मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत २९, २०८१
Fri, Apr 11, 2025
शुक्रबार, चैत २९, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कभर स्टोरी
यस्ता छन् बजेटमा स्वास्थ्यका ३३ विषय [पूर्णपाठ सहित]
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ। कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
शनिबार, जेठ १५, २०७८
किर्ते कागजात : पक्राउ परेका ७ डाक्टर र दुई कन्सल्टेन्सी सञ्चालक धरौटीमा छुटे
पक्राउ परेका ७ जना डाक्टरहरुसँग जनही ४ लाख ५० हजार धरौटी माग गरिएको थियो भने दुई कन्सल्टेन्सी सञ्चालकमध्ये एकसँग १५ लाख र अर्कोसँग साढे २ लाख धरौटीमा माग भएको थियो।
मंगलबार, जेठ ४, २०७८
डाक्टर बन्न किर्ते: यसरी अंक बढाएर सर्टिफिकेट किर्ते गरियो
प्रहरीले पक्राउ गरेपछि उनीहरुको साथबाट बरामद गरेका सर्टिफिकेट भने सक्कल नै रहेको भनेर परीक्षा बोर्डले प्रमाणित गरेको छ। जसकारण उनीहरुले एनएमसीमा पेश गरेको सर्टिफिकेट नक्कली रहेको पुष्टि भएको हो।
बुधबार, वैशाख २९, २०७८
७ वर्षको कैद माग्दै ‘नक्कली’ डाक्टरको फाइल पेश
पक्राउ परेकाहरुलाई लिखत सम्बन्धी कसुरको सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुरमा सजाय माग गर्दै सिआइबीले फाइल पेश गरेको हो।
सोमबार, वैशाख २७, २०७८
कोभिड खोपमा कमिसन माग्ने एजेन्टलाई नै खोप ल्याउने अनुमति
सरकारले भारतको सेरम इन्स्टिच्युटबाट सिधै खरिद गरेको कोभिडविरुद्धको खोपमा समेत कमिसन मागेर खोप ल्याउन अवरोध गर्ने एजेन्टले नै कोभिशिल्ड खोप आयातको अनुमती पाएको छ।
बुधबार, वैशाख २२, २०७८
डाक्टर बन्ने अवैध धन्दालाई वैधता, भारतीय बनेका यी १२ नेपालीलाई उन्मुक्ति
सिआइबी स्रोतका अनुसार यी १२ डाक्टरको फाइल पठाउन पटक पटक आग्रह गर्दा काउन्सिलले पठाएन। अहिले गृहले नेपाली नागरिक हुन् भनी दिएको पत्रकै आधारमा अनुसन्धान नै नगरी फाइल क्लोज भएको छ।
बुधबार, वैशाख १५, २०७८
डाक्टर मोहले निम्त्याएको हिरासत यात्रा, बंगलादेशमा पढ्नका लागि यसरी गरियो कीर्ते
पक्राउ परेकाहरु सबैलाई जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
सोमबार, वैशाख ६, २०७८
२०७७ लाई फर्केर हेर्दा : कष्ट र त्रासमा गुज्रिएको वर्ष
कोरोनाको संक्रमण बढ्दै गएका कारण मानिसहरू घरभित्र नै बस्न बाध्य भए। मानिसहरूको जीवनशैली निस्क्रिय जस्तै बन्न पुग्यो।
मंगलबार, चैत ३१, २०७७
एक समय मर्न चाहन्थे, फेरि ऊर्जाशील बन्यो जिन्दगी
ह्विलचियरको सहारामा बाँच्नुपर्दा जिन्दगी नै अँध्यारो देखे। खानादेखि दिसा, पिसाबसमेत ओछ्यानमै गर्न थाले। काटेको नसाबाट रगत बगिरहेको थियो...
