै कम भयो। किनभने, लकडाउन हुँदा मान्छेको चहलपहल कम भयो। एकअर्काको सम्पर्कमा आएनन्। आ–आफ्नो घरमै बसे। र, सरसफाइमा ध्यान दिए। यसले पनि लुतोको समस्या धेरै नियन्त्रणमा आएको मैले पाएँ।
शुक्रबार, असार ८, २०८०
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर २, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
मंगलबार, मंसिर ४, २०८१
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको क्षेत्रीय सल्लाहकारमा डा लोचन निर्वाचित
शुक्रबार, कात्तिक ३०, २०८१
डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको थप जिम्मेवारी
शुक्रबार, कात्तिक ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक स्वास्थ्य-एक पृथ्वी
६ घण्टा अगाडि
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सोमबार, कात्तिक १२, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
आइतबार, कात्तिक ११, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
शनिबार, कात्तिक १०, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search