मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ १५, २०८१
Wed, Jan 29, 2025
मंगलबार, माघ १५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कभर स्टोरी
सिंहदरबार वैद्यखानाको बेहाल: लथालिङ्ग व्यवस्थापन, कर्मचारीमा चरम असन्तुष्टि
सिंहदरबार वैद्यखानाका कर्मचारीका अनुसार सरकारबाटै अपहेलित भएका कारण वैद्यखाना लथालिङ्ग अवस्थामा पुगेको हो। सरकारले प्राथमिकता नदिँदा न त यसको सुधार हुन सकेको छ न त विकास नै। झन् वैद्यखानाको अवस्था दिनप्रति दिन खस्कदै गएको छ।
शुक्रबार, मंसिर १०, २०७८
कोभिड मृत्युमाथि विश्लेषण: संक्रमित मृतकमा कस्ता- कस्ता रोग थिए?
कोरोना संक्रमणका कारण मृत्यु भएका अघिकांश दीर्घ रोगका बिरामीहरू छन्। दीर्घ रोगका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूलाई रोग कोरोनाबाट हुने मृत्युबाट बचाउन संक्रमण नै हुन दिन नहुने चिकित्सकहरू बताउँछन्।
सोमबार, कात्तिक १५, २०७८
मेहलकुना अस्पतालमा 'सेटिङ': पाँच बेडको 'पीआइसीयू' खरिदमा १ करोड ३४ लाख अनियमितताको खेल
अस्पतालले पाँच शय्याको पीआइसीयूका लागि खरिद गर्न लागेको उपकरण तथा सामग्रीमा एक करोड ३४ लाख ३० हजार ५० रुपैयाँ अनियमितताको खेल सुरु गरेको छ।
बुधबार, असोज २०, २०७८
परीक्षार्थीदेखि प्रमाणपत्रसम्म नक्कलीः फार्मेसी पासै नगरेकालाई काउन्सिलको लाइसेन्स
फार्मेसी पास नै नगरेका व्यक्तिले औषध पसल सञ्चालन गरी बेच्दा नागरिकको स्वास्थ्यमा समेत गम्भीर खेलवाड भएको हुनसक्ने भन्दै परिसर ललितपुरले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान गरिरहेको छ।
बुधबार, भदौ २३, २०७८
सम्झौता विपरित मणिपाल बिक्री, शिक्षा मन्त्रालय भन्छ- सम्झौता अध्ययन गरेर कदम चाल्छौं
सम्झौता अनुसार मणिपालले सरकारले उपलब्ध गराएको जग्गामा पूर्वाधार निर्माण गर्ने त्यसपछि कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने अनि सम्झौता अवधि सकिएपछि नेपाल सरकारलाई हस्तानन्तरण गर्नुपर्ने हो।
सोमबार, भदौ १४, २०७८
उपचारका लागि किन विदेशिन्छन् नेपाली बिरामी?
कलेजो प्रत्यारोपणका लागि १४ जनाले भारत जान बोर्डको सिफारिस लिएका छन्। मिर्गौला प्रत्यारोपणका लागि २४ जनाले मुटु, क्यान्सर र रगतसँग सम्बन्धित रोगको उपचारका लागि अन्य २४ जनाले बोर्डबाट सिफारिस लिएका छन्।
आइतबार, भदौ १३, २०७८
यी हुन् आफ्नै अस्पताल नहुने ९९ वटा नर्सिङ कलेज, सरकारी निर्णय ११ वर्षदेखि अटेर
नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९९ वटा कलेजको आफ्नो अस्पताल छैन। यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन्।
बुधबार, भदौ ९, २०७८
लकडाउनमा दोब्बरले बढ्यो मातृ तथा नवजात शिशु मृत्युदर
स्वास्थ्यखबरले कोरोना महामारी र लकडाउनको समयमा मृत्यु भएका आमाहरु र नवजात शिशुको तथ्यांक केलाएको छ। यो अवधिमा विगतका वर्षहरुको तुलनामा नवजात शिशु र आमाहरुको मृत्यु झन् बढेको तथ्यांकले देखाएको छ।
सोमबार, साउन ३२, २०७८
चिकित्सा शिक्षा प्रवेश परीक्षाः सिटभन्दा उत्तीर्ण विद्यार्थी कम (कुन विषयमा कति?)
चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ वटा विषयमा सिटसंख्या भन्दा उत्तीर्ण हुनेको संख्या कम भएको पाइएको हो।
आइतबार, साउन २४, २०७८
बिपी प्रतिष्ठानमा उपकरण खरिददेखि भवन निर्माणसम्म यसरी हुन्छ अनियमितता (प्रतिवेदनसहित)
सरकारी छानबिन समितिले नै प्रतिष्ठानमा उपकरण खरिददेखि भौतिक पूर्वाधार निर्माणका क्रममा चरम अनियमितता हुने गरेको तथ्य बाहिर ल्याएको छ।
शुक्रबार, साउन १५, २०७८
अव्यवस्थाले ज्यान गुमाउँदै कोरोना संक्रमित (कहाँ कति मृत्यु?)
देशका अधिकांश ठाउँमा सघन उपचारका लागि चाहिने जनशक्ति र उपकरणको तादम्यता मिलेको छैन। जसका कारण महामारीका बेला देशका धेरै स्थानमा उपकरण तथा दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितले आवश्यक उपचार नपाई ज्यान गुमाएका छन्।
बिहीबार, साउन १४, २०७८
ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर पक्राउ
धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका नक्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो।
आइतबार, साउन १०, २०७८
स्वास्थ्य क्षेत्रका ‘महजोडी’को ५५ वर्षे मित्रता
दुवैको विशेषज्ञता एउटै भएपनि उनीहरूबीच कहिल्यै मनमुटाव भएन। डा बरालले डा दीक्षितसँगको दोस्ती र सहकार्यको यात्राका अनुभवहरू पनि लेखेका छन्।
आइतबार, साउन १०, २०७८
मुटुरोग विशेषज्ञ डाक्टर खत्रीले लापरबाही गरेको ठहर, काउन्सिलले गर्यो कारबाही
नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै एक चिकित्सकलाई कारबाही गरेको छ। काउन्सिलले मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारबाही गरेको हो।
शुक्रबार, साउन ८, २०७८
पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिको उपचारको विषय किन विवादमा? [भिडियो]
उक्त ऐनको दफा ३० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भनेर लेखिएको छ।
बिहीबार, साउन ७, २०७८
यी हुन् कोरोना संक्रमितसँग लाखौं रकम असुल्ने अस्पतालहरु
यी अस्पतालहरुले उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले तोकेको दररेट भन्दा बढी लिएको र उनीहरुकै उपचार नि:शुल्क गरेको भन्दै स्वास्थ्य मन्त्रालयसँग पनि रकम माग गरेको पाइएको हो।
मंगलबार, असार २२, २०७८
नेपालमा कोभिड खोपको खाँचो तर, दाताको सहयोग स्वास्थ्य सामग्रीमा सीमित
कोरोनाविरुद्धको लडाइँमा विभिन्न दातृ राष्ट्र, निकाय र संघसंस्थाले नेपाललाई सहयोग गरिरहेका छन्। तर, सहयोग स्वास्थ्य सामग्रीमै सीमित छ।
सोमबार, असार २१, २०७८
डा जागेश्वर गौतमले आफ्नै व्यावसायिक 'पार्टनर'लाई दिए १२ करोड ४३ लाखको खरिद ठेक्का
कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले आफ्नै व्यवसायिक पाटर्नरलाई सुन्दर भुसालको म्याग्सिम इन्कर्पोसन ट्रेडस प्राइभेट प्रालिलाई ठेक्का दिने निर्णय गरको छन्।
आइतबार, असार २०, २०७८
बिपी क्यान्सर अस्पताललाई ‘बाइपास’ गर्दै भक्तपुरलाई अध्ययन संस्थान बनाउने जिम्मेवारी किन?
अस्पतालका कर्मचारीहरुको विरोधका बीच सरकारले हालै मात्र भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन संस्थान बनाउनका लागि सरकारले एक्सन प्लान समेत बनाएको छ।
आइतबार, असार १३, २०७८
निःशुल्क उपचारको सम्झौता तर सरकार र बिरामीका आफन्त दुवैसँग रकम असुल्दै विराट मेडिकल कलेज
उपचार शुल्क फिर्ता नभएपछि नितेशले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा विराट मेडिकल कलेज विरुद्ध पुनः उजुरी दिएका छन्।
शुक्रबार, असार ११, २०७८
यसरी भएको थियो यी १० वटा जुनोटिक रोगको प्राथमिकीकरण (कुन रोग कस्तो?)