शनिबार, चैत २८, २०७७
अध्ययन कोटा हटाएपछि दुर्गममा सेवा दिएका सरकारी नर्सहरू न्याय माग्दै काठमाडौंमा
सरकारी तर्फको कोटा नै खारेज भएपछि ३ वर्षभन्दा बढी समय सरकारी सेवामा रहेका नर्सहरू स्नातक तहको अध्ययनका लागि बिदा नै पाइने हो वा होइन अन्योलमा छन्।
शुक्रबार, चैत २०, २०७७
अख्तियारलाई लेखाको निर्देशन- स्वास्थ्य सामग्री खरिद प्रक्रियाका दोषीलाई कारबाही गर्नू [पत्रसहित]
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता ठहर गरेको संसद्को सार्वजनिक लेखा समितिले अख्तियारलाई पत्र पठाएर दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ।
मंगलबार, चैत १७, २०७७
वीर अस्पतालको परिचयपत्र बोकेका डाक्टर नै नक्कली, जेल चलान
पन्थीले आफू वीर अस्पातलको चिकित्सक भएको परिचय दिने गरेको अनुसन्धामा खुलेको छ। अर्का प्रतिवादी संजित महर्जनले सञ्चालन गरको पसलमा २ वर्षदेखि पन्थी आउने गरेको र वीर अस्पातलको चिकित्सक भएको भनेर परिचय दिने गरको महर्जनले बयान दिएका छन्।
बिहीबार, चैत ५, २०७७
भारतीय नागरिक बनेर डाक्टर भएका १२ नेपाली, सिआइबी र काउन्सिलको अनुसन्धानमा
नेपाली डाक्टर भनेर नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरले नै अध्ययनका लागि भने आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेको प्रमाणसमेत फेला परेको छ।
सोमबार, चैत २, २०७७
फार्मेसीमा 'डरलाग्दो' विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]
यी १४ वटै फार्मेसी पसलमा अनधिकृत व्यक्तिले औषधिको बिक्रि वितरण गरिरहेका थिए। या भनौं लाइसेन्स भाडामा लिएर फार्मेसी पसल सञ्चालन भइरहेका थिए।
बिहीबार, फागुन २७, २०७७
कोरोना महामारी : उपचार छुट्यो, क्यान्सर बल्झियो
लकडाउन र निषेधाज्ञाका कारण क्यान्सरका नयाँ तथा पुराना बिरामीले समयमै उपचार सेवाको पहुँचमा पुग्न नसकेकाले आगामी दिनमा क्यान्सर रोगबाट हुने मृत्युदर बढ्न सक्ने डा आचार्यले बताए।
मंगलबार, फागुन २५, २०७७
कोरोना महामारी : जोखिम कायमै, निस्फिक्री नेपाली
मानिसहरु मास्क नलगाई हिडिँरहेका छन्। सार्वजनिक सवारी साधानहरुमा पनि पहिल्यैको जस्तो भीडभाड हुन थालिसकेको छ। संक्रमणबाट जोगिन भौतिक दूरी कायम हुन छाडिसकेको छ।
सोमबार, फागुन १७, २०७७
सानो प्रयासले नियन्त्रण गर्न सकिन्छ क्यान्सर
स्वास्थ्यखबरको कार्यालयमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व मिस नेपाल, क्यान्सर रोग विशेषज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिए। कार्यक्रममा चिकित्सकले क्यान्सर रोग, यसका लक्षण, बच्ने उपाय, उपचार लगायतका विषयमा आफ्नो धारणा राखेका छन्।
आइतबार, फागुन १६, २०७७
कोरोना महामारी : मातृ शिशु र नियमित खोप प्रभावित
कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लकडाउन त गर्यो तर त्यसको प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा पर्न गयो। परिणामस्वरुप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भएको छ।
शुक्रबार, माघ ३०, २०७७
कोरोना कहर: रोकिए प्रत्यारोपण, भएनन् शल्यक्रिया
कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ७ गतेदेखि काठमाडौं उपत्यकाका ५० शय्या माथिका अस्पताललाई ओपिडी र अप्रेसन सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन नै दियो।
सोमबार, माघ २६, २०७७
क्यान्सरसँग लड्दै साइकलमा बढ्दै छन् हर्क
सोमबार, माघ १९, २०७७
फोहोर व्यवस्थापन कसरी गर्छन् कोरोना अस्पताल?
कोरोना भाइरसको संक्रमण कसरी फैलिइरहेको छ भन्ने विषयमा अन्योल रहेको र सुरुवातमा त्रास बढी भएकाले अस्पतालमा फोहोर थुप्रिँदै गयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले फोहोरको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समयमा नै उचित गाइडलाइन दिन सकेको थिएन।
आइतबार, पुस १९, २०७७
कोरोना खोपले जगाएको आशा
पहिलो चरणमा स्वास्थ्यकर्मी, सामाजिक दूरी कायम गर्न नसक्ने सोसियल वर्कर, ५५ वर्ष माथिका दीर्घरोगी, ४४ वर्षदेखि ५४ वर्षसम्मका दीर्घरोगीलाई क्रमशः खोप पाउने प्राथमिकतामा राखिएको छ। त्यसपछि कामका लागि बाहिर जाने श्रमिकहरुलाई खोपको प्राथमिकतामा राखिएको छ।
सोमबार, पुस १३, २०७७
सत्ता संघर्षको चेपुवामा स्वास्थ्य मन्त्रालय, ओलीकै पालामा फेरिए ४ मन्त्री र ७ सचिव
कोभिड भ्याक्सिन कहिले आउँछ, कसले पहिला पाउँछन्, सरकारको तयारी के छ भन्नेमा धेरै नेपालीको ध्यान छ। तर यही समयमा सरकारको उतारचढावले यो विषय प्रभावित हुने निश्चितप्राय छ। स्वास्थ्य मन्त्री त्रिपाठीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले कसरी अगाडि बढ्ने त्यो समयले देखाउने नै छ।
शनिबार, पुस ११, २०७७
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको एक वर्ष: काम थोरै, आलोचना धेरै
कोरोना महामारी नियन्त्रण गर्न स्वास्थ्य सामग्री खरिदमा भएको विवाददेखि मन्त्री ढकालले स्वास्थ्यकर्मीप्रति व्यक्त गर्ने हल्काफुल्का धारणाले समेत उनको अपरिपक्क नेतृत्व पुष्टि गरेको छ।
शुक्रबार, मंसिर ५, २०७७
डाक्टर, नर्स र स्वास्थ्यकर्मीमाथि आक्रमण : असुरक्षित महसुस गर्दै काम गर्न छाडे भने?
