मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Wed, Sep 25, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा मरासिनी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार महाशाखाको निर्देशकमा डा रुद्र मरासिनीलाई जिम्मेवारी दिएका छन्। मरासिनी ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट थिए।
बुधबार, जेठ १७, २०८०
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा बद्री रिजाल
यसअघि ट्रमा सेन्टरमा मेसु रहेका डा रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ।
बुधबार, जेठ १७, २०८०
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै प्रसूति गृहमा डा अधिकारीलाई नियुक्त गरेका हुन्।
बुधबार, जेठ १७, २०८०
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
बुधबार, जेठ १७, २०८०
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण
मन्त्रालयले सूर्तीजन्य पदार्थको आयत, उत्पादन, बिक्री, वितरण गर्ने कार्यलाई न्यूनीकरण र नियमनको कार्यमा संलग्न संस्था, व्यक्ति, गैरसरकारी संस्था, पत्रकार, सरकारी निकाय र त्यही क्षेत्रमा कार्यरत कर्मचारीलाई सो पुरस्कार दिइएको हो।
बुधबार, जेठ १७, २०८०
अर्थका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर बढेन, मन्त्रिपरिषदमा कुरा राखेको छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर नबढेको बताएका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सो कुरा जनाएका हुन्।
बुधबार, जेठ १७, २०८०
सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी, एक्सन नेपालले गर्यो विरोध
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले २.५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिए पनि मुल्य वृद्दिदर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घटेको बताए।
बुधबार, जेठ १७, २०८०
चितवनमा खोज र खोप अभियानमा ४३२ बालबालिकालाई खोप लगाइयो
सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका ४३२ बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो।
बुधबार, जेठ १७, २०८०
सुर्तीजन्य पदार्थको खेतीले विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढायो : विश्व स्वास्थ संगठन
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको खेतीले विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढाउन योगदान पुर्याउँछ। विश्वभर हरेक वर्ष करिब ३.५ मिलियन हेक्टर जमिन सुर्तीजन्य पदार्थको खेतीमा परिणत हुन्छ।
बुधबार, जेठ १७, २०८०
भारत भ्रमणमा जाँदै प्रधानमन्त्री प्रचण्ड, यस्ता छन् स्वास्थ्यका विषय
भ्रमणमा प्रधानमन्त्री दाहालले अन्य महत्वपूर्ण विषयसँगै स्वास्थ्यका विषयमा पनि मोदीसँग छलफल गर्नेछन्। स्वास्थ्यका विषयमध्ये पहिलो नम्बरमा तनहुँमा रहेको जिपी कोइराला श्वासप्रस्वास केन्द्रमा एक सय शय्याको अस्पताल बनाउने विषय रहेको छ।
बुधबार, जेठ १७, २०८०
दुर्घटनामा मृत्यु भएकी डाक्टर सञ्जु खड्काको शव सुर्खेत लगियो
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत खड्काको शव मंगलबार राति नै सुर्खेत लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
बुधबार, जेठ १७, २०८०
मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए १० प्रतिशत शय्या छुट नदिने ६८ अस्पतालको सूची
मेयर शाहले मंगलबार मन्त्री बस्नेतलाई भेटेर सूची बुझाउदै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका हुन्। मेयर शाहले कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पताललाई मन्त्रालयले कारबाही नगरे महानगरपालिका आफैं हुने समेत बताएका छन्।
बुधबार, जेठ १७, २०८०
सवारी दुर्घटनामा डा सञ्जु खड्काको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे दुर्घटना भएको हो।
मंगलबार, जेठ १६, २०८०
अर्घाखाँचीको पाणिनीका स्वयंसेविकालाई अवलोकन भ्रमण
पाणिनी २ पोखराथोकमा १५ देखि ३० वर्षसम्म सेवामा खटिएका स्वयंमेविकाले अवलोकन भ्रमण गरेका हुन्।
मंगलबार, जेठ १६, २०८०
सिन्धुलीमा सर्पले टोकेर दाजुभाइको मृत्यु
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो।
मंगलबार, जेठ १६, २०८०
गणतन्त्र दिवसको अवसरमा शहीद मेमोरियल अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौंको कलंकीस्थित शहिद मेमोरियल अस्पतालले गणतन्त्र दिवसको अवसरमा बृहत निःशुल्क शिविर सम्पन्न गरेको छ।
मंगलबार, जेठ १६, २०८०
सुत्केरी खोज्दै सिराहाका जनप्रतिनिधि घर-घरमा
सिराहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन्।
मंगलबार, जेठ १६, २०८०
सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरी खोज्दै जनप्रतिनिधि घर घरमा
सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन्।
मंगलबार, जेठ १६, २०८०
सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बीमाको दायरामा ल्याइने
सबै नागरिकलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न हाल सञ्चालनमा रहेका स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएकोसमेत उनले बताए।
सोमबार, जेठ १५, २०८०
स्वदेशमै उत्पादित औषधि खरिद गर्न प्राथमिकता
सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिए। यस कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने उनले बतए।
सोमबार, जेठ १५, २०८०
गुट्खा तथा सूर्ती उद्योगले वायो डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्नुपर्ने
गुट्खा तथा सूर्ती उद्योगले २०८१ वैशाख १ गतेदेखि वायो डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्नुपर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरिने
सरकारले ६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई निरन्तरता
सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामिण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपतकालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ।
सोमबार, जेठ १५, २०८०
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ।
सोमबार, जेठ १५, २०८०
सुर्खेत, बर्दिबास र बुटवलमा मेडिकल कलेज स्थापना हुने
सरकारले लुम्बिनी प्रदेशको बुटवल, मधेस प्रदेशको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माण गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गरिने
सरकारले आयुर्वेदिक होमियोप्याथिक, युनानी, अकुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ।
सोमबार, जेठ १५, २०८०
छात्रवृत्तिमा एमडी/एमएस गरेका विद्यार्थीले काठमाडौं बाहिरका अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ‘सरकारी छात्रवृत्तिमा एमडी÷एमएस गरेका विद्यार्थीले निश्चित अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिने बताए।
सोमबार, जेठ १५, २०८०
संघीय अस्पतालका प्रयोगशालाको स्तरोन्नति गरिने
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत प्रयोगशालालाई उपकरण, परीक्षण कीट, केमिकल, रिएजेन्ट लगायत सामग्री खरिद गर्न बजेट छुट्याएको बताए।
सोमबार, जेठ १५, २०८०
मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिने
उनले सबै संघीय अस्पतालमा मानसिक रोगको लागि अन्तरङ्ग सेवा सञ्चालन गरिने बताए।
सोमबार, जेठ १५, २०८०
सबै संघीय अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न सबै संघीय अस्पतालमा एक चिकित्सक, स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने बताए।
सोमबार, जेठ १५, २०८०
Previous
121
122
123
124
125
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search