प्राथमिकीकरण गरेपछि यी रोगहरुको न्यूनीकरण तथा रोकथामका लागि योजनाहरु बनाइने, रोग निदानका लागि प्रयोगशालाको क्षमता वृद्धि गरिने र जनचेतनाको वृद्धि गरिने उनले बताए।
शुक्रबार, असार ११, २०७८
एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधिः केही अस्पतालमा विरोध, केहीमा पत्र नै पुगेन
कार्यविधिमा नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ, सरकारी सेवामा आवद्ध नर्सहरुको संघ लगायतका संस्थाले विरोध जनाएका छन्। उनीहरु सबैले कार्यक्रम राम्रो भए पनि कार्यविधि संशोधन हुनुपर्नेमा जोड दिएका छन्।
शनिबार, असार ५, २०७८
यस्तो छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा व्यवस्थासहितको अध्यादेश
सो अध्यादेशमा ‘आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुनेः कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन’ भनिएको छ।
आइतबार, जेठ २३, २०७८
सुर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरण: ऐन कार्यान्वयनमा कहाँ चुक्यो सरकार?
तर यो ऐन कतै लागू भएको छैन। अस्पतालको छेउछाउमै सूर्तिजन्य पदार्थको खुल्लम खुल्ला बिक्रि हुन्छ। पाटन, वीर, थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतलको परिसरमै यही कानूनको खिल्ली उडिरहेको छ।
आइतबार, जेठ २३, २०७८
मेडिकल सामग्रीमा राजस्व छलीमा परेका ह्याम्सका सञ्चालक पिसिआरमा पनि महंगो शुल्क असुल्दै
एकातिर राजस्व छलीको मुद्दा चलिरहेको छ भने अर्को तर्फ भण्डारीकै लगानी रहेको ह्याम्स अस्पतालमा सरकारले तोकेकोभन्दा बढी मुल्यमा पिसिआर परीक्षण हुने गरेको छ।
शनिबार, जेठ २२, २०७८
कोरोना महामारीमै फेरिए तीन स्वास्थ्यमन्त्री
नेपालमा कोरोना महामारी सुरु भएदेखीको डेढ वर्षको अवधिमा ३ जना मन्त्री फेरिएका छन्। यो महामारीको अवधिमा भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र अहिले शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री भए।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यकर्मी कहिलेसम्म असुरक्षित?
एक, आक्रमण गर्नेलाई कडा कारबाही हुने कानून चाहिन्छ। दोस्रो, चिकित्सकहरु काम गर्ने अस्पतालमा प्रहरीले सुरक्षा दिनुपर्छ। तेस्रो, घटना घट्ने बित्तिकै सरकारको उपस्थिति हुनुपर्छ।
बिहीबार, जेठ २०, २०७८
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद! यस्तो छ प्रस्तावित अध्यादेश (पूर्णपाठ)
मस्यौदा अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई चार वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ।
मंगलबार, जेठ १८, २०७८
स्वास्थ्य क्षेत्रको बजेटमा विज्ञ भन्छन्ः अघिल्ला वर्षको तुलनामा राम्रो, कार्यान्वयनमा शंका!
स्वास्थ्यक्षेत्रका विज्ञहरुले आगामी वर्षका लागि सरकारले स्वास्थ्यतर्फ छुट्याएको बजेट केही राम्रो र केही कार्याक्रममा कमी भएको प्रतिक्रिया दिएका छन्।
शनिबार, जेठ १५, २०७८
यस्ता छन् बजेटमा स्वास्थ्यका ३३ विषय [पूर्णपाठ सहित]
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
शनिबार, जेठ १५, २०७८
Previous
1
2
3
4
Next
ट्रेण्डिङ
नवजात शिशुमा जन्मजात जन्म दोष: कारण, रोकथाम र व्यवस्थापन
सोमबार, माघ १४, २०८१
सिल्भरलाइन अस्पतालमा क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
बुधबार, माघ ९, २०८१
गण्डकी प्रदेश सचिवको जिम्मेवारी डा बगालेलाई
मंगलबार, माघ ८, २०८१
स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध संघर्ष समिति, अत्यावश्यकबाहेकका सेवा बहिस्कार गर्ने
४ घण्टा अगाडि
स्वास्थ्यसहित ‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
सोमबार, माघ १४, २०८१
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
बिहीबार, माघ १०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
अमेरिकाको डब्ल्युएचओबाट निस्किने निर्णयले उजागर गरेका विश्व जनस्वास्थ्यका कमजोरी
८ घण्टा अगाडि
कुष्ठरोग अभिशाप होइन, साधारण संक्रामक रोग हो
आइतबार, माघ १३, २०८१
जनस्वास्थ्य सुरक्षाका लागि कुष्ठरोगी र हात्तीपाइले प्रभावितलाई स्वास्थ्य बीमा
शुक्रबार, माघ ११, २०८१
९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा
बिहीबार, माघ १०, २०८१
सिसी र चक्की भिटामिनको भ्रम
आइतबार, माघ ६, २०८१
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
बुधबार, माघ २, २०८१
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
मंगलबार, माघ १, २०८१
नारामै सिमित सबैका लागि स्वास्थ्य
शनिबार, पुस २७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search