पछिल्लो समय अस्पतालमा ड्युटी गर्न जाने, संक्रमित भएर घरमा आइसोलेनमा बस्न चाहने स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार भइरहेका छन्।
आइतबार, भदौ ७, २०७७
छोरी बचाउन डाक्टर दम्पतीको यस्तो संघर्ष
त्यो निर्दोष चेहराले दिएको खुसी लामो समयसम्म टिक्न सकेन। यदि संसारमा थोरैलाई मात्र लाग्ने यो रोग स्पाइनल मस्कुलर एट्रोफी (एसएमए टाइप-१) को सफल उपचार हुन सकेन भने ११ महिनाकी सियोना श्रेष्ठको जीवनले केही महिनामा नै सधैंका लागि विश्राम लिनेछ।
आइतबार, भदौ ७, २०७७
पहिलो ब्याचका ‘पिंक सिस्टर’ : मिडवाइफमा सफल पाइला
नेपालमा पनि लामो समयको कसरत पछि स्नातक तहमा ९ जना मिडवाइफ तयार भएका छन्। विदेशमा मिडवाइफहरुको प्रविणता प्रमाणपत्र तहदेखि नै उच्च शिक्षासम्म अध्ययनको सुविधा छ।
मंगलबार, वैशाख २३, २०७७
लकडाउनमा डायलाइसिसः अस्पतालले घटाए सेवा, गरिबको झन् बिजोग
मिर्गौला बिरामीको शरीरमा रगत उत्पादनलाई निरन्तरता दिन हरेक डायलाइसिस पछि ‘इरिथ्रोप्रोटिन’ भन्ने सुई लगाउनुपर्छ। अहिले बजारमा उक्त सुईको पनि अभाव छ।
मंगलबार, वैशाख २३, २०७७
कोरोनाले निम्त्याएको ‘केयर होम’भित्रको दुःखदायी कथा
आइतबार, वैशाख २१, २०७७
बिरामी नम्बर ३१ : एकजनाको लापरवाहीले कसरी फैलियो दक्षिण कोरियामा महामारी?
दक्षिण कोरियामा महामारी कसरी फैलियो अनि त्यहाँको सरकारले कसरी कन्ट्याक्ट ट्रेसिङ गर्यो भन्ने सन्दर्भमा एउटा रोचक सामाग्री पढ्न पाइन्छ, “बिरामी नम्बर ३१”।
शुक्रबार, चैत २१, २०७६
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
'अवैध अभ्यास'मा डा पंकज: क्यान्सरको 'नक्कली औषधि' सिफारिस प्रकरणमा मुछिए
बुधबार, चैत २७, २०८१
'नामी डाक्टर'ले २८ वर्षअघि यसरी सुरु गरेका थिए ह्याम्स अस्पताल
८ घण्टा अगाडि
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
आइतबार, चैत २४, २०८१
युनिभर्सल मेडिकल कलेजमा विभिन्न पदमा ठूलो संख्यामा रोजगारी खुल्यो
मंगलबार, चैत २६, २०८१
अबिच्युअरी : उपचार र उपकार एकसाथ अंगालेका 'शाही चिकित्सक' श्रेष्ठ
सोमबार, चैत २५, २०८१
ह्याम्स अस्पतालको दोस्रो स्वास्थ्य संवाद श्रृंखला आज
९ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
डिबी खड्का
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
रोमीका न्यौपाने
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
१४ घण्टा अगाडि
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
१८ घण्टा अगाडि
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
२२ घण्टा अगाडि
अस्पतालको सेवा विस्तार गर्न प्राप्त भएको त्यो अवसर
२३ घण्टा अगाडि
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहार सुधार्न आवश्यक
आइतबार, चैत २४, २०८१
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
शनिबार, चैत १६, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
सोमबार, चैत ११, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search